SAFF Women's Championship मा बंगलादेशसँग नेपालले हार्नुको प्रमुख कारण, प्रशिक्षक तामाङ किन रिसाए ?

  Рет қаралды 3,903

Sober World HD

Sober World HD

Күн бұрын

Пікірлер: 9
@mahatopunam-m9c
@mahatopunam-m9c 23 күн бұрын
they are all good player recept all
@arbikhipop
@arbikhipop 24 күн бұрын
Good luck 🤞
@rkbchannel9784
@rkbchannel9784 24 күн бұрын
खेलमा हार जित त हुन्छ तर फाइनलमा १२ १२ चोटि पुगेर सेकेण्ड भैरहनु अलिक खल्लो लाग्ने कुरा हो । हुन त यो फाइनल हार्नुको प्रमुख कारण सबै थोक साम्बा सोचियो कि जस्तो लाग्छ । बिपक्षीका २ तीन जना डिफेण्डर उनलाई चेपेर बसिराखेको थाहा हुदा हुदै पनि हरेक चोटि उसैको लागी खेलाडीहरुले पास निकालिरहे तर पोस्ट नजिक पुगेका अमिसा वा सबिता अनि रश्मिलाई खेलाडीहरुले देखिरहेका थिएनन् । मलाई लागेको अर्को कुरा रेखाको दम्भ र चाडै आक्रोशित हुने बानी पनि हो । उनले आफु भन्दा माथी टिम र देशलाई राखेर खेल्नु पर्थ्यो । पहिलो पहेलो कार्ड खाए पछि दोस्रो कार्डबाट होसियार हुनुपर्थ्यो । कोचले तयार पारेको रणनिति रेखाले Redcard पाएसंगै कम्जोर बन्न पुग्यो । त्यसैको फस्वरुप यसपाली पनि जीतबाट हामी टाढा नै रहेयौ । कोचले अन्तिम मिनेट तिर खेलाडी परिवर्तनको सट्ट धर्य गरेको भए हुन्थ्यो, यो चाहि मलाई लागेको कुरा मात्र हो । अहिले U 17 महिला बिश्वकप चलिरहेको छ त्यो खेल हेरेर थाहा लाग्छ कि हामीले बिश्वकप खेल्न अझै धेरै मेहनतको अवश्यक छ । यो २०२७ वा त्यसको चार बर्ष पछि पनि सम्भव छैन । बिशेष सरकारी तवरबाट नै काडाइको साथ सोच्चने बेला भएको छ ।
@kusumsherpa1842
@kusumsherpa1842 24 күн бұрын
right daa❤
@BishnuKc-i4e
@BishnuKc-i4e 24 күн бұрын
Foodball pleyar Amisha karkee ko intraviw linu paryo sir❤❤
@Goraybedghumante2546
@Goraybedghumante2546 24 күн бұрын
रेखा पौडेल ले खेलमा सम्यम् भएर खेल्नु पर्छ रिस धेरै नराम्रो तेसरी त yellow card खाएर out भैहाल्छ अनि team लाई कति गारो हुन्छ त्यो सोच्नु पर्छ।
@mrntm4453
@mrntm4453 24 күн бұрын
Harjit hunxa bhayo k bhannu pardaina😊
@maheshadhikari8331
@maheshadhikari8331 25 күн бұрын
Kp panauti le garda ho
Anjana Rana Magar | PYL Podcast | Sober World Hd | EP - 38
1:07:03
Sober World HD
Рет қаралды 17 М.
Noodles Eating Challenge, So Magical! So Much Fun#Funnyfamily #Partygames #Funny
00:33
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 72 МЛН
Noodles Eating Challenge, So Magical! So Much Fun#Funnyfamily #Partygames #Funny
00:33