रवि सिध्याउँदै मुकुल ! बैठकमै मुखमा लगाए कालो टेप, विवेकशिल भन्दा पनि तल्लो हैसियत !

  Рет қаралды 805

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री मुकुलको प्रतिवेदनले ठुलै रुप लिने देखिएको छ । महामन्त्री मुकुल ढकालले प्रतिवेदनको केही मुख्य अंश सार्वजनिक गरेपछि पार्टीभित्र खैलाबैला मात्रै मच्चिएको छैन्, मुकुललाई कारबाही गर्ने सम्मका कुरा पनि आएका थिए । यस्तै कुरा बुझेका मुकुलले केन्द्रीय समितिको बैठक लाईभ गरेर मात्रै प्रतिवेदनमाथि छलफल गर्न माग गरेका थिए । तर, वैठक लाईभ नभएपछि उनले कालोटेप लगाएर विरोध गरेका छन् । जसले गर्दा यतिबेला सिंगो रास्वपा कतातिर जाँदैछ भन्ने विषयमा विभिन्न टिका टिप्पणी भईरहेका छन् । राजनीतिक विश्लेषकहरुले मुकुलले भनेजस्तै रास्वपाको साख गिर्दै गएकाले बेलैमा सच्चिनुपर्ने बताएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 78 МЛН
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 23 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,1 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН