के पि ओलि प्रधानमन्त्री एमाले झोलेको मात्र हो नेपालि जनता को होइन नेपालि जनता को बालेन राजा हो कहाँ अनाडी के पि कहाँ महानायक देश को हिरो बालेन ।❤❤❤
@puskarbhandari7013Ай бұрын
सईहो
@RoadxTireАй бұрын
भ्रष्टहरुलाई भेट्नु भन्दा नभेट्न नै बालेनको रणनिति सहि हो
@Premkarki762Ай бұрын
देशको बेइज्जत हुन्छ पद बाट राजिनामा दिए हुन्छ ओलिले
@KarnaShrestha-d1jАй бұрын
प्रधानमन्त्री को क्रियाकलाप ठिक छैन ।
@chhabirijal9595Ай бұрын
बालेन देखि सिङ्गो एमाले डराउछ ❤🇳🇵💪मेघा पावर बालेन
@MadanKarki-r9hАй бұрын
देशको बेइज्जत गर्ने प्रधानमन्त्रीको इज्जत नगर्नु नै उत्तम हो।जय बालेन
@RupakMalla-q9rАй бұрын
Ramro ans
@ramkandel7671Ай бұрын
तस्करको सरदार व लि लाई बालेनले नमस्ते गर्नु आबस्यक छैन।
@comediansantosh1429Ай бұрын
जय बालेन केपि ओली मुर्दावाद
@tilakshrestha8265Ай бұрын
१ जना मेयर ले मात्रै हैन यहाँ धेरै नेपाली जन्ताले प्रधान मन्त्री लाई मानेका छैनन
@sushil7567Ай бұрын
❤❤❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ गणतन्त्र चाहीदैन हर्क ज्ञानेन्द्र गोपाल बालेन कुलमान सागरलाई साथ छ जय नेपाल
@AmritaGurung-b4zАй бұрын
यस्लाइ भाेलि पनि बिराेध पर्नुपर्छ टुडिखेलमा जस्तो
@HomPrasad-m9gАй бұрын
एत्राे झुकछन अाेलि सग गिब रेस्पेक्ट टेक रेस्पेडहुन्छ हजुर अब अाेलि जस्तालाइ कल्ले गर्छ रेसपेक्ट जय बालेन
@krishaghimire10Ай бұрын
राजनीति बिश्लेषक भन्ने कथित डा.रामचन्द्रे एमालेकाे झाेले हाे कि समग्र राजनीतिक बिश्लेषक हाे अन्याेल भएँ!
@devideurali4956Ай бұрын
परम झाेले जस्ताे लागाे।
@makarlimbu8049Ай бұрын
यो मान्छे खुस्क्यो अब एस्को राम नाम सत्ये छिट्टै हुन्छ
@hiratamang-v7zАй бұрын
मेयर बालेन ज्यु को स्वगत गरे हुन्छ त किन खेदो खन्नु त ओलि चोर हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jkrbdr2103Ай бұрын
अधिकारी जि ओलि को झोले कति दिन हुने हो र पद लाई सम्मान दिने हो , ब्याक्ती लाई होइन। यस्ता डा. को केही काम छैन। ओलि ले 35 बर्ष सम्म बिदेशी को इच्छा लाई मात्र पूरा गरेका छन,देश र नेपाली जनता को लागि केही काम गरेका छैनन्।ओलि को तारिफ गर्ने त यस्ता डा. छन,जस्ले अजै पनि ओलि को बयान गर्दै मीडीयामा खोक्दै हिड्छन कसरी देश्को र जनता को स्तर माथी जाओस त।।।।।।।
@rajendrabista8326Ай бұрын
भेटनै पर्छ भन्ने छर भन्या के यो compulsory होर,मलाइ था भएन,मन नपरेसि मलाइ पनि कसैलाइ भेटन बोलन मन लागदैन, so I'm with the Balin Saha !
@mukeshsah2988Ай бұрын
Good
@nerandraparajuli445Ай бұрын
बालेन लाई सिकाउन न खोज।एमाले को झोले ।
@homnembang448Ай бұрын
जसको ईज्जत छ उसको मात्र इज्जत गरिन्छ।जय बालेन
@SreeDhan-yh1egАй бұрын
Kp oli rip balane gindbta
@YudhnarayanSahАй бұрын
फटाइगरनेलाइ किनमेयरले सवागतगरने नगरेकैठिक हुनछ।
@rajuthakali7564Ай бұрын
हामी मान्दिन प्रधान मन्त्रि
@santoshdhungel2460Ай бұрын
पचास हजार भोट ल्यायर बनेको प्रधानमन्त्रीको के आदर के अनादर पुर्ण आदर पाउनत प्रत्येक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्छ ।
@acharyatoya6707Ай бұрын
ए हजुर देसको प्रम त हुन तर जन्ताको (जन्ताले मत हालेको ) प्रम होइन अर्थात साम्सदले मत हाल्या हुन।
@ShreeRisidevАй бұрын
Jhuker galti gare vne k tesalai sadhai Saman garnu to galti ho vner ta vnu pni auta aat honi
@devideurali4956Ай бұрын
३० हजार झाेले र ब्वाईलर भातेहरुले मतदान गरेका लाई ३ कराेड नेपालीहरु ले देशकाे प्र म मान्नुपर्ने व्यवस्था नै ठिक छैन। याे खाले ब्यवर्थामा बहुमत सडकमा हुन्छ अल्पमतले शाशान गर्छ।
@mohanbhattarai2759Ай бұрын
कृपया यो अराजक प्रधानमन्त्री हो यसलाई भुलेर पनि कसैले ज्यु शव्दले सम्बोधन नगर्नुहोला।यसलाई त ....जि भनेर सम्बोधन गर्नु बाहेक अरु विकल्प देखिदैन।राम्रो व्यवहार र विचार भएको लाई पो ज्यु होनि पापी देशद्रोही लाई त .....जि होनि होईन र🤣😂
@cookbhansaАй бұрын
किन स्वागत गर्ने बालेन हुत्तिहारा हो र।
@TaraThakur-j1eАй бұрын
Nice balen ❤❤❤❤
@rishinarayanshrestha9025Ай бұрын
प्रधान मन्त्रीले नगर प्रमुख सङ्ग जुहारी खेल्नु ठिक होईन । पार्टीको सपोटमा उत्रने केपि ओलि सहि छैन ।
@hiratamang-v7zАй бұрын
चोर लाई किन हात जोड्नु मेरो तर्फ बाट त सलाम गर्छु मेयर बालेन ज्युलाई❤❤❤❤❤❤
@grahanrajbanshiАй бұрын
Jay hos balan shaha
@datarampaudel9135Ай бұрын
कर्म को फल हो हजुर इज्जत दिने कर्म गरेपो इज्जत पाइन्छ थुतुनो चलायर मात्र हुदैन समय सबैको आउछ त्यसलाई सदुपयोग गर्नुपर्थ्यो हजुर😢😢😢
@reshamthapa5450Ай бұрын
जय होस बालेन दाई
@barshabaralyoutubechannel9828Ай бұрын
प्रधानमन्त्रीको स्वागत हुन्छ तर भ्रष्टाचारीको स्वागत हुदैन
@bishnubahadurkhatri3165Ай бұрын
प्रधानमन्त्रीलाई जनताले चुनेकै होइन मात्र प्राविधिक
@rajubk5353Ай бұрын
काम गरेर देखाउनी हो स्वागत गरेर देखायर देस र रास्ट्र लाई फाइदा छैन
@pahalmangurung7935Ай бұрын
Jai Balen you done 100% Right
@Thewatcher00192Ай бұрын
देशको होइन भ्रष्टाचारीको गिरीबन्दुको भुटानी बान्दू को pm हो।
@BhimRawal-w5hАй бұрын
इजत नभयकाे के काे इजत दिने
@ShivAdhikari-w5qАй бұрын
बालेनमाथी ओलीको साइबर स्यालहरु जाइलाग्न सक्छ बालेन समर्थकले चनाखो बन्नुपर्छ
@bindrakulung1708Ай бұрын
आम नेपालिको मन मनमा बालेन साह ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bamshrestha7268Ай бұрын
के पि वलि डाका मुर्दाबाद। बारेन शाहा जिन्दाबाद।
@rabinmalla13Ай бұрын
Great job Balen... He is the game changer of Nepal... Ha ha ha Kasko kati chha aina jasto chharlanga chha...
@hirdayapujara555Ай бұрын
रामचन्द्र अधिकारि पनि नक्कली डा रैछ ,प्र म जस्तो मान्छेले पनि यस्तो हर्कत गर्छन त ?
@B-happy4uАй бұрын
मेराे पनि प्रधानमन्त्री खडग अाेलि नै हाे तर सबै भन्दा दुर्भाग्य यहि हाे 😢😢😢
@hencypasaАй бұрын
जय बालेन सर्✊
@khembdrnepali4340Ай бұрын
यो मुला छक्क प्रधानमन्त्री हाम्रो देशको इज्जत राख्दैन।
@miss-zq9ypАй бұрын
केपि ओली यो देशको प्रधानमन्त्री र हामी सबै जनताको प्रधानमन्त्री हो काम गर्ने शैली गल्ती होला तर मेहार बलेनको कुनै गल्ती नै छैन भगवान हो भन्नु त मिल्दैन होला नि दुबैजान आफ्नो आफ्नो ठाऊमा बसेर काम गर्नु पर्यो मेरो आनुरोद ।
@aserdimobile3149Ай бұрын
बालेन भागो ,,, डरायो |||
@ganeshbahadurranjit8561Ай бұрын
Back Go K.poli
@tankakatel7866Ай бұрын
ओलि होइन ।ओलिको समर्थक गर्ने बिस्लेसक पनि तस्करिकै मतियार हुन ।
@sureshkumargautam2569Ай бұрын
बालेन सङ्ग पौंठेजोरि खोज्नु भनेको ओलिको कमजोर मानसिकता हो।
@BinodKunwar-jx5ieАй бұрын
ओलिको क्रियाकलाप ठिक छैन
@lalbudhathoki1817Ай бұрын
देश को हीरा हो बालेन तेस्ता कीरा धमिरा नभेटेकै राम्रो जय बालेन
@YakalYatri-m6zАй бұрын
प्रत्येक्ष कर्यकारी प्रधानमन्त्री भयको भय देशको प्रधानमन्त्री मान्न सकीनथ्यो।तर यो दुई भ्रष्टाचारी को मेललाई देशको प्रधानमन्त्री मान्न सकीदैन😢
@KhagendraKoirala-h7mАй бұрын
सच्चा देशभक्त नेपालीले यि दलाल नेताहरु को शिर कहिले झुक्दैन
@ratnagovindashrestha7566Ай бұрын
ओलि प्रधानमन्त्री होइन देसद्रोही हो।
@sanobabukarki9768Ай бұрын
यो श्यामचन्द्र अधिकारी फनि ओलीको जुठो खाएर बाचेको झोले रैछ💐💐
@JivanMajakoti-np5tmАй бұрын
के पि वलि संसदबाट निर्बाचित प्रधानमन्त्री हो ।जनताको प्रधानमन्त्री रबि बालेन हुन ।केपि को पछि लाग्नु जनता भेडा हुन।
@binodbamjan3391Ай бұрын
हामी जनताले जिताको प्रधानमन्त्री हो र मन्नु सवसदले जीताको उनाहरुको हो जनताको होईन🖕🖕🖕🖕🖕
@laxmanrijal6417Ай бұрын
देश सिध्याउने प्रधानमन्त्री राष्ट्रपति जो भए पनि देशद्रोही हो । बालेनले जे गरे वर्तमान नेपाल र नेपालीका लागि ठिक गरिरहेका छन् ठिक गरे र ठिक गर्ने नै छन्।जय बालेन जय नेपाल।
@sanjaymahato8295Ай бұрын
जय बालेन 🇳🇵🇳🇵🙏🙏
@RAEntertainment-de1rpАй бұрын
पार्टीको प्रधानमन्त्रि हुनु भएननी हजुर। प्रधानमन्त्रि सबै नेपाली र नेपालको हुनु पर्छ हजुर। ब्यबहारमा सबै नेपालीको प्रधानमन्त्रि देखिनु पर्यो हजुर। सबैको जय होस 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@LokbahadurAdhikari-j6rАй бұрын
इन्द्र जात्रामा रामे ओली जानु भन्दा राजा काठमाडौं का मेयर लाई निम्तो दिनु अति उत्तम हुन्छ यस्ता विदेशी दलाल लाई किन निम्तो दिनु
@MotivationbyNabinАй бұрын
बालेन बिनाको ईन्द्रजात्रा 😭 मर्न नसकेका बुढा नेताहरु लाई जिउदै आगो लगाएर मार्नुपर्छ
@DipsanKarki-o5nАй бұрын
जय बालेन ❤❤❤
@ChetparsadSapkotaАй бұрын
मन्त्री ले खाली बलेन पछि लाग्ने अनि तिनको स्वागत मा हुनु पर्ने टिकट दिएर होइन आफ्नो पावरमा मेयर भएका हुन्
@uttamprasadlamichhane4605Ай бұрын
जसको इजत नै छैन त्यसको के बेजत हुनु जय बालेन
@bishalpandey5531Ай бұрын
बोयकट ओलि! बालेन झुक्नुपर्ने कारण छैन, ओली नसुधृने दम्भ चाहिँ सबैले सधै सहनुपर्ने, त एमालेको फालिएको जुठो हड्डी खाने रामे अझ राजनितिक बिश्लेषक, छ्या
@imansinglama4852Ай бұрын
ओलि को झोली तिमी तर बालेन को नाम नलिउ
@ChandaLim-f9bАй бұрын
ओ स्यामचन्द्र जी बोली अलिक सुधार्ने बेला भयो
@bishnubahadurkhatri3165Ай бұрын
बालेन सही छन्
@churgurung856Ай бұрын
भ्रष्टचारी राष्ट्रघाती सँग भेट्नु भन्दा नभेट्न नै राम्रो
@Sandhya-hf2foАй бұрын
प्रधानमन्त्री हुदैमा सम्मान गर्नुपर्छ भन्ने कुरा कि झोले गर्छ कि काइते ले गर्छ
@AakashLama-lh7crАй бұрын
केपि बा हिड्नु गारो छ अजै म नै हो नेपाल को ठुलोनेता रेबिचारा
@kubersingh6887Ай бұрын
जन्ताको प्रधान मन्त्री होकि एमाले र झोलेको प्रधानमन्त्री हुन थाहा भएन जन्ताको लागि केहि गरेको छैन जन्ता गरिबि महँगाई ले ढाडसेकियकोछ यूबा बाहिरियर देस रित्तो छ त्यसैले उहाँ कसको प्रधानमन्त्री भन्नेहोला
@BuddhikalaAdhikariАй бұрын
अतिले खति गर्छ भन्ने सबैले बुझ्नुपर्छ ।
@kailabhlon8567Ай бұрын
pradhan hoin dhan muntir ho kp oli nalaik bhrast taskar jhyile haru ko lagi rast ko hun sakdain pradhan mantri kp oli jay 🇳🇵
@DhrubaTiwari-k7fАй бұрын
याे पार्टीको झाेले रहिछ,प्रधानमन्त्री भन्न लायक हुनु पर्याे नि,महाकाली बेचुवा भ्रष्टकाे नायकलाई प्रम भन्न सक्किदैन।
@bimaltamang7132Ай бұрын
यो केपि चोरलाई स्वागत गरेर नमस्कार गरेर झुक्नु जानेको छैेन बालेन दाजु ले जे गर्नुभयो २००%ठिक छ सबै कुरामा सोचेर काम गर्ने ब्यक्ति हो बालेन के सोचेको झोले हरु ले
@lalsinghyonjan7117Ай бұрын
बिचौलिया को प्रधानमन्त्री लाई सम्मानित प्रधानमन्त्री कसरी भन्नू होउ ?
@siddhisingh3247Ай бұрын
Jay hos Balen Shah 🎉
@bikashthapa9973Ай бұрын
केपी ओली प्रधानमन्त्री बन्नेको योग्यको छैन। भुत्रो को बेज्जित हुन्छ👎️👎️👎️👎️
@BishnuBahadurRaut-g3vАй бұрын
Balen jindabad
@bikashgurung2803Ай бұрын
Balen tw hamro Des ko 🎉🎉🎉🎉🎉Raja ho ❤❤❤❤❤❤❤❤❤
@RupakMalla-q9rАй бұрын
धेरै गरे यस्तै हुन्छ। Balen is honest person .
@achyutkafle7064Ай бұрын
चोर डाँका अपराधी लुटेराहरुले उच्च पद कब्जा गर्दै मा सम्मानित हुन सक्दैन ।
@sahityikdastabez9020Ай бұрын
Jaye balen
@punyaprasadsitaula2681Ай бұрын
प्रधानमन्त्री ले पनिबाेलनेकुरा मात्र बाेल्नुप्रछ
@krishnaalemagar68Ай бұрын
मान्छेलाई सम्मान गर्ने होइन साथी उसको कर्मलाइ गर्ने हो गरिन्छ सम्मान भन्ने किनेर पाइदैनन तेसको लागि योग्य बन्नु पर्यो नि प्रधानमन्त्रीले बिरामीकोको अप्रेसन गर्न सकिन्न रोग संबंधित डाक्टर नै चाहिन्छ खै कुरा बुझेका यी भ्रष्टाचारमा लिप्त हुने अराजक मान्छेले
@gyaneswarkachhyapati1678Ай бұрын
Balen is great
@YagyarajOli-v9uАй бұрын
Balen jinda bad .
@bidhyakhadka2362Ай бұрын
८४मा ए मा ले पत्तासाफ हुने बाटाेमा जाँदैछ र हुनुनि पर्छ उखान टुक्काले जनताकाे कानै पाकिसक्याे ।
@NirjalaGarbujaRanaАй бұрын
प्रधानमन्त्री lai hainw kp oli lai ho जवाफ diyako vanni kura हेक्का राख्नुपर्छ jai मेयर balena shaha bhai🎉🎉
@saugatalemagarchitra7621Ай бұрын
जे गरे एकदम सहि गरे बालेन ले जुत्ताको माला कालो मोसो लगाउनु पर्नेलाई स्वागत नगरेकै राम्रो ।बिस्वमै खराब भ्रष्टाचार गरिब भनेर नेपाललाई चिनाउनेलाई स्वागत नगरेकै राम्रो हो।
@HiralalKc-l4pАй бұрын
जय बालेन
@dibakarjoshi2081Ай бұрын
चोर के पी लाई किन माने
@uddhabghimire158Ай бұрын
यस्तो खैंजडी पनि बिस्लेषक
@amarthapasubhakamanaxravis4591Ай бұрын
भ्रष्टाचारी दलाल जति ठूलो कुर्सी मा बसे पनि त्यस लाई त्यस ठाउँमा जानु पर्छ भन्ने जरुरी छैन
@Shristivlogs736Ай бұрын
pm lai swagat haina bahiskar garna parxa
@rajshekhardasАй бұрын
Baalen zindabad
@shyamkumarsangachhen4098Ай бұрын
तपाईँ ले भन्नुभयो कुरा थीक तर भर्स्तचारी हरू लाई सम्रक्षन गर्ने प्रधानमन्त्री फटाहा प्रबिधीको प्रधानमन्त्री लाई ईजत नदिनकै राम्रो हो