नमसकार यो कार्यक्रम जनमुखी छ केही गर्छु भन्ने मान्छे लाई झन उर्जावान गरायको छ ।हजुरलाइ धेरै धेरै धन्नेबाद
@pandenetra22408 жыл бұрын
आत्मबल सबै भन्दा ठूलो हतियार हो, महिला दिदी बहिनिका प्रगतिका लागि अतिनै प्रेरणादायी हुन सक्छन यी स्रोत हरु भन्ने लाग्छ ।
@thagendranathyogi82104 жыл бұрын
मैले के सहयोग गर्नु पर्छ.हजरक आदेश. हाल मभारतमा चौकीदारी गर्छु. नेताको भनाई शरीर का रौं झरेझै भयो. महीला मार्तहोईन. दिदीबहीनीको कार्यक्रम हेरेर पुरूष पनी प्रभावित हुनु पर्छ.
@pokhrelramu48514 жыл бұрын
1àp NY
@s.kmovieschannel44814 жыл бұрын
H Hb 5j mbcjhhhľ
@mastergurung68987 жыл бұрын
छोरिलाई पेवा दिएर कमजोरी बनाउने हैन जीवन जिउन सक्ने आत्मबल , शिक्षा दिएर टेवा पुर्याइनु पर्छ ताकि अरुले कमजोरीको फाइदा लुट्न नसकुन । जय नारी /३
@sovitthapa11934 жыл бұрын
साहसि प्रगतिशिल हाम्रा नेपालि महिला बैनि हरु लाइ सलाम छ ।
@sanjayakattel98574 жыл бұрын
अति राम्राे प्राेग्राम साजा सवाल धन्यबाद मेम लुकेर बसेका दुख सुख सबेैकाे पिर्मार्का अनि पिडित हुदा सिकेका ज्ञान मुल फाईदा का कुरा राखेर हरुलाई पनि उस्साहा मुलक साजा सवाल ।सलुट छ
@aayushregmi60023 жыл бұрын
65
@mespangrai52408 жыл бұрын
Dr Tamang bata nikkai impressed bhaye ma.waha lai hardik badhai chha
@shusmanepal65134 жыл бұрын
किन र ढाका बुनेर 150 जना लाई employment दिने, university को vice chancellor चैं टीका लगएर भाका हुन् र?
@santoshb.k.49824 жыл бұрын
अति नै सान्दर्भिक र चेतना मुलुक सलाम छ महिला दिदी बहिनी हरुलाई????
@ballwersstagers1803 жыл бұрын
Ok22eraser334649t4
@laxmikumarithapa23662 ай бұрын
रामराे सिक्षा दिक्षा आट जागर भयका दिदी बैनि लाई भेटदा र संदेश सुनदा भित्री आतम देखि नै हौसला आयाे र पतरकारबैनि लगायत सबैमा उनति पगति काे शुभकामना सलाम छ संत काठमाणडौ चेकपोस्ट बाट😊😊😊😊😊
@bamtamu61194 жыл бұрын
शाझा सवाल युनिट लाई हृदय देखि नै सलाम छ हजुर हरु को कार्यक्रम ले गर्दा देशको हरेक क्षेत्र भएका सहासी महिला हरु लाई दुनिया मा चिनाउने र न चिन्ने लाई पनि चिनाउनू भएको मा
@GowinDhimal7 жыл бұрын
संघर्षशिल महिलाका कथाहरू उदाहरणीय छन ।।। जय नेपाल ✋✋✋
@rakshashah98594 жыл бұрын
à7v
@gdgamer42964 жыл бұрын
@@rakshashah9859 ५य५५५५४४त
@zapanchamling71408 жыл бұрын
हेर्दाहेर्दै समय सकिएको पत्तै भएन । सारै राम्रो लाग्यो अाज भाग पनि, र महिला सशक्तीकरण मा व्यक्तिगत बिचार र सामाजिक संस्कार दुवैलाई परिवर्तन गर्न सके अझ धेरै महिला सशक्तीकरणमा टेवा पुग्नेछ भन्न चाहान्छु । धन्यवाद बिध्या दिदी।
@sitamalla57964 жыл бұрын
धेरै राम्रो लग्यो यो साझा सवाल क्रम बधाई छ सम्पुर्ण लाई ।
@chirangbkhatiwada2518 жыл бұрын
उत्कृष्टता को एक नमुना आजको साझा सवाल कलिलो उमेरमा सामाजिक सन्जालको दुरुपयोग गरि बरालिने अनि पढाई लाई बेवास्ता गर्ने किशोरीहरुलाइ प्रेरणा को स्रोत र छोरीलाई पढाई छुटाइ राम्रो जुवाइलाई जिम्मा लगाउने अनि आनन्द्को सास फेर्ने बाबुआमाले केही सिक्ने कि
@hebinroka5397 жыл бұрын
👍👍👍👍👍👍👍👍👍👍
@minsimonchanel1557 жыл бұрын
सर्वप्रथम नमस्कार दिदी।हाल:- बैदेशिक रोजगार ( मलेसिया) नाम:- मिन बहादुर तामाङ। तपाईको सबै कार्यक्रम राम्रो लाग्छ। यो कार्यक्रमलाई निरन्तरता दिइरहनु होस।
@safimohammadmiya95298 жыл бұрын
साझा सवालको सबैजसो प्रोग्राम हेर्ने गर्छु । आज सम्म हेरेका प्रोग्रामहरु मध्य मलाइ बाचेका मान्छेहरु..... र आज को प्रोग्राम सार्है मन पर्यो । आज राष्ट्रिय खेलाडी फुपू ल्हामु शेर्पा खत्री दिदिको कुरा सुनेर मन थाम्नै सकिएन आशु खस्यो र बाचेका मान्छेहरुमा पनि .....
@ukumari3514 жыл бұрын
धन्ने बात दिदि बैनि हरुलै अाफ्नु साहसि देखायर महिलाकाे ईज्जत अगाडि बढाउनु भयकाेमा धन्ने बात
@sameerdhamala85974 жыл бұрын
म धेरै खुसिु छु महिलाले चाहे गर्न नसक्ने केही काम छैन अघि बड्न अाट हुनु पर्छ जुन काम पनि गर्न सकिन्छ महिला दिदी बहिनिलाई धन्यवाद 🙏🙏
@limbumohanman45494 жыл бұрын
यो कार्यक्रम पूरा हेरेँ सुने अति राम्रो लाग्यो चेलीहरुको साहसिक कदमको जतिसुकै सराहना गरेपनि कमिनै हुने रहेछ भन्ने बुझेँ तपाईहरुले पस्कनु भएको अनुभवले असफलता र अन्यौलमा परेका अाम परिवारलाई ठूलो प्रशिक्षण दिएको मलाई अनुभुति भएको छ।साच्चैनै तपाँहरुको बेदनाले मेरो पनि अाँशु थाम्न गाह्रो भयो समबेदनाको बाँध फुटेर आयो, धन्यवाद छ यस साझा सवालमा सहभागी सम्पूर्ण चेलीहरुलाई, साथै कार्यक्रम सञ्चालिका चेली बिद्या चापागाँई लाई पनि बिशेष धन्यवाद छ ।सेवारो🙏🙏🙏
@tulsi.laganseel35944 жыл бұрын
सम्पूर्ण टिमलाई बधाई मलाई थप उर्जा प्रयाप्त भयो
@sudeepkammu58384 жыл бұрын
Hhbbhhhhhhhbb in my see
@sudeepkammu58384 жыл бұрын
Hhbbhhhhhhhbb in my see
@govindabhattarai73683 жыл бұрын
B.b.c Sajhasawal
@bimalarawol14014 жыл бұрын
महिलाले चाए जे पनि गरना सक्छन् बदाई छ सबै दिदीबहिनी हरु मा ।
@krishnakarki5054 жыл бұрын
'
@bjyadav74094 жыл бұрын
@@krishnakarki505 1
@nirbahadurkarki44394 жыл бұрын
साझा सबाल तेसै राम्रो तेस्माथी धुन ले सारै छुन छ मन ।धेरै धेरै धन्ये बात चापागाइ बैनी लाई यो कार्यक्रम ले निरन्तता पाइरहोस ।ल
@bishnugurung56458 жыл бұрын
Sajha sawal mero best program ho. Dherai ramro program sadai yesari yestai preranadayi episode haru herna paau. 👍👍👍
@sabitrabhandari94464 жыл бұрын
Good
@sabitrabhandari94464 жыл бұрын
Salut great mother sisters
@nishatmg50564 жыл бұрын
वाउ कत्ति सहसि रहिछाै हजुर लाइ हिर्दै देखि नै धन्न्या बाद हजुर लाइ
@umachhetri86104 жыл бұрын
यस्तो राम्रो कार्यक्रम बारम्बार हेरि रहुं जस्तो फेरि पनि हेर्न चाहन्छु र यो कार्यक्रम राख्नू भयको मा हजुर लाई धेरै धेरै धन्यवाद
@nirwankarki77183 жыл бұрын
Great program.. respect all mothers
@jharanashrestha15034 жыл бұрын
धेरै राम्रो लाग्यो । साहाशी महिला दिदिबहिनी हरु लाई धेरै धन्यवाद ।
@mohansingjali93107 жыл бұрын
संघर्षशील महिलाहरु प्रति मेरो सलाम उहाँहरुको प्रगति अत्यन्तै सर्हानिय योग्य सबैले मनन गरौं । कुनै नारी पुरुष भन्दा कम छैन धेरै अगाडी पुग्न सक्छ त्यसैले नारीलाई कमजोरी नसोचौ ।
@harkarai40595 жыл бұрын
बहुतै महत्त्वपूर्ण कार्य क्रम अति खुशी छु । मेरो पनि महिला वा नारी प्रती झुकाब छु। मेरो पनि एक लौटी छोरी छिन हाल UK मा आफ्नु जीवन भबिस्य को सफल उज्यालो को मार्ग मा निरन्तर छिन हाल मास्टर सकेकी छिन। नारी लाई उड्ने पन्छी जस्तै जीवन पावस जस्तो लाग्छ मेरो आफ्नै मन का कुरा tq ।
@JayandraRai4 ай бұрын
यो साझा सवाल धेरै राम्रो छ यो कार्यक्रम अझै अगाडी बढोस कामना हर्दछु।🙏
@sitarai32974 жыл бұрын
प्रेरणामुलक कार्यक्रम 👌👍️
@हामीसबैकोसाथी-ध4न7 жыл бұрын
नमस्कार बिध्य ज्यू अब त अति भो यो सिमा सम्बन्धि बारे कार्यक्रम ल्याउनु पर्यो !! भारत को ज्यादती अब कति सहने हामी नेपाली कडा भन्दा कडा ध्यान आकर्षन गरोस सरकार ले अनि यो कार्यक्रम ल्याउनु होला !! यो कार्यक्रम ल्याउनु भो भने करोडौं जनता को मन जित्नु हुनेछ !! अनि प्रश्न पनि कडा उठाउनु होला !! हामी सबै को चित्त बुझ्ने गरि नेपाल नरहे हामी नेपाली को के को अस्तित्व ???? नेपाली हो हामी कयौं टाढा भए पनि माया लाग्छ !! जय नेपाल
Proud feel bho malai ta didi bahini ko kura sunda .. Thaknku very much bhidhay didi
@durganeupane79354 жыл бұрын
सबै महिलाहरुलाई सम्मान🙏🙏👍👍
@muktiguragain28488 жыл бұрын
upakulpati bhusan shrestha le vannu vayeko kura ekdamai ramro lagyo, dhanyabad.
@ashbahadurbharam46303 жыл бұрын
Malae ta yakdam maja lagyau sabaeko sabal sunera aakha bata aasu pani aaunuko sathae hausala pani pradan bhayau mahut ramro lagyau hjr harulae dherae dherae dhanyabat hajur haru sabaelae
@ritamagar73834 жыл бұрын
हो महिला एकलैले नि धेरै उनति र परगति गरन सकिनछ म मन मुतु देखि समान गरछु हजुर हरु दिदि बहिनि आमा हरु लाइ ।
@pujabudhathoki27574 жыл бұрын
Dherai nai ramaro program hami mahila haru lai yo program le prena ra hausala milchha . Dhanyavaad
@tararai34314 жыл бұрын
Thank you bidya jii🙏🙏
@soorajgurung50014 жыл бұрын
बधाई छ हैई दिदी बहिनी हजुर हरु लाई
@rejinashrestha3975 жыл бұрын
This was an awesome session. Getting to know about all the Nepalese women excelling in their field and their initiatives in life is inspiring. Thank you Sajha Sawal for this session.
@bhadakuti8 жыл бұрын
yeti ramro program sadhai nirantar rahos..
@sombdrthapa75304 жыл бұрын
Ř. Rhyi
@sombdrthapa75304 жыл бұрын
6
@saritakoirala63604 жыл бұрын
कति ठुलो सोच नारी त यस्तो पो हुनुपर्छ
@ghanashyamlongwalimbu22074 жыл бұрын
Yeti ramro program sadhai vari rakhi rahnu
@prabinrawal28804 жыл бұрын
Yeti Ramro program sadhai vari Rakanu hola
@rijalhariram33314 жыл бұрын
विद्या चापागाईको आवाज को फैन हो म आजभोली हेर्नेकथामा विद्यालाई हेर्नेगर्छु अनि हजूरहरू नी ?
@udayasinghbam29074 жыл бұрын
सलाम छ आंटिली महिलालाई।
@sanjayakattel98574 жыл бұрын
सलुट छ धन्यबाद साजा सवाललाई पनि प्रणाम जि
@tikarammulicha69764 жыл бұрын
चापागाइ जि!आजको "साझा सवाल" कार्यक्रम महिला सशक्तिकरणमा सर्बोत्तम प्रेरणादायक छ। छरिएर रहेका "अठोट" ले स्थान लिन सफल नारिहरुको तपाईं सहितको सामुहिक अभिब्यक्ती ले सबैनेपालिलाइ उत्साहित बनाउँछ। धन्यबाद!
@ashishsuryabanshi3 жыл бұрын
विद्या चापागाई आफैमा एउटा साहसी छोरीको उदाहरण हुनुहुन्छ । यो कार्यक्रम छोरीहरुकै लागि समर्पित छ जस्तो लाग्छ । स्यालुट छ सबैमा ।
@dilmagar88434 жыл бұрын
सलाम गर्छु म हजुर हिमत आठ लाई
@sushilapoudel77224 жыл бұрын
एउटा दिदिले भन्नू भएको कुराले मन छाेयाे परिवार समाजले बहिस्कार गरे पनि डरउनु हुदैन
@sahilbhetuwal92284 жыл бұрын
In reality the best & better creation of GOD are WOMEN, hat's up you mothers & deeply respect from the bottom of my heart & god bless you.
@lamashyam393 жыл бұрын
बिध्या चापागाईं जि ल्हस्सो फ्याफुल्ला रास्ट्र जगाउने देशको उर्जा मानव शक्ति महिलाको उद्दहरण पेश गरेको कार्यक्रम अति नै राम्रो लाग्छ तपाईंको हरेक कार्यक्रम प्रस्तुति र प्रस्तुतिले मेरो त मन छोयो तर देशको राजनैतिक वर्ग अनि नेतृत्व दिने प्रधानमन्त्री र लगाएत को मान्स पटलमा छिर्नु पर्यो एउटा स्वच्छ मन सेवा गर्ने ।
@amsahikurobikapoudel59524 жыл бұрын
सहासी महिला दिदी बहिनिलाइ धन्यबाद म पनि यसको समर्थन गर्दछु। यश मध्य १ हु म पनि
@acrsbh93034 жыл бұрын
Pig T bill big till pig is pig pig is pi bass7
@ushatulachan18625 жыл бұрын
Aaja ko Sajha Sawal sunda sarai ramro lagyo Gajal jhanai ramro lagyo maile Redioma sadhai sunthe Radio masunna n.a. pauda niras bhay ek din utub ma dekhe r khusi lagyo dhannebad Biddhya ji Chakrapath bata
@maniramneupane10508 жыл бұрын
is so nice one of my favorite program almost every week I m watching this saja sawal special thanks for biddha chapagai and all this women please all ladies watch this video and learn from them we all proud of you women webwish you all more success in your life
सम्पूर्ण दिदीबहिनी हरु लाई नमस्कार, खुशी लाग्यो सफलता का जीवन हरु देख्दा, यो ग्रुपमा म पनि पर्छु.. Anyway म अहिले परदेश मा छु.. आत्मबल हुनु पर्छ गर्न सकिन्छ..
@satyanarayan11954 жыл бұрын
Your programme is very respectful and to follow our socity.
@tankadhungel89293 жыл бұрын
साझा सबाल राम्रै छ बिध्या बहिनी मलाई त धेरै राम्रो लाग्यो
What a great talk thank you very much Vidhya sister
@sitalawati68234 жыл бұрын
विद्या जू हजुरको यो कार्यकम धेरै राम्रो थियो।तर अहिले यो सञ्चालनमा छैन् किन हो?
@amargirigayel78384 жыл бұрын
Program ta chha hjr but yo program lai chahine flavor bhane bidya chapa gai ho.
@Arya-mu4os4 жыл бұрын
थ्थाङ्यु धन्यवाद एक साहसी महिलामा।
@motilalthappa66754 жыл бұрын
Yo sajha sawal karre karam sunna pauda dherai khusi lageyo dherai dhanne badh xa.
@rajuraut85838 жыл бұрын
हिम्मत वाला चेलीबेटीलाइ सलाम ।।
@laxmikharel41154 жыл бұрын
Wonderful program thank you 🙏
@premkhadka72274 жыл бұрын
धेरै राम्रो गर्नु भको रैछ सहासी दिदी बैनी हजुर लाई बधाइ छ चेली हरु लाइ
@bikashrai36744 жыл бұрын
One of the best talks I have ever listen... God bless you all Nepalis, from Bhutan...
@progamer-nepali78473 жыл бұрын
Jo
@jitendrarajchemjong19554 жыл бұрын
समय सान्दर्भिक तथा उपयोगी लाग्यो।
@robinrai62064 жыл бұрын
....individul struggling but inspiring real stories of all these brave ladies of my motherland. Hat's off!!!!
@yugeshyt104 жыл бұрын
O
@letsCookandEatnow8 жыл бұрын
oh it's motivating.... mother is always great.. hats off
@sandiprai17374 жыл бұрын
P
@santoshgcsantosh12384 жыл бұрын
हजुर को यो कार्यक्रम धेरै धेरै राम्रो लाग्छ
@sumanbasel96554 жыл бұрын
Same as My mom she was really strong 😢😢😢😢😢
@reshmasubba55764 жыл бұрын
all sister God bless you l love you sister madam❤️🙏🌹 jai Nepal 👍
@sambarpuri84774 жыл бұрын
ज्ञानबर्धक कार्यक्रम हो यो।
@kusumchhetri82524 жыл бұрын
Kati dharai ramro program 💕💕💕
@rajendrabhattarai68158 жыл бұрын
Salute to all those ladies who wants to change the world 🌎 respect ✊
@ThePravyn8 жыл бұрын
grand solute to all brave women...living in our country ..Nepal
@manirai11384 жыл бұрын
Didi bahini haru lai dherai thulo hausala badaune karyakram ko lagi dhanyabad
@sagyalama32963 жыл бұрын
एकदम रामरो प्रोग्याम मलाइत के भनने के go ahead sister..i like to your progams
@bharatsinghlamaveryverynic41104 жыл бұрын
हजूर हरु सवाई प्रति गर्व र सम्मान व्यक्त गर्दछु 🙏🙏
@sharalalepcha91863 жыл бұрын
very encouraging, salute to all Sangarshasil N successful ladies.
@bharatchandbharatchand72424 жыл бұрын
अति उत्तम
@ramdong66678 жыл бұрын
tamang police didi lai salam
@sajantamang84638 жыл бұрын
Ram Dong666 hamro Tamang didi bahini pani kam xaina strong xa je pani garna sakxa
@gsnadiya86988 жыл бұрын
I like saja swal
@sajantamang84638 жыл бұрын
mero tarfa bata ta jhan dherai salam xa
@dil78697 жыл бұрын
.
@babadesai68917 жыл бұрын
tamang Doctor pani ta hununcha ni
@bedadhakalp80224 жыл бұрын
Wow good Your are the examples of one of the best mother If there is labour wish and hard work there is no impossible in life If you be courageous the women can do more than man
@umadolma54238 жыл бұрын
Sabai didi haru lai salam derai khusi lageu aajai derai mati pugna sakun suvakamana hajur haru lai
@ogerisir37257 жыл бұрын
एकदमै राम्रो छ।।
@sanjiblama60848 жыл бұрын
yo sajha sawal yadam ramro xa hai
@fuchimogar25767 жыл бұрын
Sanjib Lama ramro
@pravathapa34754 жыл бұрын
Malai yo programme asadhaya manparxa dhanyabad xa Bidhyaji.
@dipakadhikari63164 жыл бұрын
धन्यवाद हिम्मत रहेछ बहिनी लागि
@debendralimbu42297 жыл бұрын
really inspired programe .
@lokbahadurkuwar60564 жыл бұрын
यो पत्रिकाको सम्पादन कार्य कृष्ण प्रसाद भट्टराईको
@lokbahadurkuwar60564 жыл бұрын
यो
@lilanathregmi26584 жыл бұрын
@@lokbahadurkuwar6056may god bless you.
@kalamthing4403 жыл бұрын
@@lokbahadurkuwar6056 0
@manuharkapar57605 жыл бұрын
Now I think Nepal will develop soon please make that type of program regular. We motivated from that
@ankitkc34007 жыл бұрын
ramro xa hajur haru yasari nai hamro des ra samaj lai yasari nai badli di nu namste didi aamaa hajur la i jaya nepali
@aritendol34794 жыл бұрын
Beautiful program thank you Bhai ni 🙏🏽🌷
@aasthaojha17908 жыл бұрын
wow all powerful ladies.....
@aashikatamang51404 жыл бұрын
8
@aashikatamang51404 жыл бұрын
00
@aashikatamang51404 жыл бұрын
Dainihthesame.788Iwasjust
@rupeshaleofficial95443 жыл бұрын
Kasto great story and congratulations to all your succed Journey❤️❤️🙏❤️❤️
@triloknarayan128 жыл бұрын
Dherai ramro program
@indusubba14694 жыл бұрын
B B C shaja programe dhery ramro lagcha hami nari haruko lagi hosela ra samajma jiwne atma bal narima Pani hunu parxa vane sandesh dincha thulo pad sikne awsar milcha Hami le gare dekhi ke cahi nahundo raicha vane janene raicha. dhery ramro program lagcha sabai lai dhery dhery dhanebad cha.