सहकारी ठगीमा मुछिएका लेखा समिति सभापति जोगाउन अनेक प्रपञ्च, पत्नीलाई लुकाए - NEWS24 TV

  Рет қаралды 12,510

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 88
@bimalgautam6370
@bimalgautam6370 Күн бұрын
सुशासन को कुरा गर्ने सहकारी ठगहरु सरकारमा हुने कस्तो नियति हो ?
@dpoon1586
@dpoon1586 Күн бұрын
चोर फटाहा हत्याराले चलाएको गणतन्त्र यही हो हुने । अब सबै जनता सच्चिने बेला भएको अवस्था 🙏🙏🙏🙏🙏भाषणमा जनता व्यवहारमा आफ्नै भुडी 😂😂😂😂😂अजै समर्थन गर बुद्धि नभएकाहरु 😢😢😢
@gayatrikatwal
@gayatrikatwal Күн бұрын
शुसासनको कुरा गर्ने अनि श्रीमतीले गल्ती गरेको श्रीमान किन दोस अरे होईन कस्तो कस्तो राजनितिग्या हो हाम्रो देशमा छि छि छि यस्तो पनि नेता यस्ता बाट के को आस गर्ने जन्ताले लाज पनि जजाउछ
@Dhondu
@Dhondu Күн бұрын
भ्रष्टाचारको मुली नै एमाले काङ्ग्रेस माउबादी राप्रपा हुन। भ्रष्टाचारीहरुको अनुहार हेर्नू होला।
@bishnuadhikarihi8961
@bishnuadhikarihi8961 Күн бұрын
कानुन चाहिँ रविको परिवारलाई मात्र लाग्ने होइन तिमीहरू सत्ताधारी पार्टीकोलाई चाहिँ कसैलाई पनि नलाग्ने। भ्रष्ट सरकार
@bhimneupane9950
@bhimneupane9950 21 сағат бұрын
जसरी जिबीले ल्याएको पैसा रबिले चलाउदा दोषी भए त्यसरी नै अन्जलाले ल्याएको पैसा उनको स्रीमानले पनि चलाए होलान नी
@bharatbk6460
@bharatbk6460 Күн бұрын
पैसा नखायको भए किन फरार भै त्यो आइमाइ
@purnarimal5820
@purnarimal5820 19 сағат бұрын
श्रीमान को चुरीफुरी र आडमा श्रीमती ले गरेको ठगी र भ्रष्ट मा श्रीमान दोषी नहुने रे यो त झन् महा ठग हुनुपर्ने धन्य हाम्रो देश को कानून धन्य महा भ्रष्ट राजनितिज्ञ हो
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z Күн бұрын
काङ्ग्रेसी र एमाले नेताले जति ठुलो भष्चार र सहकारी ठर्ग पनि कार्वाही हुदैन कारण यी कानुन भन्दा माथि छन कानुन त रबि र गरिकाे लागि मात्र हाे।
@razsubediofficial
@razsubediofficial Күн бұрын
तिमी हरु को सरकार छ जति खानु छ खायो तर एक दिन जनता को रगत पसिना ले पोल्ने छ पापी नेता haru😢😢😢
@ghati9152
@ghati9152 Күн бұрын
ईनि हरुको काम तहि त हो आफना लाई बचाउने
@daminivaidya1163
@daminivaidya1163 6 сағат бұрын
Arulae fasaune.
@mahendrakarki9468
@mahendrakarki9468 17 сағат бұрын
साबर्जानिक लेखा समितिको सभापति कि श्रीमती फरार यस्तो पनि हुन्छ ?? भ्रस्टाचारहरु हो??????😡😡
@paraskarki8024
@paraskarki8024 7 сағат бұрын
यो फटाहा कस्तो भने, उद्योगीले पनि पैसा दिन पर्दैन र आफ्नै स्वास्नीले खाएको पनि तिर्न पर्दैन भन्ने सोंच राख्ने नेता हो। नेतानै अगुवा र गुरू हुन। अब रवीले खाएकै हो भनेपनि छाडिदिए भैगो नि।
@007robinhoodlove5
@007robinhoodlove5 12 сағат бұрын
🙏🙏RAVI lai jhai sampatti suddhikaran chhanbin nispachha garee garne ho bhane KP, DEUWA, PRACHANDA lagayat 99% NETA RAVI jhai KARWAHI ma parnechhann ...TARA VEDA JANATA le bujhdainann kyare ani VOTE chai uhi CONGRESS, EMALE ,MAOWAADI lai haalchhann ..malai ta aajkaal EMALE, CONGRESS, MAOWAADI lai VOTE haalne haru dekhda aafulai LAAZ laaghchha🤭🤭🤭
@gopalraut5049
@gopalraut5049 15 сағат бұрын
अाफ्नालाइ बचाउने र विपक्षीलाई सिध्याउन त सरकार नै बनेको छ । कार्यनयन हुनु परेन ।
@deep.deep143
@deep.deep143 Күн бұрын
यिनिहरुको शासन बाट सासित हुनु सबै भन्दा ठूलो बिडम्बना हो😏😏
@ramkandel7671
@ramkandel7671 13 сағат бұрын
चोरले चोरकै समर्थन गर्ने हो। VI P हरूलाई हाईसन्चो छ, सुत्ने र मुत्ने बेला श्रिमान श्रीमती छँदैछ, छानबिन भय डिभोर्स पेपर हातमा छ, के चिन्ता।
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb 16 сағат бұрын
समसदमा पर्ती पक्षले अब बिराेध गरनु पराे नत्र यिनिहरुले जे पनि गरन सकछन
@govindapande3972
@govindapande3972 Күн бұрын
Cogress a male cogress Lai kanun lagdina
@xyzfuneymovement
@xyzfuneymovement 11 сағат бұрын
श्रिमान श्रिमति मिलेर सहाकारि ठगी गरी त्यो पैषा के मा खर्च गरे रिशीकेष ले चुनाब कसरि जिते अनुसन्घान किन न हुने
@DILE309
@DILE309 Күн бұрын
Yogesh ko kaam xaina
@AadarshaBhandari-j8s
@AadarshaBhandari-j8s 15 сағат бұрын
काङ्ग्रेस र एमाले सहकारीमा भइन्जेल सहकारीको पैसा फिर्ता हुँदैन
@RamrajaRimal
@RamrajaRimal 13 сағат бұрын
ऋषिकेशको छानबिन हुनै पर्छ!
@DhanabahadurDarlamee
@DhanabahadurDarlamee 17 сағат бұрын
चाेरले चाेरकाे साथ नदियर के साधुकाे पक्षमा लाग्छन् ,?
@premuprety1363
@premuprety1363 Күн бұрын
Cor kura grch dlalsbai chr hru
@palutamangnepal5724
@palutamangnepal5724 Күн бұрын
Shree man shree mati bich kasto kura hundaina tw? Fataha amale chor party?
@SushilBishwas-hi2ou
@SushilBishwas-hi2ou Күн бұрын
कंग्रेस र एमालेका सबै नेता कार्यकर्ता दुई जिब्रे थिए,हुन र रहने नै छन सधै।
@suryaraut290
@suryaraut290 Күн бұрын
यी महोदयले पनि मेरो त सिरिमतिसङ दिभोर्स भैसकेको छ नि भनेर काङ्ग्रेस को सिको गर्ने भए जस्तो छ। नियम कानून बनाउने र पालना गरेर उधारन देखाउनु पर्ने जनप्रतिनिधिहरु आफै भ्रष्ट भएपछी के अपेक्षा गर्नु?
@harkalimbu6112
@harkalimbu6112 Күн бұрын
Tatkal e Sarkar vrastachari Hun Ra e harule afna Lai jogau Aru Lai Jail Lagau,, e haru le des ra Janta Ko lagi k he garne walla Xaina,,afu ra afna Ko lagi rajniti garya Hun,,byavar testai dekhiyo,,
@roshankumar-zl7ys
@roshankumar-zl7ys Күн бұрын
के गरने सब लाई थाहा छ, नेता को सहभागिता बिना देश मा कुनाई कांड हुदैन, तारा पानी सर्व साधारण ले आशा गरने ठाउ छाईंना, अदालत गयो, न्याया पाईदाई ना , 😢बेथिती छा
@arjunlamichhane4016
@arjunlamichhane4016 Күн бұрын
अब नेपालमा काेहिपनि बच्नेबनला छैन 🎉🎉🎉🎉🎉जन्मदिनकाे धेरै धेरै शुभकामना🎉🎉🎉🎉🎉
@BedOli-j6g
@BedOli-j6g 15 сағат бұрын
भ्रष्टाचार बचाउकै लागि बनेकाे सरकार
@devlimbu4746
@devlimbu4746 Күн бұрын
एमाले, काङ्ग्रेसलाई कानुनले छुदैना-अरूपाटी नेता र सर्बसाधारणको लागी मात्र बनाएको रहेछ २०७२को कानुन..
@kaptashahi7085
@kaptashahi7085 7 сағат бұрын
Yogesh sir risi patni sidhai adalatma navai praharilai giraftari dinu parxa
@necessaryitems2441
@necessaryitems2441 17 сағат бұрын
चोर र भ्रष्टाचारीहरुले चलाएको सरकार यस्तै हो ।
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo Күн бұрын
Fatta Amale rip
@Muskaan_for_You
@Muskaan_for_You 8 сағат бұрын
रबि को प्रमाण नहुदा रबि तानिने उनको श्रीमती पनि बिपक्षी हुने अनि एमाले का जति चाहि के बाउको बिर्ता हो र मुलुक ...श्रीमती होस् या श्रीमान होस् एउटी घरमा बसे पछी दुवै संलग्न हुन्छ नै .., एउटा को आड भरोसा ले अर्कोले गर्न सक्दैन र ..श्रेमती तेत्रो हिम्मत कहा बाट आयो .....छानविन गर्नु पर्छ ...हैन यो देसमा एमाले र कांग्रेस चोखो छ र ....!सम्पति शुद्धीकरण मुद्दा परे पार्टी नै खालि हुन् बेर छैन ..आफ्नालाई जोगाउने काम नगरियोस ...
@DabalDabal-q4y
@DabalDabal-q4y Күн бұрын
Amla.namda
@Muskaan_for_You
@Muskaan_for_You 8 сағат бұрын
गोकुल बस्न्कोताले बचाउन गर्नु त् स्वभाविक नै हो नि ! उनि पनि कुन गतिलो हो र ! यहा जनताको रकम हिनामिना भएको छ ..., जो सुकै छानविन त् हुने पर्छ ....., आफ्ना लाइ जोगाउन लाज लाग्नु पर्ने हो , रबि चाहि प्रमाण नै छैन र त् थुनामा छ ...त् , कानुन सबैलाई बराबर हैन र !
@resham81
@resham81 14 сағат бұрын
लाज पचेका हरु यहाँ पनि उखानै भन्ने त होला😂😂
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 14 сағат бұрын
गोकुलेको कुरा के हो? आफ्नालाई पुष्टि नभई आरोप लाउन हुन्न रे अनि रबि लामिछानेलाई छानबिन समितिको प्रतिबेदनले निर्दोष देखाउदा पनि तँ मुलाहरुले रबिलाई किन अत्याचार गरिरहेका छौ त??😡😡
@arpanghale6825
@arpanghale6825 21 сағат бұрын
के सारो दम्भ देखाईराखेछ हो यो जाठाहरुले?हाम्रै नुन पानी खाएर हामीलाई नै यस्तो दम्भ देखाउने?कि के बुझ्नु भाको छ हौ साथीहरु तपाईहरुले?मेरो त ह्वात्तै प्रेसार पो बढ्यो हौ!
@tekkarki8900
@tekkarki8900 Күн бұрын
Yedi budhakai aadesh/anumati/sahamati ma budhile aparadh garxa bhane ke hunxa..? budho chahi joginxa ???
@BahatamgopalShrestha
@BahatamgopalShrestha Күн бұрын
Aparadhilaie bachaune aparadhile naie garne ho ni
@RamkumarAdhikari-o2b
@RamkumarAdhikari-o2b 8 сағат бұрын
श्रीमती अरु सँग सुते श्रिमान ले देखे न देखेकाे गर्न कि नगर्नि फटाहाे
@bishalkhadka7667
@bishalkhadka7667 Күн бұрын
Ahile ta bachaulas sarkar kehi samayapaxi paxi taha p
@PermRawat-w3h
@PermRawat-w3h Күн бұрын
सरकारमा भाकालाइ छुट हुन्छ नेपालमा
@shreepach8678
@shreepach8678 16 сағат бұрын
बिचरा नेपाली ( काडा रोपेरा फुलको आशा ) काडा रोपेशी काडै पाउने हो । भोट दिने बेला सबै बिर्सीन्छन अहिले कराएर हुन्छ ?
@DipshanKatuwal
@DipshanKatuwal Күн бұрын
Thuma neta
@padamchhetri8806
@padamchhetri8806 20 сағат бұрын
Dear yogesh ji ….you pronounced “sushashan “word please keep your word into your pockets…..if husband in done mistake wife should not allegated but what about Rabi lamichhane case?
@daminivaidya1163
@daminivaidya1163 6 сағат бұрын
Hyaa.... sahKaari divorce gari dinuna.
@purbivlogdhanlama
@purbivlogdhanlama 21 сағат бұрын
हेर हेर एमालेका नेता। रबिको चाहिँ पत्नी फसाउन बल गर्ने अनि यिनका पत्निले गलत गर्दा श्रीमान नतानिने हुन्छ?😂
@DILE309
@DILE309 Күн бұрын
Yo pani testaii ho
@lilbahadurpariyar7409
@lilbahadurpariyar7409 Күн бұрын
Gb rai le garda rabi fasinxa tr srimati le galti garda sriman nirdosh hune nelalko kanun 🤣🤣🤣🤣
@premkumarrai1388
@premkumarrai1388 Күн бұрын
Gathe Nepal ma
@IndiraGhale-s3i
@IndiraGhale-s3i 18 сағат бұрын
Kasto kura garxa sriman le galti garda srimati dosi hunxa bhane srimati le galti garda sriman kina dosi nahune k bolna sakeko hola xi
@YamranaMagar-r2b
@YamranaMagar-r2b 8 сағат бұрын
Aaru party lai chahi khedo garni aani aafno party lai parda chahi yo hal thukka
@lilbahadurpariyar7409
@lilbahadurpariyar7409 Күн бұрын
70Karod waaaa
@yogprasadtimalsina2524
@yogprasadtimalsina2524 Күн бұрын
चोर तंत्र
@anuprai2651
@anuprai2651 16 сағат бұрын
Yi bhrasta garulai kanun le bhayena bhane bhate karwahi le matrai hunxa
@GunarajNeupane-u1j
@GunarajNeupane-u1j 7 сағат бұрын
lajpacheko luteraharu.
@DurgaPokhrel-q4n
@DurgaPokhrel-q4n 13 сағат бұрын
Aileko satta ra sarkar yahi kam garna ra mili juli sarkar kangresa ra e ma le ko bhaeko ho aphana party ka neta ra manxe bachau
@deelkarki3960
@deelkarki3960 Күн бұрын
Jaba sama congress aamale rahanxan taba sama yo desh khilei bandaina
@RRThapa-s3f
@RRThapa-s3f Күн бұрын
Gokule .... Kura nagarni.... 2 /2 mahina samsad banda garayera ravi ko lagi k garya thiyou.... Timi haru ko lagi sabai xut...... Gada haru pani ma dubera mara...naitik hin haru
@menukaneupane6184
@menukaneupane6184 16 сағат бұрын
रिषिकेशकि स्वास्नि एमालेका झोलेनेताहरूका साझा स्वास्नि रैछ कि के हो निकै बचाउमा लागेकोदेखियो बलत्कारि पाटिहो पोख्रेलकि स्वास्नि साझा हुन पनिसक्छे
@CmCm-d5j
@CmCm-d5j Күн бұрын
फरार हैन उखाने ओलीको घरमा भाडा माझ्दै छ भन्ने सुनेको छु मैले
@indragurung1206
@indragurung1206 13 сағат бұрын
Kati din chalchha haikam tero thagharulai bachUne Kam Palo aauchha sabai
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Массированный удар РФ по Украине в Рождество
1:06
Euronews по-русски
Рет қаралды 107 М.
Today Top 50 News Headlines | News 24 TV | 2024/12/25
11:07
News24 Nepal
Рет қаралды 4,9 М.
EVENING NEWS FATAFAT - NEWS24 TV
3:56
News24 Nepal
Рет қаралды 2 М.
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН