सहयोग हस्तान्तरण कार्यक्रममा रिसाए मेयर, मुद्दा होइन भिड्ने भए सिङ्गल सिङ्गल भीडौं भानुचोकमा भने

  Рет қаралды 60

Ajambari TV

Ajambari TV

Жыл бұрын

#harkasampangrai #harkasangpang #harkasampangmayor युकेमा रहनु भएकी गायिका सुनिता लिम्बू थेबेको एकल गायन कार्यक्रम बाट धरानको खानेपानी योजनाको सहयोग हस्तान्तरण भएको छ ! रु १० लाख ४७ हजार ५ सय २४ रुपैंया आर्थिक सहयोग क्याप्टेन रिटायर्ड हाल गोर्खा वेलफेयर अफिसर पूर्ण लिम्बू (गायक) को हातबाट धरानका मेयर हर्क साम्पाङ् ज्यूलाई हस्तान्तरण गर्नु भएको थियो !
सो अवसरमा मेयर माथि अनेक आरोप लाएर मुद्दा दर्ता गराउनेहरुलाई मुद्दा होइन सक्छन भने रिस मार्न सिङ्गल सिङ्गल भिड्न भानु चोक आउन चुनौती दिएका छन् !

Пікірлер
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 5 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 40 МЛН
REPLAY: Raghav Chadha hits out at taxes in Budget 2024
19:58
Brut India
Рет қаралды 8 М.
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 5 МЛН