जसको सफा मन छ अरुलाई दुख नदिउँ नसताउँ भन्ने भित्री आत्मा मन हुन्छ उस्को आँखा बट निस्छल निर्दोष निस्वार्थ आँसु बगिदिन्छ !😥 बैनी नरुनुस हजुरको आँसु पबित्र आँसु हो ! बाबाको शिघ्र स्वास्थ लाभको कामना 🙏🙏🙏❤️❤️ बाबाले नया जीवन पाउनु भएको छ ! सहयोगी मनहरुलाई धेरै धेरै धन्यबाद.!!🙏🙏
@Madan-r6x3 ай бұрын
Jati ramailo vayani devendra daili Pida xa bichara ra milo hununxa baira
@NimaLamatmg-bd4ei3 ай бұрын
हैन दिदी तेस्तो नसोच्नु आशा राख्नु बुवा राम्रोसँग बोल्नु सक्नुहुनेछ भगवान ले हेर्नू हुनेछ चिन्ता नगर्नु धेरै ।
@ManLimbu-bl7ug3 ай бұрын
कसैलाइचाही के हुदो रहेछ मन लागे सहयोग गर्नु नलागे चुपलाग्नुनी के सारो जलेको आत्मा अस्न्तुस्ट
@QueenLady-f2s3 ай бұрын
Tehita hau sabaiko din aaudaina vnu sakinnna😢
@NimaLamatmg-bd4ei3 ай бұрын
हेर्नू दाजु हाम्रो सरकारले येस्तो दुख पीडा कुरा बुझिदिनु हुनेछ भन्नू त एका देशको कथा भन्नु जस्तै हो। हाम्रो सरकारले येस्तो बुझिदिने भयो भने त विश्व इतिहासमा रेकर्ड तोड्नेछ।
@indirathebe76253 ай бұрын
Get well soon buba ❤❤
@diwaczhetri70543 ай бұрын
God bless you
@sitakumarirai61803 ай бұрын
Get well soon 🙏
@ashalepcha71723 ай бұрын
Get will soon ❤❤❤
@PremLimpu3 ай бұрын
Good help good pipol
@arjunneupane21003 ай бұрын
सारै गरिब दुखिलाइ पो सहयोग गरेछन देबेन्द्रले उस्कै भिडियोमा मेरो घर भन्दै तिनतले देखाउदै थ्यो आज उपचार गर्ने पैसा छैन भन्दै भिख मागेछन ।
@NimaLamatmg-bd4ei3 ай бұрын
@@arjunneupane2100 भित्री वास्तविकता के हो पहिला त्यो राम्ररी बुझेर मात्र बोलौ होला बाहिर त हासेर बोल्नुपर्यो नि भित्र दुख छ भनेर बाहिर पनि रोएर हिड्ने त? जे होस धन सम्पती हुने हरुले स्वार्थी पाराको कुरा गर्छ।एक दिन तिनिहरुको आउछ नि पालो अनि थाहा हुन्छ
@bisworai81383 ай бұрын
Yo duijana bhai lai maile balla aja chhutaya.natra maile tapaia haru lai same thaneko thjha.aba Rato coat ma khusi satha dance liyar aaunus.dukha pida rog sabai kai lagchha sano man nagarnus bahini naruns aba baba lai thik humexa
@ajayveer7393 ай бұрын
😢😢❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
@JasRai-ik1fb3 ай бұрын
Get will soon buwa prathana xa mo bata
@Storydinunepali3113 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@Ashimrai2463 ай бұрын
मलाई सपोर्ट गर्नु मनि गर्ने छु गाइज 👌❤️
@HimeshBohara-cc5rl3 ай бұрын
🙏😭😭😭😭🐙🐙🐙🐙🐙🙏
@SagarLimbu-k2p3 ай бұрын
👍👍❤️❤️❤️❤️
@TsewabgDolma3 ай бұрын
🙏🙏🙏❤️👍🙏
@kishanrai76233 ай бұрын
Bubako rog niko hos
@ManojPomu3 ай бұрын
Mangle chitai niko paros bubalai
@Madan-r6x3 ай бұрын
Arjun nếu pane Voli tapiko gharma ni Parna sakxa yesri manxyli hepera na bolnus
@Juddhakhatri73993 ай бұрын
देवेन्द्र लिम्बूको बुवा त होइन छ ससुरा रहेछ तर ससुरा भनेर मागेको भएपनि हुने नि सहयोग त, यसरी झुट नबोलीकन माग्नुपर्ने
@NimaLamatmg-bd4ei3 ай бұрын
हेल्लो सर के झुट बोलेछ? आफ्नो बुवा र ससुरा बुवा मा के फरक छ ?? देबेन्द्र लिम्बू येसरी ठगेर हिडेको प्रमाण देखाउनुस हामी कानुन बमोजिम कारबाही जे हुनुपर्ने तेहि कारबाही गर्छु । कुनै पनि नागरिकको नैसर्गिक अधिकार माथी हनन हुने काम कुरा गर्ने अधिकार कसैलाई छैन नागरिकको स्वोतन्त्रा माथी हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । जे गरे पनि जस्तो गरे के को मतलब ?? येदि झुटो ठगी गरे पनि सम्बन्धित निकाय ले गर्छ तर बाहिरी ब्येक्तिले बोल्ने अधिकार कसैलाई छैन ।
@NimaLamatmg-bd4ei3 ай бұрын
माननीय ज्यु सामाजिक संजाल मा गैरजिम्मेवार तरिकाले अभिव्यक्ति नदिदा ठिक होला अरुको बिषय मा ठेस लाग्ने धक्का लाग्ने आच आउने काम कुरा नगरौ सर।
@PurbeliKanxi5553 ай бұрын
ससुरलाइ पुर्ब तिर बाबा नै भनिन्छ हजुर कि यस्तो कमेन्ड गर्नु कुन बेला के हुन्छ त्यो कसैलाइ थाहा हुदैन 😢
@NimaLamatmg-bd4ei3 ай бұрын
@@PurbeliKanxi555 हैन पुर्ब मात्र हैन सबै ठाउँमा ससुरा लाई पनि बा नै भन्छ ।
@ShivarajChapagain-nn4tr3 ай бұрын
Get well soon
@Prem-pr7jg3 ай бұрын
Kot n nepal ko cot n fhon n denu bhai
@newsNepal853 ай бұрын
Aba views gayen kya ho ki kasaiko budi poila gayenana kya ho