SAKAS || सकस || Episode 28 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 25 May 2024

  Рет қаралды 1,954,508

Master TV

Master TV

Күн бұрын

Master TV Presents:-
SAKAS || सकस || Episode 28 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 25 May 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE28
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZbin:- tinyurl.com/yb...
G+:- tinyurl.com/y9...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Пікірлер: 1 200
@InnocentDaffodils-do8jm
@InnocentDaffodils-do8jm 6 ай бұрын
सकस एउटा समाज को दर्पण हो ,समाज को बासतबिक घटना को कल्पना एव परिकल्पनालाई चित्रण गरने कलाकार हामी सबैका अमूल्य गहना हुन ,सदैब हार्दिक सम्मान ❤❤❤ माया ।
@SangitaRijal-z9v
@SangitaRijal-z9v 6 ай бұрын
र्‍@रू
@rammayadong5237
@rammayadong5237 6 ай бұрын
❤okk n jooiiijjjjh
@anushaMijar
@anushaMijar 6 ай бұрын
😊 38:45 😅
@AyushaBhandari-uz2fk
@AyushaBhandari-uz2fk 6 ай бұрын
Sakas❤❤😂😂😢😢😢😮😮😅😅😊😊😅❤🥰🌹😎🤭💞💚
@thapasujan5541
@thapasujan5541 6 ай бұрын
👌🙏
@aloneperson2080
@aloneperson2080 6 ай бұрын
आमालाई यस्तो दुखको समयमा बूढाको आवश्यकता छ बुढो आउनुपर्छ भन्ने जति यता हाजिर हौँत❤❤
@saugatneupane2254
@saugatneupane2254 6 ай бұрын
बा भेटेका छैनन् कि के हाे राजु दाईले ?
@ramchandrakhadka2013
@ramchandrakhadka2013 6 ай бұрын
बाउ उता कोइलाखात तिर अर्कि आमा लियायर बसेको छ रे नित।😢😢😢
@aloneperson2080
@aloneperson2080 6 ай бұрын
😂😂
@aloneperson2080
@aloneperson2080 6 ай бұрын
@@ramchandrakhadka2013 😂😂
@swastikasapkota2045
@swastikasapkota2045 5 ай бұрын
😊
@kamalasapkota3574
@kamalasapkota3574 6 ай бұрын
किन यति मार्मिक लाग्छ यो सिरियल सायद वास्तविक सबेको यहिनेै भयर होला❤
@Ramprasad-x3b
@Ramprasad-x3b 6 ай бұрын
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️
@BijayaThapa-s3s
@BijayaThapa-s3s 6 ай бұрын
@BijayaThapa-s3s
@BijayaThapa-s3s 6 ай бұрын
@RajuKalidas-lr7ip
@RajuKalidas-lr7ip 6 ай бұрын
❤❤❤❤❤
@singhthakurramesh78
@singhthakurramesh78 6 ай бұрын
Jay hos🎉
@sk-km2fd
@sk-km2fd 6 ай бұрын
Jaya hos
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 6 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा हरुण यो कमेन्त like गर्ने लाई र सोचेको सपना सबे पूरा हुने छ जय मुक्तिनाथ 🎉
@KrishRai-y3f
@KrishRai-y3f 6 ай бұрын
🙏🙏🙏🙏🙏❤❤❤❤❤
@monaligurung6542
@monaligurung6542 6 ай бұрын
Jay hos mro vaiko
@SAROJTIWARI1122
@SAROJTIWARI1122 6 ай бұрын
चन्द्रे र मुना को बिवाह हुनु पर्छ। भन्ने जति यता हाजिर हौ त ।।
@SunitaMagar-xo8dy
@SunitaMagar-xo8dy 6 ай бұрын
Ma xu❤❤
@Gauravgamer_2M
@Gauravgamer_2M 6 ай бұрын
Malai ni
@Thapagaming964
@Thapagaming964 6 ай бұрын
Ma Lai nee aba
@SujanaLamsal-io7de
@SujanaLamsal-io7de 6 ай бұрын
म पनि
@Thapagaming964
@Thapagaming964 6 ай бұрын
@@SujanaLamsal-io7de aaau support garm 1 arkalai
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 6 ай бұрын
नेपाल काे १ नम्बर सिरियल सकस .💐💐💐 १ भाग देखि २८ भाग सम्ह निरन्तर हेर्न यता हाजिर हुनु त ा🌺🌺🌺my favourite serial sakas.🥀🥀
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
चन्द्रे (राजु मास्टर ) ले सुख पाउनु पर्छ भन्ने जति यता है
@punamkc9517
@punamkc9517 6 ай бұрын
sakas❤❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😊😊❤❤❤😂😂🎉🎉😮😮🎉😮😅🎉😅😊😂😮😮🎉😮🎉😅😂😮🎉😮🎉😮😂😅😮🎉😮🎉😅😂🎉😮🎉😊😂🎉😮😮😂😂😮😅
@MinaPoudel-s2k
@MinaPoudel-s2k 6 ай бұрын
♥️♥️♥️♥️🔥🔥
@YunsoLimbu-mf5id
@YunsoLimbu-mf5id 6 ай бұрын
❤❤❤
@dambershrestha3693
@dambershrestha3693 6 ай бұрын
yup❤
@punamkc9517
@punamkc9517 6 ай бұрын
Sakas❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Surendrasunar1234
@Surendrasunar1234 6 ай бұрын
सकस सिरियलमा आमाको अभिनयलाई माया गर्नेले कमेन्टमा लाइक गरौ त❤❤❤❤❤❤
@TaraTara-et4fk
@TaraTara-et4fk 6 ай бұрын
G
@sundarbazar3519
@sundarbazar3519 6 ай бұрын
❤❤😂😂😂
@shreeshjasmin9569
@shreeshjasmin9569 6 ай бұрын
ए मेरि आमा किन यति मार्मिक रोल मा खेलेकी मत मुर्छा पर्छु यो दृश्य ले मुतु पोल्छ मेरो सारै भावुक छ यो सिरियल हेर्दा नरोएको कुनै एपिसोद छैन
@janakayer6290
@janakayer6290 6 ай бұрын
जेठी बुहारी कति माया गर्ने सासु लाइ
@GUNDAYT-J2
@GUNDAYT-J2 6 ай бұрын
सकस सिरियल भाग ०१ देखि भाग २८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँ त गाईज ❤❤❤❤❤❤
@amarlama335
@amarlama335 6 ай бұрын
सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤
@samuelbudhamagar765
@samuelbudhamagar765 6 ай бұрын
चन्द्रे र मुना को विवाह हुनु पर्छ ! भन्ने को को हुनुहुन्छ यता हाजिर हुम्त्🙏💕
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@anjalik.c6018
@anjalik.c6018 6 ай бұрын
❤❤❤❤
@Kajalofficial7
@Kajalofficial7 6 ай бұрын
क कस्लाई मन पर्छ सकस सिरियल यता हाजिर हुम ल साथीहरु ❤❤❤❤
@RajuSubedi8698
@RajuSubedi8698 6 ай бұрын
तीन माई भएपछि अामा पाल्नुपर्छ,बाऊभएपनि नभएपनि अामाले दुख पाएकाेदेखेपछि मेराे मन राएकाे छ,अामाले दुख पाउनु हुदैन ।
@tlgang4901
@tlgang4901 6 ай бұрын
मलाई देरै मन पर्नी सिरियल हो ❤❤❤❤❤❤ कान्छी बुहारी को यो कुरा सुनेर मो सारै खुशी लागियो
@krishnagiri6315
@krishnagiri6315 6 ай бұрын
मलाई लास्टमा यस्तै सिन हेर्न मन लागेको थियो। अर्को हप्ताको serial आमाको मन फेरिएको हेर्न पाइयोस्। Jaya sakas
@SagarPariyar-xg2eh
@SagarPariyar-xg2eh 6 ай бұрын
आजको भाग मा कान्छी बुहारी ले खेल को अभिनय मन पराउने जती यता हाजिर हौं मेरो त सारै मन छोयो 😢😢😢 तर झुटो आशा र भरोसा भने यहि हो
@apsaratamang1993
@apsaratamang1993 6 ай бұрын
😢😢😢आमाको हरेक शब्दले मन छोयो कतिखेर आँसु झर्यो पत्तो पाइन😭😭😭😭😭😭 आमा प्रती हृदय देखि नमन🙏
@tarakc691
@tarakc691 6 ай бұрын
धन्यवाद हजुर
@fzre5di300
@fzre5di300 6 ай бұрын
जस्ले जे भने पनि आमा को लागि छोरी ले जति छोराले पटक्कै मायाँ गर्दैनन् होला कुनै कुनै छोरा असल तर धेरै जसो छोरा बुहारीले आमा बाबा लाई दुःख देकै हुन्छन् सुभद्रा आमा लाई सम्मान गर्छु आमा बाबाको सम्मान गर्ने गरौ र चन्द्रे ले मुना सङ्ग बिहे गरेर सुख पाको हेर्न मन छ र मुनाले आमा लाई मायाँ गर्नु पर्छ सुख दिनु पर्छ 🎉❤🎉
@nishchalbudhathoki919
@nishchalbudhathoki919 6 ай бұрын
उत्कृष्ट नेपाली टेलिसिरियल सकसको सम्पुर्ण परिवारलाइ आगामी दिनहरुको लागि सफलताको शुभकामना 🙏🙏🙏 आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुति हेर्न पाइयोस भन्ने आसा गर्दछु🙏🙏🙏🙏💐💐💐💐💐💐
@namratarai8943
@namratarai8943 6 ай бұрын
चन्द्रे सारै इमान्दार र लगन्सिल हुदो रैछ छोरा हरु मात्र भस्को घरमा प्राय आमा बाबा ले दुख पाउने गर्छन् समाज मा यस्ता त सर्ब बिबितै छ अझै आखा रसाउछ यो story हेर्दा सबै teem work well done 👌👌🙋🙋सुभकस्मना ❤🎉🎉🎉🎉
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है
@sharadapoudel5983
@sharadapoudel5983 6 ай бұрын
big fannnnn❤
@bibekghimire5373
@bibekghimire5373 6 ай бұрын
Ma pani
@BikramMahar-qu1cb
@BikramMahar-qu1cb 6 ай бұрын
म पनि छु❤
@riyaaraee9350
@riyaaraee9350 6 ай бұрын
चन्द्रेको बाउ आउनु पर्यो छिटो बिचरी आमा एक्लै भइन❤
@Tondegamer20.00
@Tondegamer20.00 6 ай бұрын
सकस सिरियल को भाग 1 देखि लिएर भाग 28 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤
@uvingaming12
@uvingaming12 6 ай бұрын
hello tonde dai
@laxmibinodofficial4433
@laxmibinodofficial4433 6 ай бұрын
चन्द्रेले सुख पाको हेर्न चाहाने कोको हुनुन्छ यहाँ हाजिर हुम त❤❤
@dipikapunmagar10
@dipikapunmagar10 6 ай бұрын
अरु सिरियल भन्दा यो सकस सिरियल एकदम राम्रो लाग्छ 😊गाउँघरमा हुने कुराहरु सबै यही सिरियल मा समेट्नु हुन्छ धेरै खुसी लाग्छ 😊
@Kanxibholan
@Kanxibholan 6 ай бұрын
या सकस सरियल आउॅंदा खुसी हुने कोको हु्न्छ साथीहरु like गरुम है❤
@Kanxibholan
@Kanxibholan 6 ай бұрын
@bhubanraut213
@bhubanraut213 6 ай бұрын
M pani xu hai
@bidursilwal8302
@bidursilwal8302 6 ай бұрын
@lokendrashahi2363
@lokendrashahi2363 6 ай бұрын
दुखी को कुरा गर्नु ----- को छ र खुसि😢😢😢😢
@SantoshRajput-z6r
@SantoshRajput-z6r 6 ай бұрын
Ma har episode herxu
@KhagendraKattel-m3d
@KhagendraKattel-m3d 6 ай бұрын
मलाई त आजको सिरियल हेर्दा आँशु खस्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
@angprasadtamang5239
@angprasadtamang5239 6 ай бұрын
कान्छी बुहारी र मस्टारको सासूलाई छिटै पाप लागोस् भनेको लागे क्या हो😊
@RajuSubedi8698
@RajuSubedi8698 6 ай бұрын
राजु मास्टर धनी भएकाे हेर्न मन छ।अनि राजु मास्टरले अामा पालेकाे पनि हेर्न मन छ।
@sabinmainali7800
@sabinmainali7800 6 ай бұрын
राजु मास्टर को बिहे होस् भन्ने जति यता हाजिर हुम त ♥️♥️
@nuwakoteboy
@nuwakoteboy 6 ай бұрын
नेपाली दाजुभाई तथा दिदी बहिनी हरु सबैमा नमस्कार ❤ एकले अर्को लाई साथी बनाएको अघि बडौ हैइ 🙏🙏💓
@asmitapariyar-y2h
@asmitapariyar-y2h 6 ай бұрын
सकस सिरिल धेरै मन पराउने म मत्रै होकि अरुनि हुनुहुन्छ 🎉🎉
@Kajalofficial7
@Kajalofficial7 6 ай бұрын
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤❤❤❤❤
@halkaramailohaitaok-oj6mj
@halkaramailohaitaok-oj6mj 6 ай бұрын
मलाई त मेरि आमाको याद आयो ❤ .....i miss you mummy ❤
@dipikapunmagar10
@dipikapunmagar10 6 ай бұрын
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु like गरुम है 😊
@RoshniNeupane-c5t
@RoshniNeupane-c5t 6 ай бұрын
Ma ne dharai khuce hunxu hoi❤
@bibekghimire5373
@bibekghimire5373 6 ай бұрын
Ma pani xu haii
@ExcitedBirds-un4jv
@ExcitedBirds-un4jv 6 ай бұрын
Hello❤❤❤❤
@s-deannie45
@s-deannie45 6 ай бұрын
Malai ta yo sereal vanda ta temi Aauda khuse hunxaa😊
@BasantaSunar-vlog01
@BasantaSunar-vlog01 6 ай бұрын
Ma poni
@tikaram7653
@tikaram7653 6 ай бұрын
भुपेन्द्रजी हजुर ले जु न सिरियलमा काम गरे पनि या खेले पनि उत्कृष्ट हजुर्लाइ सम्मान छ र सकस लाई सफलताको कामना ।।।।।।।
@bhimk.c.634
@bhimk.c.634 6 ай бұрын
लेखन निर्देशन कलाकारहरुकाे प्रस्तुति क्या बेजोड छ सकस अझ राम्रो प्रगतिकाे शुभकामना ♥️♥️
@ishwariguragain
@ishwariguragain 6 ай бұрын
आमाको भूमिकामा “आमा” पात्र सबैभन्दा जीवन्त, सलोट छ।
@tarakc691
@tarakc691 6 ай бұрын
धन्यवाद हजुर
@uSulab_
@uSulab_ 6 ай бұрын
1भाग देखि 28 भाग सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हौ त यता ||
@Ashimrai246
@Ashimrai246 6 ай бұрын
१२ छोरा १३ नाति बुढा धोक्रो कादै माथी भन्थ्ये आमा बाबाले यहि होला नि आमाको दु:ख😢😢
@Kanchhi_Bhujel07
@Kanchhi_Bhujel07 6 ай бұрын
तारा दिदि भएको सबै सिरियल हेर्ने को को हुनु हुन्छ यता आउनुस त❤❤❤❤
@tarakc691
@tarakc691 6 ай бұрын
Thank you
@binubinu4025
@binubinu4025 6 ай бұрын
यो सकस सिरियल आउदा म जस्तै को को खुशी हुनुहुन्छ❤❤🎉🎉❤❤❤
@Ramprasad-x3b
@Ramprasad-x3b 6 ай бұрын
लाग्छ हामिहरु सबै यक आपसमा मिलेरै अगाडि बडदा राम्रो होला है साथी हरु🙏🙏🙏🙏❤️❤️❤️
@sitabaraili3531
@sitabaraili3531 6 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
@DhirendraSingh-rn3rm
@DhirendraSingh-rn3rm 6 ай бұрын
१२ छोरा १२ नाती हलो जु कानै माथि 😢😢 जे जती भए पनि आमा ❤ लाई यस्तो हालत मा देख्दा छोरा बुहारी को अर्थ नै रहेन हजुर🙏🙏 😢😢😢😢😢
@BishwoprakashRai
@BishwoprakashRai 6 ай бұрын
चन्द्रे दाइ र मुनाको बिहे भएको हेर्न मन छ अनि आमा पनि चन्द्रे दाइ सङ्गै बस्नु पर्छ है❤❤❤😢😢
@Entertainment-10204
@Entertainment-10204 6 ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@Gauravgamer_2M
@Gauravgamer_2M 6 ай бұрын
Mahile sopert gare mali ni❤❤
@sarjanbatala59
@sarjanbatala59 6 ай бұрын
हस् हुन्छ ❤
@Gauravgamer_2M
@Gauravgamer_2M 6 ай бұрын
@@sarjanbatala59 mali ni mahile gare😍
@chandravlogs1443
@chandravlogs1443 6 ай бұрын
Back me
@Gauravgamer_2M
@Gauravgamer_2M 6 ай бұрын
@@chandravlogs1443 mahile garidiyata malaini
@SKCREATION021
@SKCREATION021 6 ай бұрын
निकै भाबुक हुन्छु म यो सिरियल हेर्दा आखा बाट आशु खसेको पत्तै हुदैन, बधाई छ सम्पूर्ण टिम लाई ❤❤
@nabin6802
@nabin6802 6 ай бұрын
आमा को माया जस्तो बाहेक अरु कसैले गर्दैन मन परे सबै लाईक गरौ❤❤
@Milan_Khadka_Official
@Milan_Khadka_Official 6 ай бұрын
support me
@devkrishna4484
@devkrishna4484 6 ай бұрын
अती रामो लागछ अझै सफलता को शुभकामना गरदछु ❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
भाग १ देखि २८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
@ShyamRawal-l7y
@ShyamRawal-l7y 6 ай бұрын
@mahirabishwokarma811
@mahirabishwokarma811 6 ай бұрын
आमा अब तुलसा र सिब सन्गै बसनु परछ भने ले याता लाईक गरम त
@rajendrachhetri3448
@rajendrachhetri3448 6 ай бұрын
आजको सकस सीरियल कस्तो लाग्यो प्रतिकिर्या दिनु होला है साथीहरु😅😅😅😂😊😊 भाग 1देखी 28 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र यो सीरियल आउदा ख़ुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र चंद्रे मुना को बिहा भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@shashigurung7732
@shashigurung7732 6 ай бұрын
,आज को् भाग ले सारै मन छुएओ best siriyal
@BasantiKc-gn7xi
@BasantiKc-gn7xi 6 ай бұрын
तारा दिदिको म माईती गाउँले , यो सिरियलको नियमित दर्शक, यो सिरियल असाध्यै राम्रो छ
@tarakc691
@tarakc691 6 ай бұрын
धन्यवाद नानु
@atmarampaudel1035
@atmarampaudel1035 6 ай бұрын
राजु पौडेल भाइ र तारा केसि को अभिनय राम्रो लाग्छ।
@HelloUae-fi4fh
@HelloUae-fi4fh 5 ай бұрын
म छु एउटा मलाई सकस धेरै मन पर्छ म जहिले नि हेरि रहन्छु तर आमा लाई किन एक्लो बनाकाे यो मलाई नराम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤आमा लाइ माया गरु पर्छ ❤❤❤❤आमा छाेरा बुहारी सग खुसि भए र बसेकाे हेर्न पाउ ❤❤❤❤❤
@bharatbohara4830
@bharatbohara4830 6 ай бұрын
अब छिट्टै चन्द्रे अनि मुना को बिबाह हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤
@anilbh9554
@anilbh9554 6 ай бұрын
हामी ले कहीले पनि यो भुल्नु हुन्न किनकी भोलि हामी पनि बाउ आमा बन्ने छौ अनि था हुन्छ सन्तान प्रति आमा बाउको कति माया र त्याग हुन्छ भनि ❤
@alonegirls379
@alonegirls379 6 ай бұрын
Sahi kura❤
@Birendrabhandari4377-v8x
@Birendrabhandari4377-v8x 6 ай бұрын
सबैभन्दा राम्रो सिरियल मलाई यहि लग्यो घर घरको कहानी र भैरहेको अहिलेको हर घर को अबस्था जोडिएको छ जे हो राम्रो छ
@minamagar1631
@minamagar1631 6 ай бұрын
👌👌👌👌👌👌👌
@Ramprasad-x3b
@Ramprasad-x3b 6 ай бұрын
आजको भाग हेर्दा मेरि बितेर गयकी मेरि आमा🙏🙏को धरै याद आयो😭😭😭😭
@susmaidhingo88
@susmaidhingo88 6 ай бұрын
सेम 😢
@lalitjoshivlogs7278
@lalitjoshivlogs7278 6 ай бұрын
कैलाली घोडाघोडी मन्दिर ले सबैको रक्षा गरुन❤❤❤
@Bistakazi-f9g
@Bistakazi-f9g 6 ай бұрын
चन्देकि सासू मरेपनि हुने भन्ने जति यता हाजिर ✍️
@dipikapunmagar10
@dipikapunmagar10 6 ай бұрын
मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ सलाम छ तपाइलाई 😊❤
@TinaGurung-n2z
@TinaGurung-n2z 6 ай бұрын
सर्कस एपिसोड हेरेर सारै मन दुःख लागेर आउछ बिचरी आमा जे होस् आमा काे अभिनय गरेका सारै राम्रो लाग्छ ❤❤
@fzre5di300
@fzre5di300 6 ай бұрын
यो कान्छी बुहारी लाई मन नपाउने को को हुनु हुन्छ
@indrasirpali
@indrasirpali 6 ай бұрын
म छु
@shashilama4036
@shashilama4036 6 ай бұрын
लौ न त्यो साइली ले दुख पाकोकहिले हेर्न पाउछ???मुना र चन्द्रे को बिबाह हुनुपर्छ है
@atmarampaudel1035
@atmarampaudel1035 6 ай бұрын
सन्देस लामिछाने , श्री प्रसाद थापा , बिनोद श्रेस्ट को अभिनय राम्रो छ
@bhawanadahal174
@bhawanadahal174 6 ай бұрын
Sabaiko ramro xa
@DorchiSherpa-b9v
@DorchiSherpa-b9v 6 ай бұрын
म मलेसिया बाट दोर्ची शेर्पा !यो सिरियल समाजमा ,गाउँ घर परिवारमा हुने गरेका घटनाको विबरण राम्रो चित्रण गरिएको छ।राम्रो छ
@santashrestha799
@santashrestha799 6 ай бұрын
आज चाहिँ राम्रो जवाब दियो शिव जोइतिंग्रेलाई आमा ले।
@Chandar-sy1oc
@Chandar-sy1oc 6 ай бұрын
आमा को मन कति माहान हुन्छ ❤❤❤ यो दुख आमा को हेरदा मन रुन्छ मेरो त
@pAGAlM10gemer-n4s
@pAGAlM10gemer-n4s 6 ай бұрын
चन्द्रे (राजु मास्टर)ले सुख पाएको हेर्ने जति यता हाजिर हमत 😊😊😊
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 6 ай бұрын
हाहाहा कान्छि बुहारी सारै बाठि अामा को भागको जग्गा जमिन घिचौला भनेर तानाबाना बुनेकि छे पतुर्निले हाहाहाहा
@KhadkaNyaupane-ov4cm
@KhadkaNyaupane-ov4cm 6 ай бұрын
साहेत यो भिडियो राम्रो छवि भयका महिला हरु ले पुरा हेर्न सक्दैनन् होला 😢म पुरुष हो बिदेश छु तर पनि तिन पटक काटेर हेरे किनकि मेरो अँखा को आसु नै थामियन😢
@sabitraadhikari1482
@sabitraadhikari1482 6 ай бұрын
धेरै राम्रोसँग बनाउनु भयेछ हजुरलाइ धन्यवाद 🎉🎉🎉🎉🎉
@purbeliniru2023
@purbeliniru2023 6 ай бұрын
कता कता बाट हेर्दै हुनुहुन्छ यो सिरयल
@upendrabhattarai6058
@upendrabhattarai6058 6 ай бұрын
🎉🎉 अती राम्रो कहानी हो सकस सिरियल। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@jiten265
@jiten265 6 ай бұрын
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
@padamthapa584
@padamthapa584 6 ай бұрын
याे सिरियल हप्ताको २ पटक आईदिए पनि हुन्थ्यो भन्ने म मात्र हाेकि अरु पनि हुनुहुन्छ ।
@Talk_Sports_Nepal
@Talk_Sports_Nepal 6 ай бұрын
जिउने भाग खाउला भनेर हो यो कान्छी नाटक गर्ने भन्ने जति लाईक गरम त
@fghh-bl5wq
@fghh-bl5wq 6 ай бұрын
बिचरि चन्द्रेकि आमा कति माहान हुनुहुन्छ 😂😂😂😂😂😂
@Sk-Dangali-santosh
@Sk-Dangali-santosh 6 ай бұрын
ॐ नम:शिवाय!🔔जसले आँसु चिन्यो उसैको जीत हुन्छ याहा😭समयलाई निर्णायक बनाइ अघि बढ्नु उचित हुन्छ याहा💖जिन्दगीमा हासो भन्दा आशुनै बढी भएपनि🥰 बुझ्नेलाई जिन्दगी अमृत हुन्छ याहा💐सफलताको शुभकामना🙏
@BinduPandey-ud3hs
@BinduPandey-ud3hs 6 ай бұрын
धरै राम्रो सिरियल सबै भन्दा राम्रो छ🙏🙏🙏
@indirabasnet1861
@indirabasnet1861 6 ай бұрын
धेरै मन पर्छ सकस सिरीयल 🇳🇵🇳🇵❣️💕❤️🌹
@Chandrab.kB.k-d5i
@Chandrab.kB.k-d5i 6 ай бұрын
बिना सर तुलसाले भनेको कुरा एकदम सही छ केही न केही स्वार्थ लुकेको छ है।
@sureshsubedi9891
@sureshsubedi9891 6 ай бұрын
कान्छे सुध्रेकी कि अर्को नाटकको हो? अर्को नाटक हो भने झन् खत्तम हुन्छ है
@baburamacharya3977
@baburamacharya3977 6 ай бұрын
किन यति मार्मिक लाग्छ यो सिरियल सायद वास्तविक सबेको यहिनेै भयर होला
@Kajalofficial7
@Kajalofficial7 6 ай бұрын
आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सकस सिरियलको टिमलाई ❤❤❤
@bharatbohara4830
@bharatbohara4830 6 ай бұрын
सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤
@SewahangRai120
@SewahangRai120 6 ай бұрын
किन सबै आफ्नु स्वार्थको लागि मात्र जिउने गर्छ किन बुझ्दैन अरूको मनमा के छ भनेर
@suzeenshrestha6461
@suzeenshrestha6461 6 ай бұрын
आमा को भुमिका उत्कृष्ट ❤
@Aartitmg
@Aartitmg 6 ай бұрын
एकले अर्कालाई मिलेर support गरम है ❤❤❤❤❤❤❤❤
@sarjanbatala59
@sarjanbatala59 6 ай бұрын
Okay ❤
@GHOST-v4z
@GHOST-v4z 6 ай бұрын
छोराछोरी बढे पछि आफ्नो खुट्टा मा उभिए पछि कमाउने रमाउने जमाउने भए पछि आमा रित्तिनु पर्ने रहेछ यो कुरा बुझे 😢😢
@MsmKlang-k8q
@MsmKlang-k8q 6 ай бұрын
आमाको जिउनिमा आँखामा लगाकाे हाेलानि कान्छि बुहारिले
@anitarai3197
@anitarai3197 6 ай бұрын
छोराछोरी हरु आफ्नो खुट्टामा उभिने भएपछि हरेक आमाहरु रित्तिने रहेछ😢😢😢😢
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
मलाई मन पर्ने सिरियल ❤
@Susi-os6fc
@Susi-os6fc 6 ай бұрын
कान्छी बुहारिले बाउ आमाको माया हैन जिउनिको समपत्तिको माया गरेको छ
Noodles Eating Challenge, So Magical! So Much Fun#Funnyfamily #Partygames #Funny
00:33
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 3,2 МЛН
ТЮРЕМЩИК В БОКСЕ! #shorts
00:58
HARD_MMA
Рет қаралды 2,7 МЛН
⚡️NEWS | RUBLE COLLAPSE | STRIKE ON CRIMEA | PUTIN IN KAZAKHSTAN
10:34
Ходорковский LIVE
Рет қаралды 189 М.
Noodles Eating Challenge, So Magical! So Much Fun#Funnyfamily #Partygames #Funny
00:33