SAKAS || सकस || Episode 31 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 15 June 2024

  Рет қаралды 1,503,760

Master TV

Master TV

9 күн бұрын

Master TV Presents:-
SAKAS || सकस || Episode 31 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 15 June 2024
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE31
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZbin:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Пікірлер: 1 600
@MasterTVNepal
@MasterTVNepal 7 күн бұрын
आज को भाग सकस हेर्नु भयो त? सकस कस्तो लाग्दै छ प्रतिकृया दिन नभुल्नु होला 🙏🏻 हजुरहरुको यो माया प्रती हामी सकस परिवार आभारी छौँ 🙏🏻❤️ कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला🙏🏻
@premaryal3355
@premaryal3355 7 күн бұрын
❤❤❤🎉
@malashrestha3187
@malashrestha3187 7 күн бұрын
Chandra muna ko happy marries hos vaneko hai.....❤❤❤❤❤❤ afno afno. Ansa liyera. Gari khanus hai.. happy ending hunu parecha❤
@nepaltvksb5665
@nepaltvksb5665 7 күн бұрын
Super ❤❤❤❤❤❤
@user-jc5tm8bj2r
@user-jc5tm8bj2r 7 күн бұрын
Dherai ramro 💗 ma Dhangadhi dekhi 🎉❤😊
@ReshamAdhikari-os1du
@ReshamAdhikari-os1du 7 күн бұрын
one of the best short movie
@PrakashChaudhary147
@PrakashChaudhary147 7 күн бұрын
चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनु होला है।
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@omranamgr4960
@omranamgr4960 7 күн бұрын
❤❤❤
@DipenTamang-ki2lv
@DipenTamang-ki2lv 7 күн бұрын
✌️
@KesherKumarShrestha-xd9pl
@KesherKumarShrestha-xd9pl 7 күн бұрын
❤❤❤❤❤
@bindashamrit4536
@bindashamrit4536 7 күн бұрын
जे गरेर हुन्छ जसरी हुन्छ मुनालाई चन्द्रेले नै बिहे गरेको अर्को भागमा हेर्न चाहानेहरूले भटाभट लाईक ठोकेर यता सहमति जनाम् त गाईज।हाल म चाहिँ दोहाबाट है🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
@Kausilapoudel299
@Kausilapoudel299 7 күн бұрын
चन्र्दे को बुबा आउनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤
@TuphanRaskoti
@TuphanRaskoti 7 күн бұрын
चन्द्रे र मुनाको बिहे भै घर जम भएको हेर्ने मन छ। चन्द्रे र मुनाको बिहे हुनु पर्छ।
@Puju-subu
@Puju-subu 7 күн бұрын
चन्द्रे र मुना को बिबाह हुनुपर्छ 😊😊😊
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@anjanamainali5943
@anjanamainali5943 7 күн бұрын
❤❤❤❤❤Hoho
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 7 күн бұрын
शिव पनि पहिलाको जमानाको मान्छे रहिछन यार बिधुवा रे कहिले केहि रे यस्तो नि हुन्छ। अबको दिन चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@UniqueVlogs463
@UniqueVlogs463 7 күн бұрын
पागल रहेछ थ्यो दाइ भनाउदो 😡
@sandeshgaming4829
@sandeshgaming4829 6 күн бұрын
हाचीर हो
@susmaidhingo88
@susmaidhingo88 6 күн бұрын
उम भनेया
@bhimk.c.634
@bhimk.c.634 6 күн бұрын
झन् झन सकस बढ्दै पाे छ त कुनै कुनै बिषयमा अलिकति सरल बनाउनु नि उता सासू आमा सकारात्मक भएको बेला यता दाजुले बिराेध नगरे नाम अनुसार काम नहुने हाेला कथा पात्र परिवेश सबै काल्पनिक भए पनि यथार्थपरक कहानी छर त मन जित्छाै राजुमास्टर ♥️♥️🙏
@itsmelinaamu
@itsmelinaamu 5 күн бұрын
अर्को भागमा मुना लाई चन्द्रेले जसरी नि आफ्नो बनाएको देख्न पाइयोस्।❤😊
@rajendrachhetri3448
@rajendrachhetri3448 7 күн бұрын
सकस सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 31 नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र मुना र राजु चंद्रे दादा को बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@modanathpoudel9638
@modanathpoudel9638 7 күн бұрын
Chandra ra muna ko bihe hunuparxa aarko haptaaa
@modanathpoudel9638
@modanathpoudel9638 7 күн бұрын
Chandra ra muna ko bihe hunuparxa aarko haptaaa
@modanathpoudel9638
@modanathpoudel9638 7 күн бұрын
Chandra ra muna ko bihe hunuparxa aarko haptaaa
@sushilaadhikari9429
@sushilaadhikari9429 7 күн бұрын
कति राम्रो लाग्छ ❤❤यो गाउले परिवेश को कथा बस्तु ,सलाम छ राजु लाई यो कथा लेखन निर्देशन र पात्र छनोट को लागि ❤❤मलाइ त एक हप्ता आउन धेरै जस्तो लाग्छ ❤❤
@DipakthapadipakthapaDipa-jo4td
@DipakthapadipakthapaDipa-jo4td 7 күн бұрын
मुना र चन्देको बिहे भको र साईलिले दुख पाको हेरन कसकसलाई मन छ यता हाजिर हौत
@samjhanarana5103
@samjhanarana5103 7 күн бұрын
माइला र मुनाको मिलन भाको मलाई मात्रै होकि हजुरहरुलाइ पनि हेर्न मन छ ❤❤❤❤हेर्न मन हुनि जति यता 👍️लाइक गरम है साथीहरू 🙏🙏
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@anilbaraili7554
@anilbaraili7554 7 күн бұрын
मुना र चन्द्रे को बिहे चाहिँ हुनु पर्छ है जसले गर्दा समाज मा सकारात्मक सन्देश जान्छ र यो हुन जरुरी पनि छ जसले गर्दा समाज मा रहेको नकारात्मक सोच हटेर सकारात्मक सोच को निर्माण होस ❤ भन्ने मेरो विचार रहेको छ!!
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@niramalabista3704
@niramalabista3704 7 күн бұрын
❤❤❤❤
@UniqueVlogs463
@UniqueVlogs463 7 күн бұрын
ठिक कुरो
@nakramgahamagar
@nakramgahamagar 7 күн бұрын
चन्द्रे र मुना बिहे हुनु पर्छ भन्ने जति हाजिर हुम त
@PariyarHira
@PariyarHira 7 күн бұрын
आहा धेरै नै राम्रो लागाे चन्रजि❤❤🎉बिहे चै उनैसङ्ग हुनुपर्छ है झन दामि हुन्छ 👍️❤️❤️🎉🎉🎉🎉
@user-di4vw3up1g
@user-di4vw3up1g 7 күн бұрын
चन्द्रेकाे सासू सुदृएकाेमा खुसी हुने यता लाईक हानुम❤❤
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dudhrajshah876
@dudhrajshah876 7 күн бұрын
यो सकस सिरियल एक भाग देखि आज सम्मको भाग एउटै नछुटाई हेर्ने जतिले Like गर्नुस् है।❤❤🙏🙏
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-pm3dz8ni3g
@user-pm3dz8ni3g 7 күн бұрын
Mani.chu
@chndilaltamang7950
@chndilaltamang7950 7 күн бұрын
अबाेता सकस सिरेल अासदे हेर्नुमन लाग्ने भाे सकस सिरेल परिवार लाई धन्यवाद ❤️👍️👍️👍️❤️
@dipendranepali5563
@dipendranepali5563 7 күн бұрын
बिदुवा हुनुमा मुनाको के दोस बिदुवा चाहि के केटि होइन मान्छे होइन र मुना को र चन्द्रे को बिहे जसरि नि हुनै पर्यो र अब आउने सनिबार को भाकमा मुना को र चन्द्रे को बिहे भएको हेरने मन छ हयि ❤❤❤
@Balen2079
@Balen2079 7 күн бұрын
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
@Sushantbhatta0900
@Sushantbhatta0900 7 күн бұрын
🙏🙏🙏
@Cr7_nepal7
@Cr7_nepal7 7 күн бұрын
youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde
@lopsansherpa8319
@lopsansherpa8319 7 күн бұрын
Hami jantako aasha varosha sabai tpima xa balen sir Aisha gareko6u ab pakkkai desh la muhar fernexa Tpily kahila galat batola angalna nasakosh yhi kamana xa Jay nepal🇳🇵
@budhbahadur880
@budhbahadur880 7 күн бұрын
​@@lopsansherpa8319 fek balen ho yrr kina jukeko😂😂😂
@maheshmangola9903
@maheshmangola9903 7 күн бұрын
Back
@nanutamu6949
@nanutamu6949 7 күн бұрын
मुना र चन्द्रेको जोडी छुट्टीनु हुदैन मुना र चन्द्रेको बिहे भयर चन्द्रेले सुख पायको हेर्न मन छ ❤❤❤❤
@jonishrayamajhi3720
@jonishrayamajhi3720 7 күн бұрын
सर्वप्रथम त सकस सिरियल लेखक तथा निर्देशक राजु सरलाई हृदय देखि नै नमन। अर्को हप्तामा चन्द्र र मुनाको विबाह सफल भएको देख्न पाउ।सकस सिरियल एकदमै राम्रो छ निरन्तरता दिदै जानुहोला सफलताको शुभकामना 🎉🎉🎉
@HemrajAgr-mg1rd
@HemrajAgr-mg1rd 6 күн бұрын
धेरै खुशी लाग्छ यो सिरीयल हेर्दा धेरै राम्रो ❤️♥️
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 7 күн бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉मुस्ताङ
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@user-qj2mc6to5p
@user-qj2mc6to5p 7 күн бұрын
❤❤❤🎉🎉🎉❤❤❤❤🎉🎉🎉
@nepalivideos227
@nepalivideos227 7 күн бұрын
​@@user-qj2mc6to5pto
@tg1502
@tg1502 7 күн бұрын
😊
@nabinbastola1154
@nabinbastola1154 7 күн бұрын
जुठे र सकस सब भन्दा मन पर्ने सिरियल❤❤❤❤
@bishnushrestha8070
@bishnushrestha8070 7 күн бұрын
मैले त एक भाग पनि नछुटाइ हेर्ने गरेको छु, काठमाण्डौ धेरै धेरै माया सकस परिबार प्रति❤❤
@bishalgurung9263
@bishalgurung9263 7 күн бұрын
चन्द्रे सङ्ग मुना को जोडी मिल्चा जसरी पनि मिलाउनु राम्रो हुनेछ ❤❤❤❤❤
@Dipikapunmagar683
@Dipikapunmagar683 7 күн бұрын
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 😊
@bibekghimire5373
@bibekghimire5373 7 күн бұрын
Ma kati kati ni
@BYA621
@BYA621 7 күн бұрын
सकस भाग 1 देखि 31 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ ❤
@BYA130
@BYA130 7 күн бұрын
Ma ne xu❤
@jamunakharel4889
@jamunakharel4889 7 күн бұрын
😂😂😂
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@nandasaru6870
@nandasaru6870 7 күн бұрын
Mero the favorite ni
@sulochanabhattarai7119
@sulochanabhattarai7119 6 күн бұрын
म इटहरि बाट १ देखि ३१ भाग सम्न हेर्दै छु राम्राे लाग्छ एक जीवन काहाँनि जस्ताे👍️🙏
@grishmaroka8744
@grishmaroka8744 6 күн бұрын
मालाको मुनाको बिहे❤भएर खुसिवालि❤भएको❤हेर्ने को-को हुनुहुन्छ यता हाजिहुनु है साथिहरु
@user-xq9uf7lc8w
@user-xq9uf7lc8w 7 күн бұрын
कङ्ग्रेजुलेसन बधाई छ हजुर मलाई साह्रै मन पर्‍यो।
@Anudeepneupane
@Anudeepneupane 7 күн бұрын
सबैभन्दा मन पर्ने नेपालि सिरियल ❤🩷😘
@Kajalofficial7
@Kajalofficial7 7 күн бұрын
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@PrakashMagar-fn7mz
@PrakashMagar-fn7mz 6 күн бұрын
❤❤❤❤❤❤❤😅
@user-xz6rq4km1g
@user-xz6rq4km1g 7 күн бұрын
असाधै राम्रो छ सिरियल अबो आउने हप्ता जसरी नि मुना सङ बिहे हुनु पर्छ्😘😘😘😘
@hiralama368
@hiralama368 7 күн бұрын
जसरी नि मुना र चन्दरे यक हुनुपर्छ है bless you both 🎉❤😊
@user-vy6yx5ik9l
@user-vy6yx5ik9l 7 күн бұрын
बधाईछहै चद्रेसर हजुरहरुको राम्रो जिन्दगी बितोस।म खुसिछुहै ल।
@vijay-Chhetri
@vijay-Chhetri 7 күн бұрын
चन्द्रेलाई गरिखान नदिने भए आमा दाइ र कान्छि बुहारिले भाउजू धेरै समझदार
@govindabhujel5567
@govindabhujel5567 6 күн бұрын
आमा पछीको आमा भाउजू भन्छन तेहिभयेर होला भाउजुले सासुलाइ पनि सम्झाउनु हुन्छहोला
@laxmanpaneru5429
@laxmanpaneru5429 7 күн бұрын
भगवान् ले यहाँ हरु सम्पुर्णको रक्षा गरुन् ।🙏🙏
@GaneshBc-kd8ev
@GaneshBc-kd8ev 2 күн бұрын
यक्दमै राम्रो छ यो सिरियल अझै उन्नति पर्गती को सुभकामना🎉🎉 यौता घर परिवार मा हुने घतना समेतेर बनायको सिरियल धेरै राम्रो छ ❤❤❤❤❤
@Pabi333
@Pabi333 7 күн бұрын
master दाइको नयाँ सिरियल सकस मनपराउने कोको हुनुहुन्छ❤❤❤
@Cr7_nepal7
@Cr7_nepal7 7 күн бұрын
youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@user-qg2zb3ff5f
@user-qg2zb3ff5f 7 күн бұрын
सकस त सकस नै भो तर यो सकस सिरियल कुर्नु सारै गारो भयो छिटोभन्दा आउनु नि❤❤
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@sitabaraili3531
@sitabaraili3531 6 күн бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@kulbahadur1125
@kulbahadur1125 5 күн бұрын
चन्द्रे र मुना को बिहे भको हेर्न पाय सबैभन्दा धेरै खुसी मलाई हुनेछ ❤❤❤
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 7 күн бұрын
जस्ले यो कमेन्ट लाई हृदय देखि पढ्नु हुन्छ उनी हरुको आमा बाबाको धेरै लामो आयु होस भनी पलान्चोकी भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Dhru987
@Dhru987 7 күн бұрын
मुनाले ऐनामा रातो टीका राखेर कल्पना गर्दा-- कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन । कहिले होला त्यो दिन जब होला मीठो मिलन ।गायक-- बच्चुकैलाष
@bharatbohara4830
@bharatbohara4830 6 күн бұрын
अब आउने भागमा चन्दे अनि मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-dc5we1wd1c
@user-dc5we1wd1c 7 күн бұрын
🎉🎉🎉मलाई यो सिरेल सकस यकदमै मन परछ सुरू देखि हेरदै आयेको छु ❤ मचाहि हल साउदी अरब बाट हरदै छु है 🎉🎉🎉🎉🎉
@Kajalofficial7
@Kajalofficial7 7 күн бұрын
सकस सिरियलको टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤
@Dipikapunmagar683
@Dipikapunmagar683 7 күн бұрын
बल्ल मुना को आमाले मुना लाई राम्रो व्यवहार गर्न लागिन् खुसी लायो 😊
@aakashbishwakarma921
@aakashbishwakarma921 4 күн бұрын
Same same❤❤❤
@SosbinRai
@SosbinRai 6 күн бұрын
समाजमा धट्ने घटनालाई आधारित सियल मेरो बेस्ट ❤
@BarshaGurung4444
@BarshaGurung4444 7 күн бұрын
सकस आउँदा खुसी हुने जति एता हाजिर हुम है❤❤
@yogeeramvlog
@yogeeramvlog 7 күн бұрын
चन्द्रे र मुना को बिहे हुनु पर्छ
@upendrabhattarai6058
@upendrabhattarai6058 7 күн бұрын
🎉🎉 कहानी र कलाकार अती राम्रो छ ।यो भन्दा राम्रो हुनै सक्तैन ।🎉🎉🎉सबै लाई बधाइ तथा शुभकामना गर्दछु ।🎉🎉🎉
@sushilaadhikari9429
@sushilaadhikari9429 7 күн бұрын
मुना सङै बिबाह गर्नु पर्छ चन्द्रे ले ,❤❤
@chakrakottari
@chakrakottari 7 күн бұрын
यो पार्वतीलाई अझै दुःख र कष्ट पाएको हेर्न मन हुने जति यता हाजिर हुन त ।
@Dipikapunmagar683
@Dipikapunmagar683 7 күн бұрын
चन्द्रे र मुना को चाँडै बिहे हुनुपर्छ😊
@KhilarajDahal
@KhilarajDahal 7 күн бұрын
एक अर्कालाई सपोर्ट गरौँ है
@chamjungsingh4381
@chamjungsingh4381 6 күн бұрын
मास्टर साब को भाग्य पनि मेरो जस्तै मात्र रहेछ।
@sushilathapaliya6675
@sushilathapaliya6675 6 күн бұрын
चन्द्रेले मुना बिबा अर्को भागमा देख्नपाम
@amarlama335
@amarlama335 7 күн бұрын
सकस सिरियल आजभोलि किन ढिलो आउँछ आफूलाई हेर्नु भने कति हत्तर हुन्छ भन्ने कोको हुनुहुन्छ🧡 💓😱👉️🙏🙏🙏
@Cr7_nepal7
@Cr7_nepal7 7 күн бұрын
youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde
@user-jv3sv3up6k
@user-jv3sv3up6k 7 күн бұрын
ho tanii❤❤❤
@dhanarajkerung1967
@dhanarajkerung1967 7 күн бұрын
mi ramila yek dam thulo fan
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@user-qx2vh8pc9z
@user-qx2vh8pc9z 7 күн бұрын
❤❤❤ सराई राम्रो छ यो सिरियल 🎉🎉🎉
@hariramchaudhari2289
@hariramchaudhari2289 7 күн бұрын
मुना र माइलाको बिबाह भएमा अती उत्तम हुने थं
@user-qt1ty9go9f
@user-qt1ty9go9f 6 күн бұрын
साँच्चै यो चन्द्रेकै पाप लागेको अझै साइलीले पनि दुःख पाउनुपर्छ।🙏🙏🙏
@sarjanbatala59
@sarjanbatala59 7 күн бұрын
सबै मिलेर अघि बढ्म है साथीहरु 💓🙏
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb 7 күн бұрын
ok back पनि दिउ न हाे साथि
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Bhujelcandy
@Bhujelcandy 7 күн бұрын
राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए।❤️🌸
@prakashrimal3792
@prakashrimal3792 7 күн бұрын
कथा अनि सम्पूर्ण पात्रको अभिनय धेरै राम्रो र उत्कृष्ट छ,अझै उत्तरोत्तर प्रगतिको कामना 👏👏
@diwakargurung4537
@diwakargurung4537 5 күн бұрын
सकस पछिल्लो भाग हरु एकदम राम्रो र मर्मस्पर्शी बन्दै गएको छ। नेपाली समाजमा घटेको यथार्थ घटना लाई जस्ताको तस्तै सकस टेलिसिरियल भित्र देख्न र सुन्न सकिन्छ। सकस भित्र जीवन्त अभिनय गर्ने सबै कलाकार देखि यस सिरियल लाई नेपालीहरूको मन लाई जितेर अझै यस्तै सामाजिक पारिवारिक कथालाई समेटन सफल निर्देशक लगायत टिमको सम्पूर्ण व्यवस्थापक र सहयोगी हरु लाई हार्दिक धन्यवाद।नेपाली कला र संस्कृति लाई माया गरौ। कलाकारलाई सकेको साथ सपोर्ट र माया गरौं।
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 7 күн бұрын
मेरो कमेन्ट लाइक गरनु हुने हरु काे पाथिभरा माता ले रक्षा गरनु ा 🌺🌺💐my favourite serial sakas.💐💐
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-tm8ox7ri4n
@user-tm8ox7ri4n 7 күн бұрын
दामीछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ राजु माशटर जी
@ganeshshrestha7048
@ganeshshrestha7048 7 күн бұрын
चन्दे र मुना को मिलन खुप हेर्न मन छ तपाईं हरु पनि यस्तै सोच्नु भाको छ भने यता आउनु होला
@user-cj2md8qj9w
@user-cj2md8qj9w 6 күн бұрын
सकस सिरियल मन छूने कथा छ। अब चंद्रे र मोना को मन मिले पछी त्यो आमा र शिवे कूकुर लाई कीनो फटास परे को।त्यो चंद्रे को आमा ले पहले तो मोना र चंद्रे बिहा गरनु राजी भये को थी अब तेस्को बुद्धि किनो भ्रष्ट भयो।😢❤
@narayanbc4503
@narayanbc4503 7 күн бұрын
अलि अपलोड गर्नुहोला धन्यवाद सकस सिरियल भयपनि सबै ले मन पराउनुहुन्छ
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Dipikapunmagar683
@Dipikapunmagar683 7 күн бұрын
मुना र चन्द्रे को सपना मा मात्र हैन विपना मा नै बिहे हुनु पर्छ 😊
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@narayansigdel14
@narayansigdel14 5 күн бұрын
आहा सकस सिरियल धेरै राम्रो छ उन्नति प्रगतिको अग्रिम सुभकामना 😊😊😊😊
@user-bc5rg1sx8y
@user-bc5rg1sx8y 6 күн бұрын
सकसले नेपाली समाज व्यक्ति घरको यथार्थ चित्रण गरेको छ बधाई सफलता मिलोस शुभकामना❤
@NandaRolpali
@NandaRolpali 7 күн бұрын
चन्द्रे र मुना को बिहे हेर्नू पर्छ अर्को भाग मा ल दामी
@jiten265
@jiten265 7 күн бұрын
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
@dangerousgamer8274
@dangerousgamer8274 6 күн бұрын
हरेक कलाकार ले राम्रो कला प्रदर्सन गर्नु भएकाले सार्है मन छुने सब्द र भका छन नछुटाई सबै परिवार काे सथमा हेर्ने गरेका छाै🙏👍️
@sitagurung6165
@sitagurung6165 6 күн бұрын
चन्द्रे सर र मुनाको विवाह हुनुपर्छ मुना खुशी भएको हेर्ने मन छ❤❤❤❤❤❤
@Dipikapunmagar683
@Dipikapunmagar683 7 күн бұрын
यो कान्छी बुहारी धेरै छुच्ची हुँदै गाकी छि 😢
@UniqueVlogs463
@UniqueVlogs463 7 күн бұрын
गाला फुट्ने गरि दिनु पर्ने देखिन्छ है 😆
@Dipikapunmagar683
@Dipikapunmagar683 6 күн бұрын
@@UniqueVlogs463 होनि 🤣
@MongolGsan
@MongolGsan 7 күн бұрын
Kanchi vani ktilai chai herdai resaudxa hoo molai
@pardeepac3336
@pardeepac3336 7 күн бұрын
पाेखरा बाट धेरै राम्रो लाग्यो अब मुना र चन्र्देकाे विवाह हुन पर्छ एक्कल महिलालाई सम्मान गराै खुशी दिउँ 🙏🎉🎉💐💐👍️👍️❤️❤️
@netrabogati2989
@netrabogati2989 6 күн бұрын
सार्है मनपर्दो छहै मास्टरसाब मेरो फुर्सद भयोकी हेरीहाल्छु❤❤❤
@budhbahadur880
@budhbahadur880 7 күн бұрын
My favourite siriyal❤❤❤🎉🎉🎉🎉🎉🎉
@Kebinghartimagar
@Kebinghartimagar 7 күн бұрын
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ 😘यता हाजिर साथीहरू 😘😘
@surajvlogging931
@surajvlogging931 7 күн бұрын
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@kar-madhan4045
@kar-madhan4045 7 күн бұрын
यो जोडी अबस्से जोडिनु पर्छ❤❤❤❤
@jayantikhanal3208
@jayantikhanal3208 6 күн бұрын
सकस धेरै राम्रो हुदै अाएको छ ❤️ पहिला त ठिकै थियो अहिले कथा बुझ्दै अायो धेरै राम्रो हुदै गइरहेको छ है ❤️।म सितापाईला रामकोट बाट । म्यासेज लेखि रहेको छु 💕
@MaheshDhanuk57
@MaheshDhanuk57 7 күн бұрын
कुनै सिरियल मन पर्छ लाइक र कमेन्ट गर्नुहोला साथीहरू 🎉🎉😂❤❤
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gokarnaojha1724
@gokarnaojha1724 7 күн бұрын
यो भाग मा बिहे पो हुने भएछ त ल हामी प्रतिक्षा मा छौ ।
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Chandar-sy1oc
@Chandar-sy1oc 6 күн бұрын
सन्देश को मन कति राम्रो देखीयको छ यो सिरियल मा बधाई छ सबैलाई
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 6 күн бұрын
चन्द्रे र मुना को बिबाह हुनुपर्छ र चन्द्रले सुख पाएको हेर्न चाहाना छ❤❤❤❤❤❤
@bhuwanayer3773
@bhuwanayer3773 7 күн бұрын
सकस लाई माया गर्ने जति को को हुनुछ ❤❤🙏🙏..
@sureshmagar311
@sureshmagar311 7 күн бұрын
पर्खि बसेको छु ❤
@RatnaKRai
@RatnaKRai 7 күн бұрын
अब आउँंदो एपिसोदमा मुना र चन्द्रेको बिबाह होस भन्ने चहान पूरा होस
@panugharti371
@panugharti371 7 күн бұрын
अब चन्दे र मुना को बिहे हुनु पर्छ ❤❤❤❤
@rajnepali7937
@rajnepali7937 7 күн бұрын
My favourite serial ❤sakas
@shikhanepal8054
@shikhanepal8054 7 күн бұрын
सकस सिरियल क-कस्लाई मनपर्छ❤❤
@prajitawagle394
@prajitawagle394 7 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@TheUnknown-wp8ip
@TheUnknown-wp8ip 7 күн бұрын
हाम्रो देश को एक नम्बर सिरियल ❤️❤️
@kalpananepali2887
@kalpananepali2887 6 күн бұрын
चन्द्रे र मुना को बिवाह हुनुपर्छ जस्सरी भय पनि❤❤
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 7 МЛН
New Nepali Film | Surakchhya  Ft Saroj Khanal, Sarita Lamichhane, Sunisha
17:49
Stick Man Is NOT Having A Good Day 😢 | Shorts
0:37
Gruffalo World
Рет қаралды 14 МЛН
ПОКАЗАЛА ЭТО…😱 #shorts
0:37
Диего Фин
Рет қаралды 3,8 МЛН
Он разрубил планету😱
0:59
Следы времени
Рет қаралды 1,9 МЛН