राजु दाइ तपाईं जुठे सिरेलमा खेल्दा कस्ताे राम्राे भकाेछ, तपाईं काे सकसमा पनि बल्छि मरिचमान भाइ लाई लेराउनुन उसैपनि सकस राम्राेछ झनै सुनमा सुगन्द हुनलाइ चाहिँ बल्छि धुर्बे नै चाहिन्छ है
@alialli5942Ай бұрын
राजु माषतरलेे सकसस फिलिम सहि चलेेकाेछ
@bashantidhungana6302 ай бұрын
वा वा यति बुझकार हुनुन्छ त फिलिम नराम्रो हुनि त। कुरै आयन नि ❤❤❤❤
@sujangurung7261Ай бұрын
Sakas ramro vaira ko xa yo Vanda Pani ramro hunu pareyo👍👍👍👍❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@YasodaGhimirayАй бұрын
भारत को। दार्जिलिङ बाट हेर्दै छु
@Myarmin2 ай бұрын
"सकस" सिरियलमा भन्दा कति राम्री हो मुना।
@gethageetha71862 ай бұрын
अचेल अरु भनदा सारै मलाई मन परने सिरिएल सकस ❤❤❤❤❤❤
@badriprasadsubedi92162 ай бұрын
ज्यादै राम्रो छ मुना राम्रिदेखिएकी छन
@SitaKhadka-t9h2 ай бұрын
धेरै राम्रो अभिनय गर्नु भाको छ आमा /छोरा को उत्तर उत्तर प्रगतिको कामना गर्दछु
@SitaDulal-m4z2 ай бұрын
Sakass pribarlai dyrai dyrai dhanybad xa 🙏🙏❤️🌹
@ChandrikaPokhrel2 ай бұрын
मुनाकाे बिहे हुनु पर्छ
@HemrajPandey-u9h2 ай бұрын
मुनाको अभिनय सारै राम्रो छ ।
@jonitabhattarai34232 ай бұрын
अन्जु निरौला मैले थाहापाउदा देखिको मलाई सार्है मनपर्ने कलाकार लोकदोहोरिमापनी अतिनै मनपर्थ्यो अब यस सिरियलमा मुनालाई लागेको रोग झुटोभएर चन्द्रे र मुनाको बिह्व भएको हेर्नपाए राम्रोहुन्थ्यो होला🙏
@bishnupoudel4182 ай бұрын
Ma ktm batw ho maile naxutai herxu ramro xa malai Pani siriyelma khelna man lagxa yegdamai kaslai vanau my bg fan siriyel family♥️♥️❤️❤️🌹🌹
@HemrajPandey-u9h2 ай бұрын
म गुल्मी तम्घास बाट अन्जु निरौला र तारा के सी को अभिनय रियल नै जस्तो भएकोमा धन्यबाद ।
@Uma-q6s2 ай бұрын
मुना सिस कति राम्रो हुनुहुन्छ ❤❤❤❤❤
@Aninipl-k72 ай бұрын
म काठमाडौं बाट हो मेरो नाम मन्जु पौडेल हो कपन बाट सकस सारै राम्रो टेलिफीलिम हो तर सकस नआउँदा चाहिँ मलाई चाहि सकस हुन्छ साच्चै माहाकस्म❤❤❤😁😁🫡🫡
@BhimaTamang-g5u2 ай бұрын
चन्द्रे मुनाको बिहे होस एउटा बिदुवालाइ अपहेलित नहोस एउटा् बुवा आमा ले गरेको साथ सपोट सधै एस्तो नै होस ❤❤❤❤❤
@DikmanTamang2 ай бұрын
पहिलेको बुढी त गइहालेनी बिदुवा लाई छोटो बिवाह गर्नु पर्थो। किन अब बिदुवा संग बिवाह हुदैना
@SitaKhatiwoda-il2mz2 ай бұрын
सारै राम्रो लग्छ म असट्रेल्या बाट
@kumardhungana99372 ай бұрын
मुनाको रोग झुटा होस।चन्द्रे र मुनाको विवाह होस।चन्द्रे र मुनाले बा आमा पालुन , चेतना मुलक होस।
@sunitadhamala88442 ай бұрын
मेरो मनको कुरा पनि यहि हो
@devchand68912 ай бұрын
mw chai dev jung thaquree dang dekhi ho ekdam ramro6 maile na xutaikan hereko xu esorrey nai agadi badnu hola dhanne bad🙏🙏🙏
@minasinghrakhal75112 ай бұрын
राम्रो छ पारिवारिक
@MeghnathSapkota-v2z2 ай бұрын
Dami xa
@sabinlepchaaachullla20772 ай бұрын
Mo Roshan subba Kurseong Darjeeling bata sakas seriel ko samurna kalakar haru lai good morning saathai Sai Ram chha Ani mero man pareko seriel sakas Dherai laamo bhaera jaos ramro hos mero yahi kamana xchha sakas seriel pariwar lai.
@galaxykhabar4k2 ай бұрын
Please subscribe
@narbahadaurchand60942 ай бұрын
अति राम्रो छ
@GyanBahadoor2 ай бұрын
Think xa hjr mo Saudi bata ho
@BalbdrPalli-u2k2 ай бұрын
अति राम्रो छ म सुर्खेत बाट
@kbBasnet-i8m2 ай бұрын
नमस्कार,म दाङ देखि साली भिनाको बिबाह पश्चात् बुवा आमा संग संगै बसेको हेर्न मन छ।कान्छीको रोल अलि ओभर जस्तो लाग्यो।अरु त सबै ठिक छ।सिरियल सफल होस शुभकामना छ।
@AppsId-u2u2 ай бұрын
म नि नछुटाइ हेर्छु हौ सकास
@saraswatiadhikari59402 ай бұрын
i m waiting from chitwan ,episode 36
@mayurloksangeet93262 ай бұрын
सिरियल राम्रो बनेको छ मुनालाई लागेको रोग झुटो रिपोर्ट होस र चन्द्रे र मुनाको बिहे हुन पर्यो र आमा बुबालाई अरु छोराले नहेरेर चन्द्रे ले ईजत साथ पाल्न पर्यो
@kamlapandey59902 ай бұрын
यो सकस सिरियल एकदम राम्रो छ ।चाडै मुनालाई बिहे गरेर एउटी बिधुवा नारीले पनि समाजमा खुलेर बाँच्नपाउनुपर्छ।बाबा आमाले पनि त्यस्तरी छोराछोरीलाई हुर्काएर बढाएर पछि आफुलाई कस्ले पाल्छ भनेर छोरा रोज्न नपर्ने वातावरण बनाउन पर्छ चन्दे र मुनाले छिट्टै नै बिहे गरेर बाआमालाई उनीहरुले नै जिम्मा लिएर एउटा समाजमा नमुना छोराबुहारीको रुपमा चिनिदा राम्रो हुन्छ।यो सिरियल हेर्नेजतिको कसैका बाबाआमा कहिल्यै पनि रुन नपरोस र बृद्धाश्रममा बस्न जान नपरोस यही सुझाव सल्लाह अनुसार नै सिरियल बनाइयोस।म भेरहवाबाट
@laxmikc71232 ай бұрын
म बाँकेबाट भिना सालिकाे िवबाह गर्नु र सालि संग घर ब्वबहार चलायकाे हेर्न मन छ र राम्रो हेला ।
@lalungbamedia422 ай бұрын
Ma dubai korea bata herdai xu dami lagxa yo serial