आमाकाे पिडा आमालाई नै थाहा हुन्छ,भाउजुले दाेष लगाउने देवरलाई नै हो ,जतिसुकै बुद्धिमान र उमेर बढी भएको भए पनि भाउजूको नजरमा देवर देनरानि आँखाका कसिंगर नै हुन्छन् 😍😍
@user-sushila_thakuri6 ай бұрын
मलाई मन परेको सबैभन्दा अामा काे राेल कति राम्रोसँग बाेलनु हुनछ
@ArjunBhujel-10787 ай бұрын
Malai pani yo sreyalma khelnu mann xa shr hajur haru sanga
@purneshbohara52853 ай бұрын
Shooting gareko tw khasai xain, tar pani serial chahi ekdam राम्रो chha. Man paryo ❤❤🎉🎉😊😊
@balkrishnabasnet29855 ай бұрын
सुटिङ्ग जस्तो भएनी सीरिएल चाहि दामि छ
@sudatmashrestha96216 ай бұрын
1 भाग देखि 24 मात्र हो र यो कार्यक्रम चै हजुर कति राम्रो कथा मा बनाउनु भएको रै छ नि