काठमाडौंमा मेयर बालेन शाह धरानमा मेयर हर्क साम्पाङ धनगढीमा मेयर गोपि हमाल जनप्रतिनिधि भनेको यस्तो हुनुपर्छ 🥀🙏
@Dawoodibrahim-o4x Жыл бұрын
Dharan ko hoina chitwan ko meyor
@sadajiban Жыл бұрын
हर्के र बाले भन्दा गोपाल हमाल सयौं गुणा राम्रो व्यक्ति हुन्
@PukuIsha Жыл бұрын
शरणार्थी लाई मुलवासी कहा पचछ पाखडि🖕🖕🖕@@Dawoodibrahim-o4x
@PukuIsha Жыл бұрын
@@sadajiban🍌🍌🍌🍌🍌शरणार्थी
@PrakashKc-k8t Жыл бұрын
सलाम छ गोपि हमाल जि
@ushashrestha8232 Жыл бұрын
कत्ती राम्रो काम सलाम छ मेर साप 🙏🇳🇵🙏🌹
@Rolajalimbu Жыл бұрын
धेरै राम्रो काम गर्नु भो मेयर साब!!!!!!!!!!!!
@JongirDarray22 күн бұрын
❤❤🎉🎉
@g1rai497 Жыл бұрын
बिबादमा नपरी सबै भन्दा धेरै राम्राे काम गर्ने मेयरमा नं1 मेयर साब
@Mohansinghlamtari76 Жыл бұрын
काठमाडौमा राजनिती गर्नेहरूले काम गर्न दिदैन । फोहोरी नेताहरूले फोहोरी राजनीति गर्छन् ।राम्रो छ हमाल सर को काम ।❤
@Shahdeepak266 Жыл бұрын
माननीय गाेपी हमाल ज्यु भनेकाे सुषुप्त ज्वालामुखी हाे किन कि उहाँ काे काम भनेकाे चारैतिर ठुल्ठुलाे स्वर मा हल्ला गर्ने हाेईन चुपचाप काम गर्ने हाे जुन याे भिडियाे बाट पनि प्रष्ट देखिन्छ।
@Dilendra.khadayat Жыл бұрын
Wow सलाम छ गाेपी हमाल सर। तर अरु ठाउका मेयर त बादर हुन्।
@santoschhetri8462 Жыл бұрын
धन्यवाद गोपि दाजु ❤ , अब जनता ले वोडा स्तर बाट स्वोतन्त्र लाइ मात्र जिताएर पठाउनु पर्यो ।
@krishnasunar6299 Жыл бұрын
उच्च सम्मान छ गोपि हमाल सर लाई
@philharmonic15 Жыл бұрын
काठमाडौँ मा यो भन्दा राम्रो गर्न खोजेको हो तिमि ले काठमाडौँ को फोहोर मा राजनीति ले गर्दा वाक्क भएको कुरा तिमि पत्रुकार ले बुझ्नु पर्यो
@shreeganesh198 Жыл бұрын
एक्दम ठिक
@रेसपेक्टनेपाली Жыл бұрын
पत्रुकार व्रो अलि बेसि excited भाको अवस्था 😂
@MrHappy4u Жыл бұрын
Honi patrukar lai k thaa katha du ko fhohor kathmandu mahanagarko haat mai xan
@raghavendrapbshrestha5067 Жыл бұрын
काठमाडौ का यो भन्दा पहिलेका मेयरहरु गांडतन्त्रलाइ बोक्दै थाकिरहेका थिएनन र बर्तमान मेयर बालेन ज्यु लाई सहयोग गर्ने आंट पनि गरिरहेका छैनन । मानौं तिनारुको मनमा मुटु पनि छैन र तिनारुको जीउ भित्र आंट ल्याउने हड्डी पंजर पनि छैन । ती धोकेबाज, लास्टैअल्छी र फोहरी अनि भटभटे र भुकिमात्र रहने मेयर भएपछी काठमाडौ का जनताले दुख पाएको हो ।
@madankhadka5196 Жыл бұрын
हामी नेपाली हरु आफु मात्रै जान्ने,आफुले गरेको मात्रै राम्रो,आफु बाहेक अन्य कोही पनि योग्य, दक्ष,सबकाम गर्न सक्ने भनेर अहमतामा जान्छौं जसको फलस्वरूप धेरै पछि परेको छौं,धराने मेयरले श्रमदान गरेको भरमा धरानमा पानीको स्रोत जोडे,पत्रकारले गलत कहाँ भनेको छन् र! काठमाडौं महानगरपालिकामा भएको फोहोरलाई यसरी उपयोगमा ल्याउन सके लस हुदै गएको बजेटलाई मेन्टन गर्न सकिन्छ,बालेनले नगरेको होइन,गरेकै हुन् र छन् पनि, काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने क्रममा कति बिरोधहरु भएका थिए थाहै होला नि,यदि यसरी व्यवस्थापन गरेर काममा प्रयोग गरेको भए त्यति धेरै बिरोधको सामना गर्नुपर्ने थिएन र रोजगारीको साथसाथै विभिन्न काममा प्रयोग गर्नाले रुपैयाँ आम्दानी गर्न पनि सकिन्छ,पत्रकारलाई पत्रुकार भनेर गिज्याउनुको साटो वहाँको कुरामा ध्यान दिने हो भने काठमाडौं महानगरपालिकाको मेयर साहब लाई पनि धेरै कुराको सहजता प्रदान हुनेथियो।
@rajbudhaMagar-d6g3 ай бұрын
जनप्रतिनिधि बनेको गफ पितने र बजेतको दुरुपयोग गर्ने होइन रियल येस्तो काम गरेर नतिजा र सांचो परिणाम दिने बिजन वाला हुनु पर्छ स्यालुत छ मेयर ज्युलाइ
@rajbudhamagar953 Жыл бұрын
सलुट छ धनगडिका मेहर साभलाई❤❤❤
@NarChhantyal-o3x Жыл бұрын
असाध्य राम्रो काम यो नेपाल भरी का सम्पुर्न महानगर पालिका उप महापालिका र नगर पालिका हरु ले यो अभियान गर्न जरुलि छ द धन्यबाद गोपि हमाल मेयर ज्यु
@Prince_office12344 күн бұрын
धनगढी का मेयर महान व्यक्ति हुन्न हमाल सर उहाँ कुनै बिबाद मा पर्नु हुँदैन निरन्तर विकास गर्नु हुन्छन हमाल सर तपाईँलाई धेरै बधाइ धन्यवाद छ
@pukarrai8989 Жыл бұрын
सबेै भन्दा गुट गोपिहमाल अरुत हल्ला मात्र गर्छ।
@bhimgharti5922 Жыл бұрын
छुपा रुस्तम बन्नु भो त गोपि हमाल ज्यु त, चुप चाप कुनै होहल्ला नगरी यस्तो कमाल गरि सक्नु भएको😱😱😱!!! salute to you man
@everlastingmemorablemoment6703 Жыл бұрын
असाध्यै महत्वपूर्ण काम हजुर।मेरो भित्री हृदयदेखि नै सलाम गर्न चाहेँ।धन्यवाद!❤
@biren57 Жыл бұрын
कति राम्रो ,धनगढी उ न पा प्रमुख ज्यूलाई बधाई छ ।
@alishabohara970 Жыл бұрын
सम्मान छ गोपी हमाललाई ❤❤❤❤
@okxata9398 Жыл бұрын
Good job mayor Gopi sir and lots of love ♥️♥️♥️
@uttambahadursingh7272 Жыл бұрын
-स्वदेशाभिमानी व्यक्तित्व मेयर गोपाल हमाल ज्यूको सारगर्भित "विकासोन्मुख राष्ट्रव्यापी - अभियान"प्रति हार्दिक स्वागतम् एवं देशव्यापी रुपमा उत्तरोत्तर सफलताको शुभकामना 🇳🇵
@Exudos918 Жыл бұрын
सलाम छ मेयर ज्यु लाई
@Rahatshrestha977 Жыл бұрын
यही पैसा आउने भएको कारणले काठमाडौँमा फोहोरमा राजनीति भएको हो ,पार्टीको कार्यकर्तालाई ठेक्का दिइन्छ नगरपालिकालाई दिँदैन ।
@chakradhanrai6848 Жыл бұрын
रबिको पुछारे पत्रकार बल्ला राम्रो ठाउमा पुगेछ म पहिला रबि लाम्छाने को समर्थक थिय तर अहिले मन पर्दैन मलाइ रबि भाशण मत्रा धेरै काम नगरे पछि अहिले हर्क बालेन गोपि हमाल को शुभ चिन्तक हु❤❤❤
@YouthMotivatedNewsNepal Жыл бұрын
राम्रो कुरा यो काम सबै नगरले सिकुन र फोहोरको ब्यस्थापन गरुन
@sabrinakhadka8731 Жыл бұрын
काठमाण्डौं मा सबै वडामा स्वतन्त्र उमेदवार लाइ नजिताए सम्म दलका अपराधी पातकी नेता कार्यकर्ता ले गर्न दिंदैनन! बालेन सफल भयो भने राजनीति सकिन्छ भने र डराएका छन् र गर्न दिंदैनन दलका पातकी ले
@SantoshPaudel-t1m Жыл бұрын
यस्तै मेयर हुने हो भने नेपाल बन्न बेर लाग्दैन
@DB.bhandari1 Жыл бұрын
धेरै राम्रो कुरा हजुरको कामको सम्मान छ मेरो सुदूरपश्चिम
@nimadong1437 Жыл бұрын
Kati ramro kaam. Salute Mayor Gopi! Sabai le sansarma ekdam nai sochna parne kura ho yo. Thank you so much.
@pujamobilepoint3 Жыл бұрын
Great Job Gopi Dai,Mayor of Dhangadhi bhannu parda One Man Army of Dhangadhi
@devendrakumaroli Жыл бұрын
साह्रै राम्रो काम सम्मान छ मेयर भनेको यतिको क्षमता भिजन भएको हुनु पर्छ तब मात्रै देसले काचुली फेर्छ आज सम्मा लठेत झोलेहरुले देस खोक्राे बनाए लुटे फटाहरुलाई अब कदापिआउन दिनु हुन्न
@SurajPanday-i9l12 күн бұрын
मेयर साबको सार्है नै उदाहरणिय काम
@Kumarchetry12 Жыл бұрын
Wah wah wah dharai ramro lago hai yo ho k Kam mo prasanna vaye hajur mo India🇮🇳Assam dekhi ho🙏
@ramprasaddahal9339 Жыл бұрын
धेरै राम्रो काम यसबाट फोहोर ब्यबस्थापन भयो जागीर पाए अनि आर्थिक पनि जुट्यो ।
@bhupendrabk8089 Жыл бұрын
निकै नै राम्रो काम
@mausamlimbuloktam11329 күн бұрын
धारानका मेयर कर्क राज ले चार कोसे झाडिमा लगेर डम्पिङ त या पो डम्पिङ गर्ने बेला भो पैसै पैसा या हुने रछ❤❤
@Pabitrakhatiwada-e9w Жыл бұрын
कति राम्रो सोच हजुर्को सुभकमना छ हजुर्लाइ
@thaparamesh447811 ай бұрын
सर्व प्रथम गोपि सर जियु लाई नमन गर्दछु यहाँ को एकदमै राम्रो काम गर्नु भएको मा म साउदी अरब बाट हेर्दै धन्यवाद
@RamDulal-en6pm Жыл бұрын
मलाई हजुरको प्रत्येक भिडियो र प्रत्येक प्रसङ्गहरु मनपर्छ तर हजुरले आज जसरी काठमाडौँ महानगरपालिकालाई व्यङ्गा हान्नु भयो यो चाहिँ भोजराज थापा जी राम्रो भएन
@SukraKumar-i4p Жыл бұрын
Dheraie Ramro Bichar ani kam samman sath Dheraie Suva kaamana xa Sir Laie Great Jobs Like me Thank you so much for you Meher Sir From Gorkha Kumar Gurung Like me ❤❤❤❤❤❤❤Lovely great 🎉
कुनै बिबाद बिना राम्रो काम गर्ने हमाल जि र धनगढीबासी लाई मुरि मुरि धन्यवाद
@mankumarshrestha391 Жыл бұрын
धेरै राम्रो काम अरू ठाउँमा पनि गर्नु पर्छ
@KhushiLama-lb4xw Жыл бұрын
उच्च सम्मान छ मेयर साहब लाइ🙏💐👍️👍️👍️
@rajangautam2061 Жыл бұрын
जनप्रतिनिधि भनेको यस्तै हुनुपर्छ
@kalpanarai5713 Жыл бұрын
🙏🙏🙏🙏Namaskar Gopi Hama Meyar Sahab ❤❤❤❤❤❤esto esto saput Neplama ajhai dheree huna paro ta ki Aru deshko isharale chalnu Ra halauna ta sakdeena ❤❤❤❤❤❤❤
@binodshrestha2524 Жыл бұрын
Thank you myers Gopi hamal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏
@ronitheart8721 Жыл бұрын
ekdam ramro soch ani testai ramro kam salute chha gopi hamal sir❤❤❤
@RomanJosef-k2s Жыл бұрын
नाच्न नजान्नेले आगन टेदो भन्नु स्वाभाविक हो जनप्रतिन्धि लागे भने असम्भव केहि छैन भन्ने यो उदाहरण हो
@TirthaGurung-i4x Жыл бұрын
Good job Mayor Sir u r the man we need u
@anuplamaofficial Жыл бұрын
Wow Kasto ramro Mayor Hamal sir le mahan kaam garnu bhayexa salute xa 🙏
@purana7167 Жыл бұрын
अब एस्तै प्रतिनिधि 2084 मा अत्याधिक आउनु पर्छ अनि मात्र नेपालको बिकास सम्भब छ❤❤❤
@dineshkc-km4ms Жыл бұрын
😳😳😳😱😱😱👌👌👌👌👌👌👌yo miyar thik raichha⚡⚡🌟🌟🌟😉😉video pani hayrna man laghyoo👌😊😊😊😊
@rameshshahi2050 Жыл бұрын
धेरै राम्रो काम गरिबक्सियछ राजा हजुर लाई सलुट छ राजा
@bgsoham5119 Жыл бұрын
नमन छ मेयर ज्यू पूर्व बाट
@amritrai3698 Жыл бұрын
Wow! What a good idea, jay Gopi, Harka and Balen. Salute three of you.
@ganeshojha31726 күн бұрын
❤ भगवान संग एक ही प्राथना गर्छु नेताहरू को मन मा और जनतहरू प्रति माया जागोश भारत को चुंगल और भारत को दलाली छोड़ी देश को विकाश garun। भारत ले कहिले पनी नेपाल लाई भलो गरने छैना भारत नेपाल को लगी एक कैंसर जस्तै हो यो सबै जनता ले बुझुन
@immanueltamughaley3526 Жыл бұрын
dhangadi mayor lai salute xa👌👌👌👍️👍️👍️
@premGurung-xo4cz27 күн бұрын
हाम्रो देशमा यस्तै हल्का नेताहरु चाहिँ त्यो के गर्नु यस्ता नेताहरु भए त देश अघि बढ्थ्यो होला हाम्रो देशका नेताहरु लुटेर खाने आँखामा जनताको आँखामा छारो
@doit.20 Жыл бұрын
फोहोरबाट हुने आम्दानीले running cost मात्र आयो भने पनि ठुलो उपलब्धी मान्नुपर्छ👍
@SURAJNepali-n3m3 ай бұрын
गोपी हमाल धनगढी नेपाल 🎉🎉🎉
@saritakoirala6391 Жыл бұрын
Great job 👍gopi hamal sir
@NarendraIjam-t8nАй бұрын
जय गोपि हमाल 💐💐💐💐🌷🌷🌷❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@Prem.502 Жыл бұрын
Great job Gopi hamal sir
@sagarsharma-cz5nu Жыл бұрын
Gopal Hamal Jindabaad ❤❤❤❤❤❤
@bijaytripathi609913 күн бұрын
ATI ramro Salam xha Gopi sirlaye
@jayadhami380 Жыл бұрын
बधाई छ मेरसाफ लाई
@krishnnabahadhur6191 Жыл бұрын
Jay raja jay desh jay prithvi parh jay balen jay gopi hamal
@birodhghimire127 Жыл бұрын
समय अनुकुल कदम मेयर ज्युकाे सलाम 🙏🙏🙏
@dineshkc-km4ms Жыл бұрын
Nepal top no 1 you tuber💐 beast man 🌟🌟🌟🌟🌟BHOJ RAJ THAPA🌟🌟🌟🌟🌟👌👌😊god bless u
@santoshthapa420 Жыл бұрын
Nice work sir gopal hamal Now we are always supported for you💗💗❣️
@MdMd-bv1rn Жыл бұрын
Nepalma feri arko mahan mayor sahaba janminu vayaxa khushi lagyo mayor sahabako kamlai salutexa
Good job hamal sir🎉salamxa hjr jasto dash bhakta mayar sir
@nitaraut3710 Жыл бұрын
राम्रो काम🙏🙏❤️❤️🇳🇵
@mstha1252 Жыл бұрын
Well done Mayor Gopi Hamal and he has amazing karishma
@binitabastola4170 Жыл бұрын
Aha Kati ramro Kam yastai garo thau thau ma hunu parx ani matra hamro gau samaj SAFA r Sundar bandax
@DjRai-zl1gn Жыл бұрын
Ekdam dherai ramro kaam xa .gopi hamal bata siknu parxa hai sabai le...
@kumarirai6946 Жыл бұрын
Good luck 🎉hjr ko bichar selod 👋
@lazzytroops8066 Жыл бұрын
Nice reporting sir N big fan of Hamal sir ... respect and much greetings from Chitwan ❤❤
@BikramPariyar-gc4ct Жыл бұрын
सलूट छ मेयर साव ❤❤
@purnapurna8729 Жыл бұрын
हमाल सर नमस्कार भाइ तिम्राे काम राम्राे छ धन्यवाद त दिनै पर्छ भाइले बालेन सरलाई फाेन मार्फत या म्यासेज मार्फत सल्लाह दिन सकिन्छ हल्ला गर्नु पर्दैन उहाँलाई गएर साेध्नु बरू फाेहाेर बेवास्तापनका कार्यक्रम कहाँ पुग्याे के हुदैछ भनेर है भाइ भाइकाे काम याे मात्रै हैन प्राय सबैनै उदाहरणीय हुने गर्दछ। जय नेपाल ❤️🇳🇵🙏
@ganeshrai5467 Жыл бұрын
Wow bravo Gopi hamal jyu lai lakhau salute 🙏🙏🙏good job
@omirana155 Жыл бұрын
Too Good.Heartly Thanks. 💐💐💐💐💐💐💐
@AshokWaiba-c2h Жыл бұрын
aaha sarai ramro lagyo 🙏🙏🙏🙏😊
@sumanxtha127 Жыл бұрын
एक ठाउँ को फोहोर अर्को ठाँउ मा फ्याक्ने ब्यबस्थापन हुदैन wow
@sunitabibek Жыл бұрын
Great job 👍👍❤❤
@sumanlalshrestha4422 Жыл бұрын
Great jobs Hamal ji
@suryabahadur898813 күн бұрын
Verry verry verry verry verry verry verry verry verry verry verry good work sar ji
@udayapursorungs8429 Жыл бұрын
Good job mayor sab jai Nepal 🇳🇵
@Rahatshrestha977 Жыл бұрын
अनुसन्धान नगरी बोल्ने पत्रूकार, काठमाण्डौमा यो योजना पहिला नै आको हो गर्न पो न दिएको त सरकारले अनि उच्च अदालतले 😢
@RupenTamang-bm4lp Жыл бұрын
अरुलाई दोष दिनु उपयुक्त हुदैन।
@GOD-GAMING_69sk Жыл бұрын
Wow mayor sahab very very good, big salute and respect
@dilipmagar3509 Жыл бұрын
Great work 🎉
@rkmnepal2970 Жыл бұрын
Great Gopi Hamal. Salute for good management of waste materials .
@hariramtel6845 Жыл бұрын
Gopi Hamal mer 👍👍👍👍
@suneelthapa9758 Жыл бұрын
काम गर्ने मान्छे ले बोल्दैन 👍️ नगर्ने ले मिडिया बाजि गर्छ