सल्यानमा भेटिए युवा बैज्ञानिक || bijaya rana

  Рет қаралды 274,909

Batuwa बटुवा

Batuwa बटुवा

10 ай бұрын

✍️ नमस्कार !
दर्शकवृन्द फरक फरक प्रस्तुति दिने क्रममा अाजकाे प्रस्तुति सल्यान जिल्ला शारदा नगरपालिका -२, मेलघारीका युवा बैज्ञानिक bijaya rana ले निर्माण गरेका विभिन्न प्रविधिहरूकाे बारेमा खवर अाजकाे डटकमका संचालक मनाेजबाबु मनाेहर संग गरिएको कुराकानी लिएर अाएकाछाैं !
याे प्रतिभा मन परेमा युवा बैज्ञानिक विजय रानाकाे सहयोगकाे लागि याे भिडियोलाई अन्तिमसम्म हेरेर लाइक,शेयर,कमेन्ट् साथै batuwa youtube channal सस्क्राइव गर्नु हाेला !
धन्यवाद !
khabarajako.com:youtube.com/@KZbinLATESTCON...

Пікірлер: 483
@thaparamesh4478
@thaparamesh4478 4 ай бұрын
बधाई छ बाबु अगाडी बढ्दै जानु पछाडि फर्केर नहेर्नु म साउदी अरब बाट हेर्दै धन्यवाद छ
@batuwa1
@batuwa1 4 ай бұрын
सझावकाे लागि धन्यवाद ❤️❤️❤️
@amritprasadbawan6749
@amritprasadbawan6749 5 ай бұрын
बधाई छ तपाईको प्रगती हुँदै जावोस यसरी नै उत्तर उत्तर प्रगति को शुभकामना
@batuwa1
@batuwa1 5 ай бұрын
धन्यवाद ।
@TheTicketToTravelNP
@TheTicketToTravelNP 4 ай бұрын
सिक्किमको धेरै ठाउँमा पनि किसानहरू बाँदरको कारण पिडित हुनुहुन्छ। बाँदर भगाउने मेशिन उपयोगी हुन्छ जस्तो लाग्यो। कृषि उपयोगका साधनहरू बनाउनुभएकोमा बिजय राणा भाइलाई धेरै धन्यवाद!
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद हजुर । सुझावकाे लागि ।
@user-bv5ty4my7q
@user-bv5ty4my7q 4 ай бұрын
Tapai Sikkim bata hora
@TheTicketToTravelNP
@TheTicketToTravelNP 4 ай бұрын
@@user-bv5ty4my7q Ho.
@Bharatbudhathoki-ir6zt
@Bharatbudhathoki-ir6zt 3 ай бұрын
बोलेर हुदैन केहि आर्थिक सहयोग गरौ उहालाइ
@rajukaucha8856
@rajukaucha8856 4 ай бұрын
बिजय साही जस्तो लाई रातारात सबै मिदियाले ल्याउ छ तर यस्तो मान्छे लाई कसैले वास्ता गर्दैन 😢
@batuwa1
@batuwa1 4 ай бұрын
tq ❤️❤️❤️
@khimbahadumalla7612
@khimbahadumalla7612 4 ай бұрын
फताको पछि धेरै डगुर्छन नि हजुर
@user-tj1wo5nb6t
@user-tj1wo5nb6t 3 ай бұрын
सहि हाे ।
@sohilrai3228
@sohilrai3228 2 ай бұрын
Alik Naya kura aviskar garyo Vani chai ho aba yo arka ko video herera banako Saman ko k used engineer valu gareko ramro ho sir mecanic ko hoina engineer le garne Kam mecanic le garnu sakdaina yo normal kura haru ho aru ko video herera banako afu le sochera banako bhaye chai ma manthea
@sncch2793
@sncch2793 3 ай бұрын
राष्ट्रिय आविष्कार केन्द्र जान सल्लाह दिन्छु, डा महाविर पुनलाई वहाको खाचो छ ।
@batuwa1
@batuwa1 3 ай бұрын
सुझावकाे लागि धन्यवाद ❤️
@user-sm9fe1fs3l
@user-sm9fe1fs3l 4 ай бұрын
भारत लाई यकै चोटि सिध्याउने यटम ब्स्म र परमाणु बम बनायर भारत को दादा गिरिलाइ चक्ना चुर पार्ने उपकरण ब्स्नाउनु पर्यो बिजय भाई
@BhesrajR-tx6rf
@BhesrajR-tx6rf 2 ай бұрын
Belkul tapai le tsto navannus to😮
@ShivaSunar-yu7xc
@ShivaSunar-yu7xc Ай бұрын
हेलो विजय भाई मलाई पानी हजूर संग काम गन मन छ के हजूर संग मिलेर काम गरन सकिच कि नाई मलाई पनी एसतो काममां एकदम रूची छ हजूर ले सोचको आटेको सबै पुरा होस र हजूर को कामको सबैले सम्मान गरून
@anbahadurpun5680
@anbahadurpun5680 5 ай бұрын
बधाई छ बाबू अगाडि बड्नु सफलता मिलोस
@bhupalpanthi6935
@bhupalpanthi6935 4 ай бұрын
Good vai
@lakpasangesherpa2637
@lakpasangesherpa2637 4 ай бұрын
रविको नजर यातापनि हुनुपर्छ। आशा छ रविले युवाहरुलाई निरासा बनाउदैना होला।धन्यावाद🙏
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद । सुझनवकाे लागि ।
@user-iy8ry2hq3u
@user-iy8ry2hq3u 4 ай бұрын
सधैँ भरीको धन्यवादै धन्यवाद छ है हजुरलाई बिजय राना ज्यूलाई जय हो जय हो ।
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 4 ай бұрын
यो भाई लाई मान बिर पुन सङ्ग काम गरे र रोजगार दिलाई दिनु पर्छ❤❤❤🎉🎉🎉
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k 4 ай бұрын
स्थानिय गाउंको बिँभिन्न राम्रा आबिष्कारक गर्ने भाइलाइ हामी सबै नपालीहरुले सराहना र यस्तै सबै बिक्तीहरुलाइ शुभमाणा र यसबारे युट्युमा राखी हामी नेपालका नाम अबस्य राम्रो काम देखाउने च्यानललाइ धन्यवाछ।
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ।
@santakumal3365
@santakumal3365 4 ай бұрын
कर्मले मानिसलाइ चिनाउने छ।
@user-ns5hi2ou1d
@user-ns5hi2ou1d 4 ай бұрын
बधाई छ भाइ हाम्रो जिल्लामा पनि यस्तो प्रतिभा हरु भएकोमा
@hiralalpariyar1646
@hiralalpariyar1646 9 ай бұрын
धेरै धेरै शुभकामना ❤
@batuwa1
@batuwa1 9 ай бұрын
धन्यवाद !
@lobpenlongsal5285
@lobpenlongsal5285 4 ай бұрын
जय होस भाई को!
@northchan2035
@northchan2035 4 ай бұрын
वाहा भाइ हरपल हरपाइला मा सदा भगवानको आशिष र सबै नेपाली को आशिष मिलोश ❤❤❤
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद 🙏 याे कामना र भाइलाई हाैसला दिनु भएकोमा ।
@padambudathoki
@padambudathoki 4 ай бұрын
म्यागजिन बनाको भऐर अझ बढी प्रभावकारी हुन्छ ❤🇳🇵🇳🇵
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ।
@SujayGurung-il8uz
@SujayGurung-il8uz 2 ай бұрын
Well done vijay bhai! Tapai ko mind lay salam xa!! Aasha xa sampurna nepali ani desh ko naam ucha garnu hune xa!!! Frm darjeeling
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 3 ай бұрын
धेरै राम्रो गर्नुभएको छ धेरै राम्रो ज्ञान भयको रहेछ भाईको नेपाल सरकारले सहयोग सरकारले कामको सम्मान गरौ है
@batuwa1
@batuwa1 3 ай бұрын
Tq❤️
@user-tj1wo5nb6t
@user-tj1wo5nb6t 4 ай бұрын
राम्रो काम । शुभकामना भाइ ।
@batuwa1
@batuwa1 4 ай бұрын
❤️❤️❤️
@dipakbahadur8194
@dipakbahadur8194 3 ай бұрын
राम्रो काम बाबु शुभ कामना
@user-xy9zq6bj8b
@user-xy9zq6bj8b 4 ай бұрын
Dhanebad Bijaye Rana ji 🙏
@khadgaraut8158
@khadgaraut8158 4 ай бұрын
भाइलाई धेरै सम्मान गर्न चहन्छु।
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ❤️
@lamamobile7594
@lamamobile7594 4 ай бұрын
Bhai badhai xa agadi badnus
@user-jz5lx8jl7m
@user-jz5lx8jl7m 14 күн бұрын
Grate work bro yesto prativalai sarkarle uchit upayog garna sake dherai aabiskar deshlai tewa pugthyo
@batuwa1
@batuwa1 13 күн бұрын
❤️❤️
@user-hw9nr7ch5n
@user-hw9nr7ch5n 3 ай бұрын
अति ठीक काम गर्नु हुन्छा भाई le सबै नेपाली जनता हरु le भाई लाई साथ दिनु पर छ भाई le ठूलो ठूलो बैज्ञानिक समंध को kam गारी सको हो से के बैलेंस को नेपाली देश लाई खाचो छ किना भाई le सब काम त गर्नु नई भा छ अब भाई le चाइये नेपाली देश को लगी काम आउने लड़ाकू फाइटर जेट्स बननु तरफ दयान दिनु पर छ के भाई जो नेपाली आर्मी को लगी काम आहोस के भाई जय नेपाल
@udayalimbu1
@udayalimbu1 2 ай бұрын
mugi kheleko jasto kuraa 🙂‍↔️
@rajkumarmagar9401
@rajkumarmagar9401 4 ай бұрын
Good job may God bless you
@arjunbogati8979
@arjunbogati8979 3 ай бұрын
भाईको कामको उच्च सम्मान छ।
@shivaramrana4140
@shivaramrana4140 3 ай бұрын
Good information good job and good luck Bijay rana magar .
@batuwa1
@batuwa1 3 ай бұрын
धन्यवाद ❤️
@user-in2wb4mv3w
@user-in2wb4mv3w 4 ай бұрын
एकदम राम्रो छ यस्तो व्यक्तिले प्रोत्साहन गर्नुपर्छ।
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद । प्रतिक्रियाकाे लागि ।
@HemrajLawati
@HemrajLawati 3 ай бұрын
सबै youtub बाट हेरेर बनाको रहेछ । राम्रो छ।
@batuwa1
@batuwa1 3 ай бұрын
धन्यवाद ❤️❤️❤️
@RabinLimbu-fp5ev
@RabinLimbu-fp5ev 2 ай бұрын
राष्ट्रिय आविस्कार केन्द्र मा बिजय राना मगर जस्तो मान्छे को खाााचो छ र माहा बिर पुन सर सिता मिलेर काम गर्ने वातावरण मिलाेस् भदाइई छ भाइ लाई
@batuwa1
@batuwa1 2 ай бұрын
धन्यवाद सुझावका लागि ।
@jiwanyatraofficial5403
@jiwanyatraofficial5403 9 ай бұрын
शुभकामना bijaya rana❣️❣️❣️
@batuwa1
@batuwa1 9 ай бұрын
धन्यवाद ♥️♥️♥️
@JivanOli-rj7pv
@JivanOli-rj7pv 3 ай бұрын
सम्मान छ बिजय राना भाइलाइ
@batuwa1
@batuwa1 3 ай бұрын
tq
@bhuvangurung6964
@bhuvangurung6964 4 ай бұрын
भाईलाई सबैले सहयोग र साथ दिनुपर्यो ❤️👍️ मिसाईल बनाउनु पर्यो भाइ अब ❤️🇳🇵
@krishnanepali6863
@krishnanepali6863 6 ай бұрын
I likely must your episode ❤❤❤
@DikBahadurMagar
@DikBahadurMagar 2 ай бұрын
Proud office you Success your misson!
@batuwa1
@batuwa1 2 ай бұрын
धन्यवाद ।
@jotrana7096
@jotrana7096 3 ай бұрын
Well done Babu for your innovation 🎉🎉🎉
@lilarana1685
@lilarana1685 4 ай бұрын
Akdam khusi lagyo vagawan le babu ko kam lai agadi badhe sakti diun 🙏🙏🙏❤️❤❤👏👏👏
@batuwa1
@batuwa1 4 ай бұрын
Tq
@timothyrana3327
@timothyrana3327 3 ай бұрын
Badhai chha Bhai lai. Gardai janu hola. Dherai garna saknu hunchha. Uchit utshaha milema dherai yesta abiskar huna sakchha Nepalma. Good clip.
@batuwa1
@batuwa1 3 ай бұрын
धन्यवाद ।
@Bharatbudhathoki-ir6zt
@Bharatbudhathoki-ir6zt 3 ай бұрын
धन्यवाद भाइ
@durbahakesh7395
@durbahakesh7395 4 ай бұрын
Rastriya अनुसन्धान केन्द्र सम्म पुर्याइदिनु पर्यो,,मिडिया कर्मी मित्र ले,,wow,,सुपर लाग्यो,,
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ।
@user-il3gz8xb8v
@user-il3gz8xb8v 3 ай бұрын
बधाई तथा शुभकामना भाई
@user-ui9ok9bh5k
@user-ui9ok9bh5k 3 ай бұрын
Good luck bhaai
@user-dp3nj7oh3u
@user-dp3nj7oh3u 4 ай бұрын
Wow....🎉 congratulations babu...🙏🙏🙏
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ❤️
@DilMagar-td1lo
@DilMagar-td1lo 2 ай бұрын
Very good keep it up always ❤
@batuwa1
@batuwa1 2 ай бұрын
धन्यवाद ❤️
@krishnaacharya8332
@krishnaacharya8332 3 ай бұрын
अब हात्ती धपाउने यंत्र बनाउनु पर्यो भाई । अहिलेको ठूलो समस्या छ ।
@Dulya123.
@Dulya123. 5 ай бұрын
We are inspired from you😮
@manbhadur1152
@manbhadur1152 2 ай бұрын
Badhai chha vijai Babu
@batuwa1
@batuwa1 2 ай бұрын
Tq❤️
@KristiMagar-sz7yd
@KristiMagar-sz7yd 3 ай бұрын
Best wishes.
@balwantsinghbaba7682
@balwantsinghbaba7682 2 ай бұрын
❤❤❤❤❤ bahut shandaar
@batuwa1
@batuwa1 2 ай бұрын
❤️❤️❤️
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 2 ай бұрын
हार्दिक बधाई छ भाई👏👏💕💕🙏
@batuwa1
@batuwa1 2 ай бұрын
tq❤️❤️❤️
@YamkumarRai-jq3wm
@YamkumarRai-jq3wm 4 ай бұрын
Good bigyanik vailai.
@Bhaktapunmagr
@Bhaktapunmagr 4 ай бұрын
सेरे केपि प्रचन्दे को चाकमा हान्ने मिल्ने बन्दुक बनाउनुपर्यो
@HiraShrestha-md4mx
@HiraShrestha-md4mx 4 ай бұрын
Sahi ho LA banaunu paryo vai
@suryaprasai389
@suryaprasai389 4 ай бұрын
sahi kura
@user-xw4cb9kh4v
@user-xw4cb9kh4v 3 ай бұрын
पम्फा देवी भाउजुको चाकमा हान्न मिल्ने बन्दुक चै अहिल्यै छ
@saisubbagurung4281
@saisubbagurung4281 3 ай бұрын
सहि कुरा हो
@RimbahadurKhadka-bk7bp
@RimbahadurKhadka-bk7bp 3 ай бұрын
शुभकामना ❤
@rambhaktagautam3566
@rambhaktagautam3566 4 ай бұрын
यस्ता प्रतिभाहरु नेपालमा हुदाहुदै नेपालले बिदेशकाे गुलामी गर्छ तर यिनीहरुलाई प्राथमिकता दिने साेच भने कत्ति राख्दैन ।बिडम्बना ।
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद । सुझावकाे लागि । सम्वन्धित निकायकाे ध्यान पुगाेस् ।
@tikaramrc674
@tikaramrc674 3 ай бұрын
Congratulations ,Vijay babu
@batuwa1
@batuwa1 3 ай бұрын
धन्यवाद ।
@gangaadhikari6389
@gangaadhikari6389 4 ай бұрын
He is a Very talented person. New items are made at home.
@creativechannel-cb1dd
@creativechannel-cb1dd 3 ай бұрын
Thanku bhai
@optiloku2255
@optiloku2255 3 ай бұрын
झापामा यती सानो भाईले स्थान पाएको थियो देखाउनका लागी । अवसर यो भाईले झापामा आएर पाएको हो ।
@batuwa1
@batuwa1 3 ай бұрын
Ho👍️
@KhopiramSunari-fm4kh
@KhopiramSunari-fm4kh 3 ай бұрын
Dheraii rammro kam
@batuwa1
@batuwa1 3 ай бұрын
Tq❤️❤️❤️
@birendranegi4375
@birendranegi4375 3 ай бұрын
Great job. Go ahead
@batuwa1
@batuwa1 3 ай бұрын
Tq❤️
@tejindrasirees7381
@tejindrasirees7381 3 ай бұрын
बधाइ छ भाइलाइ
@batuwa1
@batuwa1 3 ай бұрын
Tq
@Brasslate
@Brasslate 4 ай бұрын
Ramro ta ramrai mehenet deraixa batukoma rakhera thorai pani ma tyo vanda danger padkinxa hai tara
@originalmagicalscience1
@originalmagicalscience1 4 ай бұрын
सर्वप्रथम बटुवा मिडिया र प्रतिभाशाली बिजय राना भाईलाई हार्दिक बधाई अनि शुभकामना। हाम्रो देशमा लुकेर ओझेलमा रहेका विभिन्न प्रकारका धेरै प्रतीभाहरु छ्न, र प्रत्येक्षमा देखिएका प्रतीभाहरुलाई पनि राज्यले जगेर्ना र संरक्षण गर्न सकेका छैनन्, यो हाम्रो देशको एउटा विडम्बना नै हुन, र हामी सम्पूर्ण नेपालीहरुका लागि एउटा यो दुर्भाग्य हुन। बिश्व ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity सम्बन्धि मेरो पनि केही लेख दर्शनहरु रहेको छ, यस लेख दर्शनहरुको हाम्रो देशमा मुल्यांकन के रहला र? तर गोगलको इतिहासमा V.I.P. श्रेणीमा पर्न गएकोमा म आफुलाई यसैमा आनन्दित मान्दछु, र Main Light Gravity भित्र उल्टो र सुल्टो दुइटा घुम्ने प्रक्रिया रहेको हुन्छ भन्ने मेरो सिद्धान्तलाई Nasa ले चार बर्ष पछि लाईक गरेका थिए, र बिज्ञानका धेरै विद्यार्थीहरुले मनपराएका थिए। तपाईहरुलाई पनि ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity बारे केही उत्सुकता रहेको छ भने मेरो फेसबुक पेज Main Light Gravity खोजी गर्न सक्नुहुनेछ र त्यहाँ धेरै र विभिन्न प्रकारका दर्शनहरु प्राप्ति गर्न सक्नुहुनेछ। बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको विड भने झै बुझ्ने केही ब्यक्तिहरुले मेरो लेखहरुको मुख्य-मुख्य बुँदाहरु चोरेर इन्डियन भिडियो पनि फेला पारेको छु। एकजना बिदेशी ब्यक्तिले भनेका थिए कि, तेस्ता चोरी गर्नेलाई मुद्दा हाल्नुस, तर म तेस्ता ब्यक्तिहरुलाई मुद्दा हाल्दिन, किनकि तिनिहरुलाई तिनिहरुकै आत्माले मुद्दा हाल्नेछ, किनकि तिनिहरुले सबैलाई ढाट्न सक्नेछन, तर आफ्नो आत्मालाई कहिले पनि ढाट्न सक्दैनन्। कुरो बुझ्नु भो हैन त भाइ? बुझ्नुपर्छ है, बुझ्नु भएन भने प्रश्न गर्न सक्नुहुन्छ।लौ त भाइ आजलाई बिदा चाहन्छु, धन्यवाद!"O"M´science
@originalmagicalscience1
@originalmagicalscience1 4 ай бұрын
धन्यवाद ब्रो,"O"M´science
@samjhanakhadka8231
@samjhanakhadka8231 2 ай бұрын
Ramro lagyo bhaiko
@batuwa1
@batuwa1 2 ай бұрын
Tq❤️❤️🙏
@user-ot9yf7zl3c
@user-ot9yf7zl3c 4 ай бұрын
Nepal power full bananu porxa abo jay greater Nepal 🕉️🇳🇵
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 4 ай бұрын
मलाई त बिजय भाइ को कला सारै मन पर्यो सबै भन्दा त बादर धबाउने बन्दुक मन पर्यो धन्यवाद
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ।
@user-dp3nj7oh3u
@user-dp3nj7oh3u 4 ай бұрын
Ajhai dherai pragati ko kamna gardachu...🙏❤🎉
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ।
@user-kq5tc4zc5m
@user-kq5tc4zc5m 4 ай бұрын
Sarkarko sahayog payeko vaye hamro deshko yubaharu kati Pragati garnuhunthyo hola
@SHAMBUgamer
@SHAMBUgamer 4 ай бұрын
Kati ramro kala ho vai prakritik chijharu batanai yeti kuroharu aabiskar garnuvako mannaiparchha sarkarko Nazar please deska yesta lukeka partivasali kalakarmi ubamathi jawos kehi rahar milos
@batuwa1
@batuwa1 4 ай бұрын
Tq❤️❤️❤️
@user-sr4gd2uf6v
@user-sr4gd2uf6v 4 ай бұрын
Vai Lai Nepal ko ram ro baiga nek bananhu par xa das ko Lage Bholo hunxa Jai nepal
@dbgurung9475
@dbgurung9475 4 ай бұрын
Suvakamana bijaya rana vai hajur lai👌🇳🇵
@batuwa1
@batuwa1 4 ай бұрын
Tq
@ChristianMika-ui2xg
@ChristianMika-ui2xg 4 ай бұрын
धेरै राम्रो सोच यस्ता प्रतिभा भएका बेक्तिलाई सरकारले सहाएत गर्न आबसकता छ ।
@batuwa1
@batuwa1 4 ай бұрын
सुझावकाे लागि धन्यवाद ।
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 4 ай бұрын
जयेहोस भाइ बधाइछ
@skshort31
@skshort31 3 ай бұрын
बधाई छ भाइ ❤️❣️प्रगति हुँदै जाओस 😍😍😍
@batuwa1
@batuwa1 3 ай бұрын
धन्यवाद ❤️
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 4 ай бұрын
धन्यवाद बधाई 👏 भाई भाई 🙏 बास्ताबीक यथार्थ अगाणी बाणदै जानूस एक दीन समयानुसार सुबह हून्छ 💐🙏 नमस्कार शुभकामना 🪔
@keshabtamang6018
@keshabtamang6018 4 ай бұрын
किन होला?आजकल ज्ञान र गुणलाई होइन, गाइ र गोबरलाई ज्यादा महत्व दिनपर्छ भन्ने शिक्षालाई नेपालले पनि बा आमाको आशिर्वाद झैं स्विकार्ने गरेको देखिन्छ नी !
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ❤️
@user-eo5ki9cv3m
@user-eo5ki9cv3m 4 ай бұрын
Good job good luck 👍
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ।
@user-rh9nx5db6e
@user-rh9nx5db6e 3 ай бұрын
सरकार को ध्यान जावश। अगाडि बढाउने प्रयास गरिराख्नु भाई। कैलाली बाट । धेरै धेरै धन्यवाद तथा शुभकामना।
@batuwa1
@batuwa1 3 ай бұрын
Tq
@amardeepgurung3397
@amardeepgurung3397 4 ай бұрын
Vai ko kaam sarai sarahniya xa syabbass vai
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ❤️❤️❤️
@batuwa1
@batuwa1 4 ай бұрын
धन्यवाद ❤️❤️❤️
@AyushWin-vt9cq
@AyushWin-vt9cq 3 ай бұрын
Nepal sarkar dwara sabai bikas kshetra ma tecnology, science & research centre kholnu par xa ❤❤❤❤❤
@batuwa1
@batuwa1 3 ай бұрын
सुझावकाे लागि धन्यवाद ।
@user-ed3wk2zc4d
@user-ed3wk2zc4d 4 ай бұрын
Badhai xa yaha lai❤
@GaneshPrasad-rd3ev
@GaneshPrasad-rd3ev 4 ай бұрын
अगाडि बढ्दै गर्नु बाबु संसारपछि आउँदै गर्छ देशले रगत माग्दैन देशलाई रगत दिन पर्छ धन्यवा
@batuwa1
@batuwa1 4 ай бұрын
Tq soo much
@bhawanis8000
@bhawanis8000 4 ай бұрын
बधाई छ भाई लाई
@batuwa1
@batuwa1 4 ай бұрын
❤️❤️❤️
@bimalmagar136
@bimalmagar136 4 ай бұрын
Excellent. बधाई छ भाईलाई 👍👍♥️♥️
@batuwa1
@batuwa1 4 ай бұрын
Tq
@kkmkhamalslamgade3860
@kkmkhamalslamgade3860 4 ай бұрын
Waooooo Kami kaam sabai le garna thale Dalit ko kala ra dalit ancient Scientist ko value bardai xa 🙏👌🙏👌🙏👌👌
@batuwa1
@batuwa1 4 ай бұрын
Tq❤️❤️❤️
@bahaduryamthapanagar2944
@bahaduryamthapanagar2944 4 ай бұрын
बधाई छ भाइ अगाडि बढनु सफलता मिलोस
@batuwa1
@batuwa1 4 ай бұрын
Tq
@Rajugorkha0008.
@Rajugorkha0008. 3 ай бұрын
Great
@bhadraranamagar1026
@bhadraranamagar1026 4 ай бұрын
Badhaixa babu Rana ko nam uchch rakni hola salam xa
@batuwa1
@batuwa1 4 ай бұрын
Tq
@NEWSTARSALYANCREW
@NEWSTARSALYANCREW 9 ай бұрын
good job
@gorbhadur3501
@gorbhadur3501 4 ай бұрын
good luck❤ bhai😊
@laxmanpaudel4212
@laxmanpaudel4212 4 ай бұрын
Great job
@batuwa1
@batuwa1 4 ай бұрын
Tq❤️❤️❤️
@user-vh9nz9mo6c
@user-vh9nz9mo6c 2 ай бұрын
Congratulations babu
@batuwa1
@batuwa1 2 ай бұрын
धन्यवाद ❤️❤️❤️
@govindabudhathoki995
@govindabudhathoki995 4 ай бұрын
Good job.❤
@batuwa1
@batuwa1 4 ай бұрын
Thanks 😅
@dipakgautam5007
@dipakgautam5007 4 ай бұрын
सलाम
@batuwa1
@batuwa1 4 ай бұрын
❤️Tq❤️
@reshirana1781
@reshirana1781 4 ай бұрын
Sundar sip bhaiko🙏🙏
@batuwa1
@batuwa1 4 ай бұрын
Tq soo much🙏
@developmentthapa
@developmentthapa 3 ай бұрын
यो भाई बैज्ञानिक महाबिर पुन सर को सम्पर्कमा जानु होला तपाई जस्तो ब्यतिको खाचो छ। काम राम्रो छ।
@user-em9st5zo7g
@user-em9st5zo7g 4 ай бұрын
शुभकामना ❤❤❤
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 52 МЛН
All creatures are from God #jesus #jesuschrist #jesuslovesyou
0:19
Jesus By Your Side
Рет қаралды 6 МЛН
настоящий чемпион
0:59
QorabogTV
Рет қаралды 8 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 17 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 3,2 МЛН