समाजसेवी तिलबहादुर बहिनीबाटै लाखौ ठगिएपछी मिडियामा|दाजुबहिनि सङै राख्दा पोल खोलाखोल|ganga lama|

  Рет қаралды 136,524

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Пікірлер: 182
@premthakuri362
@premthakuri362 2 жыл бұрын
यो केटी एक नंम्बरको ठग हो। यसको कुरामा कुनै सत्यता छैन।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
हे भगवान ठगहरूले समाजसेवी तिल बहादुर दाजुलाई पनि ठगेछ
@rajulama8049
@rajulama8049 2 жыл бұрын
किन नौ टङ्कि गरेको यो आईमाई ✍️ दुई हात जोडेर खुरुक्क दे अरुको पैसा
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
अहिले ठागी धन्दा नेपाल म आईमाई को बिग बिग भाको छ यस्ता आईमाई लाई सिस्नु पानी लाउनु पर्छ गाङ्गा मिस
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
यस्ता ठगि धन्दा गर्ने हरु को अन्त्य गर्नु पर्छ जय गँगा सोल्टीना🙏🌹❤️
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
दाजु बहिनीलाई नै छानबिन गरी घोक्रे ठ्याक्क् लाउनु पर्छ है गंगा सिस
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
पिडितलाइ न्याय मिलोस !!!! पैसा दियेको भिडियो पनि हाल्नु होला गङ्गा मेम
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
⬇️, यसो बुझ्दा यिनीहरु तिनै जना दुई/नम्बरीमा एक नम्बर खेलाडीहरु रहेछन्;😳
@khagenmagar2803
@khagenmagar2803 2 жыл бұрын
यो आईमाई को कुरा हेर न छि हाथ जोडेर नौटङगि देखाउछ लाज छैन के हो
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
पैसा फिर्ता आउदैन यो अमृता भन्ने महिला एकदम चलाख छ एक हफ्ताको समय राखेर भुमीगत हुन्छ , हेर्दै जानू होला।
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
great jod गङ्गा आङा✅✅🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷
@munaacharya3366
@munaacharya3366 2 жыл бұрын
Yo kharab women ho
@tilakthapa4352
@tilakthapa4352 2 жыл бұрын
नकचरि खातेनि त्यसै अरिकालाई दु:ख दिन पाईन्छ..??😡😡😡
@dewankhagen1889
@dewankhagen1889 2 жыл бұрын
बास्तबिकता गंगा बैनी को काम र रुप उस्तै राम्रो, राम्रो कामको लागि सलाम छ 🙏
@ambikachaulagai4926
@ambikachaulagai4926 2 жыл бұрын
Right ganga mam ko Kam dherai ramro x
@anjulee2354
@anjulee2354 2 жыл бұрын
I love your work ganga sis ❤️❤️keep your good job watching it from American 🇺🇸
@rajendratamang8874
@rajendratamang8874 2 жыл бұрын
good job my sis Ganga best of luck
@neetusworld6801
@neetusworld6801 2 жыл бұрын
Dherai ramro kàam Ganga sis..
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 2 жыл бұрын
यो आईमाईको जग्गा त छैन के को किन्ने हो। कानको जाली फुट्ने गरि हान्नु पर्छ ठाउँमा आई हाल्छ नि यो आईमाई त। पक्कै पनि यो आइमाई भुमिगत हुने छ।
@gameryushan425
@gameryushan425 2 жыл бұрын
आजभोलि त आइमाई हरु पनि कडा हुन थालेछन हौ!कस्को बिश्वास गर्ने अब!
@bikashmoktantamangmongol4984
@bikashmoktantamangmongol4984 2 жыл бұрын
महिला अधिकार धेरै भएसी यस्तै हुन्छ सर
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
अनाथ मान्छे पाल्दैमा ठिक मान्छे भन्न सकिँदैन र खायको पैसा तिर्न पनि पर्छ
@DineshRai-no5mv
@DineshRai-no5mv 2 жыл бұрын
I agree with you. 🙏
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
मलाई त याे गन्थन मन्थनहरू सुनेर हासाे लागाे 😂😂 खोइ के खोइ के गगा दिदी 😀😀
@poojashakya1905
@poojashakya1905 2 жыл бұрын
Good job ganga di😍😍😍😍
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 жыл бұрын
यो संस्था चलाउने बुडो पनि गतिलो चाहिँ होइन होला हेर्दै जडयहा जस्तो देखिन्छ यो व्यवहार गरे पछि तेत्रो संस्था चलाउने मान्छे ले त सब्बै कुरा राम्रो बुझेर गर्नु पर्छ नी दुन्या ले गरेको सहयोग काे दुरूपयोग गर्ने यो मान्छे पनी गतिलो हैन
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
अनाथ बाल्बालिका को नाम मा पोइसो उठाउने र रक्ची खानी यो मान्छे बिल्कुल गतिलो छैन रैछ अझ जगा लिनि पोइसो कहाँ बाट आयो छानबिन होस
@jogendramagar9120
@jogendramagar9120 2 жыл бұрын
Ganga take care helth
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो तिलें भने जडयाले पनि बच्चाहरुको नाम मा पैसा मागेर लना लगाउने र रक्सी खाने रछ। जगा किने यस्लाइ कसैले सहयोग नगरनु होला। यो तिलें फटाहा रैछ।
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
यो मान्छे पनि निकै मै हु भन्दो रहेछ कत्ती बोलेको अरुलाइ बोल्नै नदिकन
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
सयोग को पोइसा ले श्रीको लागि पो जगा किन्न्ने रे हे बरै यस्तो पारा ले बचालाइ बिजोक बनाउने भयो
@oshinrumba4156
@oshinrumba4156 Жыл бұрын
tilele pani kehi na kehi gadbadi garexa hai
@kabitakaitakaita
@kabitakaitakaita 2 жыл бұрын
यो आइमाई को कुरा सुन्दै ठग लग्यो
@sunitawaiba7327
@sunitawaiba7327 2 жыл бұрын
चुपचाप लाएर दिए हुन्छ अरुको पैसा जुन चोर उसैको ठूलो सोर ! छिमेकि लाई सोद रे छिमेकी ले देको होर पैसा ! जुठो खायो भन्दै मा अरुको पैसा खाना पाईन्छ छ उस्को चाई बाल बच्चा पाल्नु पर्नी रे अरुको चाई छैन बच्चा दलालिले कुरा कत्ती जानेको गगा मेम जसरी भएनी दिलाई दिनु उहाँ हरुको पैसा! अर्को केटा सोजो रैछ बोल्न सकेन भनेर खाना खोजेको छ
@gobindamagar1985
@gobindamagar1985 2 жыл бұрын
100% right ma’am 👍
@Anjali30304
@Anjali30304 2 жыл бұрын
यो आईमाई अर्कको पैसा खाने डाकिनी फटाह रहेछ ।खुरुक्क अर्काको पौसा दे दस ओटा कुरा नगर खातेनी लाज सरम नभाकी पाताकि
@rajeshkumarrai8360
@rajeshkumarrai8360 2 жыл бұрын
It's a good TV & ur are also good.thanks to God 🙏 for ur good job but ur an angry lady . GANGA ji.
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
याे आईमाई धेरै खराब रहिछे यसलाई त्यतिकै नछाेड्नु हाेला।ललितपुर मानिखेलमा जग्गा प्लटिङ गरेको छैन।
@krishnabasnet659
@krishnabasnet659 Жыл бұрын
nice job Ganga miss
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 жыл бұрын
Excellent job Ganga ji tapai ko thagi dhanda ko pardaphas saili sarai ramrolagxa tarapani hamro manchhe kailechetidaina
@priyarai719
@priyarai719 2 жыл бұрын
Good job sis
@bikramdahal3037
@bikramdahal3037 2 жыл бұрын
सामाजिक कामको नाममा सम्पती कामाइ खाने भाडो नहोस सबैको छानबिन हुन जरुरिछ।सस्था नाम मा कमाउने होइन।
@devirai9060
@devirai9060 Жыл бұрын
Good job ganga nani
@pasanglama8727
@pasanglama8727 2 жыл бұрын
Yes
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
La la ramro sang milnu hola 🙏🙏🙏
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
ठग अाई माई किन बाँच्नु त अर्का लाई ठग्नु भन्दात माेर्दानै राम्राे हुन्छ दुनिया लाई ठगेर र्वायर बाँच्नु भन्दा मरेकै ठिक
@Greshon2023
@Greshon2023 2 жыл бұрын
yata yo baini pani anyayema pareko jasto chh. bicharee
@yainmagar7341
@yainmagar7341 2 жыл бұрын
यो कसम खाने गुरुङ्सेनी हरु नि कति भाको यसको कुरा मा सबै झुत छ ठग हो यस्लाइ छाला काधेर नुन खुर्सानी दल्नु पर्छ ठाँउ मा आउछ
@gurungman4717
@gurungman4717 2 жыл бұрын
यो महिला ठिक छैन यसलाई जेल कोचनु पर्छ
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
आइमाईलाई मात्रै होइन तिले लाई पनि जेल कोच्नु पर्छ
@Amritaalemagar2193
@Amritaalemagar2193 2 жыл бұрын
पग्ली जस्तो बोल्छ त त्यो दिदी त 🙈
@sadhuram3995
@sadhuram3995 2 жыл бұрын
पैसाकाे अनुहार कालाेहुन्छ भनेकाे यहिहाे
@reemarai8670
@reemarai8670 2 жыл бұрын
आम्ममम यो समाज सेबिको नाम्मा चल खिल खोइ के हि नुज्न सकियन के गर्नु लट्मा आयर आनाथ बाल बालिकाको बिजोक के गर्नु नेपाल मा
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
त्यो बच्चा राखेको जग्गा तिलेको नाम मा छ किनेको तर दाताहरु संग जग्गाको भाडा तिर्नु पाइन् भन्दै पैसा ठग्छ विश्वास लाग्दैन भने त्यो जग्गा कस्को हो छानबिन गरे हुन्छ
@sabinarai1368
@sabinarai1368 2 жыл бұрын
यो बच्चा राखेको जग्गा भारा मा हो यो बुढा म सङ्ग फेस बुक मा एत के
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
@@sabinarai1368 कुनै बेला म लगायत मेरो टिम संग एकदमै नजिक भएर काम गरेका छौं हिँडेका पनि छौं बसेर सगै खाएका पनि छौं त्यो समयमा खुद तिल बहादुर ले ओकलेको कुरा गर्दै छु त्यहाँ 50जना बच्चा छन् भन्छ तर 15जना भन्दा हुँदैनन् विश्वास नलागे कुनै बेला छड्के चेक गर्दा हुन्छ तीव्र खबर ले हावा कुरा गर्ने भन्दा आत्मा हत्या गर्छु भन्दै थियो
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
तिले पनि कम छैन तरुनी पयो भने रात भरी होटल रिजर्भ गर्छ ठगेको पैसा ले त्यो रेकर्ड हामी धेरैलाई थाहा छ
@oshinrumba4156
@oshinrumba4156 Жыл бұрын
tileko pani kartut thik xaina vanne bujhinxa . bill kura garda akmakiyo
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
गङ्गा बैनि को काम लाई सिलोट छ ? अन्या मा परेका सोजा नेपाललाई धेरै लाई न्याय दिलाउनू भएको छ ? हजूर लाई सिलोट छ ! गङ्गा जी 👍👍🙏🙏💞
@suryatamang9326
@suryatamang9326 Жыл бұрын
🙏🥰
@himalghaukolama6968
@himalghaukolama6968 2 жыл бұрын
Jaga kun thaum x la vanus ma kinxu cash to cash ana ko kati lakha vanus
@demalhazom7656
@demalhazom7656 2 жыл бұрын
we have to do something to this lady otherwise she will do to others too needs to do immediate action 🙏🙏🙏please help this innocent guys
@sunitawaiba7327
@sunitawaiba7327 2 жыл бұрын
रक्सी खादैन माछा मासु खादैन पैसा खान्छ अचम्म को कुरा बा! खुरुका पैसा दे कुरा पनि कत्ती जानेको 😁थेत
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
रक्सी खादैन पिउँछ खुकुरी रम हानेको फूल का फूल हाम्रो टीम संग फोटो छकि भेटाए भने उपलब्ध गरौंला
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Nipal ko thak haru samga nasakni bhayo hai garib dukhi ko bhaguwan ganga sis Lai salut xa 🙏💪❣️ jo xor usaiko thulo sir hera nautauki yo imaiko khurukka paisa nilebilama khuse dini bila ma nautskiko asu 😡😡
@minarai168
@minarai168 2 жыл бұрын
आईमाई खत्तम छ जस्तो लाग्यो।
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो तिलेको पनि गल्लति १००%छ। तिलेको पनि पर्दाफ़ाश गरनुपरो।
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
गर्नु पर्छ अपाङ्ग हु भन्दै दुनिया दाताहरुलाई ठगेको छ
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
तिलेको पर्दाफास भयन भने हामी हाम्रो टिम एक्सन लिन तयारी छौं हामी तीब्र खबर बाट हो
@user-lq1dk6tt1y
@user-lq1dk6tt1y 6 ай бұрын
Bank ma 24% interest chai kun bank le dido rahechha janna man lagyo
@digitalcity3638
@digitalcity3638 2 жыл бұрын
Yo khatini ko kura suner molae ni ris uthisakyo yar
@madboydharan6143
@madboydharan6143 2 жыл бұрын
Hello ganga medam Mahilu bojada ta yo manxe pani dika xana just lageko malaee ta paesha ho vane satha hona tara yo dilabahador pani dika xana 2 tarafa ko kora sonu paraxa medam
@behankarki4587
@behankarki4587 Жыл бұрын
समाजसेवी तिलक बहादुर दाईले ती कुहिएको तरकारी बालबालिकालाई खुवाएर स्वास्थ्यमा खेलवाड गर्न पाईन्छ ा समाजसेवी भएर जाडरक्सि खानि समाजसेवीकाे नाममा कतै भस्टचार त भाकाे छैन ा सस्थालाई सहयोग गर्दा हाेस पुराएर गरिदिनु हाेला ा
@homthapa4890
@homthapa4890 2 жыл бұрын
ek barsa samma chai k hereki raixe yo aaimaile...ahile chai j garera ni dinxu re e....dinxeki nai tyo pani vedio rakhnu hai mam
@behankarki4587
@behankarki4587 Жыл бұрын
दिदिकाे केहि केही कुरामा सत्तेता छ जस्तो लाग्यो ा हुन त म यी तिनै जनालाई चिन्दिन तर यसमा कुनै कुनै रहस्य छ
@shiyonsubbaofficial7202
@shiyonsubbaofficial7202 Жыл бұрын
यो दिदी र तिल दाई दुबै जना मलाई चै ठिक लाग्दैन।बरु अर्को भाई चै भन सक्दिन साचिकै पीडित हुन सक्छ है।
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 2 жыл бұрын
यो तिलबहादुरको मलाई पनि नियत ठिक लाग्दैन मैले पनि सहयोग गरेका थिए पछि जहिले कल गरेर वक्का बनाएको थियो।र यस्को कुरा गराई बाटै थाहा हुन्छ कि कस्तो छ भनेर
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
हो खाने रासन लिएर सहयोग गर्न आए भने मलाई समान भन्दा पनि पैसा दिनुस् भन्छ दाताहरुलाई यसको प्रतयक्ष दर्सी हाम्रो टिम हो
@sonurai7224
@sonurai7224 2 жыл бұрын
@@hairanemedia5608 omg really
@bisnubisnu6080
@bisnubisnu6080 5 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌👌
@GgGg-lf1vi
@GgGg-lf1vi 2 жыл бұрын
Afai le mehenat garera khanu parxa radi arkako sampatti kna lov garnu ?
@nirmalagurung2411
@nirmalagurung2411 2 жыл бұрын
2 janai ustai
@amarbudha4973
@amarbudha4973 2 жыл бұрын
Galti bhaye pani byaj ko kura nagarda ramro hunthyo ! Bebahar bigryo tapani sawa matra asuli garde hunxa !
@lilmisskiwihead
@lilmisskiwihead 2 жыл бұрын
यो बाल आश्रम संचालक पनि सहिछ जस्तो लागेन है , अनाथ बालबालिकालाई प्रयोग गरेर मनकारि दातालाइ ठगेर मासुदारु खाने घरजग्गा जोडनि मनसाय भयेको प्रष्ट बुजिन्छ !तर उस्कोपनी माहाठग चाइ यो महिला !
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
सही कुरा गर्नु भयो विस्तृत जानकारी लिन हामी संग जोडिनु होला हरेक कर्तुत पर्दाफास गर्ने हामी हाम्रो टिम छ तिले को
@welcomeoverseas4996
@welcomeoverseas4996 2 жыл бұрын
Yo budo manxe kharab rahexa yesko pani galti xa
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो बुडीले भन्छु। भनेको के हो। भने हुन्छ। यो तिलेले के गरेको छ।
@sonurai7224
@sonurai7224 2 жыл бұрын
Tehi ta vanya k ho kura vanihalnuni
@dhankumartamang
@dhankumartamang 2 жыл бұрын
लिनदिनको कुरोमा यो खानेकुरो बादबिबाद चही नगरे हुने हो यस्तै हो टिका लगाको बहिनी को नातामा😜
@kishorgurung1842
@kishorgurung1842 Жыл бұрын
ठग जति सबै को यौतै भसा जसरी पनि तिर्छु तर कहिलै तिर्दैन
@Godfever601
@Godfever601 2 жыл бұрын
Women right le garda esto vayeko
@maya-qm3qw
@maya-qm3qw Жыл бұрын
यस्तो पनि हुदै रहेछ छाेरी। मान्छे
@user-dm1vj2rt1t
@user-dm1vj2rt1t 7 ай бұрын
Yasto thag harulai ta yakdamai Kada karbahi hunai parxa sojo saja thaknelai
@prabh706
@prabh706 2 жыл бұрын
म त केहि बोलिन🤣🤣
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 2 жыл бұрын
Kahi na vako jatra hamro npl ma k k dekhnu pareko k k suna pareko ufff
@ushasubba8726
@ushasubba8726 2 жыл бұрын
Jagha dinu chaina vane kina paisa Linu aaile paisa khaye sake pachi paisa chaina hare
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
सन्चमान त महिनै सम्म अमृता गुरुङ को घर मै बसेर खायर बसेको थियो हैन र श्रीमती पनि लगेर बसेको थियो त पहिले
@kabitagurung1415
@kabitagurung1415 2 жыл бұрын
Gurung ko ejat noi falyo suddi le☹️☹️☹️
@lovegurung9611
@lovegurung9611 2 жыл бұрын
Tei ta vaneko
@GgGg-lf1vi
@GgGg-lf1vi 2 жыл бұрын
Hotani dakani rahexa
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
सिस्टर यो कुरा मा गुरुङ्नी भन्दा नि यो केटो र बुधोको गल्ती छ किन भने इनि हरु आफ्नै मान्छे हुन मन परेको बेला महिनौ सम्म सङै बसेर खानी ४ लाख मा जगा कहाँ पाउछ के मन नपरे रिपोर्ट गरो के इनि हरु सबै लाई म नजिक बाट चिन्छु
@dibyagurung1758
@dibyagurung1758 2 жыл бұрын
Duniya dari kura nagarera khurukka leyeko rakam firta denu ni yo Ladies nekei chalak xha sawdhan
@lovegurung9611
@lovegurung9611 2 жыл бұрын
Awtani hai
@kumbhatamang702
@kumbhatamang702 Жыл бұрын
कम्जोर पैसा लिने बेलामा लियो लाज छैन अहिमही ।
@padmagurung6540
@padmagurung6540 5 ай бұрын
यो महिला को दिमाग यस्तै यस्तै चलाउने रहेछ😮
@user-xi2yp7tb4b
@user-xi2yp7tb4b 2 жыл бұрын
टीका लगायको दिदी 😊
@radheradhegurung9767
@radheradhegurung9767 Жыл бұрын
Kasto nakachari rahechha gurungko jay fali
@sabrinakhadka8731
@sabrinakhadka8731 2 жыл бұрын
तिल बहादुर बच्चा त पाल्छन तर सत्य मान्छे होइन है
@omgurung7496
@omgurung7496 2 жыл бұрын
पैसा खान कै लागी टीका लगाएको हो
@salinapun8181
@salinapun8181 2 жыл бұрын
kasto raddi bajai raixa borama halera kholama bagaidinu vo hoiit chandalni galti gare vanne lach xaina jhan thulo thulo kura garxa suddi
@bhimkoirala6945
@bhimkoirala6945 2 жыл бұрын
Yo budo pani bacha lai khuwaune sahayog ko paisa beer ra khukuri rum chido raixa sastha bata turunta nikalnu parxa ra yo aaimaile emandari sath paisa tirnu parxa
@sushmashrestha7343
@sushmashrestha7343 2 жыл бұрын
Ko ho face dekhauns hami yehi Mahankal pani tanki nagik xau yesto thag ko jankari pau photo sudda halnu paryo
@sumanthapamagar1992
@sumanthapamagar1992 2 жыл бұрын
Face kina manx nai tye aako x ramro sanga hernu😂😂😂
@user-xt5tq5rt3f
@user-xt5tq5rt3f 3 ай бұрын
Yo aimai dhari chalakh6 darskharu ra chemakeharu hoseyar rahanu hola thag sanga.
@sitalamichhane5445
@sitalamichhane5445 2 жыл бұрын
Yo ladies lastai fataha rai6
@furbaghale3915
@furbaghale3915 2 жыл бұрын
Chichi k bako yo aimai yesto apanga mancheko poisa khane kasto hait papini?
@MamataShrestha-kj5cw
@MamataShrestha-kj5cw Жыл бұрын
कुकुर्नी ईमे खुरुक्क अर्का को पैसा दे अरु नाटक कुरा नगर खतेनी 😡😡😡😡
@bhimsherma8763
@bhimsherma8763 2 жыл бұрын
Yo aaimai thag rx, kasto vado jogaune hola , antarik kura haru ko pani sanka x
@narendrasangroula7318
@narendrasangroula7318 2 жыл бұрын
Jal chalan garau yo aimailai
@chandragiri9060
@chandragiri9060 2 жыл бұрын
यो अामहित बलु जसतहिरछे बिसतारेहि बतरेह ठगने बिचाररछ अफनो मानछे बनाउने अनि ठगने
@mayax1239
@mayax1239 2 жыл бұрын
Uuufff
@dilulama3982
@dilulama3982 2 жыл бұрын
Yo aaimai le hajar choti hatt jodera natak dekhaera k garna khojeko xee thag aaimai rahexa😡😡😡 ganga ma'am 🙏🙏🙏
@sushmashrestha7343
@sushmashrestha7343 2 жыл бұрын
Face hernu man lagyo yo thag ko m yehi Mahankal ko basinda ho
@kumargurung77
@kumargurung77 2 жыл бұрын
Yo budako pani naramro comed dekxuta mota ab thaha hunxa 9.10 dinma kun Kasto ho
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
पैसा जस्तो कुरा छाप्न मिल्दैन टाइम त दिनु पर्छ गङगा जि
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,8 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН