Exclusive बिहे गर्छु भन्दै फसाउने दलाल सङ चौकिमै पर्यो लफडा|मिलाउछु भन्दै बोलाउने श्रीमतीनै भागिन|

  Рет қаралды 291,135

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 849
@sunitasyangbotamang293
@sunitasyangbotamang293 2 жыл бұрын
Good Ganga Mem Mo firts like ra Cmnt ma Hjr ko Kaam Prati Salute xa
@PujanBoss
@PujanBoss 2 жыл бұрын
Kasari good hou hawa
@inuthapa2240
@inuthapa2240 2 жыл бұрын
Ll
@elsalvador8342
@elsalvador8342 Жыл бұрын
Yo ta Devendra jasto cha ta
@HirajeetRai
@HirajeetRai 9 ай бұрын
Qqqqqqqqqqqqqqq
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
गङ्गा बहिनी जस्तो पत्रकार हुनु प्रच देसाइ भर
@mamtadewan9150
@mamtadewan9150 2 жыл бұрын
गति छाडाको दवाई छैन है
@Delje960
@Delje960 2 жыл бұрын
सारै राम्रो काम गंगा बहिनी अझै उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना छ.
@kanchhitamang1764
@kanchhitamang1764 2 жыл бұрын
गगँ बहिनी यो मान्छे लाई गलाफुट्ने गरिहनुना
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
येस्तो दलाल लाई छोड्न हुन है भोलि को दिन मा हाम्रो चेलीबेटी नि शुरछित रहदैनन😢😢😢
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Good job sis
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Yo khatelai goli han
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
गँगा दिदी हजुरको महानकार्यकाे हृदयदेखि सम्मान छ,नाम गँगा भए झै काम पनि गँगा जस्तै पवित्र गर्नुभएको छ,सधैंभरि यस्तै कार्य गर्दै जानुहाेस शुभकामना 🙏🙏
@xaayagurung2418
@xaayagurung2418 2 жыл бұрын
🙏🙏🙏
@ramkajirai3353
@ramkajirai3353 2 жыл бұрын
mero pni ganga miss lai full sapot xa
@pukarmalla5856
@pukarmalla5856 2 жыл бұрын
@@ramkajirai3353 222
@pukarmalla5856
@pukarmalla5856 2 жыл бұрын
@@ramkajirai3353 2222
@pukarmalla5856
@pukarmalla5856 2 жыл бұрын
@@ramkajirai3353 2222
@bikkythapa3839
@bikkythapa3839 2 жыл бұрын
यस्ता चोर हरु लाई आगो लगाउनै पर्छ यस्ता कुकूर धेरै छ नेपाल मा सत्ते तत्य पत्ता लगाइ यस्तो सजाए दिनु पर्छ कि अरु यस्ता चोर हरु को जन्म नहोस नेपाल सरकार को कानुन ले होइन जनताको कानुन ले आगो लगाउनु पर्छ
@palpabutwal
@palpabutwal Жыл бұрын
यस्ता फथाहा लाई घेक्रो थ्याक लगाएर समाइ तु तिराउनु पर्छ
@sbthapa9189
@sbthapa9189 2 жыл бұрын
धेरै रामरो ब‌ईनी,यो मान्छे फटा हो येसलाई कसरी कानून प्रकिया मा लिने गर्नु परछ‌अ
@jitmaya3605
@jitmaya3605 2 жыл бұрын
यो मान्छे दलाल नै हो रहेछ ... छोड्नु हुदैना कानुन मा घिसारेर लेउनु पर्छ ।।।
@bishallama1699
@bishallama1699 2 жыл бұрын
सबै भन्दा पहिला त गङा मेम लाई धेरै धेरै धन्यवाद तपाईं जस्तो पत्रकारको अति आओसेक छ नेपालमा कसम भनेको🙏🙏🙏🙏
@lalmanithapa299
@lalmanithapa299 2 жыл бұрын
नेपाल सरकार के हेरि राकोछ यस्तो लाई झिकायर तुरुन्त कारबाही गर्नु पर्दैनन् यो मान्छे फताह रहेछ हाम्रो देश मा कानुन छैन भन्या
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
गङ्गा मेमको काम धेरै लाग्छ !!!! यसरी नै अगाडी बडदै जानू होला
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
गङ्गा जि यस्ता दलाल हरुलाई नाङ्गेझार बनाएर मात्रै छोड्नु है।।बिगतका दिनमा पनि दलाल हरुलाई ठेगान लगाउनु भएको नजिर छ। दलाल साला ठूलो कुरो गर्छस ???
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Yo dalallai npl bolayara marnu par6 yaga tholo kura gardai 7s
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
यो चोर फटालाई कानुनी कठघरामा उभ्याउनै पर्छ जो चोर उस्को ठुलो सोर मुला थुक्क तेरो जिन्दगी।
@supersenterem3591
@supersenterem3591 2 жыл бұрын
Yes thik vannu vo budi..!!
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
पैसा र पुति जोगाएर राख्नु.. अरु लाइ दोष नदिनु होला..
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@arjunpariyar9470 lol.bhai
@chandrakumarilawati555
@chandrakumarilawati555 2 жыл бұрын
यो फटाहालाई कारबाहि हुनै पर्छ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
हाव गँगा नाना यस्ता ठग दलालहरूलाई पानी मुनि गएपनि नछोडनुहोला good job 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@limbubhai4690
@limbubhai4690 2 жыл бұрын
गंगा सिस्टरको पत्रकारिता गर्ने काम 100%सहि छ
@sitaale8141
@sitaale8141 2 жыл бұрын
यो चोर लाई तुरुन्तै नेपाल झिकाएर कडा भन्दा कडा कार्बाही गर्नु पर्छ यस्तो चोर फटाहालाइ यसै छोड्न मिल्दैन
@chandrathulungrai860
@chandrathulungrai860 2 жыл бұрын
ठिक पार्नु परो यो डाकालाई
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
याे केटा सरासर ठगि नियत कै हुनुपर्छ किन कि येदि यि चेलि सँग उस्काे नाजायज सम्बन्ध छैन भने कुनै पनि परस्त्रि दाइ पराइ केटाे ले तेति सजिलै त त भनेर बाेल्न सक्दैन
@arunarai5798
@arunarai5798 2 жыл бұрын
9u
@kumarigurung3233
@kumarigurung3233 2 жыл бұрын
Rin leya paxi khuruka tirnu parxa ni yo kata kata kati boleko ho gabha
@mannmagar1951
@mannmagar1951 2 жыл бұрын
जाठाँ दलाली लाई दुई टुक्रा हुनेगरी काटेर लडाउनु पर्ने।
@sarthak3kff545
@sarthak3kff545 2 жыл бұрын
🙏धेरै राम्रो काम गर्नु भएको छ माइडाम यो ठगेर खानी चोरनि लाई त बाङगर सङगर झर्नु पर्छ अरुको पैसा ठगेर खाको छ ठुलो ठुलो कुरा गर्छ साल चोर कालो मुसु लगाएर रोडमा निकाल्नु पर्छ जुन चोर उसै को ठुलो सोर भनेको यहीँ हो यो चोर लाई जेल हाल्नु पर्छ है माइडाम
@rgr15222
@rgr15222 2 жыл бұрын
Ganga sis, you are doing great job for victims. God bless you!
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 2 жыл бұрын
यस्तो अपराधि दलाललाई पुलिसले हत्कडि लगायर रडले हानेपछि सबै साचो कुराहरू बोल्न थाल्छ नत्र यस्तो खुङ्कार दलाल रहेछ कडा कारबाही होस
@basantalama7076
@basantalama7076 2 жыл бұрын
Waoo...Ganga madam grand salute.....
@rameshthapa7169
@rameshthapa7169 2 жыл бұрын
त्यस्ता ठग देखि साबधान हुनुहोस नेपालमा यस्ता बिग विगी ठग हरु धेरै छन अब एउटै विकल्प छ मीडिया संग नै मात्र सम्भव छ त्यो पैसा निकाल्ने बाटो।
@himagaha8996
@himagaha8996 2 жыл бұрын
पैसा लगेको भनिराको छ अब छिटो कानुन मा जानुस तेस खाते को घर खेत बाट भय पनि असुल गर्नु पर्छ र यस्ता दलाल देखि साबधान
@narayanprasadbasnet5143
@narayanprasadbasnet5143 2 жыл бұрын
एस्ले पहिली भने जति कुरा सबै रेकर्ड राख्नु पर्थियो निकै च्याठिएको मान्छे रहिछ एस्लाई छिटो र कारबाही गर्नु पर्छ
@elizalama6097
@elizalama6097 2 жыл бұрын
यस्तो नालायक नामर्थ कमिना ठक गदार हरुलाई खोजि खोजी यस्तै गरी समाजमा देखाउनु पर्छ , पीडितहरुको लागी धेरै राम्रो काम गर्नु भएकोछ Ganga बहिनी लाई धन्यवाद 👏
@sudeshnaraibohora
@sudeshnaraibohora 2 жыл бұрын
जो चोर उसैको ठूलो स्वर।यस्तो ठग,फटाहाको मीठो झुँटो कुरामा फस्ने महिलाको पनि दोष त छदैंछ।यसरी कसैको फुस्लाहटमा फस्नु हिजोअाजको महिलाको धेरै कम्जोरी अनि दु:खद कुरा हो।
@indraprashad4305
@indraprashad4305 Жыл бұрын
गंगा दिदिको सत्कर्म को सम्मान गर्छु मनदेखी
@bedprakashlimbu9583
@bedprakashlimbu9583 2 жыл бұрын
ए भाईहाे मिहेनत गरेर खाउना किना दुनियालाई ठगदै हिन्छाै।
@nishalimbuof
@nishalimbuof 2 жыл бұрын
जो चोर उस्कै ठुलो स्वर बज्या लाई अनुहार हेर्दै चोर जस्तो छ दरो दनक दिनु पर्ने 🙄🙄🙄🙄
@hindukhurai9354
@hindukhurai9354 2 жыл бұрын
Ganga sis is very brave journalist 🙏😍❤️!uchit naye paunuparxha dd lai dosilai ni karbahi garnuparxha!
@geetadhamala8630
@geetadhamala8630 2 жыл бұрын
यो मान्छे जिता रछ बोलेरै सबै लाई जित्छु भन्ने खाल को र छ है
@user-bn8rh3ee8o
@user-bn8rh3ee8o 2 жыл бұрын
रिस उठ्ने मन मिल्दा बुढा र बुडी भन्दै दुनिया कल गर्ने अनि मन न मिले पछि मीडिया मा आउने थुइक्क यस्ता अर्काको बुढा र अर्काको बुढी ले घरमा भको बूढीलाई बुढालाई धोका दिँदा काे परिणाम हो यस्ता धर्तीको बोझ हरु😡😡😡
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
ए भाई यो मिडिया हो धेरै नबोल्नु कति दिनु पर्ने हो नकराई कन कुरा मिलाउनु देश्को चोउथो अङ्ग समेत लागे पछि अलि बिचार गर्नु।
@magarkarna7499
@magarkarna7499 2 жыл бұрын
Sahi hooooo
@bouchagurung7650
@bouchagurung7650 2 жыл бұрын
टेरिमा बजिया जो चोर उस्कै ठुलो सोर ! पैसा तिर्न धेरै बर्ष लाग्छ भन्ने जस्तो कुरा गर्छ । तेसो भय जैल जान तयार भए हुन्छ ।
@harireule4467
@harireule4467 2 жыл бұрын
मान्छे त पागल रहिछ त पहिले अस्विकार गरेको थियो पछि फेरि स्विकार गर्छ ! यस्तालाइ हदैसम्मको कार्बाहि गर्नु पर्छ !!
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
चोर दलाल कृष्ण घर्ति र वुरि लाई जाहा देखेनि समायर जेल हाल्ने हो
@dhrubathapa5376
@dhrubathapa5376 2 жыл бұрын
Haleu jeel .....
@aaroshitamang355
@aaroshitamang355 2 жыл бұрын
छोरी मान्छे ले कुनै कदम उठाउनु अगि 100 पटक सोच्ने गर्नु नत्र पछि पछुतो गर्नु बहेक केही रहदैन ।😟😟
@chitrakalathapamagar7907
@chitrakalathapamagar7907 2 жыл бұрын
गंगा बैनि लाई आसिरबात र सुभ कामना ईमान्दार भयर काम गर्नु भाको छ गरदै जानु होला सुभ कामना छ मेरो
@rajendrashrestha4956
@rajendrashrestha4956 2 жыл бұрын
थुक्क ठग दलाल। ससंमान खुरुखुरु पैस फिर्ता गर। पैसा फिर्ता पाए पछी यो दलालको दुबै हात काटनु पर्छ नत्र अरुलाइ पनि ठगन सक्छ।🙂
@dhrubathapa5376
@dhrubathapa5376 2 жыл бұрын
Sahi kuro
@ambarbista481
@ambarbista481 2 жыл бұрын
गंङ्गा वैनी जस्तो पत्रका नेपालमा धेरै चाहिन्छ धेरै हुनु पर्छ गंगा वैनी एथार्थ बुझेर दोसिलाइ कानुनी कार्वाही गर्नु होला
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
लाज मर्दो काम गरेको देखिन्छ याे जसको स्वर उही चोर रहेछन् याे पक्का ठग हो मीडिया अको पूरा विश्व लाई देखियौ है
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
गगा जि ले धेरै राम्रो काम गर्नु भएको छ यसरी नै राम्रो काम गर्दै जान्नु होस दिदि
@pratigyakhadka2398
@pratigyakhadka2398 2 жыл бұрын
हाम्रा चेली हरु ले पनि।किन एस्तो बिकृती बिहे गर्छु भन्दै मा पैसा दिनुहुन्छ एस्ता ठग हरु को त न सिङ पकर्नु
@lilarajtumbapo6217
@lilarajtumbapo6217 2 жыл бұрын
गंगा तामाङ बैनिको कार्य अति मन पर्यो है।
@chandiprasadkandel7213
@chandiprasadkandel7213 2 жыл бұрын
लास्टै दलाल खाते पो रहेछ यो मान्छे यस्ता ददाले पैसात के मान्छे बेच्न बेर गर्दायन् साबदान रहनु
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
अर्कालाई ललाई फकाई गरेर पैसा खाने अनि लिएकाे पैसा भन्न नसक्ने ? भाते अझ मिडियालाई कानूनी कार्बाहि गर्छु भन्ने ? अपराधि ,खाते ।
@lawangchakpay8290
@lawangchakpay8290 2 жыл бұрын
Thank you for helping ganga sister good job and god bless you dose people never get happy life
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
फटाहा दलालहरु घिचुकमा दिएर थुचुक्क बसाउनु पर्ने ।
@shambhukarki9998
@shambhukarki9998 2 жыл бұрын
यो चोर ठग नै रैछ,यसको जसरी पनि कृरी पार्नु उत्तम हुने बुझियो!
@mkartgallery816
@mkartgallery816 2 жыл бұрын
यस्ता गु हरुले सधैं यस्तो गर्छन यिनि हरु लाई छोड्नु हुदैन
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d 2 жыл бұрын
काठमाडौँ मा महल बनाउदै चिल्ला गाडि चड्ने प्रया ठग हरुनै हुन बिचरा ऋण लागेको व्यक्ति थाहा हुन्छ ।।कस्तो पिडा हुन्छ ।।।भनेर ठग दलाल हरु बाट सचेत बनौ सकभर होसियार हुनु।।।
@dadomasherpa1533
@dadomasherpa1533 2 жыл бұрын
खाते बाहुन लाई के हिसाब ले पैसा देको हो।म त खाते बाहुन सङ्ग कुनै बेबहार गर्दिन।
@aaratikarki5261
@aaratikarki5261 2 жыл бұрын
Great job Ganga sis
@aayushgurung222
@aayushgurung222 2 жыл бұрын
सलाम छ गंगा मेम त्यो ठग लाई जसरी भए पनि जेलमा कोच्नु पैसा सबै रिर्टन गरि दिनु
@himaangel3632
@himaangel3632 2 жыл бұрын
कस्तो घटिया रहेछ छोरी मान्छेको पैसा खाएर ठूला कुरा उसैको नकचरो यस्लाई सजाय दिनैपर्छ
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
हेर्दा नै चोर जस्तो खाते रछ साले यस्ता दलाल लाई मिडियामा ल्याएर बेइज्जत गर्नु पर्छ गगा जि ले धेरै राम्रो काम गर्नु भएको छ समान छ गगा जि लाई
@krishnanewgeneration9384
@krishnanewgeneration9384 2 жыл бұрын
यो चोर को घर जग्गा त होलानी अब तै समात नु पर्छ यसले पैसा छिटो दिने कुरा गरेकै छैन यसको अझै भित्री पात्र खोज्नु पर्छ
@sangitalimbu7248
@sangitalimbu7248 2 жыл бұрын
Ganga ma'am ko kam lai jati sarahana gare pani kam hunxa. Brilliant,smart, ashai ko pida bujne ra kharab tattwo lai datera samana garne ra karbai ko daira ma lyaune ganga ma'am lai hats off vanxu. Asto apradhi lai xodnu hudaina. 3 crore janta tapai ko sath ma xan
@narayanprasadbasnet5143
@narayanprasadbasnet5143 2 жыл бұрын
यो खात्ते दलाल लाई लात्तै लात्ताले मुख भत्किने गरि हान्नु पर्छ छिटो भन्दा छिटो उपस्थिति गराएर एस्को चाक तेल झर्ने गरि हान्नु पर्छ
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Good job ganga sis 💪💪🙏
@anjukarki5710
@anjukarki5710 2 жыл бұрын
Hamro desh ra jantalai ganga sisko khacho xa good luck sis❤️❤️
@subashgrg2007
@subashgrg2007 2 жыл бұрын
यस्तो खातेदेखी जोगिनुपर्छ पत्रकार जि यस्तो दलाललाई ठेगाना लगाउनपर्यो ।
@chinmagar1691
@chinmagar1691 2 жыл бұрын
यो मुला लाइ कथालो समाउनु पर्ने
@bijanbariinfotainment6492
@bijanbariinfotainment6492 2 жыл бұрын
बोलेको समय background music नहालेकै राम्रो। गंगा सापकोटाले के भन्न खोजिरहेकी छिन् बुझ्नै गाह्रो भो।। डिस्टर्ब भो म्युजिकले।।
@nabinjack2133
@nabinjack2133 2 жыл бұрын
Good job gang miss you are very helpful and your work is beautiful
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 жыл бұрын
very good Ganga lama ji
@user-rk6vd7iz3m
@user-rk6vd7iz3m Ай бұрын
गङ्गा बैनि सारै राम्रो मान्छे हो
@Anticorr318
@Anticorr318 2 жыл бұрын
You’re great 👍 Ganga jee,
@rachanakhati1823
@rachanakhati1823 2 жыл бұрын
🙏🙏🙏🙏ganga ji hajurta parbatiko abatar manchhu ma jaba parchha mahakali banidinu hunchha dukhiko sathi hajur🙏🙏🙏🙏
@rajagurung5506
@rajagurung5506 2 жыл бұрын
Great job Ganga jee.
@erkinggaming1772
@erkinggaming1772 2 жыл бұрын
बाहुनको ठुलो लादो पाएपछि बाहुनले स्वाद नि पायो पैसा नि खायो ठिक पर्यो यस्तै गर्नु पर्छ
@bharatdhamala8852
@bharatdhamala8852 2 жыл бұрын
आज भोली मान्छे हरू कसरी कसरी बस्छन् कसरी कसरी फस्छन्। के-के बहाना मा बस्छन्,सँगै हीड्दा डुल्दा के के क़सम कुरा गरेका हुन्छन्। जब मीडीया मा आऊँछन् अनी सबै कुरा ओकले र म राम्रो त न राम्रो गर्दै झगड़ गर्छन्। पैसा लीएकै रैछ भन्ने त पक्का भयो अब पैसा तीर्न पर्छ। त्यै हो।
@chabirana7495
@chabirana7495 2 жыл бұрын
Dui Tai austai hun .paisa jasar ni asul garnu parxa..
@narrai2222
@narrai2222 2 жыл бұрын
Ganga mem jatti beauty hunu hunxa kam pani ustai ramro xa…great job salute xa
@yubarajlama6581
@yubarajlama6581 2 жыл бұрын
यो आइमाइ पनि ठिक छैन रहिछे अनि बिहे गर्छु डेनमार्क लान्छु भने पछि पैसो चाँहि किन दिनु पर्यो? ठिक्क परेछ लोभले लाभ लाभले बिलाप!!
@bhupendrashahi1671
@bhupendrashahi1671 2 жыл бұрын
आइमाई पनि तेस्तै हो पोइ लाइ डिभोस दियर अर्कालाइ फसाउन खोज्ने लाइ
@kamalapyakurel9244
@kamalapyakurel9244 2 жыл бұрын
Good job Ganga sister
@shantirai7825
@shantirai7825 2 ай бұрын
गङग मेम जस्तो पत्राकार मलाई मन्पर्छ
@Anjali30304
@Anjali30304 2 жыл бұрын
जुन चोर उसैको ठूलो स्वार कस्तो भिखारी डाका रहेछ ।लौ गङा म्याम यस्ता डाका लाई हजुरले ठिक पार्नु हुन्छ
@sunitabhattarai4308
@sunitabhattarai4308 2 жыл бұрын
great job sister🙏👍️
@ramitpremi6618
@ramitpremi6618 2 жыл бұрын
Wow himat xa hamro ganga madam g sanga nepal ma sabai bhanda himat wala madam ho ganga g salut xa
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
Malai ta ganga didi ko sarai maya lagx. Bichara aruko lagi yati dherai saport sahayog garnu hunx. Jo kohile yasto kam garna sakdain hai. Badhai x ganga dd tpai laee
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Great ganga sis god bless u..❤👍
@barshabanjade6199
@barshabanjade6199 2 жыл бұрын
धेरै राम्रो काम गर्नुभयो
@MYLIFE-ft1tt
@MYLIFE-ft1tt 2 жыл бұрын
Good job Ganga sis yesto thag haru lai parda faas garnu parxa
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
यो नाटक गर्दै छ। येस्लाइ एक दुई डन्डा हाने पछि ठिक मा आउँछ। यो चोर नै हो
@moktankarna2466
@moktankarna2466 Жыл бұрын
धेरै राम्रो काम गर्नू भयो गंगा मिस ।
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
ठिकै पारेछ दाजुले तिम्रो बोल्ने सोमत बेडमा लाने त रैनाछ डेनमार्क हाहाहा पैसा पाइन्छ भन्दैमा अठारा लाख पैसा भाको मान्छे किना अरुको सम्पत्ति को पछि लागेको लाज सरम न भाको हरु
@sharankumarrai8186
@sharankumarrai8186 Жыл бұрын
Good ganga mem hajur le garnu vayako kaam partii jai Nepal xa
@sonamlama6299
@sonamlama6299 2 жыл бұрын
Good job Di 😘 iam proud of you ❤️ Better police sanga lanu di asto aamchai lai.
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
गङ्गा नाना very good 👍️👍️🙏🙏♥️♥️
@yogenphokhrel2118
@yogenphokhrel2118 2 жыл бұрын
Wow nice job sister be safe and be happy always suppp meri piyari bunuko pargati ko suvakhamana
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
यो ठग दलाली गरीब दुखीकोअर्काको पैसा खाने अपराधीलाई कडा भन्दा कडा कारभाई होश
@rdofficial608
@rdofficial608 Жыл бұрын
Great job ganga sister
@radhikagiri6647
@radhikagiri6647 2 жыл бұрын
Ganga sis jasto patrakar hamo nepal 🇳🇵 ma hunu hunchha ab chahi ke hi hunchha. Salam chha bhahini.
@nirmalagurung2411
@nirmalagurung2411 2 жыл бұрын
yasta thag Haru ko pataa saf hunxa badai xa Ganga baini ❤
@binodgurung8459
@binodgurung8459 Жыл бұрын
Your doing great job Ganga nana I appreciate
@deeparaee9587
@deeparaee9587 2 жыл бұрын
Thanks ganga sis😇💚💚
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 5 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 47 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 48 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 5 МЛН