समानता र समता (Gender equality vs Gender equity)

  Рет қаралды 9,276

Zero Skill

Zero Skill

Күн бұрын

समानता : महिला र पुरुष दुवैलाई सामाजिक विभेद नगरी समान दृष्टिकोणले समान व्यवहार गर्नुलाई समानता भनिन्छ । समानतामा कुनै पनि व्यक्तिलाई जातीय, लिङ्ग, धर्म, अपाङ्गता आदिको कारणले भेदभाव नगरी समान दृष्टिले हेरिन्छ । जस्तै : समुदायमा एउटै खेत खन्ने काम गर्दा महिला र पुरुषलाई बराबर ज्याला दिनु समानता हो ।
समता:समता भन्नाले न्यायोचित व्यवहार अपनाउनु हो । समानता कायम गर्ने उद्देश्यले सबैलाई समान अवसर दिदैमा सबैले ती अवसरहरू समानरूपमा ग्रहण गर्न सक्छन् भन्न सकिदैन । अवसर ग्रहण गर्ने कुरा व्यक्ति वा समुदायको क्षमता, आवश्यकता र परिवेशमा निर्भर हुन्छ । लैंगिक र जातिगत समता भन्नाले महिला, पुरुष र विभिन्न जातजातिले पाउने अवसर र स्रोतहरूको पह‘ँुचमा न्यायोचितता बुझाउँदछ ।
महिला र पुरुष तथा सुविधा सम्पन्न र पछाडि पारिएका जातजातिहरूको सामाजिक, आर्थिक स्रोत माथिको पह‘ँच एकनास नहुन सक्ने हुनाले न्यायोचित दृष्टिकोण र प्रक्रिया अपनाएर स्रोतमाथिको पह‘ँच बढाउन जरुरी हुन्छ ।

Пікірлер: 5
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 4,2 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 112 МЛН
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 540 М.
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 29 МЛН
Equity vs. Equality: What's the Difference? |  Good Morning Nepal Clip
1:37
मानवअधिकार भनेको के हो? Part 1
5:51
Amnesty International Nepal
Рет қаралды 53 М.
Inside Finland’s incredible education system | The Listening Post
9:40
Al Jazeera English
Рет қаралды 773 М.
Who are you?
13:32
Our Animated Box
Рет қаралды 20 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 4,2 МЛН