राज्यसत्ताको उन्मादले मैमत्त भएकाे एमाले अहिले भ्रष्टाचार ,गरिबी र कुशासन हटाउन नभै केवल बालेन र रबिलाई सके समाप्त पार्ने र नसके निस्तेज बनाउने कार्यमा मात्र तल्लीन रहेकाे देखिदै छ जुन कार्य एमालेकै निमित्त प्रत्युत्पादक साबित हुनेछ ।
@bishnubohara75762 ай бұрын
उपेन्द्र यादबको कुरा १००% सहि हो।२०४७ देखि आलोपालो यीनीहरु नै सत्तामा छन्।नदी नमला प्राकृतिक संपदा बेच्ने यीनीहरु नै हुँन्।राष्ट्रिय उद्योग बेची रातारात मालामाल भएकाहरु पनि यीनीहरु नै हुँन्।सारा बिसंगतिका जड नै यीनै हुँन्।
@premthapa46242 ай бұрын
उपेन्द्र यादबकाे भनाई सहीलाग्याे।
@GajendraBahadurBasnetchhetri2 ай бұрын
म रेगुलर हेर्ने गर्छु। यसमा भ्रष्टाचारीको विरुद्धमा बढी लेख्नुपर्दछ र राम्रो काम गर्ने मान्छेको समर्थनमा लेख्नुपर्दछ।
@CkThami-bs1no2 ай бұрын
रेगुलर हेर्ने र।सुन्ने गर्छु। दोलखा बाट
@shantighimire42892 ай бұрын
काठमाडौ बाट हेरदै
@tekbhadurpun97642 ай бұрын
जब सम्म स्थिर सरकार नबन्नु,प्र म छिटै छिटै बदली भइरहनु,प्रहरीका हाकिमको पनि फेरबदल भैरहनु, आयोग हरू घरी घरी फेरबदल भैरहनु यी सब देश बिकाशका बाधक हुन ।
@maheshkumarmaurya9512 ай бұрын
Good morning sir 🙏 Jai Nepal 🇳🇵 goa Bata 1st patak
@ganeshkhatri40822 ай бұрын
प्र मं को निर्देशन :म हुदाहुदैं अरूले लामो भाषण नगर्ने जिभ्रो थुत्ने जस्ता बाक्य प्रयोग नगर्ने । छुच्चो र तीतो भाषा बोल्न र बिरोधी र मन नपर्नेहरूलाई हदैसम्म टाउकोसम्म उठाउन नसक्ने गरी दबाउन र खिल्ली उडाउने कलामा म नै काफी छ भन्नखोजेको हो त ?
@RegBista-jq8dj2 ай бұрын
Chor sarkar
@SaruRai-ko5cy2 ай бұрын
जसेा जसेा बाजे, उसेा उसेा नाति ।
@nooralam44792 ай бұрын
नेपालकोसातैमछूनूरआलमकोसालाम
@RatnaLaxmiShrestha-b1q2 ай бұрын
म रेगुलर हेर्छु भ्रसटा चार बारे बोल्न लागायेको राम्रो छ
@KingSujan-n1h2 ай бұрын
Deenik ho
@tuksedai48112 ай бұрын
काठमाण्डौबाट नियमित
@Khojekokura2 ай бұрын
आज ढिलाे आयाे त समाचार। ५:०० बजे, कुरेर बसेकाे थिए है म।
@DurgaraiRai2 ай бұрын
Malaysia bat herdaixu Dainik.
@jagannathkoirala4292 ай бұрын
नियमित स्रोता@ पोखरा। लाज पनि छैन माओवादी नेताहरूलाई। धोका खाएकाहरू एकै ठाउँमा ाआउँदा माओवादी नेताहरू तिल्मिलाएका छन् र बर्बराइरहेका छन्।जय सीताराम ।
@prithvishresthaprithvinarayans2 ай бұрын
नेपालदेशकाे बिडम्वना बाेल्न नजान्ने मान्छे देशकाे प्रवक्ता!ताज्जुब लाग्छ ।
@TankaPanta-h3p2 ай бұрын
मधेस काङरेस एमाले र खा ओबादिका देश शक्ने सहयोगी हुन मूख्य यो देश क्ने ठूला तिन३पाटि खतरा छन्।
@ujjwalmahat81142 ай бұрын
Good news.ktm tokha regular
@Mahesh_5502 ай бұрын
राजस्थान जयपुर देखी
@KrishnaThapa-bd2qo2 ай бұрын
भारत बाट रेगुलर
@aitabahadur-p9p2 ай бұрын
छसाइएकजना रसटाहरु केनरेमानछे कुनचाहि ❤❤❤❤❤❤❤❤
@nabinprasaddevkota71212 ай бұрын
kalikot❤❤❤❤
@KulBahadurShristha2 ай бұрын
रेगुलर साेता हु
@KRITIJDONA2 ай бұрын
रेगुलर न्युज मनहरि ६ सुनाचुरि मकवानपुर जिल्ला बाट
@ChetNarayan-m7x2 ай бұрын
Regular from Tokha 11 Ktm.
@Karina-y6s4h2 ай бұрын
Namaste sabai ma m regular herxu Oman bata
@DhamiDhami-d1i2 ай бұрын
म चाँही सुदुरपश्चिम बैतडी जिल्ला शिगास बाट हेर्दै छुं 🙏
@bishnubohara75762 ай бұрын
नेमकिपा बाहेक जति पनि कम्युनिस्टहरु छन् २०४७ देखि राज्यकोष दोहनमा लाग्ने बाहेक सिन्को भाँचेनन्।
@DhurvaPrasai2 ай бұрын
मावो बादि आगर हामि भ६र के ल सर पाटि लायो त खै म घुब प्रसाइ ७हरिपुर दुइ सलाहि सखुवा मौजा रेगुलर
@LalBahadur-tv7bo2 ай бұрын
Good morning beautiful
@voiceofpeopletogodamen21072 ай бұрын
Jhapa shivasatakshi Municipality 1
@rajendrachhetri34482 ай бұрын
Good morning Bhai ji Regular watching newes from india
@ekarajsharma8362 ай бұрын
good solukhumbu
@TaraRai-yr5yr2 ай бұрын
🙏🙏🙏🙏🙏
@kalpanajoshi13832 ай бұрын
First time bharat bat
@SherBahadur-cm7cj2 ай бұрын
🙏🙏🙏🙏👌👌👌
@sundarsinghthapa14312 ай бұрын
You are right 👍 ❤🇬🇧
@MaheshJaisi-ks5lc2 ай бұрын
रेगुलेर मुगु खत्यड रारा बाट
@SitaUpreti-xl9zh2 ай бұрын
😅
@laxmikaranthapa.1232 ай бұрын
Fasttime
@TaraRana-t6p2 ай бұрын
रेगुलर
@Jhalaknath-k4q2 ай бұрын
प्रधानमन्त्री को निर्देशन पछि अब जीब्रो कस्को थुत्नु पर्ला
@arjunsenchuri50562 ай бұрын
रेगुलर, माेरङ्ग बाट।
@NayanMijar2 ай бұрын
रँमेसखरेलजि निरमला पँथको हतयरा खोई
@dhirajRoka2 ай бұрын
दैलेख नौमुले कर्णाली पर्देश बाट
@SubashSingh72 ай бұрын
Legur Bengaluru City
@padambasyal75752 ай бұрын
Reguler (Arghakhanchi)
@moonnnnmn2 ай бұрын
Jay Balan Sir 👍👍👍👍
@DurgaPrasadBegha2 ай бұрын
रेगुलर पाच्थर बाट ?
@MinBk-p8m2 ай бұрын
वालेनले सहि भने।
@gurumgjumbahadur61582 ай бұрын
I m regular watcher n listener from Kent, UK.
@DilmayaBudhathoki1202 ай бұрын
रेगुलर हेर्ने अनि सुन्ने गर्दछु रोल्पा बाट हो है
@kesharthakuri10662 ай бұрын
manage dai lai kin tou pad baat nikala gareu yo dai xadna hudaina
@LalBahadur-tv7bo2 ай бұрын
❤
@shankhamaharjan20082 ай бұрын
regular
@ratnamanichaudhary40112 ай бұрын
अपना गिरेवान भी झांका करो नेता यादव सर !
@somnathniraula64052 ай бұрын
बिपक्षी ले बिरोध नगरी नहुने होला
@MrRajeshSah0602 ай бұрын
Nepal daily sunxu
@LordFf-s2d2 ай бұрын
म मेची न पा बाट रेगुलर ।
@birthapa39192 ай бұрын
regular ktm
@mr.rampukardas48412 ай бұрын
Regularly
@sabitrigelal98342 ай бұрын
Good morning thanks for good news and hath
@JayaramThapa-l9o2 ай бұрын
यमाल काङ्ग्रेस ठुलो पार्टी रहेसम्म नेपालमा न्यायहुन्न चोरै चोर
@dipakkumarray52142 ай бұрын
Good morning news 📰
@दृश्यावली2 ай бұрын
दैनिक मलेसिया देखि सुन्छ ।🙏🙏🙏❤️🇳🇵
@susmapareyar2 ай бұрын
मलेसियामा कु न ठाउँमा हुनुहुन्छ।
@दृश्यावली2 ай бұрын
@@susmapareyar म चै पेरलिस तिर छु । थाइल्यान्ड वोडर साइड पर्छ । अनि तपाईं कहाँ बाट सुन्नुहुन्छ नी ? अनि कहाँबाट ?