नयाँ LIVE देउडा ll

  Рет қаралды 93,514

samarpan media Dhangadhi

samarpan media Dhangadhi

Күн бұрын

#Live_deuda_Dhansara_vs_Kapur
नयाँ देउडा कपुर गिरी र धनशरा साउँद बीच खुलामञ्चमा प¥यो यस्तो कडा टक्कर
a video by Dilliraj Ojha
म र हाम्रो टिमसँग आधिकारिक रुपमा Facebook मा जोडीनको लागि तलका Link मा जानुहोला धन्यवाद ।
Follow Us Facebook Page : / samarpan-med. .
Follow Us facebook Group : / 53790. .
Follow Me : Dilliraj Ojha
तपाईको गाउँ ठाउँमा पनि लुकेका प्रतिभा छन, खोजमूलक समाचार छन, उठान गर्नुपर्ने विषयवस्तु छन भने संकोच नमानि कृपया ojhasamarpan@gmail.com मा सम्पर्क गर्नुहोला हामी जरुर पुुग्ने छौं ।
Follow us KZbin :www.youtube.co....
Welcome to Our Official Channel Samarpan Media Dhangadhi For More Entertentment And Information Videos . Subscribe Now ! Samarpan Media Dhangadhi.
नमस्कार सबैमा हामीलाई जतिले माया गर्नुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ हामी धेरै आभारी छौं । हाम्रो यस Samarpan Media Dhangadhi मा हजुरहरुलाई स्वागत गर्न पाउँदा असाध्यै खुसी छौं । हजुरहरुसँग प्रतिभा छ तर स्थान पाउँनु भएको छैन भने कृपया हामीलाई सम्झिनुहोला, हामी तपाईकै गाउँ टोलमा पुुग्ने छौं । हामीलाई सम्पर्कका लागि हाम्रो टेलिफोन न. ०९१ - ५२२७२८ यसैमा फोनगर्नु होला वा फेसबुकमा Samarpan Media Dhangadhi को पेजलाई लाइक गरेर अथवा हाम्रो ईमेल ojhsamarpan@gmail.com मा समेत मेल गर्न सक्नुुहुनेछ । साथै हामीले उठाएका विषयवस्तुु वा भिडियोहरु जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला धन्यवाद ।

Пікірлер: 13
@kammansingh2161
@kammansingh2161 Жыл бұрын
सुपर खेल अरु हाल्दै गर्नु हेर्न मजा अायो
@samarpanmediaDhangadhi
@samarpanmediaDhangadhi Жыл бұрын
Dhanyabad sr g naya deuda aayo धनगढीको खुलामञ्चमा नरेश जोशी र धनशरा साउँद बीच #देउडा घम्साघम्सी LIVE ( Dhansara Saud Vs Naresh Joshi ) यो खेलको पूरा भिडियो हेर्न तलको link मा जानुहोला kzbin.info/www/bejne/pXqXcp2KgqatsMk
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Жыл бұрын
अति नै मिठो deuda battle
@dhangadhiboys7778
@dhangadhiboys7778 Жыл бұрын
Facebook मा देखेर youtube मा खोज्दै आको म त गजब लाग्यो
@haribsaud1698
@haribsaud1698 Жыл бұрын
आहा❣️
@birbdr.bhandaridancegroup9709
@birbdr.bhandaridancegroup9709 Жыл бұрын
Recoding ma bolnu bhaen
@dipakrokaya6524
@dipakrokaya6524 Жыл бұрын
दामिछ
@CR.NEPAL7
@CR.NEPAL7 Ай бұрын
😅❤
@rajatthakur3058
@rajatthakur3058 Жыл бұрын
Yoh toh sabh hai desi laagi raha cha ? Deud kshetra Khas prabhaavit ho kya?
@manabayer3733
@manabayer3733 Жыл бұрын
♥️♥️🧑‍🎓🧑‍🎓🧑‍✈️🧑‍✈️♥️♥️
@karanbhandrai1762
@karanbhandrai1762 Жыл бұрын
बिच काटीयो को भाकाछ पुरा सुनाऊ
@kulrajawasthi5104
@kulrajawasthi5104 Жыл бұрын
Niko lagyo deuda khel
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 7 МЛН