जय बालेन जनता साथमा छन बालेन जि इ भर्स्ट हरुलाइ जसरि पनि लखेट्नै पर्छ पछि नहट्नु होला
@SatyaMagar-k7mАй бұрын
पाटिका झोले ले यो कार्य गरेका हुन जय बालेन जिन्दावाद युवा ले झोला नबोकौ ल देशलाई आर्थिक बिर्दी गर्ने तिर लागौ त्यस पछि रोजगारी आँप से आफ भई हाल्छ
@ranbrdmaharjan6674Ай бұрын
जत्ती दमन गर्न खोज्छ त्यत्तिनै उफ्रिनु यो क्रान्तिको उदाहरण हो बुझ्नुपर्ने हो।
@arjunmagar4128Ай бұрын
पद को हिसाब ले केपि माथिछ बुद्धिको हिसाब ले बालेन माथिछ हेरौँ यो लडाइँ कस्को जीत हुन्छ उखान टुक्का भन्दा बुद्धिनै ठुलो हो!
@ShreeManandharАй бұрын
यि झोला कायकर्ता ले। गणतन्त्र दिवस मनाएको होईनन्। यदि देश लाई माया लाग्थ्यो भने नेपाल आमाको झन्डा फाल्दा दयाको। भावना जागेन।। झन्डा को महत्व नबुझ्ने मान्छे हरू नेताका झोले कायकर्ता नै हो
@eeeeeee6153Ай бұрын
देश दुर्गन्ध बनाउने उखाने गुखानेहरुको झोलेहरुले न कहिल्यै देशको इज्जत गरे न झण्डाको न राष्ट्रबादी को । देशै दुर्गन्ध बनाउने बानी परेका झोलेहरुले राम्रो शिक्षा पाएको भएपो फोहर गर्दैनन् त ।
@ShankerKc-v1kАй бұрын
अरब मुल्क मा भैदियको भय देशको झन्डा जथाभावी फाल्नेलाइ मिर्तु दन्ड नै दिइन्थो तर यहाँ त झोलेहरुले बुडो नेतालाई बाउ मान्दा देशको हालत यस्तो भएको छ
@sahi_kuraАй бұрын
झोले हरु। झण्डा फ्याँकेर हिडेछन्। बिचरा गणतन्त्र
@Shahdeepak266Ай бұрын
अब काे ८४ मा बा र तिनका झाेलेहरूलाई पत्तासाफ गर्नु पर्छ।
@anusandhanmagar1738Ай бұрын
जति सक्दो त्यति दमन गर, उखाने सरकार👏👏👏
@KhushiLama-lb4xwАй бұрын
बपदेशिका दलाल हरु लाई नेपाल काे माया नै छैन त झन्डाकाे सम्मान के गर्छन् चाेरहरु😡😡😡जय बालेन🙏👍️👍️👍️👍️❤️
@Bidhan_y12zАй бұрын
बालेन जिन्दाबाद। झोले हरु होसियार। याद राख हत्यारा हरु हो। बालेन समर्थन लाइ कुट्ने काम बन्द गर झोले हरु हो।
@DipendraPaharai-u7yАй бұрын
अब को देश बनाउने भनेको नै बालेन् सर ले हो देशको लागि राम्रा राम्रा परिबर्तन गदै जानु हजुरको लागी देशका सबै जनताहरु हजुरको साथमा हुनेछौं। जय बाले शाह
@kbrock-ns9ybАй бұрын
अब अाउने चुनाबमा उपमेयर डङ्गाेल र गृहमन्त्रि लेखककाे जमानत नै जफत गराउनु पर्छ । सबैले बिचार पुराउनु पर्छ है साथिहरू।
@anime_nerd194Ай бұрын
जो पार्टी को झोले ले बलेन समर्थक लाई कुटेको छ होसियार अर्को पाली त्यस्तो प्रयास नगर्नु होला फेरि त्यही ज्यान लिएर घर फर्कन नसकौला किनकि वालेन को साथमा पूरा डेस्क जनता छन्
@sabitrimanandhar326Ай бұрын
के पी लाई लाज हुनुपर्ने हो बालेन सङ्ग पौँठेजोरी खेल्न देश को अभीभाबक भयर बालेन को कामलाई हौसला दिनुपर्ने ठाउमा छी लाज मर्दो के यही हो लोकतन्त्र आफ्नो पैसा हालेर टिसर्ट लगाउनुनपाउने बालेन सङ्ग पौँठेजोरी खेल्नुनै के पी लाई दसाले घेरेको हो । जयहोस् बालेन को
@goldenthapa6973Ай бұрын
काम गर्नेलाई साथ दिने कि, बिरोध गर्ने सरकारले हँ ? बिकास गर्नेलाई जहिले पनि लखेट्ने खुट्टा तान्ने ?
@balkrishnashrestha8648Ай бұрын
ब्याजमा पेट पालेका झोलेहरु तिमीहरुको बाको उखान टुक्काले देश चल्दैन कामले चल्छ । जसको राम्रो काम उसैले पाउछ हामी जनताहरुको स्याबासीको दाम....
@hemantlamichane3948Ай бұрын
बालेन शाह जिन्दाबाद ❤🎉❤🎉❤🎉💘❤️💓💔💕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lekhanathSharmaАй бұрын
बालेन शाह जिन्दाबाद जिन्दाबाद
@NawarajSilwal-r7lАй бұрын
नमस्कार। बालेन प्रमुख ज्यू।कानुन को परिधिभित्र रहेर काम सफल गर्नुहोस। काठमाडौं ३५ बर्ष सम्मका नभएका काम हुँदैछ।जसले कानुन हातमा लिन्छ। लिन दिनुहोस। धैर्य गर्नुहोस। सहनुहोस।कुनै दिन परिणाम निस्कनेछ। तर देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। जयदेश।
@Katwalaartic_official1985Ай бұрын
बालेन इज बालेन हाम्रो देसको ब्रान्ड हो बालेन
@SimplesumitSunuwarАй бұрын
एमाले कांग्रेस यी सबै पुरानो पाटीको झोले नेताहरु देश लुटेरा हो यस्तो सरकारलाई बङ्गला देशको प्रधानमन्त्री लखेटे झै लखेट्नु पर्छ हामी युवा हरू मिलेर अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵
@hiratamang946Ай бұрын
बालेन नै देसको सच्चा देश भक्ती हो जय मेयर बालेन ज्यु❤❤❤❤❤❤
@sushmakandel-xq3ksАй бұрын
बालेन शाहा जिन्दाबाद जय बालेन सुनिता उपमेयर लगायत सम्पूर्ण टिमलाई धन्यवाद 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻❤️❤️❤️❤️
@kishorkumarshrestha5087Ай бұрын
बालेनको टिसर्ट लगाउन नाम लिन नपाइने चुनावमा चाहि लगाउन पाइने अब चुनावमा पनि नामपनि लिन र टिसर्ट लगाउन नपाइने हुनुपर्छ।
@KrishnaPrasadPuriАй бұрын
अतीनै सुन्दर भनाई धन्यवाद छ
@krishtaljungshahiАй бұрын
बालेन द रियल हिरो
@jillaptheeng3426Ай бұрын
उखानेको गुखाने हरूले हो बालेन समर्थक कुटेको ।
@krishnavlogsarghakhanchiАй бұрын
84 मा बालेन शाह प्रधान मन्त्री भएकाे।हेर्ने चाहाना काेकाेलाई छ यता हाजिर हुनुहाेस।है🎉🎉❤❤
@JitBomjan13Ай бұрын
चोर सरकार ले बलेन लाई छुन सक्दैन
@ratanban2217Ай бұрын
बालेन साहा जिन्दावाद ❤❤
@deenanathacharya2743Ай бұрын
काम गर्ने तर भ्रष्टाचार नगर्ने बालेनलाई भ्रष्टाचारी नेतालाई पटक्कै मन परेको छैन ।देशको प्रधानमन्त्री एउटा मेयर लाई ,मेयरका समर्थक लाई,आक्रमण गर्न कार्यकर्ता खटाउने काम कति नीच हो ? षड्यन्त्र गरेको जनताले जानी सके।
नैतिकता सिकाउन ,स्कुल कलेजमा नैतिक शिक्षा पढाउनुपर्छ ,नैतिक शिक्षा हटाउने यिनै नेताहरू होइन ,आफ्नो पाटीका झोले कार्यकर्ता भिजिलान्तेहरुलाई नैतिक शिक्षा सिकाएको भए पो ,केपीले।संमान खोज्ने ,आफू नैतिकता हिन भ्रष्ट छ,
@BhaktaKarki-t9sАй бұрын
त्यो त प्रष्ट छ नि। एमाले को झोले हरु ले कुटपिट गरेको हो।
@ganeshshrestha3243Ай бұрын
We love u balen g love from USA 🇺🇸🇺🇸 JAY NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@salushrestha3680Ай бұрын
Jholey haru Lai 84 ma hami Janta dekhauxau Jay hoss balen sir ❤❤
@bishnusubedi4516Ай бұрын
😊जय बालेन
@KamalShah-dc9bdАй бұрын
जय बालेन जनता जय नेपाल 🌹🌺♥️🙏🙏🙏🙏🇳🇵
@sushmasen4266Ай бұрын
Jay hos Balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@heamtripathi9125Ай бұрын
❤❤जय बालेन
@yubilama071Ай бұрын
संविधान दिवस को दिन राष्ट्रिय झन्डाको यस्तो अपमान
@Katwalaartic_official1985Ай бұрын
सबै पार्टी एकातिर बालेन एकातिर आओ लड्न बालेन भनेको 3 करोड नेपालि हो
@indrakhati3465Ай бұрын
बालेन शाह जिन्दावाद ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@rameshparajuli6978Ай бұрын
जयबालेन जबालेन पाटिलेदेशबिगारे
@sadhuramshrestha8158Ай бұрын
अब जन्ताले चाहेकाे बिकास हाे चाहे जुनै नेताले गर जन्ताले जले जन्ताकाे लागि गर्छ तेसैलाई साथसपाेट गर्छु जय बालेन
@govindasapkota8724Ай бұрын
3 गते सम्बिधान दिवस अरे यो दिवस मा पाटिको नाराजुलुसहुन्छ गरुन तर हाम्रो राष्ट्रिय धोजा को अपमान गरेको सच्चा नेपालीलाई असहिय हुन्छ भने यो गिरी बन्धु ओलि लाई मन्मा दुख्ख लागोकी नाइ
@upendrabhattarai6058Ай бұрын
Khicha नेता khicha भतुवा जन्ता हरु ले बाले नको विरोध गर्छन । देश द्रोही विदेशी दलाल नेताहरु काे काम यस्तै हो।
@जगतАй бұрын
मेयर बालेन शाहाकोजयहोस पाटीहरुको दिन गन्ती सुरु हुँदैछ सचेत युवाहरुले प्रतिकार गर्नेदिन आउँदा कसैले रोकेर रोकिन्न
@nirvikthapa6600Ай бұрын
के गरेको हो राष्ट्रिय झण्डालाई ! केहि पनि संस्कार नै सिकेको छैनन् । concert गर्नेले पनि ध्यान दिनुपर्यो । व्यवस्थापन निकै फितलो देखियो।
@kailashkarki4424Ай бұрын
अपराधीको नाइके केपी ओली ब्रम्हराक्षससंग बालेनले हात मिलाउने त कुरै आउदैन …… अब यस्ता ब्रम्हराक्षसको अन्त्य गर्नैपर्छ ……. जय राष्ट्र जय राष्ट्रवाद जय बालेनजी जारी रहोस सत्कर्म 🙏🌹🇳🇵🌹🙏
@maheshgiri7480Ай бұрын
जस्ले देखे पनि झन्डा उठाएर राख्नुपर्ने हो
@dhimalsachin3960Ай бұрын
सुरक्षा भनेको ठाउको ठाउँ दिनु सक्नु पर्यो। अनि पो सुरक्षा भन्नू। कुना मा लगेर थुनेर राख्दा सुरक्षा भनिन्छ ? हैट!
@shitalkhanal6853Ай бұрын
बालेन जये नेपाल जये नरेश
@ratnagovindashrestha7566Ай бұрын
जस्तो सुकै टि सर्ट लगाम्न दुनिया लाई के मतलव
@prakashjungkarki8586Ай бұрын
सडककाे फाेहाेर चाहि कसले उठाउने रहेछ ।
@dhrubapaneru6475Ай бұрын
❤Good news for civilian
@rambdrkatwalАй бұрын
गणतन्त्रका देश ःाेहि उखानेका टाेलिले चौतिस बर्समा नगरेकाे बालेन शाहले 😢 गरे भनेर गणेहरुकाे कमाई खाने भाडाे उडाई दियाे बालेनले र अनि बाले बालेन भन्नेलाई यमालेका देश बेचेर अामाकाे अस्मितालुट्ने कुटेका बालेन जिन्दा वाद
@amritkc6847Ай бұрын
बालेन सर जिन्दाबाद
@AnantaSharma-wn2zgАй бұрын
❤❤❤❤❤❤❤❤❤❤We want Balen Shah ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@arjunparajuli8159Ай бұрын
नेपाली नेताहरु उल्टो बाटो हिड्नथाले यो गलत कदम हो।
@ShashiGautam-ck3rjАй бұрын
क्रान्ति गर्ने लाई नै क्रान्ति कसरी फैलिन्छ, भन्ने हेक्का रहेनछ ।
@santalimbu5832Ай бұрын
हेरा त्यो रास्ट्र झन्डा के गरेको भुइभरि फालेको यार
@munadulal3252Ай бұрын
यो सब केपि को झोले ले गरेको हो बलेन जि को समर्थक ले कहिके पनि नराम्रो काम गर्दैनन् र अब त्यो केपि के बालेन लाई जे पनि गर्नु खोज्न सक्छन् तेसैले केपि चोर देश छोड
@YagyarajOli-v9uАй бұрын
Balen saha jinda bad
@OkhorgotekonatiАй бұрын
बालेन शाह जिन्दावाद बुद्धिको हिसाब ले बालेन माथिछ बुद्धिनै ठुलो हो
@rambahadurkumal2697Ай бұрын
याे खाते रास्ट्रपति हाेईन रास्ट्र घाती देश बेचुवा कालाे काँग्रेस हा।येसतालाई देश निकाला गरनै परछ।
@kusumtamang5217Ай бұрын
Public Heart Balen king.❤💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sangitasapkota2153Ай бұрын
विनास काले बिपरित बुद्धि भनेको यहि हो। पापी नालायक सरकार अब झोले हरूको दिन सकिन्छ ।
@soniyabaruwal1850Ай бұрын
बालेन मा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह को अंस छ।राजा को प्रतक्ष्य चुनाव गरि राजा बनाऊने तिरै लागौं
@ParashpriencАй бұрын
जय बालेन बालेन शाहा जिन्दावाद केपी सरकार मुर्दवद
@bukeshmudbari2037Ай бұрын
जय महान देशभक्त मेयर वालेन शाह ❤❤❤❤🎉🎉🎉🎉
@shadowknight1370Ай бұрын
Good job balen shah
@dalbahadurranamagar2704Ай бұрын
जय बालेन❤❤❤
@BishalThapa-k3uАй бұрын
देश को प्रधानमन्त्री के पी ओलीलाइ मैले आफ्नो खुट्टा को पैताला राक्छु...र बालेन शाहलाइ मैले आफ्नो मन मा राक्छु..
@ThaneshorNeupaneАй бұрын
बालेन शाह के पि ओलि को लागि फलाम को चिउरा चपाउनु भन्दा गार्हो परिरहेको छ 😮😮😮।
@asianmagar3622Ай бұрын
तेसो भए केपि ओलिको टिसर्ट लगयर हिनुन के गर्दा रैछ
@rajushrestha-ro1dcАй бұрын
बिश्वाेमा नेपाल काे नाम राख्ने यी प्रध्यान मन्त्री नाम लेखाउने भयाे देशकाे माया नभयकाे मन्त्री
@sumansapkota9613Ай бұрын
ज्यानमारा केपिको झोल्ये को अराजक हो देस लुट्न देखि कुट्न सम्म पछि नपर्ने लुटाहा को पत्ता साफ गर्नु पर्छ
@rajeshmandal8978Ай бұрын
बालेनसाहजिनदाबादकेपिचोरमुरदाबासेरेचोर आरजुरंडिदेसछोरजय नेपाल
@jawansinghtamangАй бұрын
जय बालेन जय देश भ्रस्टचारीहरुको होस चेत उडेको अवस्था
@ManBhadhur-kd5wtАй бұрын
यो पत्रुकारपनी किट्निचोर हिजडो नपुमसक केपिकोझोलेहुनुपर्छ कुनजनतालेभनेकोछ पत्रुकार खाते झोले बालेनले किट्निचोरसङहातमा हातमिलाउनुपर्छभनेर गु सङ हिरालाइनदाज नपुमसक हिजडोसङहातमिलाउनिभए तहि खातेजा हिजडाकिपोइ जय बालेन हो जनताले आसगरेकाछन बरु रबि हर्कसाम्पाङ गोपिहमाल बालेनजस्तायुबाएकहुनुपर्छ
@Sushilramila99Ай бұрын
कार्यकर्ता उसकाएर कुटपिट गर्न लगाउने केपी ओली लाई अब लखेट्ने बेला आएको छ।।। सम्पूर्ण युवा एक भएर अब प्रतिरोध गरेर आन्दोलन सुरु गरौं, राष्टपति र प्रधानमन्त्री लाई लखेट्ने मात्र हैन कि पोल मा बाँधेर सार्वजनिक गर्न र सम्पूर्ण नेपाली ले ढुङ्गा ले हान्नु पर्छ।।।।
@MahendraBhandari-km7qwАй бұрын
बालेन सुपर
@stevebaral5112Ай бұрын
Go for Balen , go ahead.
@DhankalaKhatiАй бұрын
देश को राष्ट्रिय झन्डा को हालत
@radhikashrestha4222Ай бұрын
जय बालेन सर ❤❤❤❤❤❤❤❤❤
@NarendraBhandari-h4pАй бұрын
पाटिकोमानीस,झोले,शुतीखानेदेश,भयो❤❤❤
@basantaguragain70Ай бұрын
पार्टी भनेको सफा चिज लाई फोहर दुर्गन्धित बनाउने हुन् त्यहाँ सफा गरिरहेका वालेन महानगर पालीका को काम हेर्नुस् पार्टि हरु र एक्लो वालेन आफै हेर्नुस् के फरक छ देश कस्ले बनाउँछ आफै छुट्याउनुस् जनता हरु
@SangitaAcharya-s1vАй бұрын
Balen satte bolxan .kp bharstako khati garxa .yo fohar garne lai safa Garna launu parne. Balen ko jaye hos sunil sir ko jaye hos 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉