सम्बन्ध बिच्छेद पछि बच्चाको पालनपोषण र हेरचाह कसले गर्ने? Protection & Caring of Child after Divorce

  Рет қаралды 8,383

Kanoon Ghar

Kanoon Ghar

2 жыл бұрын

#kanoonghar #ramharilohani #divorce
For more Details:
Email: kanoonghar@gmail.com
Website: www.kanoonghar.com/
Facebook: / kanoonghar
KZbin: / @kanoonghar5447

Пікірлер: 17
@JITLALTHING-fv3uc
@JITLALTHING-fv3uc 8 ай бұрын
हृदय देखि धन्यवाद र आभार, म : ठिक यहीँ प्रश्नको उतरको खोजिमा थिए तर आज पाए !
@redrosetou3114
@redrosetou3114 8 ай бұрын
Well explained wakil saab
@thumrajdhungana5692
@thumrajdhungana5692 4 ай бұрын
ठीक लाग्याे सर
@bhawanilohani3203
@bhawanilohani3203 2 жыл бұрын
very useful information. great !
@kwtali-jd7mo
@kwtali-jd7mo 3 ай бұрын
Good sir
@user-rh4nj5xg6k
@user-rh4nj5xg6k 7 ай бұрын
Sir kt le matra divorce diye milca
@user-vv1ko9bs6z
@user-vv1ko9bs6z 7 ай бұрын
सिर hjrko नम्बर दिनु न
@monyram7308
@monyram7308 2 ай бұрын
hami dubai jana bidesma xau tara bachha 3 barsako x hami devorce garda nani kasko hagma hunx sir bacha aile baje baju saga x yo kesma k hunxa
@Nirmal56
@Nirmal56 5 ай бұрын
Sir 2 bars dekhi sampark bin palan poshan na garek harule kasari divorce garn sakinx plz reply dinu hola
@dkchanneldineshpandey2383
@dkchanneldineshpandey2383 Жыл бұрын
divorce भइ सके पछि पनि पत्नीले अंस मुद्दा हाल्न पाउछ कि पाउदैन
@user-ep1ll3fx8j
@user-ep1ll3fx8j Жыл бұрын
बच्चा आमा सङ बस्न पायु दैन पौने बेबस्ता हुदैन kekasto छ
@surenchhetri
@surenchhetri Жыл бұрын
म सुरेन्द्र क्षेत्री म अहिले बहराइन मा छु। मेरो श्रीमती मसँग बस्न चाहन्न,र अहिले म आफ्नो छोरो लाई मसँग राख्न चाहन्छु। मैले मिलापको लागि कति कुरा राखे but कुरा मिलेन । मेरो श्रीमतीबाट मसँग नबस्ने भनेको छ।कारण म गरीब छु भन्ने कुरा मेरो श्रीमतीले भन्छे,अहिले म सारै समस्यामा छु। श्रीमतीको घरबाट छोरालाई अनुमति बिना उठाउने र नदिने जस्ता कुरा ले बारम्बार तनाव दिरहेको छ।मा न्याय पाउन चाहन्छु। मेरो श्रीमती हाल kuwait मा छे,
@surenchhetri
@surenchhetri Жыл бұрын
म विदेश आउँदा श्रीमती नेपालमै थी, मा आएको 2 साल को केही महिनामा ऊ बाहिर गई र परिवर्तन भई,फोन गर्दा नउठ्ने ,बारम्बार तसँग बस्दिन भन्ने र धेरै नराम्रो कुरा हरु सुन्न मा आयो।तर पनि म मिलापको कोसिस जारी राखिरहे ,मा सँग भन्दा अरुसँग बोल्दा हाँस्न र रमाइलो मान्न थाली। अहिले मेरो छोरा पनि खस्ने विचारमा र उसको माइटबाट घरी घरी बच्चा थाई नदी उठाउने र दिन नखोज्ने भएको ले मा सारै तनावमा छु।बच्चाको सबै खर्च म आफै उठाउँछु। तरपनि बारम्बार तनाव दिरहन्छन। त्यसको कारण म आत्महत्या गर्न पनि खोजें but श्रीमती छुट्यो छोरा र छनी भन्ने आशमा बचिरछु। आज त्यही छोरालाई पनि घरबाट थाहानै नदी उठाउने गरेको कारण म न्याय पाउन चाहन्छु
@JITLALTHING-fv3uc
@JITLALTHING-fv3uc 8 ай бұрын
नेपाल मा गइ वा जादा संगै बसि सहमति गरि अघि बढेको राम्रो सन्तानको सुन्दर भविस्य को लागि ! र कर्तव्य पनि त हो आमा बुवा को ! साथै सकेसम्म सन्तानको खुशि हक अधिकार नछिनेकै राम्रो आमाबुवाले
@dhalakbhattarai4008
@dhalakbhattarai4008 2 жыл бұрын
सर नमस्कार म अहिले वैदेशिक रोजगारिमा छु।मेरो श्रीमतीले अंस दाबी सहित सम्बन्ध बिच्छेद को मुद्दा हालेर अरुकसैलाई वारेस दियर उ कता गैइन था भयन।अहिले आयर था भयोकी उन्लेत अरु कसैले बच्चा पनि पाई सकिछिन अहिले उ काठमाडौं मा छिन तर मलाइ काठमाडौं काछिन भन्ने था छोइन।यो अबस्थामा मैले उस्लाई कसरी खोज्ने र म संघ अहिले प्रमाण को रुपमा आमा छोरिको फोटो छ।यो अबस्थामा मैले कसरी न्याय पाउछु।बताई दिनु भयो भने म आबारी हुन्छु🙏🙏🙏!
@kanoonghar5447
@kanoonghar5447 2 жыл бұрын
Yo wasthama pataile parman sahita court ma cause file agrnusa huhale payako aamsa firta hunx
@haripriya4843
@haripriya4843 4 ай бұрын
पति ले डिबोस केश फाइल गरेको छ। पत्नि ले म डिबोस दिनन भन्न मिल्छ कि मिलदेेेेेेन।
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 4,2 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 21 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
अदालती शुल्क
19:42
Gurukul Nepal
Рет қаралды 94 М.
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 4,2 МЛН