डिभोर्स पछि महिला वा पुरुषले कति सम्पति हकदाबी गर्न पाउछन, नयाँ कानुन Dr Surendra Bhandari

  Рет қаралды 270,886

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Phone - 01 - 4358856
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Пікірлер: 556
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 5 ай бұрын
लोग्नेलाई मानसिक य्स्ताना त कति दिन्छन कति दिन्छन त्यस्को लेखाजोखा कस्लेगर्छ ।आईमाई अदालतमा आशुझारेर रोएर चिच्याएर नाटक गरेमा न्याधिसको मन त्यतैजन्छ ।फैसला आईमाईको पक्ष्यमानै गर्छ ।
@laxmikumarithapa2366
@laxmikumarithapa2366 11 күн бұрын
एकदमसहिछ वकिल साहाब काे सलाहा र कमेन्ट पनि सबै ले सहिनै लेखेछन मेराे पनि केस छ डिमाेस काे
@user-dl3gv9io9v
@user-dl3gv9io9v 5 жыл бұрын
जानकारी को लागि धन्यवाद । अनि मलाई एउटा कुरा जान्न मन लाग्यो , जस्तो घरमा धेरै रिण छ र तेस्तो बेलामा सम्बन्ध बिच्छेद गर्न परेमा त्यो रिण दुबै को भाग लाग्छ कि नाही !!!?
@rajkumr2423
@rajkumr2423 4 жыл бұрын
good
@puransharma6392
@puransharma6392 3 жыл бұрын
Lagaunu parnay ho Bara bar vag shreeman shreemathi lai
@menakakarki889
@menakakarki889 5 жыл бұрын
समय सान्दर्भिक बिसयबस्तुको जानकारी दिएकोमा सुनौलो मिडियालाई धन्यवाद ।अहिले समाजमा धेरै पुरुष पीडित देखिन्छन् ।महिला पुरुष बराबर भनेको छ।पुरुष बाट पीडित महिलाले आन्स पाउने तर पुरुष पीडित भएमा उसलाइ कसले क्षतिपूर्ति दिन्छ ? महिलाले पुरुषको भएभरको सम्पती लिएर आर्कोसग गएमा त्यो पुरुशको सम्पती फिर्ता हुन्छ कि हुदैन?
@sitarajbhandari5400
@sitarajbhandari5400 4 жыл бұрын
अब देखि कुनै पनि बिदेश बस्ने हाम्रा दाजु भाइ हरुले आफू सुरक्षित हुनुपर्छ आफुले दुख गरेर कमायको पैसा पुरै श्रीमती को नाममा पठाउनु हुदैन। श्रीमती लाई चाहिने जति पठाउनु ठिक हुन्छ
@babuthakuri2363
@babuthakuri2363 5 жыл бұрын
श्रीमान् लाई झुक्याएर ढाटेर पराइ पुरुस सङ्ग फोन गर्ने धेरै दिन देखि यस्तो गर्दै आएकोले समन्ध पनि पक्कै हुनु पर्छ तर यस्तो अबस्था मा divorce गर्दा के सम्पती दिनु पर्ने कानुन छ त???
@anjumayacreation3213
@anjumayacreation3213 3 жыл бұрын
यो फोन गदैमा बोल्दैमा बस्दैमा बसेर नास्ता चिया सगै हिडेरमा divorce सम्पति नदिने नियम छैन होला 🤣
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 5 ай бұрын
श्रीमानलेदेखेमा साथी भन्ने नाठोलाई लोग्नेकैघरमा बोलाउने ।आफ्ना माईतिका थुप्रै मानिसलाईबोलाउने सधै निचादेखाउने अपमानितगर्ने लोग्ने लाईहेलागर्ने ।बाघकोछालामा श्यालकोरजाईगर्ने । मुद्दापरेमा सबै आईमाईकोकुरो सुन्छन ।
@jkvujeel2851
@jkvujeel2851 5 жыл бұрын
अरु संग सम्बन्ध राखेको प्रमाण चै कहाँ खोज्न जाने ? केटा होस् वा केटी !!कस्तो कानुन ? आइमाई मनपरि गर्दै हिड्ने अनि अंश चै लोग्नेले दिनुपर्ने? चित्तबुझेन !!
@minabantawa882
@minabantawa882 5 жыл бұрын
Jk Vujeel yo kanun banaune harule aafnai lagi matra banay jasto chh budhi poila gay jasto chh
@janakshahishahi1251
@janakshahishahi1251 5 жыл бұрын
Yes
@arjunlama3114
@arjunlama3114 4 жыл бұрын
Yo hi ho andha kanoon.
@rabinlamichana5553
@rabinlamichana5553 4 жыл бұрын
Sahi ho
@gyanbbasnet2311
@gyanbbasnet2311 5 жыл бұрын
सर हजुरले सबैले जान्नै परने भिडियाे लेर अाउनुभयाे हजुरलाई रिदय देखिनै धन्यवाद छ अागामि दिनहरूमापनि यस्तै यस्तै चाख लागदा भिडियाेहरू लेर अाउनु हाेला सफलताकाे शुभकामना छ हजुरलाई
@sonamshrestha3488
@sonamshrestha3488 5 жыл бұрын
👍️
@yogeshsworchauhan8867
@yogeshsworchauhan8867 5 жыл бұрын
लोग्नेको सम्पत्ति झ्वम बनार अर्कै नाठो सग पोला जाने श्रीमति ज्यु हरुलाइ पनि बहु बिबाह को कानुन लाग्ने हुनु पर्यो ,लोग्नेले अर्कि ल्याएमा कानुन लाग्ने , श्रीमति ले सम्पती लेर अर्को सगं जांदाचाही कानुन नलाग्ने? यो कस्तो कानुन ??
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
कठै नी बिचरा हो है🤣
@mm67841
@mm67841 4 жыл бұрын
क्या बात ठोको ताली
@xetrisarkar-3
@xetrisarkar-3 4 жыл бұрын
sai kuro
@user-jq4ng4zi1e
@user-jq4ng4zi1e 4 жыл бұрын
Yogeshswor Chauhan ok
@suryajairu575
@suryajairu575 5 жыл бұрын
Thank you so much surendra sir and sunaulo nepal tv
@bharatpokharel6032
@bharatpokharel6032 5 жыл бұрын
यस्तो कानुन भएको देशमा जन्मिएर थुक्क
@babitarai1394
@babitarai1394 3 жыл бұрын
हा हा हा किन के भो?
@mingmalama6844
@mingmalama6844 5 жыл бұрын
महत्त्वपूर्ण विषय उठाई दिनु भयो पत्रकार सर लाई धेरै धन्यवाद म पनि यस्तै समस्यामा परेको थिए आज छर्लङ्ग स्पष्ट थाहा पाए।
@rijalmanoj8533
@rijalmanoj8533 5 жыл бұрын
यो विषय सबैको चासो हो तर खोइत अरु अलि लामो प्रश्न किन सोधिएन फेरि अलि सबै कुरा जान्न्ने मौका दिनुहोश पत्रकार ज्यु
@gumnammanmug1528
@gumnammanmug1528 3 күн бұрын
Ekdam ramro jankari
@birenlama951
@birenlama951 5 жыл бұрын
विषय राम्रो हो अलिक सोध्नु पर्ने कुरो सोधिएन
@sunitamagar5828
@sunitamagar5828 5 жыл бұрын
राम्रो कुरा छ दुबै पछेमा
@user-vj8od8xp7v
@user-vj8od8xp7v 5 жыл бұрын
नेपाल मा 100%सबै केटिले नै गरदा डिबाेस हुनछ राडिहरु हामी विदेश मा बसेर।कमाई गरेर घर पाेईसा पठाउछै अझ दुनियाँ केटा सङ चिकाचिक गरछन् अज हामिले अङस दिनुपर्ने थुक नेपाल काे कानुन
@samralentertainment7482
@samralentertainment7482 4 жыл бұрын
Mero pani testaoi story ho
@Koreanbhasa555.
@Koreanbhasa555. 3 жыл бұрын
Really ho 100%
@babitarai1394
@babitarai1394 3 жыл бұрын
अाफुले पनि त गरिन्छ होला नि बिदेश मा
@rohitdhaulakoti7002
@rohitdhaulakoti7002 3 жыл бұрын
@@babitarai1394 ea hor
@royalking924
@royalking924 5 жыл бұрын
Thank you so much surendra sir. Good information
@junukatuwal1460
@junukatuwal1460 2 жыл бұрын
Sir ko ph no....cja hajur
@jayathapa679
@jayathapa679 5 жыл бұрын
Surendra bhandari best intellectual persons support Nepal ko lagi nepali abhiyan..
@devrijal9341
@devrijal9341 Ай бұрын
Clear vayo bhandari sir
@sonusing5274
@sonusing5274 5 жыл бұрын
श्रीमती को दाइजो मा सासु ले कब्जा गरेर राखेको अबस्थामा सासु लाई कस्तो कानुन लाग्छ नेपाली कानुन आनुसार ?
@premdangi4930
@premdangi4930 2 жыл бұрын
सर नमस्कार मेरो खासकारन केहो भनेपछी सर म साउदिमा छु 3 बर्स भयो र मेरो बुरिले मेरो अनुमती बिन धर्म बदली र अजै पनि किन यसतो गरेको भन्दा मेरो कुरा सुनदैन यसमा मैले डिभोस गर्न पाउछु या पाउदिन सल्ला दिनु भयको भय आभारी हुनि थिय
@krishnaadhikari1550
@krishnaadhikari1550 Жыл бұрын
Same
@kirankumarshahi133
@kirankumarshahi133 5 жыл бұрын
Dr saab, thank u for information
@aeroticdragneel4040
@aeroticdragneel4040 4 жыл бұрын
कति सुन्नदर हो के वकिल जी हिन्दी हिरो निस्चल नबिन जस्तै❤️
@rajmagar1616
@rajmagar1616 3 жыл бұрын
Ce b be by
@rajmagar1616
@rajmagar1616 3 жыл бұрын
Ty
@rajuadhikari6324
@rajuadhikari6324 5 жыл бұрын
जानकारिको लागि धन्यवाद सर।
@bharatpokharel6032
@bharatpokharel6032 5 жыл бұрын
यदि रिण छ भने त्यो महिलाले पनि तिर्नु पर्छ कि सम्पती भएपछी मोज मात्र गर्ने हो सुन्न पाए हुन्थ्यो अनपढ गवारको कानुनमा😄😄
@ameerkc5033
@ameerkc5033 5 жыл бұрын
sahi hooo😁
@Nepalipann
@Nepalipann 5 жыл бұрын
Ekdam sahi
@aamaagricultural1786
@aamaagricultural1786 5 жыл бұрын
Sachi kuro
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
रत
@salikbhandari5741
@salikbhandari5741 5 жыл бұрын
Ho ta ni hai
@keshabyogi2207
@keshabyogi2207 3 жыл бұрын
यौटा जरुरी र बास्तबिक्ता मेरो जिबनमा घटेको घटना र धेरैको जिबनमा पर्ने कुरा म यक कर्मचारी हु अहिले म पेन्सन आको छु यक बर्सदेखी मेरो जति पनि सम्पती श्रीमतिको नाममा छ हाल आयर मेरो श्रीमतिले तैले कमायको केही पनि छैन सबै मेरो माईतिले दियको र मैले कमायर बनायको हो मेरो नाममा रहेको घरमा त बस्न पाउदैन्स भन्दा म अहिले आफ्नो घर छोडेर बुवाआमाको घरमा बस्दै आयको छु यसमा के छ कानुनमा बताईदिय आभारी हुनेथिय
@hanuman9222
@hanuman9222 4 жыл бұрын
पत्नी को नाम मा भएको सम्पतीको हक मा श्री मान ले सम्बन्ध बिच्छेद मागेको खन्ड मा श्री मान ले अंश पाउछ कि पाउदैन 😉
@pashanglama
@pashanglama 5 жыл бұрын
sarai ramro information salute sir
@nepaliyeklomayahoma
@nepaliyeklomayahoma 5 жыл бұрын
thank you surendra sir ,
@bishalkhanal8278
@bishalkhanal8278 5 жыл бұрын
Two years living separate then auto divorce law need in Nepal.
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
Ramro Topic 😍😍
@tikarambk1978
@tikarambk1978 3 жыл бұрын
Ramro lagyo sir hajur haru ko jankari kura
@bhaktamagar9070
@bhaktamagar9070 5 жыл бұрын
Dhari dhari dhanybad hjr
@babindrachauhan2248
@babindrachauhan2248 5 жыл бұрын
पाउछ अंस लगेर जानू सम्बन्ध बिच्छेद भए पछि उस्को अंस मजाले लगेर जानू पाउछे
@kumarivani9688
@kumarivani9688 4 жыл бұрын
धन्यवाद राम्रो जानकारी को लागि पत्रकार सर लाई
@ramesharyal1905
@ramesharyal1905 5 жыл бұрын
धन्यबाद सुरेन्द्र भन्डारी सर
@devikarai9145
@devikarai9145 3 жыл бұрын
Thanks law of Nepal
@taranand1996
@taranand1996 4 жыл бұрын
Sahi kura Gardinu vyo uncel sujhab ko lagi Tnku
@samirkhana9224
@samirkhana9224 5 жыл бұрын
गोबर कानुन के काम हो यस्तै कानुन हुनाले त मान्छे मार्छ्न र मर्छ्न हो
@SunauloNepalTVnp
@SunauloNepalTVnp 5 жыл бұрын
यस बिषयमा हामीलाई धेरै फोन इमेल आएकोले हामीले अर्को कार्यक्रम बनाउने निर्णय गरेका छौ कानुनी बिषयमा कृपया तपाईंहरुका आफ्ना प्रश्नहरु यहाँ राख्नुहोला साथै मेरो फेसबुक Moharaj Sharma Mohan र मोबाइल 9851085213 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ हामी तपाईंहरुका प्रश्न सहितको स्पेसल एपिसोड बनाउने छौ धन्यवाद सुनौलो नेपाल टीम
@sushmaraee9698
@sushmaraee9698 5 жыл бұрын
कृपया पत्रकार महोदय पीडित हरुको कम्मेन्ट पढी दिनुस त्यही आधारित अन्तरवार्ता लिनुस र सम्पर्क नम्बर पनि दिनुस अन्याय मा हामी धेरै जना अलमल मा छौ
@chandrikagaha3563
@chandrikagaha3563 5 жыл бұрын
DV wala le US mai divors garisakeko, Nepal ma j tati xa kta le aasa dinu parxa ki pardaina yesto ma k kasto xa??????
@mahendrachapagain4357
@mahendrachapagain4357 5 жыл бұрын
हुन्छ भाइ धन्यवाद तपाईंको फेस्बुकको नाम के छ साथी बन्न मन लाग्यो ।
@aryadesignprints
@aryadesignprints 4 жыл бұрын
Very good arko video ni banaunu par6.. dherai mahila pidit chhan ahile.
@sagunatimalsina8864
@sagunatimalsina8864 4 жыл бұрын
म पनी पीडीत हुउ बाबु मेरो श्रीमानले जेठी श्रीमति नबसेर म लाइचार बर्स पछी बिबाह गर्नुभयो भो उहाले लालबन्दीको जग्गा सात गठा हालको बक्सपत्र बीहेदर्ता पनि छ बरु मेरो बिहेदर्ता छ इन अहीले जिलामा मुदा हाल्नुभो अब कगरुम म सलला दीनुसन
@ganeshkarki8392
@ganeshkarki8392 5 жыл бұрын
२ वटा कुरा मा स्पस्ट पारनु होला डा सबा (१) अाफ्नो श्रीमती लाई याैन ईच्छा लागेको छकि छैन के सोधेर याैन संम्प्रक गरनु ?? (२) कस्ले कति खेर काहाँ काहाँ गएर याैन संम्प्रक गरछन के डोन मा सि सि क्यामरा फिट गरेर पुरभ गरनु ?? यो कस्तो हो ????
@RajKumar-wx2qq
@RajKumar-wx2qq 3 жыл бұрын
Thanku moharaj dai yo information ko lagi
@krishnadhakal9229
@krishnadhakal9229 3 жыл бұрын
राम्रो लाग्यो कुरा
@rameshbhandari1931
@rameshbhandari1931 5 жыл бұрын
पुरुषले जबर्जस्ति गर्न नहुने अनि महिलाले हुने वा
@dabalsinghchemjong2328
@dabalsinghchemjong2328 5 жыл бұрын
Diyena bhane jhan daro bajanu parxha..😁
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
कठै नी बरा हो है😀😀👈
@rameshchhetri5628
@rameshchhetri5628 4 жыл бұрын
माया जि ल्याग ल्याग होइन ल
@Koreanbhasa555.
@Koreanbhasa555. 3 жыл бұрын
@@mayathapa3802 🤣🤣
@Rajeshkuma159
@Rajeshkuma159 5 ай бұрын
नेपालको कानुन दैबले जानुन🙏
@nisanisa6995
@nisanisa6995 3 жыл бұрын
Thank you so mucm
@bijaypandey5315
@bijaypandey5315 4 жыл бұрын
यी कुनै कारण नभएको अब्स्थामा सम्बन्ध बिच्छेद को मुद्दा दर्ता हुन्छ कि हुन्न पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः- (क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, (ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पतिले अर्को विवाह गरेमा, (ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा, (च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।
@yamb.raibhat568
@yamb.raibhat568 5 жыл бұрын
Good
@munabhai8643
@munabhai8643 5 жыл бұрын
अनि सर यो एउटा कुरा चित्त बुझेन मलाइ ! कि श्रीमती श्रीमनको सहमती बिना ३ बर्स वा शो भन्दा बदि अलग बसिन भने दिभोर्स गर्न त श्रीमानले पाउछ तर त्यसरी श्रीमान सङ नबसेकीलाइ बिहे दर्ता छ भन्दैमा अङ्स मागिन भने नदिन पाइन्छ कि पाइन्न सर कृपया उतर लेखी दिनु होला ! अहिलेको कानुन मा के छ ?
@rajaayush1067
@rajaayush1067 3 жыл бұрын
Right
@razlama5115
@razlama5115 5 жыл бұрын
अरु संग सम्बन्ध राखेको चै कसरी प्रमाणित गर्ने हउ ? सम्बन्ध चै राखेकै हुन्छ तर मान्छेको पछि पछि गोठालो लाएर हिड्न सकिन्न राख्नेले पनि राखेको हो भन्दैन आफ्नो कम्जोरी पक्कै भन्दैन आलु कानुन
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
सही हो हजूर कठै नी बरा दुख्ख लाग्यो महिला पिडीत भनेको त बास्तवमा पुरूषपो झनै धेरै पिडीत रहेछ है😀😀👈👈
@user-xg4sl5od1v
@user-xg4sl5od1v 7 ай бұрын
जानकारी को लागि धन्यवाद छ हजुर आफ्नो पनि बुढा ले धेरै टचार दिनछ 😢
@netrathapa1016
@netrathapa1016 5 жыл бұрын
Sarahai maan paryo..naya topic ma kura garnu vako ma...i know some journalist who cover even person fishing......blblblb
@bhumikaoli6305
@bhumikaoli6305 Жыл бұрын
Dhanyabad sir
@SamsungJ-io6im
@SamsungJ-io6im 5 жыл бұрын
डाक्टर सुरेन्द्र भण्डारी देशभक्त वीर हुन
@mohanbudhamgrmgr7417
@mohanbudhamgrmgr7417 5 жыл бұрын
जानाकारी दियको मा धन्नेबात छ अजै देरै सोदने कुराहरु छन सिरिमती ले सिरिमान सङ सल्ला नलियर हिदने बिनासल्लाको रिन कारेर बर्बात गर्ने र सिरिमान सङ सल्ला नलियर अर्कैको घर मा बाँस बसेको र सिरिमान ले फिन मा भेतेर गाली गर्दा सिरिमती ले उल्तै गाली गरेर फोन अफ गरेर अनि अर्कोदिन साज घर आउने लाई के छ काङुन देरै सोदने पर्ने हो पत्राकार ले सिरिमती र सिरिमान र छोराछोरी र सपतिको बारेमा कम्सेकम 1/2 घन्ता बात गर्नु पर्ने कुनै दुन समय मिलायर बात गर्नु हिला सबै कुरा हरु
@bkmeera6879
@bkmeera6879 5 жыл бұрын
1 . Sir, step-mother with she's daughter etc bata thebayeko adhiker right ho? Firsr son dàughter 's father 's perpety etc aaune? Give me answer...thanks.
@kamalbasnet4103
@kamalbasnet4103 5 жыл бұрын
धनेबाद सर
@पञ्चकोशी
@पञ्चकोशी 5 жыл бұрын
रिण भएको खण्डमा के छ ब्यबस्था
@santamanrai5432
@santamanrai5432 5 жыл бұрын
आजभोली छोरिले पनि अंश पाउने भनेका छन , कतिले त स्व इच्छाले पनि बाबुले छोरिलाइ अंश या दाइजो दिएका रहेछ भने त्यस्तो अवस्थामा लोग्नेले त्यो संपत्तिबाट अंश पाउँछन् कि पाउदैनन ? कि स्वास्निको पेवा हुने र पेवाबाट अंश नलाग्ने र लोग्नेको भागबाट मात्र स्वास्निलाइ अंश लाग्ने हो , स्पष्ट पारी दिनु हुन्थ्यो कि ?
@sapanaghimire2837
@sapanaghimire2837 4 жыл бұрын
ससुराली बाट दिएको पेवा अँस लाग्दैन सर । श्रीमान श्रीमती सँगै बस्दा कमाएको सम्पतीचाँही श्रीमतीको नाममा भएपनी अँश लाग्छ ।
@manishrajbhandari9028
@manishrajbhandari9028 3 жыл бұрын
Ramro sujab tkx
@shreedharsitaula6152
@shreedharsitaula6152 2 ай бұрын
ahile nepal ma 20 percent mahila pidit xan vane 80 percent purush pidit xan😭😭😭😭
@ravikantmanandhar4660
@ravikantmanandhar4660 4 жыл бұрын
Women seeking divorce should have no claim on the ancestral properties of the spouse. If they have descendants, they (descendants) should have right on the ancestral properties of both of their parents. Anybody claiming the ancestral properties need to pay his/her share of any remaining loan by the ancestors too.
@bikramkhadka8085
@bikramkhadka8085 4 жыл бұрын
म पतिहु हामी पिडित पतिकाे पनि कानुन हुनुपर्छ
@shyamlimbu9388
@shyamlimbu9388 4 жыл бұрын
Very nice rual
@muskanlama3435
@muskanlama3435 5 жыл бұрын
Thank you so much suggestion ko lagi
@salturover2970
@salturover2970 5 жыл бұрын
डा. अधिबक्ता सुरेन्द्र भण्डारीजी वकिलकोजस्तो अपराधीपेशा अरूकसैको छैँनहोला हैँनत??????यो प्रमाणित हुँन्छकी तपाईँनै पृथकताबादी सिके रावतको मूद्दालड्ने वकिल बन्नूभएकोथियो l तपाईँको नलेज देशकोलागि कतिछ भन्नेकूरा यहाँबाट 100%प्रष्ट हुन्छ l⚡⚡⚡⚡⚡⚡⚡⚡⚡💪💪👊👊✊✊⏰⏰🚨🚨😠😠😠😠😠😠😠😠😠😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@cementdivisionvlogs
@cementdivisionvlogs 4 жыл бұрын
Thank you sir
@sonusing5274
@sonusing5274 5 жыл бұрын
श्रीमान श्रीमती देबैले कमाएर घर सम्पति जोरेको छ र पछि गएर सोहि सम्पति लाई घरको सगोल को सम्पति भनेर सासुले अरु छोरा छोरी को नाममा घर सम्पति दिएको खण्ड मा अनि श्रीमती ले दिवोर्चे पछि आफ्नो सम्पति माग्दा त्यो मेरो बौबजेको सम्पति भन्न कसरि पायो जबकि बौबजेको कुनै सम्पति नभएको र भएको सम्पति सबै आफ्नै श्रीमान श्रीमती मिलेर कमायको सम्पति कसरि पुरै घर परिवारको र सासु देवोर नन्द आमाजू को हक हुन आउ छ नेपाली कानुन अनुसार क सजाय हुन्छ एस्तो श्रीमान र सासु लगाएत घर परिवार लाई ?
@raazsharma9193
@raazsharma9193 5 жыл бұрын
सर म महिला पिडीत पुरूष हो। मेरो दुई छोरा छन म बिदेशमा छु। मेरो श्रीमती को चालचलन ठिक छैन, धेरैपटक परपुरुषसँग सम्बन्ध राखेको आरोप लागिसकेको छ तर प्रमाणित गर्न नसक्दा म दुखित छु। म के गरौं? म सम्बन्धविच्छेद गर्न चाहन्छु। मलाई मिडीया को साथ होला?
@kumarkhatiwada4221
@kumarkhatiwada4221 5 жыл бұрын
Dola raj Neupane pramad puraun naskda t k hola r sir
@rajkumarthapadolphin5264
@rajkumarthapadolphin5264 5 жыл бұрын
छोड्नु उपयुक्त हुन्छ।
@acerbicmanagementservices581
@acerbicmanagementservices581 5 жыл бұрын
Accham k aafu bides vay pachi aru sagh garihalcha ni tapae sagh basnu na buri sagh ani aru sagh garyo vane divorce dine ho
@gonepal1766
@gonepal1766 5 жыл бұрын
Gar aaunus ra police ma report garnus. tyo keta ko birudda ma. Ani keta le swikare paxi praman paihalnu hunxa. Tespaxi baki adalati kura garne. Tara sanka matra ko bhar ma ta kasari
@kuwaitkuwait3852
@kuwaitkuwait3852 5 жыл бұрын
Divors gar m pani vakhar yo case bat nikleko
@romenaththapa9916
@romenaththapa9916 4 жыл бұрын
Thanks
@aaitabahadurbk4161
@aaitabahadurbk4161 4 жыл бұрын
यो कानु....महिला ले मात्र ...नेपाल सरकार लाई धन्यवाद दिदा हुन्छ......थुक्क कानुन....हामी चाइ के मर्भुमी तातो घाम काम गरेर श्रीमती लाई दिनु पर्छ भने त ....आजै घर जाम जस्तो पो भयो....भोलि श्रीमती ले गल्ती गरेसी त सम्पती दिनु पर्नी रहेछ.....भुत्रो को कानुन ...केता ले गल्ती गरे त थिकै हो......अर्को कुरा यदि छोरा छोरी होलान रे.....अनि ती बचा हरु को पदाइ खर्च बिहे खर्च चाइ तेहि दुबै को सम्पती बात गराउनु पर्नी हो नि कानुन ...केति लाई चाइ सम्पती दियर ...खुलुम्खुला जे पाई तेहि बनाइ दिने कानुन ....M.G
@subashitan4185
@subashitan4185 5 жыл бұрын
Right ur nepali god
@diparai8495
@diparai8495 5 жыл бұрын
Janakariko lagi dhannebad
@manparichannel3786
@manparichannel3786 5 жыл бұрын
Host dajyu ko voice bahut ramro 😍😍
@Koreanbhasa555.
@Koreanbhasa555. 3 жыл бұрын
🤣🤣
@damodarregmi3433
@damodarregmi3433 5 жыл бұрын
सम्बत्य विछेद केटी घर नवस्ने तीन वर्ष घरमा नवसे केही पाउदैन मन्ने सुनीछ केटीले सुन चाही नगद लीएर विवाह मए पछी उसैको हातमा हुन्छ लोग्ने को हातमा अचल वाहेक केही हुदैन म्हीला छाडा छ्न सर अंस होइन केटा लाइ दोस्रो विवाह गने पर्ने अवस्था ल्या3ने लाइ लोगन लाइ टीलाउ५ पर्छ
@kaushilashahi4824
@kaushilashahi4824 3 жыл бұрын
Thanku surendra sir 🙏🙏जस्तै sir आफ्नो बिबाहा दर्ता पनि छैन ।छोरा छोरी पनि छैन । तेस्तो अबस्थामा श्रीमान्ले अर्को बिहे गरेपछी बहु बिबाहा लग्छ कि नाइ sir🙏🙏
@rajghimire3746
@rajghimire3746 5 жыл бұрын
सुरेन्द्र भण्डारी को कानुन हो, नेपाल का लागी नेपाली ले कहिले कानुन बनायो, राज्य को कानुन को बिरोध गरेर हिडने लठुवा ले, त्यहि कानुन को ब्याख्या कसरी गर्न सकेको,!!! जदौ।
@aakulovesuh
@aakulovesuh 5 жыл бұрын
जसलाई जेसको ज्ञान छ उसलाई त्यसको बिसय मा सोद्धा भन्न परिगो नि ! हजुरले भएदेखि मलाई थाहा छैन , भन्नु हुन्थ्यो होला क्यारे ! हो ?
@dambarbhatta620
@dambarbhatta620 5 жыл бұрын
बाउकाे सम्पत्तिमा एकदमै लामाे समयदेखि केस चलिराखेकाे र अझै धेरै बर्ष लाग्नसक्ने हुँदा छाेराकाे नाममा अंश अाएकाे छैन तर छाेराकै कारण बुहारीले डिभाेर्स र सम्पत्ति लिनुपर्ने अवस्थामा के हुन्छ? बुहारीले सम्पत्ति कहिले कसरी पाउने अनि सम्पत्ति नपाउन्जेल उमेर ढल्किदै गरेकाे बुहारीले कहिले बिहे गरेर बालबच्चा पाउने? स्पष्टत पारिदिए अाभारी हुनेथिए।
@natakaforhad7326
@natakaforhad7326 4 жыл бұрын
Ramroo
@magarsanu3616
@magarsanu3616 4 жыл бұрын
मेरो प्रश्न यो छ कि मेरो बिबाह अन्तर जातिए हो बिहे पछि मेरो नागरिक्ता मा पति को थर पनि राखिएको छ जस्तै रिया मगर {राइ} अहिले हामि मन्जुरि मै सम्बन्ध बिच्छेद को निर्णय मा पुगेका छौ त हामी दुबै जाना कार्य कालको लागि बिदेश छौ यदि मेरो divorce हुने अबस्था मा भोलि नागरिक्ता बदल्न पर्ने जात हटाउन पर्ने भन्छन तर जुन नागरिक्ता र पास्पोर्ट मा जुन नाम छ त्यहि माvisa छ cancel गर्न पर्छ भन्छ के यो सत्य हो??
@sarurai9426
@sarurai9426 5 жыл бұрын
Ramro kura lai lyaunu vo sir
@adhikarijanish148
@adhikarijanish148 5 жыл бұрын
Easy raixa
@user-lf4xw4ch5y
@user-lf4xw4ch5y 4 жыл бұрын
Good sar
@kiratrai6972
@kiratrai6972 5 жыл бұрын
प्रष्ट भएन प्रश्न गर्नेले पनि प्रश्न को एउटा मुख्य कुरा नाई रखेन एदि श्रीमती ले सबै सम्पत्ति नभएर कुनै धन माल गरघहना नगद सुन हरु लिएर अर्को पुरुष शीत बिहे गरेमा सिर्मानले चाई के अफ्नो समप्ती लिनु पौछ कि पौउदैन
@AsCreatingEditor
@AsCreatingEditor 5 жыл бұрын
Kehi paudaina srimati farar bhaye pachhi kasle khoji dine yanha manchhe marda ta khoj talas hudaina arkaki srimati lai kasle khoji garne yanha purus le arkai bibah garda matra bahu bibah ko mudda lagne ho nari le arkai natho khelauda ra sriman ko sampati kumlai arkai sang faran hunda kehi kanun lagdaina jasko srimati dhan sampati harayo bichalli paryo tesailai pida ho aru kehi hoaina
@sarmilamalla3889
@sarmilamalla3889 4 жыл бұрын
, bihe agi buwa ko nam ko nagrita bihe paxi logne ko nam bt nokaleko nagrikta, divors paxi feri purano afno buwa bt nikaleko nagrita kasri line
@bhagwatikhanal5611
@bhagwatikhanal5611 5 жыл бұрын
Surenr sirle ramro bhannu bhyo
@fanjuoli7527
@fanjuoli7527 5 жыл бұрын
Verry good sir
@sushmaraee9698
@sushmaraee9698 5 жыл бұрын
मेरो शृमान ले बिगत 10 बर्श बाट मलाइ र मेरो छोरा लाई हेरेको छैन घर झगडाको कारण मलाई र मेरो छोरा लाई छोडेर हिडेको थियो शृमान नेपाल आर्मी हुन त्यस पछि मैले अहिले सम्म कुनै सम्पती त्यो मार्फत खोजेको छैन मैले आफै मेरो छोरा लै हेर्दै आएको छु र अब म त्यो सङ्ग बस्न पनि घिन लाग्छ आज सम्म मैले छोरा 15 बर्श्को बनाए 10 मा अध्यनरत छ तेस्लाइ जहाँ होस सम्बन्ध बिच्छेद गरेर मेरो छोरा र मेरो हक अधिकार् लिन चाहन्छु मलाइ सम्पर्क नम्बर दिनुस म तपाईं लाई सम्पर्क गर्न चाहन्छु म शृमान पिडित हु अहिले सम्म त्यो आनन्द ले बसेको छ अखिर मेरो रगत हो भनेर मैले दिन् रात गरेर मेरो छोरा लाई english school नै पढाई राख्या छु
@hirasingh1697
@hirasingh1697 5 жыл бұрын
great sir
@hemlimbu5800
@hemlimbu5800 5 жыл бұрын
मेरो पनि सर लाई एउटा प्रस्ताव छ सर लाई मेरो श्रीमती म बिदेस भएको बेला सम्पुर्ण कुरा लागि माईती मा छोडेर उ बिदेश हिडेको छ म आउनु २ महिना अगाडी तर मलाई कुनै सर सल्लाह छैन आमा बुबा को मन्जुरी मा त्यस्तो अवस्था मा मैले दोस्रो बिहे गर्नु पाउछु कि पाउदिन होला सर लाई यो प्रस्न छ सुजाब सल्लाह को म अपेक्षा गर्दछु सर
@narendrabahadur6962
@narendrabahadur6962 Жыл бұрын
पतिलाई अन्य पुण छ यो कानुन परिवर्तन र खारेजी हुनुपर्छ पतिले पत्नीलाई जारी तिर्नुपर्ने रछ😮😮😮😮
@kedarbajgain1207
@kedarbajgain1207 4 жыл бұрын
महिला पुरुषलाई बराबर कानुन लाग्छ भन्छन् तर याहाँ डा. साहाबको भनाई अनुसार महिलालाई अलिक माथी पारेको देखियो
@ramgurung3123
@ramgurung3123 5 жыл бұрын
Ma bides ma huda mero sirimatile paisa hina mina gari malai nasidi bides gayo ra mero 2 xori xa ani xutti gayara maile bibaha garyo hami ahile khuxu xu xoriharu pani paxi kunai garo parxa ki sir plz ans.......
@dipbahadurrai4764
@dipbahadurrai4764 4 жыл бұрын
Yes prakar ko interview dherai ramro xa jun jantale bujhna sakxan ra pida bata chhutkara hunxa ra nya pani paune gyan hunexa. Tvm
@RajaRaja-to9pv
@RajaRaja-to9pv 5 жыл бұрын
सर नमस्कार मेरो जिज्ञासा जस्तै श्रीमतिले अंश नलि समन्ध बिछेद गरीन श्रीमानले अर्को बिहेगरेर बस्नने त्यो समन्ध बिछेद गरेर अंश नलिई बसेकि श्रीमती संगै छोरा छोरी पनि छोडन मिल्छ त पालन पोषण यउटा महिलाले मात्र गर्ने बाबू को जिम्मे वारि बन्दैन र सर मेरो जिज्ञासा मेटाई दिनू भय धन्य हूनेछू
@shreehang6935
@shreehang6935 5 жыл бұрын
बिहे दर्ता नभाको केटि अरुसङग परपुरुससङग लागेर फेरि उल्टै आफ्नो श्रीमानलाई विभिन्न आरोप लगाएर अधालतमा मुद्दा पेस गरेमा कस्तो निर्णय हुन्छ त
@gangabhetwal9
@gangabhetwal9 5 жыл бұрын
bina proof buda budi kayam hunna. living together ko case arkai ho ta
@janakshahishahi1251
@janakshahishahi1251 5 жыл бұрын
Hoit
@sapanaghimire2837
@sapanaghimire2837 4 жыл бұрын
बिबाह दर्ता नगर्नु नै पुरुषको गल्ती हो नी बिबाह गरीसकेपछी बिबाह दर्ता नगरिदिएपछी अदालत जानु स्वभाबिक हो रत कती ठाउँमा चाँही केटीहरु नै आफुखुशी घर बाट हिड्ने अरुसँग लुकेर बस्ने अनी उल्टै मलाई खान लाउन नदिएर घर बाट निकाल्यो भनेर मुद्दा हाल्छन् र श्रीमानले फलानो केटासँग गएको भन्ने किटानी गर्दासमेत त्यो पछी लाने केटालाई म उसलाई चिन्दिन भन्नु भनेर सिकाउने र केटाले पनी म उसलाई चिन्दिन यो झुटो आरोप हो मैले बिबाह गरेको छैन भन्छ अनी पहिलो श्रीमानले प्रमाण पुर्याउन नसकेर अँस दिन पर्दो रहेछ आज काल महिले त्यस्तो घटना धेरै देखेको छु २ / २ महिनामा केटा फेरेर बस्ने अनी मलाई श्रीमानले लाउन खान नदिएर घरबाट निकालेको भनेर अँश खानेहरुपनी धेरै छन् अहिले ।
@rakrak1435
@rakrak1435 5 жыл бұрын
कसैसङ्ग योउ सम्पर्ग गरेको प्रमानी भयो भने डिबोसमा कुनै पनि सम्पती दिनु पर्दन हो त श्रीमतिलाइ?
@chiranjibi33
@chiranjibi33 5 жыл бұрын
Rak Rak143 prove bhaye ta 100% dinu pardaina. But how to show proof?
@ranjema703
@ranjema703 4 жыл бұрын
@@chiranjibi33 नाठो सँग लोग्ने र स्वास्नीको जस्तै chaating sms गरेको र राति सधैं नाठोलाई सुत्न बोलाएको प्रमाण messenger sms भएमा के यो प्रणाम हुन्छ त?
@magaronlinemedia4866
@magaronlinemedia4866 5 жыл бұрын
पतनी को नागरिक नभए पनि पाउछ कि नगरिक हुन जरुत छ
@yubapathak4881
@yubapathak4881 3 жыл бұрын
nagarikta ra bibah darta hunai parxa
@bishalkhanal8278
@bishalkhanal8278 5 жыл бұрын
Auto Divorce law need in Nepal.
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
छोरा ले मात्रै अन्स पाउने छोरी ले चै पाउने ,,नपाउने खोईत प्रत्रकार ले सोधेको ??
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 42 МЛН
Ansa banda dispute and Laws on divorce case in Nepal ।
4:00
Advocate Pritam Tamang
Рет қаралды 51 М.