No video

सम्बन्ध बिच्छेद पछि विश्व लिम्वु भन्छन्- छोरा हामी दुबैको ! Samakon S.Ep- 25 | Biswa Limbu |

  Рет қаралды 177,582

Samakon Sambad | Nirmala Sharma

Samakon Sambad | Nirmala Sharma

Күн бұрын

#biswolimbu #puspapoudel
#nirmalasharma #Samakonsambad
#samakon #Samkontv #samakontvprogram
#bishwolimbupodcast #bishwolimbu
#childright #divorce #coparenting
#family #familydispute #familycourts
#childrising #parents #parenting #divorceprocess
#childcustody #childcustodyissues
#childmentalhealth #childmentalhealthmatters
#coparentingchallenges #coparentingstruggles
#coparentingwithanarcissist #jointcustody
#समकोण #समकोणसंवाद #समकोणटिभी
#समकोणटिभीकार्यक्रम #court
#courtcases #divorcelawyers
#divorcedmoms #childrights
According to data from the National Identity Card and Registration Department, 23,260 divorce petitions have been registered in the past year, compared to 2,822 five years ago in 2076. In a country like ours where social relations are intricate and interdependence is high, children often suffer from the lack of love and affection from their parents as a result of their divorce. This can have psychological effects on them. In this Samakon Dialogue We discuss on the topic "Duties and Responsibilities of Parents in Raising Children after Divorce". The panelists are:
Advocate Puspa Poudel,
Communicator Vishwa Limbu, and
A mother who has been separated from her child following a divorce.
The producer and presenter of this program is Nirmala Sharma.

Пікірлер: 334
@chanale3444
@chanale3444 Ай бұрын
अधिवक्ता नै बुढा पीडित रैछ। मिलेर बस्नुपर्छ भन्ने शिक्षा दिनुस् अधिवक्ता ज्यु।
@voimgkl9098
@voimgkl9098 Ай бұрын
😂
@sunitapandey4041
@sunitapandey4041 Ай бұрын
😂😂😂
@bicharinembang3593
@bicharinembang3593 Ай бұрын
😂😅
@narayanrai1056
@narayanrai1056 Ай бұрын
नभय किन गर्छ यो काम?कमाईखाने भाँडो हो,न्याय भनेको मिल्नुपो हो त अधिकार खोज्नु होईन गलत शिक्षाको खेति हो
@purnarana4164
@purnarana4164 Ай бұрын
मेरो मनकै कुरा भन्नू भयो।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
अहिले कानुन ले धेरै महिला लाई सहज बनाएको छ श्रीमती हरु आफ्नो कमाइ हुन थाल्यो भने स्वतन्त्र भएर बस्न चाहेको देखिएको छ वैदेशिक रोजगार पनि एउटा प्रमुख कारण हो !
@Samirsampang-fg2xq
@Samirsampang-fg2xq Ай бұрын
सहि कुरो हो❤
@user-vj2tx7oq2o
@user-vj2tx7oq2o Ай бұрын
बिस्व लिम्बुको कुरामा सहमत 👍
@shilathapa1920
@shilathapa1920 Ай бұрын
हाम्रो संस्कार ,धर्म ,चालचलन अनुसार सम्बन्ध ,नाता एकदमै महत्त्वपूर्ण हो ।सकेसम्म दुवै पक्ष सहमतिमा मिलेर बस्नु पर्छ।एक्ला एक्लै बाच्न एकदमै गार्‍हो हुन्छ ।धेरै सम्बन्ध तोड्ने जोड्ने गर्दा सहज,सरल जिन्दगी बाच्न सकिदैन ।।❤️❤️
@bikiran1214
@bikiran1214 Ай бұрын
अनुहार कसको लागि लुकाएको हो चिनेका हरुले स्वर र फिगरले चिनिहाल्छन् हामी जस्ता नचिनेकालाई वास्तै भएन, किन डराउनु भएको नि, विचार मिलेन सम्बन्ध सकियो यसमा लुक्नु लुकाउनु के छ र 🤔😏
@YounseoLee
@YounseoLee Ай бұрын
Tapai .Lau anuhar kina dekhau nu hau ...baby haru ko .lagi.hola ni
@kumarsinghlama3136
@kumarsinghlama3136 Ай бұрын
biswa sir so nice expression.
@kiranprakashpun9611
@kiranprakashpun9611 Ай бұрын
यहाँ महिला लाई बढी प्राथमिकता भयो है सबै पुरुस र परिवार त्यस्तो चै हुदैनन
@mespangrai5240
@mespangrai5240 Ай бұрын
1. सम्बन्ध बिच्छेद गर्नु छ भने- छोराछोरी हुनु अघि नै गर्नु!!! 2. डिभोर्स ले छोराछोरी हरुलाई अतिनै गहिरो र दिर्घकालिन चोट लाग्छ - उनि हरुको मानवता र सम्बन्धमा बिश्वास हराउछ! उनि हरु दुखी हुने सम्भावना धेरै हुन्छ!
@nimagurung639
@nimagurung639 Ай бұрын
बिश्व बाबु त साह्रै बुजक्कि जस्तो लाग्छ तर कहिले काहि राम्रो मान्छेसग नराम्रो हुन्छ ॥
@cutefunnyanimal8513
@cutefunnyanimal8513 Ай бұрын
Yes, same i feel❤
@sumanbhandari4244
@sumanbhandari4244 Ай бұрын
Yo mug jatibadi ho
@BimalChemjong
@BimalChemjong Ай бұрын
विश्व सरको कुरामा समत छु ।
@villagerneplease
@villagerneplease Ай бұрын
आजकल पुरुष 90% पिडित छन।।अझ अरबेहरुको त बिजोग छ।फेरि बिदेश गएका बुढीहरु पनि म कमाउने छु भनेर अहमताले धेरै नै बिग्रिएको छ।तर पुरुष पनि सबै राम्रो भन्न खोजेको हैन।छन पुरुष हरु पनि त्यस्ता तर आजकल महिलाको तुलनामा कम।
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Ай бұрын
आफू सही बाटोमा हुनुहुन्छ आफ्नो श्रीमानबाट अपहेलित , हेला गर्ने सबै कुरा बाट पीडित हुनु भयाे आफु बाट केही गलत छैन भने एति राम्रो कार्यक्रम समकोण मा अनुहार छोप्नु पर्ने कारण के रहेछ
@AdilRai-tq5ki
@AdilRai-tq5ki Ай бұрын
Sahi vannu vayo hjur
@kailashpatirai
@kailashpatirai Ай бұрын
it's her choice.
@selgidorjetamang4081
@selgidorjetamang4081 Ай бұрын
घरको काम पनि,नछुने, कमाएको पनि नदिने ।गलत भएर नै,अनुहार देखाउन नसकेको हो।
@valuabletime9693
@valuabletime9693 Ай бұрын
पहिलो कुरा त उनको आफ्नो choice हो। दोश्रो आफ्नो छोरा र भुपु श्रीमान् को लागि हुनसक्छ।
@user-cy8ql6cc9p
@user-cy8ql6cc9p Ай бұрын
याे डाका लिम्बू काम छैन
@nelamthapa1314
@nelamthapa1314 Ай бұрын
मुख छोपेर गरेको कुरा सुन्न मजा नै आएन , आफ्नो त मुख हेरेर कुरा सुन्ने बानि छ्। 😊
@ramkandel8329
@ramkandel8329 Ай бұрын
yo mahila bahiniko aanuhar nadekhauni yaktarfi kura ./.parsent khaha hunxa 50./. matra sahi hola
@sumanbhandari4244
@sumanbhandari4244 Ай бұрын
Yo aimai chothale raixa
@user-fd9hg8tz6r
@user-fd9hg8tz6r Ай бұрын
कुरो भनेको दोहोरो सुन्नुपर्छ।अर्को पक्षको पनि भानाई होला।सासु ससुरा बेहोर्न नचाहेर पारिवारिक समस्या आएको होकी अथवा अन्य कुनै समस्याले गर्दा हो कुरो सबैको सुन्नुपर्छ।
@gurungbhim5504
@gurungbhim5504 Ай бұрын
5 बर्ष पहिले 2800 र यो साल 23000 हुनुमा एउटा मात्र सत्य के हो भने पछिल्लो समय जब पुरुष ले पनि सम्बन्ध बिच्छेद्द मुद्दा हाल्न पाइने भएर हो यस्को मत्लब महिला बढी बिग्रेको भन्नी हुन्छ र पुरुष पढी पिडित छ भन्ने प्रमाण हो।
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Ай бұрын
@@gurungbhim5504 हो नेपाल् मा पुरुध बढी पिडित छन ।
@ramkandel8329
@ramkandel8329 Ай бұрын
yo kurama mapani sahamati xu hajur
@sudippoudel596
@sudippoudel596 Ай бұрын
संबन्ध विचछेद हुनुका कारण प्रमुख १) घमण्ड २) अज्ञानता ३) क्षमाशिल नहुनु
@shovadewan7938
@shovadewan7938 Ай бұрын
yesma malai lageko 2 ota kura thape paisa ra samajhdari pani parna janxa jasto lagyo hjr
@haribahadurthapa5837
@haribahadurthapa5837 Ай бұрын
य​स​मा आज​कल योउन​का कुराह​रु प​नि हुन​ स​क्छ​न ज​स्तै लोग्ने या स्वास्नी युरोपिएन त​रिका अप​नाउन चाह​ने अर्कोले चाहि न​चाह​ने । य​स​ले प​नि स​म्ब​न्ध बिच्छेद​ मा ठुलो भुमिका खेलेको ज​स्तो लाग्छ?
@YounseoLee
@YounseoLee Ай бұрын
3 number ..right answer 😊
@madhungana
@madhungana 26 күн бұрын
आईमाईको महत्वकॅाक्षा तडकभडक दुबैजनाको सॅकृण बिचार आईमाईले आफुले स्वआर्जन गर्नथाले पछिको परिणाम
@gopalchetry4527
@gopalchetry4527 Ай бұрын
आफू सहि छ भने अनुहार देखाउन किन डराउने याहा केहो दाल मा कालो छ
@krishnathapa9069
@krishnathapa9069 Ай бұрын
हाम्रो देश भने को पुरुष हरुको रगत पनि नबिकने छोरी मान्छे को चाई आंसु पनि बिकने देश हो नेपाल मा धेरै जसो पत्नी पिडीत छन तिनी रुको न्याय कले हो गर्दिने?
@shovarana9056
@shovarana9056 Ай бұрын
कस्सम मनकै कुरा गर्नुभो,म छोरि मान्छेभयेपनि केहि हदसम्म छोरामान्छेको मर्म पनि नियाल्नमन लाग्छ।अनि बिश्व लिम्बुको पुर्ब श्रीमति भयेर मात्र सम्मान गरेकोहो धेरैले,बोल्ने सैलि सुन्दा सरासर झुट हो जस्तो लाग्यो
@nimagurung639
@nimagurung639 Ай бұрын
बहिनीले अनुहार लुकाउनुको कारण बाबुको लागि हो यसलाई अन्यथा नलिए हुन्छ
@namkhanngajato3911
@namkhanngajato3911 Ай бұрын
Tapile chineko manxe hor
@sunarnanu2380
@sunarnanu2380 Ай бұрын
अनुहार नदेखाए पनि आफन्तले चिनी हाल्छ घटना बताए पछि हामीले नचिनौला !
@subhapun3137
@subhapun3137 Ай бұрын
Privacy life pani nunu parxa
@nimimagar8499
@nimimagar8499 Ай бұрын
Bishwa limbu kasto ramro boleko
@laluthapa6626
@laluthapa6626 Ай бұрын
धेरै जसो बिदेशीयका पुरुषहरूको श्रीमतीहरु बिग्रेर समनधबिछेत नेपालमा बधिरहेको छ ।
@user-du8yj7nm3t
@user-du8yj7nm3t Ай бұрын
केही पुरुषहरु पनि बिदेशमा गयरा घरपरिवार लाइ भुलेर बसेका छन न फोन नं पैसा गरि उदाहरणमा स्वयं म आफैले भोगेको छु बर्षौ भयो soo महिला लाइ मात्र दोष नदिनुहोस्
@arjunktamang
@arjunktamang Ай бұрын
​@@user-du8yj7nm3tआफ्नो आफ्नो अवस्था अनुसार दोश दिनु पर्ने हुन्छ। मेरो केशमा चै महिलालाइ नै दोश दिनु पर्ने हुन्छ सक्दो सत्तो सराप पनि गर्ने गरेको छु
@DineshRai-fl8fp
@DineshRai-fl8fp Ай бұрын
सहि कुरा बिश्व जि कुरा mis understand र महिला मा आर्थिक अबस्था भयो भने अराजक हुन्छन् ।
@guddumagar9465
@guddumagar9465 Ай бұрын
थोपोदा बिनाको कुरो सुन्दा मलाई यो सँबाद मन परेन है जो सुकैले जे सुकै भन।।😊
@dhayanrairai4047
@dhayanrairai4047 Ай бұрын
मानिस नमान्ला ,तर परमेश्वरको वचन बाईबलमा संसारको अन्त्यको दिनमा प्रेम सेलाउने छ ।संसारमा सबै भन्दा प्रेमिलो लोग्ने स्वस्नी हो ।यिनिहरुको बिचमा नै प्रेम हुउैन भने अरू के भन्नु ।
@user-lw8cp2dh6z
@user-lw8cp2dh6z Ай бұрын
Biswo sirko kuraa maa ma sahamat xu.🙏🙏
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 Ай бұрын
समाजका मनोवैज्ञानिक आघात पुग्ने एकल नागरिक भएर बस्नुपर्ने बाध्यतामा बाँच्नु पर्ने नागरिकहरुको लागि उपयोगि कार्यक्रमबाट धेरै शिक्षा लिन सकियो, सांस्कृतिक कारण चाहिँ प्रमुख कारक तत्व हो जस्तो लाग्छ!
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp Ай бұрын
यो बिश्लषन अलि छोरा मान्छे प्रति अपमान भयोकी कता कता किनकी एउटा छोरा मान्छे को आँखा बात आसु आउदैन भन्दैमा के उमाथी बजरपात पारी राख्ने हो अहिले को यो divorce धेरै बधनु को कारण अहिलेको कानुन पनि हो divorce गर्दा संपति पनि पाउने कानुन ले गर्दा धेरै divorce भाको जस्तो लाग्छ मलाई
@ramanrai2275
@ramanrai2275 Ай бұрын
ॲनुहॅार नदेखाउनु भनेपछि बुहारिको नै कम्जोरी जस्तो देखिन्छ ा बिस्वॅलिम्बू हेर्दा खेरी र उस्को ॲहिले संमन को कार्य सहिली ले सारै नराम्रो छ जस्तो लाग्दैन ा संबन्ध बिछोड नै भैसकेपछी किन लण्ठा हौ ा यदि बिस्वलिम्बू ले फेरी मायॅा गर्न सक्यो भने र मन मिल्यो भने संबन्ध कायम गर्दा राम्रो होला ा
@shovarana9056
@shovarana9056 Ай бұрын
बोलेको सुन्दानै अचम्म लागिराछ जबकि बिश्वो लिम्बुको बच्चा सङ्गको भिडियो मैले पैलेदेखिनै हेर्दैआकोछु। येस्तो आइमाई सङ्ग नमिलेकै राम्रो
@ramsubba2294
@ramsubba2294 Ай бұрын
सामाजिक चेतनाको कमीले गर्दा र समझदारीकाे अभावले नेपालमा सम्बन्धबिच्छेद बडी हुने गरेकाे देखिन्छ ।मेराे पनि प्रेम विवाह हाे।तर अहिले अथवा याे उमेर(६९)सम्म हामी दुई संगै छाैं। त्यसैले म आफुलाइ भाग्यमानी र जीवन सफल भएको ठान्दछु ।धन्य हाे मेराे र मेराे श्रीमतीको याे जुनी 👩‍❤️‍💋‍👨👫❤️💞💕💖
@krishnashahi5712
@krishnashahi5712 Ай бұрын
समाज परिवर्तन गर्न लागेको बयक्ति ले अनुहार छोपेर होईन अनुहार देखायर बोलेको भय अझ राम्रो हूनेथीयो कि
@rajkumarchandaro5335
@rajkumarchandaro5335 Ай бұрын
विस्व सर सहि मन्छे हुनुहुन्छ
@ashoksanjel3555
@ashoksanjel3555 Ай бұрын
Hats up to you bishow sir....reason of divorce १)धार्मिक विचलन(शायद धर्मान्तरणको असर) २)महिलाको अार्थिक ऊन्नति ३)प्रविधिको दुरुप्रयोग ४)माथिका कारणले सृजित"असमझदारि" ५) Thoughts of we are free & equal by birth for rights.
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj Ай бұрын
सम्बन्ध बिछेद किन हुन्छ हौ? हाम्रो पुर्बिय दर्सन मा भयेका कुनै पनि धार्मिक ग्रन्थहरुमा माया प्रेम सम्बन्धहरुका मात्र कुरा छन सम्बन्ध बिछेदको कुरा कहि कतै छैन अलिकती आफू झुकेर टाडिनु पर्दैन भने झुकौ सम्बन्धलाई जोगाइराखौ।
@suritabhadel6717
@suritabhadel6717 Ай бұрын
नबुझेर कमेनट नगर्नुस जस्लाई पर्छ त्यसलाई मात्र थाहा हुन्छ ! डिबाेस गर्ने कसैलाई रहर हुदैन !
@dipakrai3181
@dipakrai3181 Ай бұрын
विश्व लिम्बु सर को कतै यहि त होइन पुर्व बुडि मलाई मात्रै होइन अरुलाई पनि यस्तै लाग्छ
@KhagendraChemjong-vl6ot
@KhagendraChemjong-vl6ot Ай бұрын
Wow Biswa limbu
@amritprasadbawan6749
@amritprasadbawan6749 Ай бұрын
अहीले स॑बन्ध बीछेत आधुनिक युग र खुल्ला रुपमा स्वातन्त्र रुपमा रहने भाएको कारण ले पनी बढेको छ
@dildukhijantare4087
@dildukhijantare4087 28 күн бұрын
आदिवासी जनजातिहरु अलिक लचिलो नै हुन्छन् ।
@PoYu-bs9cr
@PoYu-bs9cr Ай бұрын
विश्व लिम्बू सर को अझै उमेर छ किन सुर्ता
@RodungKirati-k9x
@RodungKirati-k9x Ай бұрын
40 कटिसको उतोले काम गर्दैन हला
@namkhanngajato3911
@namkhanngajato3911 Ай бұрын
Kina nagarnu 60kate KO le bihe gareko dekheko xu
@laxmiregmi8172
@laxmiregmi8172 Ай бұрын
Baba ko bhumika ramro khalnu vako xa yastoi baba har devorce xora xori ko hos❤
@shantalimbu8101
@shantalimbu8101 Ай бұрын
Biswa vaiko vanaile man xoyo
@parshuramrai5811
@parshuramrai5811 Ай бұрын
ए समकोण कार्यक्रम मा सहभागी सबै
@yagyarajjoshi9323
@yagyarajjoshi9323 2 күн бұрын
सम्बन्ध बिच्छेद को प्रचार गरेको पाइयो।
@rajendraoli3755
@rajendraoli3755 Ай бұрын
अहिले अबको सोतन्त्र को जमानामा पुरुष ले बिवाह नगर र बच्चा पनि नपाऊ महिला का सोच बच्चा को को सोच ले गर्दा बिवाह नगरी बस
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
डिभॅोस आमाले भनेको कानूनले नै छोरा भेटन दिदैन् भनेको कुरा सरासर गलत हो यो । संसारको कुनै देश छैने जहां डिभॅोस केसमा आमा भनदा बाउले बढी हैसियत राख छन् । संसारमा जहां पनि डिभॅोस केसमा आईमाइको नै बढी अधिकार हुन्छ संतानको संबंनधमा ।
@MrKewalrai
@MrKewalrai Ай бұрын
कसले भन्यो भेट्न दिँदैन भनेर? कानुनले दुवैलाई बच्चा भेट्न दिन्छ।
@jaynepal3221
@jaynepal3221 Ай бұрын
सम्बन्ध बिच्छेद को कुरा लिएर बहस नै सुरु भएछ ।यो अति नै राम्रो कुरा हो नेपाल सरकारले लिएको शिक्षा नीति र शिक्षाको उदेश्य नै यहि थियो । आखिर शिक्षाले जे उदेश्य राखेको थियो ।अनि संविधान सरकार र राजनितिकदलले चाहेको उदेश्य प्राप्ती भएको हो
@shriramdevkota1803
@shriramdevkota1803 Ай бұрын
अनुहार छोपेको बहिनिको कुरा सुन्दा यो पनि गतिलो लागेन।
@damodarregmi491
@damodarregmi491 Ай бұрын
मन सफा भय कुरा काटदैमा खराव हुदैन केही महीला खराव हुन्छन सवै राम्रा हुदैनन
@KumbeDon
@KumbeDon Ай бұрын
कारण यी हुन १ श्रीमती वा श्रीमान बिदेशिनु बढि श्रीमान कमाउने श्रीमती रमाउनि २ आर्थिक रुपमा सक्षम महिला ३ प्रबिधिकाे बिकास ४गाउबाट शहर झर्नु ५अधिकार बढि ६ ३
@user-ih7te6ln9w
@user-ih7te6ln9w Ай бұрын
एक अर्कामा बिस्वास ,,माया,,सल्लाह केयर भय पछि,घर चल्न सजिलो हुन्छ। जीवन सहज हुन्छ। अनि श्रीमान होस या श्रीमती संग तेस्रो पक्ष आउँछ अनि सबै तहस नहस हुन्छ घर परिवार।। आज मेरो घर उहाको हरेक कुरा मा झुट,अनि सल्लहा नगर्ने, बाहिर अरु संग कल म्यासेज सबै प्रमाण भेटाय।अझै आफ्नो कुरा ठुलो, मैले बोल्दै मा लेराय त पैसा दिय तेरो बाउको दिय त मैले समय माग्दा,जहिले यस्मै झगडा म संग कुनै सल्लाह छैन,म जहाँ गय नि जे खाय नि बिरामि हुदानि केयर छैन। बाहिर केटि लाई म्यासेज मा तातो पानी पिस्यो रे के खाइस्यो रे,यस्तै धेरै कुराले मन दुखायछ,,अझै आफै नया फेसबुक आईडि खोलेर,फेरि नया केटि कनट्याक मा😀
@tulasidebipandeya9920
@tulasidebipandeya9920 19 күн бұрын
100% right adhibakta jau ko bhanai
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k Ай бұрын
Nepalma purus pidit dherai xan ahile
@hemantachemjong9168
@hemantachemjong9168 Ай бұрын
बच्चै भेट्न नपाएर डिभोर्स चाहिँ यत्रो पनि हुदैन होला हौ। जे होस् खुशी छन् होला; राम्रो
@shrawan19-20
@shrawan19-20 Ай бұрын
महिलाहरु फाईनासल्ली ईन्डिपेन्डेन्ट भएपछी सम्बन्ध राम्रो हुन्छ भनेर कल्पना गर्नु नै गलत हो। जब आत्मनिर्भर हुन्छ महिला तब मलैइ यिनको आवस्यकता छैन अथवा म यो भन्दा राम्रो डिजर्भ गर्छु भन्ने सोच जान्छ तर पुरुष बाहिर अरु सङ्ग जिस्केला तर केही पैसा कमायो भने पहिलो कुरा आफ्नो श्रीमती छोराकै बारेमा सोचिन्छ
@thakurram933
@thakurram933 Ай бұрын
आअफ्नो गम पाकेको केरा कच्कच सुनेर बस्नु भन्दा अलग अलग बसेको सान दर tention free
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
सम्बन्ध बिछेद बाट बच्चालाई ठुलो असर गर्छ ! सके सम्म मिलेर बस्दा राम्रो !यो घटना मेरो परीवार मा पनि भएको छ आफ्नो नाम मा घर जग्गा भएको भने महिला ले श्री मान लाई अलि दबाब राख्न खोजेको मैले अनुभुती गरेको छु !
@rajuruchal2626
@rajuruchal2626 Ай бұрын
यो एकतर्फी कुरा भयो यदि devorce भएपछि दुबै सिंगल भयेको अवस्था मा यो सम्भव होला तर दुवै मा एक ले मात्र विवाह गर्यो भने यो केही नी गर्न सकिन्न बच्चा लाई हेर्ने माया हरु sayog गर्न सकिन्छ
@padambhujel1023
@padambhujel1023 Ай бұрын
बिस्व सर को कुरो ले मेरो मन छोयो ❤❤
@viperff8413
@viperff8413 Ай бұрын
ऐसतेै हो खेलाडी महिलाले बोल्ने तर म ऐसतो गरनु हुदैनन् बच्चाको भबिस्य बिग्रेरीनछ भने सोचनु परदैन अहिले पैसा र बैँस सकिए पछि पहिलाको बुढा राम्रो हुनै सकिदैन
@GobindaRai-i3x
@GobindaRai-i3x Ай бұрын
हैन हौ 11:23 लुङाँ राई र लिम्बू त अन्तरजातीहैन हौ भाषा र कल्चरमात्र फरकहो।
@kirankhadka1966
@kirankhadka1966 Ай бұрын
keti manchhele kamako mero vanne jasto hunchha re tara kta manchhele kamako hamro ho vanne hunchha anuhar nadekhako madam le vaneko kura chitta bujena 😢
@rnraj4051
@rnraj4051 Ай бұрын
नारी सबैको लागि #आमा र #देवि हुन तर अबुझ पुरुष वा महिलाले आफ्नो धर्म निर्वाह नगरेको हुनाले हुने भनेकै सम्बन्ध बिच्छेद हो। अनि सम्बन्ध बिच्छेदले एकजनालाई मात्र होईन घरपरिवार र समुदायलाई पनि समस्या पर्छ। चाहे जस्तोसुकै अवस्था आओस महिला/पुरुष जतिनै सशक्त भएपनी आखिर परिवार परिवार नै हुन यस्ता पश्चिमाको देखासिकी गरेर आफ्नो पारिवारिक जीवन बर्बाद नगर्नुस🙏🙏
@ramharighimire1673
@ramharighimire1673 Ай бұрын
"जब प्रेममा फितलाे पन आउ छ, तब सम्पुर्ण दाेषहरु फैलिदै जान्छन्"!!!
@jennyrai9360
@jennyrai9360 Ай бұрын
बिस्वो भाइ तपाईहरु दुबैजना अब फेरि मिलेर बस्नुस न हुन्न?? सारै नराम्रो लाग्यो😢 बच्चा लाई असर पर्छ आफ्नो परिवार जस्तो अरु कोहि हुदैन
@parvinmagar2929
@parvinmagar2929 Ай бұрын
जाथी बाहिरको रसिलो रसिलो कुरो पायो होला येस्को कुरै सुन्दा कस्ती होला आफू बिकाउनलाई येति अम्म
@narbahadurtamang8327
@narbahadurtamang8327 Ай бұрын
100% श्रीमती कमाउने आत्म निर्भर भएमा श्रीमाले नदिएपनि आफै गरेर खानुसक्छु भन्ने भाबमापनि हुन्छ र बिदेश जाने डिपेन्सिप बिवाहा को हो समन्ध दर्ता 95%
@JiwankoChautari
@JiwankoChautari Ай бұрын
आफ्नो बच्चा,नानिबाबुहरुको भविष्य ❤️बच्चाहरुको मानसिक्ता बिग्रेला भनेर ☹️भोलिको दिनमा राम्रो होला🤗 भन्ने कुराहरु सम्झेर😘 जीन्दगी बिताउनु भएका साथिहरु कता हो🙏
@tikarai255
@tikarai255 Ай бұрын
Yesta Layer re.Aafai Divorcy Bhutroko Ramro Hunxa 100% Ma 95% Xori Manxele kamauna Thalepaxi Divorce Hunxa .
@yamunakauchamagar8946
@yamunakauchamagar8946 Ай бұрын
समकोण मा बोल्न मलाई पनि असाध्य इच्छा छ ।
@Mayashree123-g9n
@Mayashree123-g9n Ай бұрын
मेराे क्षिमान ले अर्काे बिबाह गरेका छन् दुई अाेटा बच्चा काठमान्डाै काे स्कुल मा म अाफै ले खुवाउदै पढाउदाै सब जिम्मेवारि मैले नै गरेकाे छु मैले बाटाे बिराएकाे छैन अब म बिर्गेकाे हाे कि मेराै श्रिमान ??? तर नि अलिकति चै मलाई नै दाेषि देख्छ याे समाज ले किन??? यदि म गलत थिए भने भने श्रिमान ले अझै बाेलचाल छ तर नानि लाई एक रुपया खर्च गर्दैनन्
@sunitabasnet5649
@sunitabasnet5649 Ай бұрын
Alikati samajle hami mahila mathi herni najar purus ko vanda darae farak xa sirmati mareko 1 years napugi bihe gareko sirmanlae tahi samajko manxele badae dinxan adhi tahi tauma sirmati vanda agadhi sirman maryo vani anek tariko upanam dinxan tahi vayrw darae pida Ani nirdos vayrw pani doshi vayrw hinnu parni badyata xa hami nari ma 😢😢
@manishlimbuthegim3513
@manishlimbuthegim3513 Ай бұрын
chup chap bihe garnu kura khattam
@KokoOi-s9d
@KokoOi-s9d Ай бұрын
Girls ladies womens haru le Life ma four Jana Boy Lai matrai trust garnu. 1.Trust your Father only 2-Trust your Afno husband but not boyfriend . Marriage hunu Vanda agadi Boyfriend Lai husband ko position ma kailey narakhnu(and boyfriend sanga curiousity ko Lagi or entertainment ramailo attraction vayera sex nagarnu otherwise it will spoil yourself आफुलाई कहिले पनि माफी दिन सकिदैन जसले गर्दा तपाईलाई डिप्रेसन एनेक्जाइटि, कुनै पनि काम कुरामा राम्रो सँग ध्यान नजाने आफुले चाहेको चिताएको जस्तो success नहुने मनमा सधैंभरि पिडा दुःख हुने भइरहन्छ।you can't tell lies with yourself you will always feel guilty of your illigal sexual relationship) केटा मान्छे कहिले पनि मिल्ने साथिbest friend हुन नै सक्दैन उसले कहिले यो केटि लाई आफ्नो ओछ्यानमा सुताउन सकु भनेर मात्र सोचिरहेको हुन्छ जसका लागि केटाहरु केटिको धेरै माया गरेको कियर गरेको नाटक रचिरहेका हुन्छन्, kt haru kamlo maan aru lai chadai biswas garne भावनामा चाढै बगेर sex गर्न तयार हुन्छन्, जसले गर्दा पछि हुने वैवाहिक जीवनमा श्रीमान संग आकर्शण कम हुने मनमा शान्ति नहुने मेरो विगतमा गरेका घृणित कार्यहरू थाहा पाउनेछन् कि कसैले भनि दिने पो होकी भन्ने डर मनमा सधैंभरि भइरहन्छ। विदेशीcultureबाटinspireभएर आजकालका केटिहरु schoolपढ्दा देखि नै boyfriendGirlfriend बनाएर online chattingगरेरonline sexगर्ने अनि नदेखेको नभेटेको पनिcloseभइसक्ने।भेटेको दिन नैTeenageमैSexगर्ने culture जस्तो बनाएका छन् Loveभनेको नैSexहो जस्तो परिभाषा अहिलो young generation teen-ager हरुमा परेको रहेछ।सानोसानो कुरामा झगडा गरेर tragedy पर्ने छुट्टिने कुरिती चलिरहेको छ।तेसपछिBoysभन्दा पनिGirlहरु विछिप्त हुने र सहानुभूति लिदै अर्कोसँगLoveगर्नेSexual relationshipराख्ने विस एक्काइस वर्षको उमेरमानै३-४वटा सँगLove गरिसकेका हुनेरहेछ।तेती बेला सम्म उनिहरुDepression anxiety guiltyभएर भित्र भित्रै कुहिएर बसिसकेका छन्।जसले गर्दा वैवाहिक जीवनमा श्रीमान संग आकर्शण कम हुने मनमा सधैंभरि पिडा दुःख हुने भइरहन्छ विगतका कामहरू ले मानसिक तनाब हुने परिवारको कुरा सुन्न झर्को लाग्ने एक अर्का प्रति शंका गर्ने।विगतमा धेरै जना संगLove गर्नेSexual relationshipराख्ने कार्य गरिसकेकी हुनाले फेरि अर्काे सँग सम्बन्ध बनाउन सजिलो हुने रहेछ जसका लागि आजकालक tiktok IMO Mesngr, Tinder,Snapchat ,Fb,Whtapp,insta,bingo,Viberभनेको नै आफ्नो परिवारलाई त्यागेर नयाँ नयाँ जोडी बनाउने अवैध सम्बन्ध राख्नेinternet 🛜 एउटाRedlight areaजस्तो भएकोछ।स्वतन्त्रता को नाममा छाडापन भित्रयाउने तपाईँहरू योगदानको ठूलो छ।तेस्तासँग बिहे गरेरVulgerको उदाहरण बन्न पुग्छन्lमहिलाहरू दिदिबहिनीहरु एउटा कुरा राम्रो सँग बुज्नु जरुरी छ कि केटाहरु सेक्सको लागि मात्र सोचिरहेका हुन्छन् केटाहरुसँग नजिक हुँदा धेरै ध्यान दिनुहोला।तेसैलेBoyfriendसँग विबाहअघिSexनगर्नु लSexगरे पछि अझ धेरै माया गर्छकि भनेर भावनामा चाढै नबग्नु होला ल।छोरा मान्छेको लागिSexभनेको शारीरिक आनन्द मात्र हो जसले गर्दा केटाहरुSexगरि विर्य(sperm)झरिसकेपछि कुनै अरु क्रियाकलाप गर्न चाहदैनन् भने केटिहरुSexगरि सकेपछि पनि केही समय अँगालोमा बाँधिएर बसिरहन चहान्छन्।Boy use to take sex as physical relationship only,but not for any others intimacy or closeness .Girls use to take sex as her feelings intimacy and closeness.So girl try not to do sex with boys to be a tools for boy केटाहरूको यौन सामाग्री नबनिदिनु है।आफ्नो श्रीमती श्रीमानसंग मात्रSexual relationshipराख्नु है 3. Trust योर afno brother only 4 Trust your son. Baki Aru kta haru sub bato ma veteko or bus ma veteko passenger jastai ho.
@KumariTamang-sq4js
@KumariTamang-sq4js Ай бұрын
आटिलो साहासी 🙏🙏🙏🙏
@narayanrai1056
@narayanrai1056 Ай бұрын
वक्तासक्ता केही होईन नारिमा शिक्षा र सुबिधाको दुरुपयोगले घमन्ड सृजना भो र प्राय नारि समुहको छुटनुबिकल्प छैन भन्ने काउन्सिलको कारण नै हो मिल्नु सहनु भन्दा हाम्रो समुहमा आउ मिलाईदिन्छौँ र भेटिहाल्छौ भन्छन फेरि त्यहि हुन्छ क्रमले
@PrashantBTR
@PrashantBTR Ай бұрын
Euta chai age le matter garxa divorce huna ma Jun Biswa limbu ko.
@bhupenkoirala
@bhupenkoirala Ай бұрын
सम्बन्ध विच्छेदहुनु प्रमुख कारण इ ४ कारण हुन कि जस्तो लाग्छ। १)सुन्दरता २)सीप ) पारिवारिक सम्पती ४) अनि एक अर्का को कुरा हरु नसुन्नु यस्तै कारणले गर्दा सम्बन्ध विच्छेद हुन्छ।
@dhirajgachha8473
@dhirajgachha8473 Ай бұрын
अहिले डिभोर्स धेरै हुनुको कारण मुख्य सामाजिक संजालको गलत प्रयोगले नै हो।र बाध्यताले बिदेशीनुको कारण हो जस्तो लाग्छ।
@tankthapa8243
@tankthapa8243 Ай бұрын
उपदेश दिन र व्यवहारमा आफु माथी परेकाे कुरा जमिन र आसमानकाे फरक छ।
@Debuchronicles
@Debuchronicles Ай бұрын
भारतमा सम्बन्ध बिच्छेद 1% हुनुको पछाडी सामाजिक चेतना नेपाल र नेपाली को तुलनामा सयौं गुणा बढी छ विश्व जी! समाज र परम्परा सङ डराउनु भनेको हिन हुनु, दबाबमा बस्नु,आवाज उठाउने हिम्मत नगर्नु होइन। धर्म संस्कार संस्कृति परम्परा जसले समाजलाई परिवारलाई बाधेर राख्छ त्यो संस्कारको पालना गर्नु जिम्मेवारी हो भनेर त्यहाँका नारी समाजले बुझ्नाले गर्दा हो। कानुनले भारतका महिलालाई पनि उत्तिकै अधिकार दिएको छ। तर उनी हरु त्यस्को दुरुपयोग गर्दैनन। भारतका महिला नेपाली महिला को तुलना मा हजारौं गुणा बढी आत्मनिर्भर र शिक्षित छन। समाज संस्कार संस्कृत परम्परा को पालना नगरेर केवल देखा सिकि र पस्चिमे शैली अपनाउने भएर नेपालीको अबस्था बिगृएको हो। शिक्षा पनि एति सागुरो छ कि सामान्य नेपाली नागरिक को IQ उदेकलाग्दो छ। अनि कसरी आउँछ चेतना!
@user-vo5xj9pf3w
@user-vo5xj9pf3w Ай бұрын
सम्बन्धविच्द हुनुमा (1) परस्त्री र परपुरुषको मोह (2)श्रीमतीले श्रीमान लगायत सम्पूर्ण परिवारकालाई अन्डरमा राख्न खोज्नु र अन्डरमा बस्न नसक्ने हाम्रो संस्कार (3) माईती तर्फका आफ्नो श्रीमान तर्फका पराई सोच्नु । यति नै होला कारण
@SumanKulung
@SumanKulung Ай бұрын
Yo kurama ma sahamat xu😂
@user-yb8on9bl2y
@user-yb8on9bl2y Ай бұрын
Mahila ni sochyara naram hunuparxa tara bachan tikho garxan pahilay budalahi ahilay slfes hunxan k gamandi hunxan ho
@PremBabu-ew7mc
@PremBabu-ew7mc Ай бұрын
Biswa limbu ko kura ma sahamat👍
@TrollgangbangTrollgangbang
@TrollgangbangTrollgangbang Ай бұрын
Bishow limbu solti sanga jodi milaidinu ni hou ❤❤ 😂😂
@user-zj1mm8ls1d
@user-zj1mm8ls1d Ай бұрын
बुडिलेत छोरी पाईसक्यो तbiswo sar ❤
@limbusasi9738
@limbusasi9738 Ай бұрын
Hora hoina hola
@puspabhattrai6025
@puspabhattrai6025 Ай бұрын
Biswo ko budi ko ho ke ho name ghar plz 🙏
@hijing3647
@hijing3647 Ай бұрын
बिश्व को ex बुडि कुन जात को होर
@limbusasi9738
@limbusasi9738 Ай бұрын
@@hijing3647 Sherpa ho jastai lagxa
@dipakrai3181
@dipakrai3181 Ай бұрын
होर होइन होला फोटो हेर्न मन छ
@nilprasadpokharel4495
@nilprasadpokharel4495 28 күн бұрын
महिलाले अलि बढी कुरा गरे जस्तो लाग्यो ।विश्वकाे कुरामा समझदारी देखिन्छ ।
@liluthapamagar5887
@liluthapamagar5887 Ай бұрын
यो राई लिम्बू तामाङ हरु यस्तै हो जति सुधारे नि काम छैन गधालाई नुहाएर कहिले गाई हुदैन यो बुडा छोड्ने बुडि छोड्ने यो चली आयको यिनिहरुको नियम हो राई लिम्बू तामाङ प्राय यस्तै हो
@user-iy1iy3ut5i
@user-iy1iy3ut5i Ай бұрын
Xori manxe le dherai keta sang sambhand banaudai hidne bhayeko ra face book le ho sambhandha bichhedh hunu ko karan
@langyokt.v.7283
@langyokt.v.7283 Ай бұрын
बच्चाकाे मया हुने महानुभावले किन डिभाेर्स गर्नु पर्ने हाेला 🤔 अहिलेसम्म नबुझेको कुरा 🤔
@romanroy2252
@romanroy2252 Ай бұрын
divorce को मुख्य कारण पारिवारिक संस्कार र आर्थिक रुपमा सबल हुनु नै हो ,धेरैजसो चर्चित र आर्थिक रुपले सफल महिलाहरु divorce भएकै हुन्छ
@bishnumalla1689
@bishnumalla1689 Ай бұрын
Biswa limbu lai यो दुई जनामा एक जना मिलाउँदै host mam
@yubarajgurung1338
@yubarajgurung1338 Ай бұрын
सम्बन्ध बिच्छेद भैसकेको जोडीहरु फेरि मिलन भएको जोडिहरु छ छैन यस्तो हुन सक्लाकी नसक्ला यदि यस्तो केस छ भने प्रस्तुत गर्नुस है निर्मला म्याम । तपाईं को कार्यक्रम हेर्छु सके सम्म नछुटाईकन ।।
@arjunktamang
@arjunktamang Ай бұрын
तेस्तो कति छ छ तर तिनिहरुलाइ अनतर्बार्तामा लेउन पनि मिलेन
@ramkandel8329
@ramkandel8329 Ай бұрын
3 woti mahila 1 jana purus aani mahilako badi ramropaan dekhihalchhan…..
@abiskaroli9356
@abiskaroli9356 Ай бұрын
अदिब्कता को कुरा सहि छ कुरा बुझ्नुपर्छ घरको मूलि ले बुहारी जुनै ओदा होस् दास प्रथा हटदैन बुहारतन छ नेपाल मा भगवान्
@movietime8029
@movietime8029 Ай бұрын
Hahaha😂😂😂 gara gara 👍👍 jindagi bhar pachutau ini haru ko baccha pani pachi yestai huncha herdai jaau divorce ta fashion bhacha nepal ma 👍
@milanmagar6169
@milanmagar6169 Ай бұрын
महिला हरु लाई चाहिँ परपुरुस छानिछानी पोइल जाने अधिकार दिएको कारण पनि हो दिभोर्स बढ्नु को कारण अब यस्लाइ नियन्त्रण गर्नु छ भने पोइल जाने महिला हरु लाई फाँसी दिनुपर्छ नत्र यस्तै हो भने पुरुश हरुको जिन्दगी त बर्बात नै भै हाल्यो बच्चा हरु को पनि जिन्दगी बिगृन्छ
@parshuniroula9380
@parshuniroula9380 Ай бұрын
थुतुनो छोप्ने आइमाइ को कुरा सुनेर झनक्क हासो लाज्ञो धन्यबाद भगवान मलाइ चाइ बुझ्ने श्रीमती दिनु भो
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n Ай бұрын
एक्दिन पालो आउलानी फेरि
@user-cj2od8jg5s
@user-cj2od8jg5s Ай бұрын
अनुहार लुकाउनु किन नि??सम्बन्ध बिछेत भै सके पछि,को यसरी पुर्नर भेट् गराउन ठिक होइन जस्तो लाग्छ्🤔🤔
@rajendraoli3755
@rajendraoli3755 Ай бұрын
कोहिकोहि महिला के गतिली आफुले जन्मायका साना बच्चा छोडेर जान्छन्
@YonjanRaja
@YonjanRaja Ай бұрын
सम्बन्ध फुर्सदिलो वैदेशिक रोजगारी अहम्ता नै जस्तो लाग्छ!
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
बच्चा जन्मे पछि डिभोर्स गर्नु पाप हो
@user-mp4jr9gp9x
@user-mp4jr9gp9x Ай бұрын
अहिले पछिल्लो समय सम्बन्ध बिच्छेद गर्दै रकम असुल्दै डिभोर्स गर्ने महिलाहरुको सङ्ख्या बढ्दो।
@wowgoodnewsmamyishrees7780
@wowgoodnewsmamyishrees7780 Ай бұрын
Didi❤❤❤
@samjhanatamang3665
@samjhanatamang3665 Ай бұрын
गल्ती बाबा आमाको हुन्छ सजाय छोरा छोरी ले भोग्नुपरेको छ अहिलेको अवस्थामा यो कस्तो खाल्को कानुन निर्माण गर्दैछन् सरकाले साइटमा बस्ने दिदीको कुरा सुन्दा मुटु फुट्ला जस्तो भयो एउटा चौध पन्ध्र वर्षको छोरा लाई यो खालको टचर सहन कति गाह्रो भयो होला उसले नत बाबाको माया नत आमाको माया वहाको समस्याको समाधान गरिनु होला पिल्ज 😢😢😢😢😢
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 15 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,6 МЛН