"सम्बन्धहरु" को मन छुने लाइन र विचारहरू | विजकुमार | Sambandha haru | Vijay Kumar

  Рет қаралды 14,580

Win Your Soul

Win Your Soul

3 жыл бұрын

"सम्बन्धहरु" को मन छुने लाइन र विचारहरू | विजकुमार | Sambandha haru | Vijay Kumar
सामाजिक सञ्जालले मानिसलाई सोसियलाइज गर्न कति सघाउँछ ??
'प्रयोगकर्ताको उदेश्येमा भर पर्छ । ओलिभर मार्कुस ले हल्का शब्द मा धेरै गहिरो कुरा भनेका छन् । सेक्स र हस्तमैथुनमा जे फरक छ, त्यही फरक साँच्चिकै सोसियलाईज गर्नु र सोसिएल मीडिया चलाउनु बीच छ ।'
पैसा हुनेको ज्ञान हुन्न । ज्ञान हुनेसँग पैसा हुन्न । कसैसँग रूप हुन्न । रूप हुनेसँग ढंग हुन्न । कसैलाई दुनियाँले वाहवाही गरे पनि पारिवारिक शान्ति हुन्न । चना खाएर काजुको धाक दिँदै जीवन बित्छ कैयौंको । कैयौं चाहिँ सेलिब्रेटी हुन पाईन भनेर डाहाले मर्छन्, थुतुनोले चाहिँ आफूलाई प्रसिद्धि चाहिन्छ भन्छन् । सबका आआफ्नै पीडा छन् ।
मैले यस भिडियोमा 'सम्बन्धहरु' भन्ने पुस्तकबाट केही माथि लेखेजस्तै मन छुने लाइन र विचारहरू लिएर आएको छु त्यसकारण यस भिडियोलाई पूरा हेर्नुहोला ।
Disclaimer:
Video is for educational purpose only. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non- profit, educational or personal use tips the balance in favor of fair use.
Queries--
Sambandha haru
Sambandha haru by Vijay Kumar
Sambandha haru bijay kumar
Sambandha haru book review
सम्बन्धहरु
विजय कुमारको सम्बन्धहरु
मन छुने लाइनहरु
सम्बन्धहरु किताबका मन छुने लाइनहरु
#sambandha_haru
#sambandhaharu
#सम्बन्धहरु
#Bijay_Kumar
#विजकुमार
#Vijay_Kumar
Thanks for watching...
#winyoursoul

Пікірлер: 18
@WinYourSoul
@WinYourSoul 3 жыл бұрын
पैसा हुनेको ज्ञान हुन्न । ज्ञान हुनेसँग पैसा हुन्न । कसैसँग रूप हुन्न । रूप हुनेसँग ढंग हुन्न । कसैलाई दुनियाँले वाहवाही गरे पनि पारिवारिक शान्ति हुन्न । चना खाएर काजुको धाक दिँदै जीवन बित्छ कैयौंको । कैयौं चाहिँ सेलिब्रेटी हुन पाईन भनेर डाहाले मर्छन्, थुतुनोले चाहिँ आफूलाई प्रसिद्धि चाहिन्छ भन्छन् । सबका आआफ्नै पीडा छन् । यदि तपाईंलाई यस भिडियो मन पर्यो भने -- भिडियोलाई like र channel लाई subscribe गर्न नभुल्नुहोला ।
@aanchalghimire99
@aanchalghimire99 2 жыл бұрын
खुशी पढिसके हाल सम्बन्धहरु पढ्दै छु
@anjaleedhungana200
@anjaleedhungana200 3 жыл бұрын
सर्जक प्रति सम्मान🙏🙏
@dipesh8387
@dipesh8387 2 жыл бұрын
Dear Manish, You have not said about your channel to me. But I found it.KZbin recommended me today.I do not know why, may be our choices, hobbies are same. I already knew,"You are doing something great ." Dreamers only dream, Workers work in silent, you proved it . When I heard voice in video ,my mind immidiately thought of your voice. I do not why, may be this may be because of our friendship , our journey together from Nursery to Twelve. 🥰🥰🥰🥰🥰🥰 "Timro hamro Sambanda pani juni juni lai ,aja malai youtube ley ne recommend garyo!🥰" Malai ne tmle nai gift garejo thyo hai yei book.Aja feri summary sunna paye.Your voice is awesome!🥰
@durgathapa8295
@durgathapa8295 3 жыл бұрын
Wow... Very nice 👌
@benjamingrahm7167
@benjamingrahm7167 3 жыл бұрын
Thank You so much for this video.
@binitasknowledge2733
@binitasknowledge2733 11 ай бұрын
Mw ahile paddai chu😊
@couple_goals.com1210
@couple_goals.com1210 2 жыл бұрын
Tankyou for the vedio🙏😍
@manojbuddhamagar8055
@manojbuddhamagar8055 Жыл бұрын
Nirwan Book 👍👍
@sandhyalimbu2235
@sandhyalimbu2235 2 жыл бұрын
Sambandhko fan ho ma
@WinYourSoul
@WinYourSoul 2 жыл бұрын
😀❤️🙏
@sandhyalimbu2235
@sandhyalimbu2235 2 жыл бұрын
म पनि पढदैछु
@WinYourSoul
@WinYourSoul 2 жыл бұрын
Lah Happy Reading ❤️
@user-hj3fs6tr4p
@user-hj3fs6tr4p 2 жыл бұрын
म पनि यही किताब पढ्दै छु
@WinYourSoul
@WinYourSoul 2 жыл бұрын
पढ्नुहोस् पढ्नुहोस् एकदम राम्रो छ यो किताब
@glaciersix1565
@glaciersix1565 2 жыл бұрын
Khusi koni banaunun
@glaciersix1565
@glaciersix1565 2 жыл бұрын
Khusi koni banaunun
@WinYourSoul
@WinYourSoul 2 жыл бұрын
यस्तै लाइनहरु त बनाएको छैन तर ' खुशीबाट ' यो भिडियो चाई बनाएको छु । kzbin.info/www/bejne/q2PHhamKrauFhbM
Novel- 'KHUSHI', part:1,  writer- Vijaya kumar pandey,
55:02
उर्मिला सुब्बा Official
Рет қаралды 6 М.
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,4 МЛН