सम्धी सम्धिना भाग ,10 ,ससुरा बुहारी को झडप सम्धी घाइते, samdhi samdhiana bhag 10 Rile dohori 2079

  Рет қаралды 817,843

Balchandra Baral

Balchandra Baral

Күн бұрын

Present :- सम्धी सम्धिना भाग ,10 ,ससुरा बुहारी को झडप सम्धी घाइते, samdhi samdhiana bhag 10 rile dohori 2079
...................................................
#Balchandra_baral #Rile_Dohori #Samdhi_Samdhina
🎙गायक/Singer
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Sagar Bc
🎙गायिका/Singer
Suman Thapa
Rita rawat
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

Пікірлер: 872
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
हजुर हरु को धेरै भन्दा धेरै मायाले सम्धी सम्धिना भाग १० लियर आयका छौ ।कस्तो लाग्छ अनि अरु भाग लेउन को लागि सल्लाह सुझाव दिनु होला ।
@bishalsinghpubg1633
@bishalsinghpubg1633 2 жыл бұрын
Kati kher aauch ki dai
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
@@bishalsinghpubg1633 7:30 ma
@sushilgaha4533
@sushilgaha4533 2 жыл бұрын
Jeri basante hunuparx
@aakretit.cheetri1719
@aakretit.cheetri1719 2 жыл бұрын
kina download garna milexaina dai
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
धेरै राम्रो छ साथै उत्तरोत्तर प्रगतिको कामना
@sanurai2689
@sanurai2689 2 жыл бұрын
पहिले राम्रो लाग्थ्यो अहिले राम्रो लागेन सब्द अशभ्य प्रयोगमा आयो
@romanrai1843
@romanrai1843 2 жыл бұрын
Sanu Rai Lai k na ramro lagexa ta ha
@rajkumardulalchhetri4663
@rajkumardulalchhetri4663 2 жыл бұрын
भाग 1 देखि 10 सम्म एकदम रमाइलो छ सम्धी सम्धिना रेले दोहोरी अब भाग 11 र को प्रथिछ्यामा छु हेर्नलाइ
@nirmalakisan3149
@nirmalakisan3149 2 жыл бұрын
11 ko partixa ma
@shantakharal4521
@shantakharal4521 2 жыл бұрын
Bhag 11pani plz Sir
@Samirpokhrel77l
@Samirpokhrel77l 2 жыл бұрын
Ma pani 11 ko parkhaima xu
@lakki_magar
@lakki_magar 2 жыл бұрын
स्याम दाजुको हरेक सब्द मन पर्छ मलाई 😍😍😍😍
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 жыл бұрын
ल आज नि सारै मज्जा आयो अब के बयान गर्नु सबै कलाकार १०1 हुनुहुन्छ ।सबै प्रती हार्दिक सम्मान गर्दै अग्रिम सुभकामना छ।
@dbkarsang6187
@dbkarsang6187 2 жыл бұрын
रिता बहिनिको आगमनले आजको लाईभ दोहोरि झनै राम्रो लाग्यो आवाज उस्तै राम्रो बहिनि को शब्द चयन पनि भाउजुले भन्नु नभन्नु भ्याई सक्दा पनि मिलाएर फर्काउनु भो । अहिले आएर तारा बहिनिको अल्लि बढिनै पो भोकि जस्तो मेरो ठम्म्याई मात्र है अन्यथा नहोस् । समग्रमा एक्दै रमाइलो भयो सम्पुर्णमा धन्यवाद छ्।
@sushilmagar444
@sushilmagar444 2 жыл бұрын
yes❤
@mamtasunari6890
@mamtasunari6890 2 жыл бұрын
U r right 👍️👍️
@binodsunar493
@binodsunar493 2 жыл бұрын
अब बसन्ते लाई कान्छी बुढी लिएरा आको भाग बनाउनु पर्यो मैले यो सम्धी सम्धिनी 1देखि 10 भाग हेरे सारै रमाइलो छ अबको 11 भागमा बसन्ते जुवाई न आको नि धेरै भयो आब चाई जेठि माथी सौता लिएर आउना पर्यो अनि झनै केश चर्किदै जान्छ जेरि पनि लेउना पर्यो धेरै राम्रो छ सबै कलाकार हरुमा मेरो सम्मान छ अगामी भाग झै रमाइलो होस शुभकामना छ होल सम्धी सम्धिनी टिमलाई
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
Thank u so much
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
सुमन दाजु बालु दाजु र ताराले फेरि हसाउने भए मुर्छा पारि पारि धेरै धेरै शुभकामना याे टिमलाई
@chinakc3908
@chinakc3908 2 жыл бұрын
Sab vanda dheraii Shyam lyy hasauxa😂😂
@samikshyatripathi5160
@samikshyatripathi5160 2 жыл бұрын
बबिता बानियाँ जि र वसन्त बिश्वकर्मालाई पनि ल्याएको भए हुन्थ्यो नि के नपुग्या के नपुग्य‌ा जस्तो भयो झन मज्जा आउथ्यो नि बबिता बानियाँ जि भएको भए🥰🥰
@sargamshreejana1215
@sargamshreejana1215 2 жыл бұрын
जेरि दिदि र बन्सत दाइ लाई नि लियर आउनु पर्यो भाग 11मा बाल्चन्द्र दाइ🙏🙏धेरै रमाइलो लग्यो दोहोरी हेरेर धेरै हासियो पनि
@laxurana8400
@laxurana8400 2 жыл бұрын
Dami x
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
गीत लय भाका एकदम राम्रो छ, जति सुन्यो उति सुनुँ-सुनुँ लाग्ने। अब अलि अनुशासित भएर अन्त्यमा मिलाप गराउनुहोला।
@bidhiyasubba2161
@bidhiyasubba2161 2 жыл бұрын
सारै असब्य शब्द हरू भयो मलाई त सारै मन परेन यस्तो सारो त झगडा परदा त गरदैन्न है छि मन परेन यस्ता शब्दह रू अलि सुहाँएन ।
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 2 жыл бұрын
जति अर्को भाग आउँछ तेत्तिनै रमाइलो शब्द हुन्छ फेरि पनि आर्को भाग हुनुपर्छ धेरै राम्रो छ सबैलाई शुभकामना 🙏🙏🙏🙏
@Gitagaire120
@Gitagaire120 2 жыл бұрын
भाग 11बिल्कुल चाहियो 😁🤩🤩🤩 "पख्नुस ट पख्नुस ट" भनेर धेरै दिन नपर्खाउनु नी फेरी😂😂😂
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
हजुर कत्ति रमाइलो 😂😂😂😂😂😂😂😂
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
finally आयो भाग 10😉🤩 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@ashokpasswan5534
@ashokpasswan5534 Жыл бұрын
यो दोहरी म धेरै सुनछु।श्याम दाईं को स्वर मलाई धेराई मन परछा।i am big fan Rana dai.
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
श्याम रानाको अनि बलचन्द्र दाइ अनि सुमन को लगायत सम्पुर्ण टिम को ठुलो फ्यन हो म❤❤❤
@mohanstha8708
@mohanstha8708 2 жыл бұрын
जेरि र बसन्त जि लाई पनि संगै ल्याउनु पर्यो बालचन्द्र जि। दोहोरी निकै रमाइलो लागि रहेको छ। अझै राम्रो ल्याउनु हुनेछ भन्ने प्रतीक्षा मा छौं।🙏
@nanakjoshi5950
@nanakjoshi5950 2 жыл бұрын
Tara ko sabda alik besi xada vayo
@bishnupulami88
@bishnupulami88 2 жыл бұрын
कडा श्याम जी को प्रस्तुति 👌👌👌👌🙏🙏
@mahendrakunwar1423
@mahendrakunwar1423 2 жыл бұрын
येस्तो हानाहान त अल्लि सुहाउँदो भएन. मर्यादा को पालन गरौ।। रमाइलो गरौ।। जय गीत सङ्गीत जय नेपाल ।। निकै रमाइलो भाग
@kamalatamang7727
@kamalatamang7727 2 жыл бұрын
ramarai x n hajur
@neerushrestha323
@neerushrestha323 2 жыл бұрын
Saii ho
@ishwarrai5365
@ishwarrai5365 2 жыл бұрын
वकिलको को भुमिका भएना सासु ससुरा सङ्ग हातपात गर्नु आउने बुहारि को वकिल ब्याजेति हरु बुहारि को टिमत
@harkagurung1613
@harkagurung1613 2 жыл бұрын
तपाईंको हरु को १०औ भाग पनि राम्रो छ तर हात हाल हाल नगरेको भए समझदारी रुपमा गाएको भए अझै राम्रो देखिन्थ्यो कि सर म साउदी अरब बाट हेर्दै छु है सर 🙏🙏🙏
@allgamer3178
@allgamer3178 2 жыл бұрын
सारै राम्रो लाग्छ हजुर श्याम रानको प्रस्तुती लागायत सबै टिम लाइ
@rituthapa6765
@rituthapa6765 2 жыл бұрын
1देखि 10 सम्न् हेेरियाे अाजत छाेरा नभेटिय सम्म रमाईलाे भयन
@mayaacharya9634
@mayaacharya9634 2 жыл бұрын
कीरा परू हात भाच्चीऊन एस्ता सराप नगर सरै फोहोरी गीत
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 2 жыл бұрын
इन्द्रेणी काय्रक्रम भन्दा धेरै राम्रो सम्धि सम्धिनि सम्पुर्ण टिमलाई मेरो हृदय देखि सम्मान। विशेष गरी बाल,सुमन,श्याम,तारा र हेरि जिलाइ
@nandaramjaisi2783
@nandaramjaisi2783 2 жыл бұрын
Heri😂
@BADBOY-nu6wb
@BADBOY-nu6wb 2 жыл бұрын
ससुरा बा श्याम राना को टिम कमजोर भयो गाठे बुहारी को टिम ले बडी पेल्या जस्तो लाग्यो 😀 खैर रमाइलो भयो 👍🏻🙏🏽
@balusingdhakal3162
@balusingdhakal3162 2 жыл бұрын
Wawawa khatra chha bhag 10 pani shamdi shamdina ko dohori shabai timlai dhannebad chha hai aba 11ko partixama 🙄🙄🙄🙄🙄 xau
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम 2 жыл бұрын
आज त झनै रमाइलो भयो जेरि कता हो फ़ेरि धन्यवाद सम्पुर्ण टिमलाई
@MiraMalla5
@MiraMalla5 Жыл бұрын
Best sagar suman shyam ko
@anuthapa8341
@anuthapa8341 2 жыл бұрын
Shyam dai ko expression sarai khatra xa....ani tara dd chai khatra chothale gaaeka....sarai ramro dohori
@deepeeshpun4500
@deepeeshpun4500 2 жыл бұрын
तारा बहिनीकाे पारा उग्र छ त्यसलाई सुधारनु पर्नेछ ।
@sudippoudel3353
@sudippoudel3353 2 жыл бұрын
Balchandra tara r sumanko jit
@sardhapoudel1720
@sardhapoudel1720 2 жыл бұрын
धेरै धेरै रमाइलो दोहोरी मलाई हजुरहरूको दोहोरि धेरै रमाइलो लाग्छ
@somaygalam2768
@somaygalam2768 2 жыл бұрын
yo syam rana nai tarale sarai ramailo garne k derai ramro lakyo
@mrjjibuu
@mrjjibuu 2 жыл бұрын
यो दोहोरि हेर्दा मन निकै खुशि हुन्छ तारा बैनि शब्द को एकदम खानि नै गुनु हुन्छ तर अलिकति अनुशासित हुन न बिर्सनु है बैनि लाई आग्रिम शुभकामना छ अन्याथा न लिनु होला ... र त्यसैगरि आम्रो श्याम राना दाजु को त बोली सुणेपनी मन खुशि हुन्छ ..! र सुमन परियार दाजु को पनि स्वर शब्द एकदमै मीठो आउँछ र बैनि तारा लाई अनूशित हुनु भन्दै सम्पूर्ण टीम प्रति शुभकामना छ
@anuadhikaree9008
@anuadhikaree9008 2 жыл бұрын
भाग १ देखि ९ सम्म नछुट्याइ हेरेर १० को प्रतीक्षा मा थिए पूरा भो आज ❤️❤️❤️ छिट्टै ११ पनि आओस ❤️🤘
@ramrajrokamagar7119
@ramrajrokamagar7119 2 жыл бұрын
अरु त सबै एक दमै राम्रो छ एक दम रमाइलो लाग्यो अरु भाग भन्दा ससुरा बुवारि को लडाइ पर्दा पेट मीची मीची हासियो तर बाउ छोरी को समूह को लए अलि मिलेन जस्तो लाग्यो गल्ती भए माफ पाउ
@jinugurung4096
@jinugurung4096 2 жыл бұрын
Sarai ramailo
@nepalivloger977
@nepalivloger977 2 жыл бұрын
बालचन्द्र को हासो ले मुर्छा 😁 पर्ने कोको हुन्हुन्छ कुन्नी हजिर गर्नु है 👉️🙏
@manuthapa7889
@manuthapa7889 2 жыл бұрын
जेहोस रमाईलो छ ।।
@gurbahadurthapa9265
@gurbahadurthapa9265 2 жыл бұрын
बाल चन्द्र र सुमन परियार तिर लय भाका बिगिएको सुनेको छ
@meghraj16066hfjh
@meghraj16066hfjh 2 жыл бұрын
Samdhi samdhina bhag 10 ma rita Bunu lai pani dekhana paiyo congratulations all teem lai love you all 🌹💕
@Armyblink04
@Armyblink04 2 жыл бұрын
ramro ta lagyo tara kunai sabdha ali naramro vayo aru sabai thikx badhaix daju balchadra ko temm❤️❤️🙏🙏🙏🙏
@durgeshkcofficial98
@durgeshkcofficial98 2 жыл бұрын
आहा निकै रमाइलो सम्धी सम्धिना रिले दोहोरी भाग 1 देखि अहिले 10 भाग सम्म हेरि रहेको छु मजा आउँछ अब 11 को प्रतीक्षा मा है
@manjughimire3693
@manjughimire3693 2 жыл бұрын
ekdam ramro chhha bhag 1dheken 10 sama waiting for bhag 11chito herna payouus
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागी
@maganesi2358
@maganesi2358 2 жыл бұрын
Wow balchandra dai vhag 10 pni ramro xa tara kada gauna
@ffwarrior4107
@ffwarrior4107 2 жыл бұрын
म त श्याम राना लाई मात्र हेरेको हेरै हुन्छु श्याम राना को याक्टिन सारै मन पर्छ
@rjnepal9415
@rjnepal9415 2 жыл бұрын
वावा आउदो शृंखला को प्रतिक्षा मा फेरि
@bishnuthapa9561
@bishnuthapa9561 2 жыл бұрын
हासेरै मोर्छु होला हो कति रमाइलो दोहोरी 👍️👍️👍️👍️🌷🌷🥀💃💃💃👌👌💕💕💐🌺
@chandrasugam698
@chandrasugam698 2 жыл бұрын
अडियो ले गर्दा सुन्नै मजा आयेन नि त बोरो हरु।
@sagarkarki6664
@sagarkarki6664 7 ай бұрын
तारा को बक्वास अलि बढी भयो अनि आज सुमन तारा बालुको लय थोप्पो मिलेन छ्या
@nabinbuddha3887
@nabinbuddha3887 2 жыл бұрын
अाहा कतिरमाईलो सबैजनालाई सुभकामना छ
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर मिल्छ भने शेर गर्नु होला ।
@dineshrasaili3525
@dineshrasaili3525 2 жыл бұрын
Vage 1 dekhi na xutai hereko xu akdam ramro tim sabai lai dhannewod ra sabanta sir lai launu paro vage 11 ra ma
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागी
@rolpalibhai276
@rolpalibhai276 2 жыл бұрын
सम्धी सम्धिना भाग ११ मा राम परियार लाई लिनु बाले दाजु अत्ति रमाइलो हुन्छ है
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
बहुचर्चित असल लोकप्रिय गायक , गायिका कलाकारहरूको रिले दोहोरीगित सारैरमाईलो लाग्यो , तपाईं कलाकार हरूको कलायात्राले अझै सफलताको शिखर चुम्दैजाओस् अग्रिम शुभकामना छ,,,
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर मिल्छ भने शेर गर्नु होला ।
@mayasunar1993
@mayasunar1993 2 жыл бұрын
Dherai ramro layo sabai vag suvkamana sabaii tim lai 🥰🥰🥰🥰💞💞💞💞👍👍👍
@hiralall9190
@hiralall9190 2 жыл бұрын
,,,,$#
@krishnabudhamagar3050
@krishnabudhamagar3050 2 жыл бұрын
भाग 10 पनि धेरै राम्रो छ तर बिच बिच मा भाका बिगारे जस्तो लाग्यो।
@यामुनारोकामगर
@यामुनारोकामगर 2 жыл бұрын
आज रिता ले तारा लाईहम्मे हम्मेपारिन हिहिहि
@kashigurung7657
@kashigurung7657 2 жыл бұрын
Moile aaile samma yasari dohori suneko thiyana yo vagh1bata sunera ramailo vayo aba11ko pratixyama xu😁😁😁😁😁😁💖💖💖💖💖💖💖💟💟💟💟
@r.s.production9242
@r.s.production9242 2 жыл бұрын
धेरै राम्रो र रमाइलो लोक दोहोरि सम्मान छ सम्पूर्ण लोकदोहोरि कलाकार टिम हजुर हरु पर्त्ति 🙏🏻🙏🏻
@maheshtmg2048
@maheshtmg2048 2 жыл бұрын
Ramro chha saarai ramro.
@kamalapariyar652
@kamalapariyar652 2 жыл бұрын
एकदमै राम्रो छ है सम्पुर्ण कलाकार हरु लाई सम्मान छ है अब आउने भागमा तारा दिदी को बुढो लाई लेउनु पर्यो है
@parkaskchaudhari4890
@parkaskchaudhari4890 2 жыл бұрын
नारा लगाई राको सबै जनाले हे भनेर
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
कती रमाईलो दोहरी हो कलाकार सबैलाई धेरै धन्यवाद छ
@gyanugyany2938
@gyanugyany2938 2 жыл бұрын
Ysto dohori nai hoena yo ta aarop partiaarop vo ra sabda xadaa vo hai balchandra g no no❣️
@bedanaraee7540
@bedanaraee7540 2 жыл бұрын
भाग 1देखि नै हेर्दै आएको छु सारै मन पर्छ।सम्पुर्ण टिमलाई हार्दिक बधाई सधै यस्तै रमाईला दोहोरी हेर्न र सुन्न पाउ।
@shaktighimire3214
@shaktighimire3214 2 жыл бұрын
श्याम राणा को छोरा पनि बोलाउन पर्यो। आय झन रमाइलो हुन्छ।
@chandratamang9867
@chandratamang9867 2 жыл бұрын
Ati ramro lagio
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
हाहा हाहा हाहा सम्पूर्ण लाई धन्यवाद कति हस्नु के यति धेरै रमाइलो दाेहरि
@bimalsenchuri909
@bimalsenchuri909 Жыл бұрын
बालचन्द्रा दादा कति रमाइलो तपाइ
@kamalasunar1239
@kamalasunar1239 2 жыл бұрын
suman thapako thauma okil tika sanu aaunu paro suman pariyar sahi x
@bishnughimirelaharedhara4304
@bishnughimirelaharedhara4304 2 жыл бұрын
दोहोरी सुन्दा रमाइलो लाग्यो, संयम भएर उत्तेजित नभै शब्द चयनमा ख्याल गरि गाउनु भए उत्कृष्ट हुने थियो, एक पटक पशुपति शर्मा vs जेरि बैनिको पनि यस्तै दोहोरी भएको थियो इन्द्रेणीमा,
@यामुनारोकामगर
@यामुनारोकामगर 2 жыл бұрын
किन हो खै जति भाग आय पनी रमाइलो लाग्छ
@NayaNayaKhelKhabar
@NayaNayaKhelKhabar 2 жыл бұрын
Aaj laya milena geet bigarera gaye
@अनमिकाशर्मा
@अनमिकाशर्मा 2 жыл бұрын
बसन्त लाई ल्याउनु पर्छ अनि राम्रो हुन्छ
@kuberban6914
@kuberban6914 2 жыл бұрын
एकदम दामी दोहोरी ।सम्पूर्ण कलाकारहरूलाई सम्मान गर्न चाहान्छु ।
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
धन्यवाद, नौलो प्रस्तुति मा आएको यो दोहोरी निक्कै रमाइलो भयो।
@ramsinghbista7800
@ramsinghbista7800 2 жыл бұрын
Aba bhag 11 la dherai dherai badhae chha
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर मिल्छ भने शेर गर्नु होला ।
@bheshrajguragain853
@bheshrajguragain853 2 жыл бұрын
म कुन शब्द ले धन्यवाद दिनु तपाईं हरु को प्रस्तुति हरु लाई कुनै शब्द नै छैन आगामी दिन हरुमा अझै राम्रो होस कामना को साथ मा बालचन्द्र सर को हासो लाखौमा एक छ अनि राना सर को शब्द प्रहार वा वा
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
Thank u
@bighouseentertainment9529
@bighouseentertainment9529 2 жыл бұрын
आमा आउनुपर्यो के जेरिजी, अझ मजा आउंथ्यो
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
सम्धी सम्धीना भाग नाै सम्म नछुटायर हेर्याछु।। अब भाग १० काे पर्खाईमा छाै 70Min बाकि
@kamalbisowkarma2304
@kamalbisowkarma2304 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏 👌 हजुर
@RameshKumar-dc1fq
@RameshKumar-dc1fq 2 жыл бұрын
Dherai ramailo lageyo pheri pani yastai herna milosha
@binodgaire4190
@binodgaire4190 2 жыл бұрын
१०सम्म हेरी सकिये अब ११क्षेत्तौ आउला नी
@Shreejana_Bhandari
@Shreejana_Bhandari 2 жыл бұрын
धेरै राम्रो दोहोरी । तर यो दोहोरी मा भाका बिग्रेको छ।
@saitabsu2874
@saitabsu2874 2 жыл бұрын
सबै एकदम मन पर्यो तर तारा जी अली आक्रोसित भयर अली ठीक लगेन
@tamangtamang9129
@tamangtamang9129 2 жыл бұрын
samajle ekchoti sochnu parni hunxa hajur haru le gaunu vako song lai best of lock sampurna hajur haru ko tim lai din bhari arkako thau ma duty gare ra aako hunxa hajur harule gaunu vako din ta thakai nai lageko jasto lagdai na aba bhag 11 ni xitai leunu hola dhanebad hajur haru ko timlai🙏🙏🙏🙏🙏🙏
@santoshdarji1024
@santoshdarji1024 2 жыл бұрын
गायिका तारा थापाले उठेरै हात पात गर्दा अलि कति ओबर भएको हो कि जस्तो लाग्यो मलाई । अरु भागहरू हेर्दा 10 भाग अलि ओबर नै भएको होकी जस्तो पनि लाग्यो तर रमाईलो छ । अब 11 भागमा बालचन्द्र जी र
@shisirpariyar1356
@shisirpariyar1356 2 жыл бұрын
आहा‌ सर‌ यक‌ दम‌ राम्रो‌ र ‌धेरै‌ रमाईलो‌ छ‌ भाग‌ 10 त हेरि‌ रनि‌ छ
@roshanapariyar6996
@roshanapariyar6996 2 жыл бұрын
100 ma 100 Bhag lyaunai parxa jhan paxi jhan ramro vakoxa sampurna timlai suvakamana
@pratikshalama8582
@pratikshalama8582 2 жыл бұрын
Pahilako jasto ramailo vayena ho
@rohansaud9584
@rohansaud9584 2 жыл бұрын
Yo part teti maja aayan haiiii
@dil.bahadurmajhi..8569
@dil.bahadurmajhi..8569 2 жыл бұрын
Ma vag 1 dekhinai heri raxu malai 1dam manparxa lokdohori ra aru gayk kar vanda lokdohori gayk kar lai ma dherai saman garxu badhaixa hjr harulai...
@tekbdrsunchiuri6712
@tekbdrsunchiuri6712 2 жыл бұрын
कति गाह्रो कुनै पनि चिज को प्रतीक्षा गर्ना त्यो आज पुराभयो सम्धी सम्धिना भाग १०ले 🌹🌹🌹🌹
@birlo2954
@birlo2954 2 жыл бұрын
Sarai ramro xa prastuti
@mayaacharya9634
@mayaacharya9634 2 жыл бұрын
सबै भन्दा राम्रो श्यम राना श्याम राना कती मस्त
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर सल्लाह सुझाव को लागी
@kamalamagar8458
@kamalamagar8458 2 жыл бұрын
Part 1 bat 10 samma herdei aako xu pardeshko thauma yasto ramaeilo geetharu hern pauda dheraei khushi lagxa.Balchandra bhai lagayat sampurna temlai safaltako kamana.Oman bat.
@parkaskchaudhari4890
@parkaskchaudhari4890 2 жыл бұрын
यो टोली पनि सारै रमाइलो भाछ है
@sandhyakusum91
@sandhyakusum91 2 жыл бұрын
Varkhar timle praman jutau garv fale kahile wow Rita estai shabya sabdako prayog garne vayer ta ❤️❤️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 2 жыл бұрын
Dami Dohori... But Audio Mixing Bigarnu bhaye6 halka
@premtamang9684
@premtamang9684 2 жыл бұрын
sorry surya sir ratriya kalakar vayapaxi kukur ade pade sabda use garnu hudaina
@gurungkancha4953
@gurungkancha4953 2 жыл бұрын
धरै।रमाईलाे।दाेहाेरि।
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 120 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 91 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12