सम्धि सम्धिना भाग - ३७ मिलन लामाको वकिल सङ्ग लफडा (श्यामे uk मा भर्ति samdhi samdhina new episode 37

  Рет қаралды 447,456

Balchandra Baral

Balchandra Baral

Күн бұрын

Present :-
सम्धि सम्धिना भाग - ३७ मिलन लामाको वकिल सङ्ग लफडा (श्यामे uk मा भर्ति samdhi samdhina new episode 37
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori...
♪ Vocal : Radhika Hamal & Balchandra Baral
♪ Lyrics : Balchandra Baral
♪ Music :Radhika Hamal
=======================================
🎙गायक/Singer
Indra Gc
Milan Lama
Balchandra Baral
Suman Pariyar
Nabaraj Bhale
ShankarSunar
🎙गायिका/Singer
AmritaNepali
Tara Thapa
Sabita Pariyar
Sharmila BC
Sanu Surkhali
SimaThapa
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 472
@balchandrabaral
@balchandrabaral Жыл бұрын
तपाईं हरु को धेरै भन्दा धेरै मायाले मिलन लामा दाइको शाथ मा नया भाग लियर आयका हौ माया गर्दिनु होला।
@sagartamang8137
@sagartamang8137 Жыл бұрын
Hajur haruko sampurna geet suneko xu ra dohori vane paxi hurukkai hunxu
@BikramT_Magar
@BikramT_Magar Жыл бұрын
हेरे पछि त्यही आनु सर कमेट गर्ने छु❤❤
@Indiancomedy-pv8po
@Indiancomedy-pv8po Жыл бұрын
❤❤❤❤
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
Bचरा बाङ्गे जेल नै गएछ है😂😢❤❤❤
@sujitghimire8337
@sujitghimire8337 Жыл бұрын
इन्द्र दाइले भाका पटक्कै मिलाउनु भएन । पहिलो टुक्का मा भाका कत्ती नि मिलेन । भन्नू पर्यो बाल्चन्द्र जि
@yamunamagar5814
@yamunamagar5814 Жыл бұрын
सम्धी सम्धिनी भाग 38 ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ❤❤❤❤!
@gyanukapaudel6664
@gyanukapaudel6664 Жыл бұрын
अब 38 भाग कहिले आउछ के सुन आतुर भएनि❤❤❤❤❤
@lalkarki8294
@lalkarki8294 Жыл бұрын
Ma pani xu hai
@pritikalama4056
@pritikalama4056 Жыл бұрын
🖐️
@Sagar-hv3vv
@Sagar-hv3vv Жыл бұрын
नया शैली अनि रमाईलो श्याम राना सागर अनि सुमन को दोहोरी तुक्काको फ्यान कति हुनुहुन्छ ❤
@Shikhacreate-2
@Shikhacreate-2 Жыл бұрын
Me
@AbenshaRaee-cm7ow
@AbenshaRaee-cm7ow Жыл бұрын
मलाई पनि धेरै मन पर्छ यहाँहरुको दोहोरी big fan
@SmritiKunwar-bm1qk
@SmritiKunwar-bm1qk Жыл бұрын
Malai Suma ji ko tukka man parx
@Malatikhatiwada110
@Malatikhatiwada110 Жыл бұрын
तारा नि उत्तिकै राम्रो टुक्का गाउनुहुन्छ
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
भाग १ देखि नै हेर्दै र सुन्दै आइरहेको छु है सम्धी सम्धिनी यो grouo को दोहोरी सुन्दा हेर्दा न हास्ने को नै होलार त्यसै माथी बाल चन्द्रको हासो मीठो आज फेरि मलाई मन पर्ने कलाकार मिलन लामा जि आउनु भयो छ झनै रमाइलो हुने अनुमान गरेको छु शुभकामना साथै उच्च सम्मान सम्पुर्ण कलाकार हरु प्रती जय लोक दोहोरी गित जय नेपाल्🇳🇵🇳🇵❣️❣️❣️💕💕💕💕
@yamunamagar5814
@yamunamagar5814 Жыл бұрын
सम्धी सम्धिनी भाग 37 मन पराउँने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्❤❤❤
@dkjs2891
@dkjs2891 Жыл бұрын
सागर भाइ र सिला दिदी नहुदा नुन बिनाको सब्ब्जी जस्तो लायो जे होस रामरै छ जय गित जय संगीत 🙏🙏🙏
@shristikunwar2045
@shristikunwar2045 Жыл бұрын
आहा कति रमाइलो 💃💃💃👏👏सागर जि लाई पनि नछुटाको भय हुनि सुमन र सागर जि सारै सब्द को धनी समान छ सबै टिम लाई सुभकामना ❤❤❤❤❤
@prakashkunwar2233
@prakashkunwar2233 Жыл бұрын
कहिले दोहोरी आउछ भनेर बस्नि जति यता हाजिर हुम है ❤❤so nice dori ❤🎉🎉
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
जसले जे भनेपनि शिला आले श्याम राना ± बाल चन्द्र जेरी बिना त खल्लो नै हुने रैछ दोहोरी ❤❤❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो टिमको दोहोरी सधैं रमाइलो हुन्छ ,यो टिमले दोहोरी म हसाएर हैरान पार्छन यो टिमको दोहोरी सधैं यस्तै राम्रो होस अझै राम्रो गर्दै जानू होला सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम Жыл бұрын
भागा पनि राम्रो छ टिम पनि राम्रो
@bimalabc2740
@bimalabc2740 Жыл бұрын
हट यस्तोसरापयरगाना
@Sukumaya_Tv
@Sukumaya_Tv Жыл бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
@amritsunar404
@amritsunar404 Жыл бұрын
आदरणीय मिलन दाइलाई नमस्कार तथा स्वागत छ सम्धी सम्धीना सिरिजमा 💕😇
@Ashimrai246
@Ashimrai246 Жыл бұрын
स्यामे सम्धी अझै युके मै पो छ😂😂 मुन्द्रेको कमिडि नुन नलागेको तिउन झै भाको छ छिटो नेपाल छिकाउनु परो 😂😂
@oppof19pro83
@oppof19pro83 Жыл бұрын
झिकाउन लेख्नु खाेज्नुभाकाे हाेला छिकाउनु भए छ नि @Ashimrsi246 जि।😅
@mainamoktan1692
@mainamoktan1692 Жыл бұрын
सागर को कमि भयो तै पनि नयाँ मिलन जि लाई ल्याउनु भएछ खुशी अनि रमाइलो लाग्यो मलाई ❤
@tulshrestha3059
@tulshrestha3059 Жыл бұрын
सम्धी सम्धीना भाग 37 मिलन लामा को इन्टीसङ्गै धमाका हुनेछ, सफलताको शुभकामना!!!❤
@munashrestha1985
@munashrestha1985 Жыл бұрын
भाग १ देखि भाग ३७ सम नछुटाई हेर्ने यता हाजिर हुनु त❤❤❤❤ यो एपिसोड पनि सफल होस् मेरो शुभकामना❤❤
@binodthapa2763
@binodthapa2763 Жыл бұрын
शिला दिदी र श्याम राना भएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे।
@surendrachaulagain3037
@surendrachaulagain3037 Жыл бұрын
मत सभै गायक को सभै भन्दा ठुलो ठुलो पंखा हैन अनि एक भाग बाट हेर्दै आउने साथि हरु यता हाजिर हौ साथि ❤❤🎉🎉🎉🎉🎉सम्पूर्ण गायक लाई सफलता को सुभकामना 🎉🎉❤❤❤🎉🎉❤🎉❤🎉❤🎉🎉🎉
@lalitasubedi1364
@lalitasubedi1364 Жыл бұрын
मलाई त बालुले विज्ञापन गरेको घरपो मनपरो ।❤❤❤❤
@dilrana7894
@dilrana7894 Жыл бұрын
सागर र शिला ,कालीका दिदी को अलि कमि देखिन्छ
@dilrana7894
@dilrana7894 Жыл бұрын
भाग 38 मा सके सम्म सागर ,सुमन,चिज सगै लिनु होला शिला र श्याम uk तिर हुनु हुन्छ त्यसैले
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
सागर भाइ नभयको मौका पारी पुलिसनि सङ्गा जिस्कने होईन है 😂😂 जे होस् रमाइलो दोहोरी❤ सागर भाइ को कमि महसुस भयो ☝️ सम्पूर्ण टिमलाई शुभकामना 👏👏
@Reshmikamagar
@Reshmikamagar Жыл бұрын
आहा कति रमाइलो सम्धी सम्धिना भाग 37 ❣️❣️❣️💞💙 फेरि छितै भाग 38 ल्याउनु पर्यो सम्पुर्न सम्धी सम्धिना कलकार लाई सफल्ता को अग्रिम सुभ कामना ❣️❣️❣️💞💞💞❤️
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम Жыл бұрын
57 मिनेट कति छिटो बितेको पत्तो नै भयन हास्दा हास्दै टाइम गयो यक्दमै रमाइलो भयो धन्यवाद सम्पुर्ण टिमलाई भाग 38 छिट्टै आवस धन्यवाद
@SamitaGurung-zk5bi
@SamitaGurung-zk5bi Жыл бұрын
सागर भाइ को कमि भो तै नि निकै रमाइलो दोहोरी सफल्ताको सुभकामना सम्पुर्न लाइ❤❤
@dilrana7894
@dilrana7894 Жыл бұрын
शिला दिदी त भाग 40/41 तिर आउनु हुन्छ होला नि !! अहिले uk मा जानू भयो 6 महिना को लागि
@asmitasangkar-fx5zq
@asmitasangkar-fx5zq Жыл бұрын
एक दमै रमाइलो टीम झन् बालचन्द्र दाई को हाँसो नै कडा अझै राम्रो गर्दै जानु होला शुभकामना को साथ मा माया र सम्मान ❤❤❤❤❤❤❤❤ र मेरो बेक्तिगत विचार मा के लाग्यो भने यो samdhi samdhina दोहोरी लाई एउटा सिरियल मा परिणत गर्दा आज राम्रो हुन्थियो होला तर बनाउनै पर्दछ भन्ने हैन मेरो मन मा लागेको कुरा हो यो दोहोरीमा जे जे कुरा भाको छ त्यसलाई सिरियल बनाउँदा अझ राम्रो हुन्थियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shreeramshrestha5100
@shreeramshrestha5100 Жыл бұрын
आहा कति धेरै रमाइलो दोहोरी अर्को भाग पनि चाहियो 👉️🙏🙏
@dilipb1735
@dilipb1735 Жыл бұрын
चटक धेरै भयाे अाजभाेलि सम्धी सम्धिनामा 😂😂😂 राम्राे छ ❤❤❤❤❤
@rasmitakhadka7973
@rasmitakhadka7973 Жыл бұрын
लोकदोहोरी गीत मन पराउने मेरो उमेरको मान्छे सायद म मात्रै होला ❤
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
अत्यन्तै रमाइलो दाेहाेरी प्रस्तुत गर्नुभयो।सम्पूर्ण कलाकारहरु प्रती नमन🙏🙏🙏
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
@DilejKiran
@DilejKiran Жыл бұрын
सबै कलाकारप्रती उच्च सम्मान तथा धन्यवाद! उत्तोर-उत्तोर प्रगतिको कामना❤🎉🇳🇵🇳🇵🇳🇵
@Manu22209
@Manu22209 Жыл бұрын
मैले नि भाग १ देखि 37 सम्म हेरे धेरै राम्रो छ अब 38 एपिसोद पनि ल्याउनु पर्यो🙏🙏🙏👍️👍️👍️👌👌👌👌🤗🤗🤗🤗
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Жыл бұрын
असाध्यै राम्रो छ ।हेर्न र लाइक कमेन्ट गर्न एक भाग पनि छुटाएको छैन है बालचन्द्र भाइ मैले।
@dilrana7894
@dilrana7894 Жыл бұрын
शिला दिदी नभए अल्लि खल्लो हुदोरहेछ
@kailashmagar2870
@kailashmagar2870 10 ай бұрын
घेरै राम्रो लाग्छ पहिले को भाग हरु अब पछिको भाग हरु पनि यस्तै रमाईलो आऊने आसा राख्ने छु
@RudraMafia999
@RudraMafia999 Жыл бұрын
भाग एक देखि ३४भाग सम्म नछुटाई हेर्ने कोको हुनु हुन्छ म जस्तै❤❤
@AnsuV00
@AnsuV00 Жыл бұрын
यो दोहोरी के नपुगेको नपुगेको जस्तो भयो।।तेति रमाइलो भएन 🙏🙏🙏
@balchandrabaral
@balchandrabaral Жыл бұрын
धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि
@Ramu-bu8jx
@Ramu-bu8jx Жыл бұрын
सारै राम्रो छ सागर दाइ लाई लियर आउनु भाग 38 मा
@saruthapabanjade5870
@saruthapabanjade5870 Жыл бұрын
सम्धी सम्धिना भाग 37 कहिले आउला भनिराको थे आयो धेरै खुशी लागेयो 🌹❤️मिलन दादा पनि आउनु भाको झनै रमालो भयो 😍भाग 38 पनि छिट्टै आओस शुभकामना सबै सबैलाइ❤❤❤
@amritapariyar7262
@amritapariyar7262 Жыл бұрын
आहा मिलन लामा लाई देख्न पाइयो सारै रमाइलो लाग्यो
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
दोहोरी मन पराउने को को हुनु हुन्छ ?
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
धेरै रमाइलो छ सम्धी सम्धिनी भाग अनि स्याम दाइ ला मिस गरेको छु❤❤
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
भाग यक देखि हेरेकाे कति रमाइलो लाग्छ याे टिमकाे गित यसै गरि सधैं भरी अगि बढ्दै जानू सम्मान छ सम्पूर्ण मा❤❤❤❤❤
@prithiviadhikari5208
@prithiviadhikari5208 Жыл бұрын
जानिकि दिदी खै त बालचंन्द दादा अलि मजा अायना❤❤❤❤❤
@kailashmagar2870
@kailashmagar2870 10 ай бұрын
सम्धि सम्धि अझ रमाईलो हुन्छकि जस्तो लाग्छ
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै रमाईलो रिले दोहरि😜🤣♥️🌹
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Жыл бұрын
दादा हजुरकाे याे गित धेरै राम्रो र रमाइलो छ हजुरकाे कला धेरै राम्रो छ सफलताको शुभकामना
@JivanKhanal-ow4js
@JivanKhanal-ow4js Жыл бұрын
भाग १ देखि भाग ३७ सम्म नछुटाई हेरेको रमाईलो लाग्छ यो टिमको गित यसै गरि सदै भरि अगि बढ्दै जानू सम्मान छ सम्पुर्ण टिम लाई ❤❤❤🎉🎉
@balchandrabaral
@balchandrabaral Жыл бұрын
धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि
@SantoshRai-kg7eq
@SantoshRai-kg7eq Жыл бұрын
सम्पुर्ण कलाकार लाई हार्दिक बधाई साथै धेरै धेरै सुभकामना नमस्ते🙏🙏🙏🙏🙏🙏🙏
@namratarai8943
@namratarai8943 Жыл бұрын
🤣🤣सारै हसाउनु भयो बाल्चन्द्र भाइ नया गायक मिलन भाइ नि आउनु भाछ धेरै खुसी लाग्यो श्याम भाइ निजोरिनु भाथ्यो story is very well 👍️🙋सम्भब त next episode मा जेरि शिला श्याम सबै लाई join गर्नु भए सारै खुसी लाग्थ्यो र ?सबै उत्कृष्ट भाइ बैनी हरुलाइ big सम्मान 🎊❤️🎊❤️🎉❤️🎊❤️🎉🎊🎉
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Natakiya doharile hasaunu hasayo, ramailo aha...thanks all actors & singers 💯👍⚘🙏
@AshikaK-jn2kq
@AshikaK-jn2kq Жыл бұрын
म जस्तै आज सम्म 1देखि 37सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ❤❤
@harkaraitendi3988
@harkaraitendi3988 Жыл бұрын
bhag ३७ herera aba aaune bhag ३८ kasto hola vanne lagekoxa sarai ramailo lagyo ❤❤ samdhi samdhina bhag १००० vanda dherai mathi pugos suvakamana!!!
@santoshkc1860
@santoshkc1860 Жыл бұрын
Sagar dada khoi.khoi khoi khoi sagar dada mazza vaynaa
@Manu22209
@Manu22209 Жыл бұрын
अझै सिला स्याम कालिका सागर जेरि भय झन कति रमाइलो हुन्थ्यो होला🙏🙏🤗🤗🤗👌👌👌
@Darlaminar5084
@Darlaminar5084 Жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣सारै रमाईलो भयो ।।यहाँहरु सबैलाई उत्तरोत्तर प्रगतिको कामना।।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
बबाल रमाइलो लागो सम्मान छ होल टिम लाइ❤❤❤
@rajusapkota3791
@rajusapkota3791 Жыл бұрын
सारै राम्रो छ है !३८ पनि ल्याऊनुस 🙏🙏
@sankar12nepali
@sankar12nepali Жыл бұрын
dherai man parx malai dohori Basant bk lai arko bhag lyaunu paro safalatako subhakamana
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
उक्खुमै रमाइलो लाग्याे 💜💜💜 याे भाकाले खायाे खायाे ....👌👌👌
@apsarakharel6372
@apsarakharel6372 Жыл бұрын
धेरै राम्रो 1000 भाग सम्म पुगोस जेरि नेपाल आयसी झन राम्रो हुनेछ!प्रकाश पराजुलीलाई पनि लियाउन पर्यो❤❤❤
@nandannisingh7165
@nandannisingh7165 Жыл бұрын
Aaha kati ramailo jati sune pani sunirahan man lagne Sagar ra sila didi bhako bhaye ajai ramailo hunthyo ❤❤
@sushmamukhia5429
@sushmamukhia5429 6 ай бұрын
दाम्मि दाम्मि श्याम सर लाइ त भनेको ठिक लागेन तारे दारे ले
@Jay-sambho6836
@Jay-sambho6836 Жыл бұрын
निकै राम्रो प्रस्तुति ❤❤❤😊तर अलिकत अनुशासनहीन भयो।
@maiyathapa1317
@maiyathapa1317 Жыл бұрын
❤❤❤भाग ३८ चाँडै आअोस् । शुभकामना ❤❤❤
@apsaratamang1993
@apsaratamang1993 Жыл бұрын
सम्धी सम्धिना अगाडिको भाग हरु त यसै रमाइलो थियो आज भाग ३७ मा मिलन लामाको आगमनले झनै सुनमा सुगन्ध भएको छ जति हेर्यो अझै हेर्न मन लाउनि फेरि पनि भाग ३८ को पर्खाइमा छु है म चाहिँ 🙏🙏🙏🙏 हुर्‍र्‍र्‍र चैट चैट उधुम रमाइलो अनि हसाउनु सम्म हसाउनु भयो 😂😂😂😂😂😂
@kamalakc9323
@kamalakc9323 Жыл бұрын
सबैटिम हरुलाई बधाई छ असाध्यै रमाइलो छ 👍️👍️👍️💐💐💐💐💐💐
@prithiviadhikari5208
@prithiviadhikari5208 Жыл бұрын
श्याम दादा पर्तिको माया सबैलाई सम्मान
@balchandrabaral
@balchandrabaral Жыл бұрын
धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि
@Girisarkaar
@Girisarkaar Жыл бұрын
बालेको हासो मिलन दाइको मुस्कान अनि सबैका उत्कृष्ट शब्द साच्चिकै राम्रो भाग
@meenasubba111
@meenasubba111 Жыл бұрын
Shila madamko upasthiti ra haso nai kafi thiyo... Miss u Shila ma'am, Raju sir & Shyam rana jiu🙏🙏🙏🙏
@urmiladimdung
@urmiladimdung Жыл бұрын
Sarai ramailo vayo 10 choti vanda badi heryo ajai hernu pugena jan heryo jhan hernu man lagne tara dui tin jana hunuhun raixa vako vay jhan ramailo hunthyo badi tara k xaina milam lama jyu aunu vako xa khusi lagyo dherai ramailo lagyo aba 38 pani lyaunu paryo xito
@Mallikabagalemallikabagale2468
@Mallikabagalemallikabagale2468 Жыл бұрын
मिलन लामा राम्रो ❤❤❤❤❤❤❤❤❤
@arunpulami9216
@arunpulami9216 Жыл бұрын
बालचन्द्र युतुब चानल बात अप्लोड्ड हुने हरेक भिडियो धेरै रमाइलो अनि नियमीत हेर्ने गर्छु❤❤❤ शुभकामना तीम लाई
@jalandharkarki3223
@jalandharkarki3223 Жыл бұрын
सबै टीमहरुलाई धेरै सम्झना छ ❤❤❤❤❤❤
@SamikshaPuri-w5q
@SamikshaPuri-w5q Жыл бұрын
Aba 38 vhag pani layaunu paryo hai balu dai🎉🎉🎉🎉❤❤❤❤❤
@fulpbk849kumar
@fulpbk849kumar Жыл бұрын
😂असदै rmailo kti हसनु हसेरै mrchu hola sagar dai kalika didi sila didi xutnu vhyo
@ArimaAdhikari
@ArimaAdhikari Жыл бұрын
First 1st vag bata aahaila 37 vag samma herni ko ko hununnxa ma xuu hai kati mitho dohori xa hai❤❤❤
@Armyblink04
@Armyblink04 Жыл бұрын
Sarai ramailo vayo milan dada lai dhekna paudha ra balchandra dada ko kala ragala dhekra ❤❤❤❤all the best all teem❤❤❤❤
@shivagyawali4198
@shivagyawali4198 Жыл бұрын
शब्द पुरानै दोहोरो खासै मज्जा लागेन
@radhikagautam639
@radhikagautam639 Жыл бұрын
ramro vayana sagarko kame cha
@keshabbistpersonalpage1084
@keshabbistpersonalpage1084 Жыл бұрын
😂😂😂😂वा वा वा वा सम्पुर्ण टिम लाई धन्यवाद सधै भरि हाँसाई रहेकाेमा
@ramprasadparajuli7957
@ramprasadparajuli7957 Жыл бұрын
Very nice aaja ta milan vaii ni aaunu vako rayaxa akdam ramilo lagyo❤❤
@sita6367
@sita6367 Жыл бұрын
सफता को सुभ कामना गर्दछु सम्पूर्ण टीम लागि
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕
@StruggleBabu
@StruggleBabu Жыл бұрын
बसन्तको आगमन को पर्खाइमा हुने ज्त्ति यता हाजिर गरुम❤
@munabaraili261
@munabaraili261 11 ай бұрын
मिठाे गित गाउनु भयाे नि हजुर हरू ले 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
हैट श्याम भाई समुन्द्र तिरत जानु भयन 😁💕
@dillipun2508
@dillipun2508 Жыл бұрын
धारावाहिक श्रृंखला को रूपमा भाग ३७ सम्म नछुटाई हेरियो सारै रमाइलो सम्दि सम्दिना भाग ३७ पनि, मिलन दाजु को उपस्थितिले झन सोभा भढेको जस्तो लाग्यो भाग ३८ पनि छिटै हेर्न सुन्न पाम है हजुर।।।
@GitaAryal-ws9de
@GitaAryal-ws9de Жыл бұрын
Samdhi samdhni ko tem milen Pahile jasto ramailo xen
@balbahadur5666
@balbahadur5666 Жыл бұрын
Dharai ramailo bhalchandra ❤❤❤
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमनईलाे अाज काे भाग तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 38 भाग नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹
@ajaysunar5463
@ajaysunar5463 Жыл бұрын
1 देखि 37 भाग सम्म हेर्दै छु हजुर साउदि बाट 👌👌👌👌👌🤣🤣🤣🤣
@pankajThakur-xq3gq
@pankajThakur-xq3gq Жыл бұрын
मपनि छु असाध्यै मन पर्छ ❤❤❤❤❤🎉🎉🎉
@janakrajregmi8711
@janakrajregmi8711 Жыл бұрын
बालचन्द्र जी नमस्ते, दिनानुदिन प्रस्तुति निखारिदै छ,सुदुर पश्चिमका श्रोता लाई पनि समेट्ने हेक्का राख्नुहोस्, लोक संगीत बचिरहोस्।
@alibk7276
@alibk7276 Жыл бұрын
Maja aayena sagar dada nahuda kheri
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Aajako bhag pani ati ramailo vayo aba 38 bhag chittai liyera aaunu hola.sabai kalakarlai prastuti ko lagi subhakamna.
@mohanvishwakarma2669
@mohanvishwakarma2669 Жыл бұрын
अती राम्रो प्रसतुती बसन्त भाई लाई पनी सामील गर्नुपर्यो राजा
@balaramnepali5061
@balaramnepali5061 Жыл бұрын
यो टिम को सबै दोहोरी उत्कृष्ट हुन्छ हेर्न नि सारै मजा आउछ❤❤❤❤❤
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 84 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 46 МЛН
Laure rap version on dohori click it out guys 😂😂
12:15
@Evil Rider
Рет қаралды 17 М.
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 84 МЛН