दाईको टन्नै भाउजु छन भन्दै सिद्धार्थको यसरी खोले पोल | Sohan Ale VS Urmila Pulami | Sarangi Ep 752

  Рет қаралды 301,235

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 344
@lalbahadurthapa6060
@lalbahadurthapa6060 2 ай бұрын
मगर बाबू र मगर्नीनानीकाे मगर भाषामा दाेहाेरी गाउदा सारै चित्त बुझ्याे,यसरी नै मगरहरुलाइ झल्काउन पर्याे।
@pallichandra1981
@pallichandra1981 2 ай бұрын
वाउ वाउ वाउ❤सुनमा सुगन्ध भनेको यही हो आफ्नो भाषालाइ सदुपयोग गर्नुनै साच्चै यउटा सफल कलाकार को पहीचान हो साच्चिकै भन्नुपर्दा पुर्ब ओखलढुङ्गाको र पश्चिम स्याङ्जाको भाषा त भौगलिकताको हिसाबले फरक छ तर पनी आले दाजुभाइले कसरी मध्यपश्चिमको पहिचान बोकेको मगर भाषामा यती सजिलै गाउनुहुन्छ ? जे होस् आले भाइहरुको भबिश्य उज्वल बनोस् शुभकामना साथै दिपीका, उर्मिला,रुपी बहिनीहरुले पनी आफ्नो भाषाको जगेर्ना गर्ने भरिरपुर्ण कोसि गर्नुभयको छ सबै कलाकार भाइबहिनीहरुको भविश्य उज्जोल बनोस् शुभकामना❤❤ साथै कमल सरको छिटो भन्दा छिटो स्वास्थ्य लाभको कामना❤❤❤❤
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
आहा कति राम्रो गित स्वरका धनी बाल गाऐक शिद्वाथ भाइकोत कुरा गरनै ठाउछैन अनि स्वरकी धनी उरमिला पुलामी बैहिनि अनि होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️❤️
@rudrav1107
@rudrav1107 2 ай бұрын
फुच्चे भाई लाष्टै कडा😂😂😂सफलताको शुभकामना दुबै जना लाई🙏🙏🎉🎉❤❤
@netramasrangi5798
@netramasrangi5798 2 ай бұрын
सोहन बाबू उर्मिला पुलामी मगर लगायत सारङ्गी सन्सारलाइ लाख लाख धन्यवाद !मनोरञ्जन प्रदानको लागि😀🙏
@SankarranaRana-ms6op
@SankarranaRana-ms6op 2 ай бұрын
बधाई छ बाल प्रतिभा लाई हार्दिक धन्यवाद
@rajendrachand2938
@rajendrachand2938 2 ай бұрын
नया नया प्रतिभा लाई अवसर मौका दिनु हुने सारंगी संसार का सञ्चालक कमल सर र यस संस्था लाई धेरै धेरै धन्यबाद प्रगतिको कामना छ
@minthapa3019
@minthapa3019 2 ай бұрын
भाई लाई बधाई तथा शुभकामना छ । आहा कति मिठो स्वर र शब्द सारै खुसी लायो । उमेर सानो छ पढाई मा focusing गराउनु होला दाई को ठुलो भुमीका छ । बाबु त झन दाई भनदा खतरा रहेछ। शुभ दिन
@puskalsharma293
@puskalsharma293 2 ай бұрын
नया नया प्रतिभा ला अबसर दिनु भाकाे मा सारंगी संसार लगायत कमल दादा धन्यबाद छ 👌👌👌❤️♥️🇳🇵💯🌹
@premlimbu4905
@premlimbu4905 2 ай бұрын
ला ला केटोत कर्दपो रछत!दाइहरु भन्दा लाग्ने।
@suryabahadur522
@suryabahadur522 2 ай бұрын
सारै मिठाे गित गायर सुनायको मा गायक गाइका लगायत सम्पुर्न टिमलाइ बधाई छ।
@lalthapa6692
@lalthapa6692 2 ай бұрын
नयाँ कलाकारलाई जगह दिने कमल भाईको माहनतलाई सलुट छ❤❤🎉🎉🎉
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
आज भोलि बाल प्रतिभा मौलाको देख्दा धेरै खुशी लाग्छ ❤❤❤❤❤
@RamkrishnaRakhalmagar
@RamkrishnaRakhalmagar 2 ай бұрын
कडा आयो है हाम्रो आले र पुलामिको ।
@manjusapkota7719
@manjusapkota7719 2 ай бұрын
दाजुले सिकाएको होकी आफै आएको हो यो बाबु लाइ यस्ता गहकिला सब्द हरु शुभ आशीर्वाद छ बाबु
@rounnythapa194
@rounnythapa194 2 ай бұрын
नयाँ नयाँ प्रर्तिभा भाइ बैनी को अब्बल प्रतिभा अति राम्रो छ। अजै प्रगति गर्दै जानू होला । सबै टिलि लाई शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
@chhabdarlamimagar989
@chhabdarlamimagar989 2 ай бұрын
ल है आज सानो आले भाइ को दोहोरी हेरेर मनोरञ्जन लिनु होला ❤❤❤!!!
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 ай бұрын
सारै चित्त बुझ्ने दोहोरी हेर्न पाइयो आझ दुबैजना लाई सफल्ताको सुभ कामना❤
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 2 ай бұрын
सारंगी ईन्देणी छर त दोहोरीमा नयाँ कलाकारहरु ले अवसर मौका पाएका छन्। हेर्ने दर्शक श्रोता लाई पनि एउटा दोहोरीमा उनै कलाकारहरु अर्को दोहोरी मा तीनै कलाकारहरु। कहिले काँही त नयाँ नौलो को पनि हेरौं जस्तो लाग्दो रहेछ।
@DomanGurung-w7x
@DomanGurung-w7x 2 ай бұрын
सर्वप्रथम सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद नयाँ नयाँ कलाकारहरु को प्रस्तुति हेर्न पाउद खुशी र रमाइलो भको छु ❤❤❤
@dillipun2508
@dillipun2508 2 ай бұрын
सिद्दार्थ को दुवै भाई होनहार कलाकार हुने छाँट देखियो सुभकामना छ दुवै भाई लाई ❤❤🎉😂।
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
पछि गयर दाजुस्तै हुन्छन बाबु❤️❤️
@bishnudhakal3720
@bishnudhakal3720 2 ай бұрын
नयाँ कलाकारलाई सफलताकाे शुभकामना ।
@madhurana1771
@madhurana1771 2 ай бұрын
बधाई छ भाई सिद्धार्थ भाईको त भन्नै पर्दैन साह्रै मन पर्छ सबै गित सुन्ने गरेको छु बिशेष टिका सानुसंग गाएको सुल्पा ग्रुपको भाका साह्रै राम्रो लाग्यो
@SanuSunar-t2w
@SanuSunar-t2w 2 ай бұрын
सारै मन परो मलाई त यो गित नानि बाबू को सब्दा सारै मीठो छ शुभकामना दुबै जानलाई
@SabinaShrestha-yr7te
@SabinaShrestha-yr7te Ай бұрын
सम्पूर्ण सारङ्गी संसार परिवारलाई नमस्कार ,कमल दाई अब पाठ 2 पनि ला मगर भाषामा सारै रमाइलो लाग्यो ,
@ganeshgurung8000
@ganeshgurung8000 2 ай бұрын
धेरै खुसी लाग्याे भविष्यको लोक दोहोरिको कर्णधार यिनीहरू नै हुन् बाबु नानी र बहिनी उर्मिलालाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤
@madhavpoudel7329
@madhavpoudel7329 2 ай бұрын
नयाँ प्रतिभा रोहन र उर्मिला को दोहोरि राम्रो छ, पुन यो जोडी लाइ गाउन बोलाउनु होला, धन्यवाद। ❤❤
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 2 ай бұрын
आहा कति खत्रा रहेछ भाई Nice songs ❤❤❤❤
@देवरानामगर-स9फ
@देवरानामगर-स9फ 2 ай бұрын
उर्मिला बहिनीको गित सुन्न पाईयो गजाब दोहोरी भाइ बहिनी लाई उज्ज्वल भबिस्यको शुभकामना ❣️❣️
@DevrajAle-p4q
@DevrajAle-p4q 2 ай бұрын
लौ नयाँ प्रतिभा को भाइ लाई बधाई छ तगदा रैछ
@aleram9802
@aleram9802 2 ай бұрын
Wau very nice ❤भाई बहिनीलाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील रहिरहनेछ आशा सहित आशीर्वाद छ ❤।
@Durakailo
@Durakailo 2 ай бұрын
साना साना प्रतिभा साली भाई बहिनीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पूर्ण सारंगी संसार टिमलाई शुभकामना 🙏🙏🙏
@dilbahadurrai7051
@dilbahadurrai7051 2 ай бұрын
लु खरो रैछ सिद्दार्थको भाइको भाइ बधाई तथा शुभकामना
@subashgurung6245
@subashgurung6245 2 ай бұрын
उर्मिला बहिनी को सधैं नाच मात्रै देखेको थियो तर आज गित पनि सुन्न पायो धेरै खुशि लाग्यो
@Bira626
@Bira626 2 ай бұрын
सर्व प्रथम स्वास्थ्य लाभ काे कामना कमल सर हजुर लाई, बधाई छ दुवै भाइ बहिनी लाइ❤
@KamalaBhandari-n2e
@KamalaBhandari-n2e 2 ай бұрын
आहा उमिेला बहिनि को सोर सब्द नाच्ने सैलि सारै मिठो मन छुनि छ आले सानु भाइ को गायन पनि राम्रै छ सबै कलाकार टिमहरू लगायत सारङ्गी संचालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@BartabandaPhoto
@BartabandaPhoto Ай бұрын
धेरै राम्रो दोहोरी सोहन बाबू को धेरै राम्रो कडा टक्कर दुबैको धेरै राम्रो छ
@HsudyBsndj
@HsudyBsndj 2 ай бұрын
दाजुको भाई भन्नु नै पर्ने रहेछ जुवाफ चाही उर्मिला बहिनी लाई खत्रा जवाफ दिनुभयो अति खुसियालीको लाफालाई धन्यवाद मगरभाई
@ghanshyampun2198
@ghanshyampun2198 2 ай бұрын
आले हरुले खानेभयहै दोह,ी
@dbmagar2402
@dbmagar2402 2 ай бұрын
मगरकुङ मिजाको भबिष्यको उच्च प्रगतिको कामना
@c.branamagar8148
@c.branamagar8148 2 ай бұрын
कान्छा कडा दोहोरिमा दाइ जस्तै अनि उर्मिला पुलामि मगर को स्वार कति मिठो
@kumarniraula7978
@kumarniraula7978 2 ай бұрын
उर्मिलाले पो राम्रो गाइन । keep it up.
@dthapa4921
@dthapa4921 2 ай бұрын
Atti mitho Dubai Bhai ra Baini lai ujjawal bhavishya ko aggrim shuvakamana 💐
@devghartimagar9923
@devghartimagar9923 2 ай бұрын
उर्मिला त अब चर्चित हुने बेला भैसकेको छ सोनिया पुनले आजसम्म गाएको सुन्न पाएको छैन।
@rudrabista406
@rudrabista406 2 ай бұрын
सारै राम्रो सोर भाइ र बैनि को सुभकामना सारङ्गी सम्पुर्ण टिमलाई नमस्कार
@UrmilaPulamiMagarOfficial
@UrmilaPulamiMagarOfficial 2 ай бұрын
सम्पूर्णमा नमस्कार हाम्रो दोहोरीलाई सबैजनाले माया गरिदिनुहोला । धन्यबाद!!
@chitrathapa190
@chitrathapa190 2 ай бұрын
धेरै राम्रो छ। ओखलढुंगे भाइ सङ्ग
@premmagar4618
@premmagar4618 2 ай бұрын
Hjrko Ghr chai Kaha pareo sis❤❤❤
@abimagar3923
@abimagar3923 2 ай бұрын
Congratulations bahini 🎉ramro pargati gardai janu malai cinxau ma abi dai
@limbooturman5634
@limbooturman5634 2 ай бұрын
@@chitrathapa190 अब चाहिँ आले लाफाहरुको लर्को देखियो 👉️ कविता आले * सिला आले * प्रीती आले * देबि आले सिद्धार्थ आले *सोहन आले गज्जव छ बा ✍️🤗
@tukrana935
@tukrana935 2 ай бұрын
Dherai man parxa tapai ko harek chij hajur pani ekdam Beautyful hunu hunxa Magar ko Name Uchha Rakhnu bha ko ma syabass maile sadhai heri rahanchhu👌🙏
@menurmagar5294
@menurmagar5294 2 ай бұрын
Hamro mgr vasama gaunu hunxa vailai congratulations khusi lagxa
@ChesarPunmagar-tp5om
@ChesarPunmagar-tp5om 2 ай бұрын
कान्छो आले पनि कदा छ 😂😂 दुबैलाइ प्रगतिको शुभकामना ❤❤❤🎉🎉
@susilagyawali7643
@susilagyawali7643 2 ай бұрын
कति तगडा हो बाबुत बधाइ छ
@NabinMajhi-hh4bs
@NabinMajhi-hh4bs Ай бұрын
दामि छ भाईको गायन मा दम छ शुभकामना
@NarimayaRana-b7l
@NarimayaRana-b7l 2 ай бұрын
सफल रहोस् सानो बाबु साङगितिक गायन यात्रा सफलताको शुभकामना रुपि उर्मिला सिद्धार्थ धेरै धेरै सम्मान बधाई अगाडि बढ्दै जानु ल निरु थापा राना मगर ❤❤❤❤❤❤
@RombahadurThapa-v8k
@RombahadurThapa-v8k 2 ай бұрын
सोहन भाई चाई लास्टै कमेडी रैछन् त मजा आयो लास्टै रमाइलो
@Ashismagar949
@Ashismagar949 2 ай бұрын
एकदमै उत्कृष्ट प्रस्तुति । बाबुको 👑♥️
@BharathMogar
@BharathMogar 2 ай бұрын
धेरै राम्रो बदाइ छ भाईलाई प्रगति को शुभकामना🎉🎉🎉❤❤
@NarimayaRana-b7l
@NarimayaRana-b7l 2 ай бұрын
हाम्रो नयाँ सानो बाबुलाई सफलताको शुभकामना निरु थापा राना मगर 🎉🎉🎉🎉🎉❤❤❤❤
@purnarana5196
@purnarana5196 2 ай бұрын
स्वर त क्या दामी छ हो। Urmila
@KrishnaMagar-q3h
@KrishnaMagar-q3h 2 ай бұрын
यता नि देख्न पाइयो दुई दाजु भाई लाई ❤❤❤❤ उज्जल भविष्यको कामना ❤
@suryamagar6566
@suryamagar6566 2 ай бұрын
लौ है आयो नयाँ भाइ हाम्रै गाउँका आले भाइ❤️❤️🥰
@magartul7093
@magartul7093 2 ай бұрын
धेरै राम्रो लाग्यो अझ झन मगर भाषा मिसाएको मा।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 ай бұрын
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ दूबै जनालाई भाई बहिनी हरू लाई❤❤❤❤❤❤❤❤❤❤❤
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 2 ай бұрын
सारै मिठाे दाेहाेरी बाबू नानि को शुभकामना❤❤❤❤❤❤
@AmritMagar-yi4pq
@AmritMagar-yi4pq 2 ай бұрын
आहा राम्रो प्रस्तुति सारै राम्रो गित गाउनु भयो आगामी दिनहरु सझै प्रगती उन्नति हुँदै जावस
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 2 ай бұрын
सानो बाबु को पनि सारै राम्रो प्रयास उज्ज्वल भविष्यको लागि लगन जारी रहोस् जिलौ 🙏
@yambahadurgurung69
@yambahadurgurung69 2 ай бұрын
समय आए पछि यो बाबुले पनि पक्कै देखाउछ स्या बस बाबु
@BomGurung-nm6oc
@BomGurung-nm6oc 2 ай бұрын
दामि दामि भाइ अझै प्रगति गर्नु होला🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@NarimayaRana-b7l
@NarimayaRana-b7l 2 ай бұрын
सानो बाबु साँगितिक यात्रा को साथ साथै पढाई प्रति पनि हौसला दिँदै गर्नु है सिद्धार्थ जि शुभकामना निरु थापा राना 🎉🎉🎉🎉🎉
@benoiale3176
@benoiale3176 2 ай бұрын
ल राम्रो छ कान्छो ❤
@okhaldhungavlogar
@okhaldhungavlogar 2 ай бұрын
सानाे अालेभाइ सफलताकाे शुभकामना साथै उरमिला बहिनिलाइ पनि सारङ्गि सन्सार टिमलाई धन्यावाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@RemuMagar
@RemuMagar 2 ай бұрын
देश खायो यो दोहोरी गीतले
@santabahadurgurung6284
@santabahadurgurung6284 2 ай бұрын
आहा सिदार्थ को भाइ पनि राम्रो गायाक हुन्छ पछि ❤ भाइ बैनी दुबै को स्वार शब्द चयन सारै राम्रो छ ❤ शुभकामना ❤❤
@TaraMagar-oo4zr
@TaraMagar-oo4zr 2 ай бұрын
फस्ट शब्द नै कडा आयो है भाइ
@TilakRana-y8t
@TilakRana-y8t 2 ай бұрын
धेरै धेरै बधाई छ , नानी बाबू हरु लाई जे होस भबिश्यमा मगरको प्रतिनिधित्व र जिम्मेवारी बहन गर्ने छ भन्ने पुर्ण बिश्वास लाग्यो । बिस्वास लाग्यो
@BhagiMagar-jk3sw
@BhagiMagar-jk3sw 2 ай бұрын
स्याबास काल्या भाइ ❤❤❤
@amarthapa7972
@amarthapa7972 2 ай бұрын
La Urmila baini ko dohori Outsatnding xa Dubai Jana Baini ani Bhai lai pargatiko kamana ❤all the best❤❤❤🙏🙏Entire Saranggi sansar team, Many 🙏 Thanks❤❤
@Fulmayagurung-ci5cq
@Fulmayagurung-ci5cq 2 ай бұрын
य‍ो सानो भाइ लाई धेरै भन्दा धेरै शुभकामाना छ बडो राम्र‍ो गित गायेको मा
@mansingh4880
@mansingh4880 2 ай бұрын
Ajako dohori Ekdamai romantic ani ramailo lagyo sano bhai ani bahiniko ujjal bhabisheko kamana cha ra sarangi sansar pariwarlai pani bisesh dhanyabat cha best of luck
@rajendrashrestha530x-r30s
@rajendrashrestha530x-r30s 2 ай бұрын
Sarangi sansarle naya lai chance diyeko dekhda dherai khusi lagxa Sohan ani urmila ko swar dherai ramro rahexa 2 Jana koi dherai ramro prastuti .... Badhai xa sarangi sansar lai...
@ganeshmagar8032
@ganeshmagar8032 2 ай бұрын
नमस्कार सबै जना लाई आज धेरै राम्रो लायो दोहोरी
@amarthapa7972
@amarthapa7972 2 ай бұрын
दामि ❤❤❤❤❤❤❤❤❤❤छ❤
@keshabmagar6302
@keshabmagar6302 11 күн бұрын
सानो भाइ कति ट्यालेन्ट हो। भाइ र भहिनिको सारै मीठो गित आफ्नो भासा अलि अलि भए को गाको छ राम्रो लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस सफलताको शुभकामना 16:10
@SapanaBhujel-zz2ph
@SapanaBhujel-zz2ph 2 ай бұрын
दुवै भाइ कडा ❤❤
@birmagar4623
@birmagar4623 2 ай бұрын
La Badhai xa Ale vai✌️🤘❤️🙏
@sher.b.rai12
@sher.b.rai12 2 ай бұрын
Nice dohori दुबै जनाकाे प्रस्तुति दामि ❤ good luck
@user-wo9gg5pt8v
@user-wo9gg5pt8v 2 ай бұрын
Wow vai baini ko geet sunera aannada aayo ❤ jati sune pani suni rahu lagne magar bhasa nabuje pani sunna sarai ramailo lago Prativa dherai xa Vai baini all the best👍
@galjit3566
@galjit3566 2 ай бұрын
राम्रो छ दुबै जनाको 🎉🎉🎉🎉🎉
@GemNepali
@GemNepali 2 ай бұрын
गीत नाच एकदम राम्रो
@ramkajithapa5005
@ramkajithapa5005 2 ай бұрын
ल कमल भाइ यो जोडि फेरि ल्याएकोमा धन्यबाद
@BalbikramGurung
@BalbikramGurung 2 ай бұрын
Rohan babu auni din ko jaldo baldo ek kalakar ho
@TilakRana-y8t
@TilakRana-y8t 2 ай бұрын
मन परेको मान्छे जेठाजु पर्यो ल ।
@yubarajsadashankar123
@yubarajsadashankar123 2 ай бұрын
बधाई छ बाबू भाईलाई🎉🎉🎉
@TulMagar-d4w
@TulMagar-d4w 2 ай бұрын
Magar is brand ❤❤❤❤❤Kudeek secha lingcha ale nismane nani ra vay❤❤
@sureshmagar311
@sureshmagar311 2 ай бұрын
wow dherai ramro jhan tesma aphno vasa ni jhan kati ramro ❤❤❤ bhai baini best of luck
@shivathada6482
@shivathada6482 Ай бұрын
सहारै सेहेचा ले है बाबु नानी को स्याबास
@RegBista-jq8dj
@RegBista-jq8dj 2 ай бұрын
Aaha ramailo xa Dohori rohan vai and urmila kanxi❤❤❤🎉🎉😂😂😂😂😂
@tilakgurmachhan8801
@tilakgurmachhan8801 2 ай бұрын
आले मेरो दूध मावली अनि पुलामी फेरी बुढा मावली 😁😁😁 खुसी लागेको छ बालप्रतिभको उत्पादन हुदैछन 🙏🙏
@sagargrung7916
@sagargrung7916 2 ай бұрын
भाई र बहिनी दुवै जनाको एक दमै राम्रो छ ❤❤❤
@SarbajitranaRanamagar
@SarbajitranaRanamagar 2 ай бұрын
Badhai chha sano aale
@gopalbasnet5998
@gopalbasnet5998 2 ай бұрын
रमीला बैनी सारै लजालु साेभाब कि हुनुनछ मलाई सारै रामरी लागछ वाहाले गाएकाे सारै सुनन मन लागेकाे छ मलाई
@dineshkarki14
@dineshkarki14 2 ай бұрын
Bhabisye ramro chh babuko pragati hudai jawas dai bhanda kada hunechh babu Badhai chh babulai
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 9 МЛН
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 24 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН