#Samik

  Рет қаралды 1,424

Gorkha Bhawesh

Gorkha Bhawesh

Күн бұрын

Пікірлер: 28
@HummingLama
@HummingLama 21 күн бұрын
हजुरको सल्लाह झोलेहरूलाई सुहाउने रहेछ। हामीलाई यस्तो बगमफुसे कुराहरू नसुनाएको उचित हुन्छं। भारामा बोल्नेले पहाडको चिया बगान खतम पारेको हो।
@BhaweshBhujel
@BhaweshBhujel 21 күн бұрын
@@HummingLama दाजुको प्यारो अध्यक्ष बिमल गुरुङ जिउको असफल Home rule को उदाहरण मन परेन जस्तो छ तपाईँलाई??
@HummingLama
@HummingLama 21 күн бұрын
@BhaweshBhujel होम रुल लगाउने पनि आँटे हुनपर्छ। सरकारलाई घुंडा टेकाएर होम रुल लगाएको हो। अनि होम रुल लगाउने पहिलो गोर्खे आँटी नेता हो बिमल गुरुङ। १६% बोनस श्रमिकहरुलाई समयमा दिलाउन नसक्नेहरू बाट ठूलो आशा गर्नु ब्यर्थ छ।
@BhaweshBhujel
@BhaweshBhujel 21 күн бұрын
@@HummingLama आँखा खोल्नुपर्छ हो दाजु आँखा खोल्नुपर्छ। सरकार अगाडि नकमस्तक भएर जितिएमा हस्ताक्षर गर्ने ले सरकारलाई घोरा टेकायो भन्नु चाहिँ समिकलेको मालिकलाई घोडा टेकाए भने जस्तै हो दाजु। अनि लङ्ग ब्युको समस्या त तपाईँको अध्यक्ष ज्यूले gta थापेको पालो देखि नै हो त, gta को कुर्सीमा बसुन्जेल याद आएन तपाईँहरूलाई समस्याहरू?? अनि तपाईँको अध्यक्षले सरकारलाई घोहरा टेकायो भनेर भन्नुहुन्छ नि, बत्तेको बिलता समस्त पहाड वासीले फेरि वा अवस्थिर्नु पर्यो त, यही हो घुडा टेकाको???
@nileshchamling8558
@nileshchamling8558 20 күн бұрын
Dammi daju
@kesharchahar2051
@kesharchahar2051 21 күн бұрын
बिजुलीको bill पछि गएर तिर्नु पर्यो। सरकार सँग लडन सकिंदैन!! तीतो सत्य।।।
@biswakarmamanipbiswakarmamanip
@biswakarmamanipbiswakarmamanip 20 күн бұрын
34din andolan garda 1 din Pani saport garna na awne manche le yasto bakamfuse Kura garnu suhawdaina la.
@BhaweshBhujel
@BhaweshBhujel 20 күн бұрын
@@biswakarmamanipbiswakarmamanip ko lai sagawnu awnu?? Comrade haru lai??
@kesharchahar2051
@kesharchahar2051 21 күн бұрын
मालिक पक्ष काे जीत कारण ४ प्रतिशत पाए काे छैन। होईन यो ४ प्रतिशत कस्को गोजीमा पस्यो?????
@NitaSarki
@NitaSarki 20 күн бұрын
त्यो सबै तपाईँहरूलाई थाहा थियो त
@SantokiRai-o8m
@SantokiRai-o8m 21 күн бұрын
Sathik kura Hajur ko
@khitmatdewan
@khitmatdewan 20 күн бұрын
😂😂😂हैट HPEU जिन्दावाद जय श्रमिक ✊✊✊
@gokulkharel4816
@gokulkharel4816 20 күн бұрын
Aandolon ma yesatai hun6 khe ta gumawnu par6 yade maileateo gumayea van6 vanea teo manchelea aandolon sachomonlea gareako hoina.meaeo bechar ma
@NitaSarki
@NitaSarki 20 күн бұрын
फोनमा बोल्नु सुविस्ता छ तर चिया बगनमा काम गर्नु त्यतिकै गाह्रो हुन्छ ल
@SANAMTamang-dw9cd
@SANAMTamang-dw9cd 20 күн бұрын
Virma jana goru lai ramram matra vannu sakxa ho vai ab hamro manxa sabhi virma gaisakakoxa only ramram ramram matra ho
@ujjalchettri2456
@ujjalchettri2456 20 күн бұрын
यस्तो बेसी समस्या किन भएको तपाईलाई, गोर्खा गोर्खा मात्र भनेर हुँदैन दाजु, गोर्खा गोर्खा भनेर राजनीति गर्नेहरूले अझै पनि यस नाममा राजनीति गरेको, विगत तपाईं जन्मिनु भन्दा अगाडि देखि नै रहिआएको हो! १९८६मा पनि के हाम्रो मानिसहरू गोर्खा को नाममा अनि कमरेडको नाम एक अर्काको हत्या गरेन? प्रशासन सँग सँगै जति पनि संसदय राजनीतिक दलहरु जति थिए, सबैको फ्यातुलोपनले गर्दा नै त्यस्तो भएको! अनि कुरा जब आउँछ गोर्खाल्यान्डको, के हाम्रो आफ्नु राज्य भए पछि श्रमिकहरु मालिक हुन्छ क्या? कस्तो गोर्खाल्याण्डको परिकल्पना गर्न पर्ने त्यो लिएर कसैको छलफल भएको छ त? श्रमिक वर्गको राजनीतिक दृष्टिकोणको पनि प्रश्न हो यहाँ, के श्रमिक वर्गले आफ्नु राजनीतिक दृष्टिकोणबाट संसारलाई हेर्दैन र? कि मालिक वर्गको थिचो मिचो सहेर बस्नुपर्ने सधैंभरि? उनीहरूले पनि सपना देख्न सक्नु पर्छ, जमीनको बुझाइ केवल राजनीतिक वर्गले निर्धारित गरेर हुँदैन नि, आफ्नु कुरालाई माथि उचालेर कसैलाई गिराएर कसरी आफ्नु दृष्टिकोण बनाउने त? तपाईं जसरी आफ्नु कुरा राख्नु हुन्छ त्यसमा दुई मुखे कुरा छ, ममता दिदी जिन्दावाद भन्नेहरु लिएर त कुनै अवधारणा नै छैन तपाईंको, प्रश्न गर्न पर्ने उसलाई जो सत्तामा छ अनि निर्णय लिने औदामा छ? अनि एक्लै बोलेर मात्र हुँदैन, संगठित हुनु पर्ने हुन्छ, एक्लै कराएर सत्य चाहिँ तपाईले मात्र बोल्दै छ भन्नु जातिको भ्रम केही हुँदैन! अनि आफू चाहिँ leader अरु चाहिँ चेला भन्ने संस्कारबाट तपाईं हुर्केको होला, हामी त सामूहिक नेतृत्वमा विश्वास गर्छौ अनि खटिखाने वर्गलाई निर्णय लिने पदमा राख्नु पर्ने उद्देश्य बोकेर नै युनियनको परिकल्पना गरेको! खोई त गोर्खा गोर्खा भन्नेहरुले आफ्नु नै मान्छेलाई सशक्तिकरण गरेको त? आफू चाहिँ माथि पुगेर बोलेको बोलको तर श्रमिकहरु चाहिँ आफ्नु श्रमको मूल्य नपाएको पनि त आजको दिनको हाम्रो समाजको वास्तविक चरित्र हो! त्यसैले जय श्रमिकको नारा महत्त्व छ, यस क्षेत्रमा गोर्खा भनेर जसरी भाजपा अनि आरएसएसको अतिक्रमण हुँदै छ त्यो लिएर कसैले प्रश्न गर्दैन त??? कमरेड भनेको के हो दाजु? 'जय श्री राम' जस्तो समाजलाई विभाजित गर्ने नारा भन्दा त लामो इतिहास छ कमरेड शब्दको अनि वर्ग चेतनाको कुरा जहिले बुझाएको छ "कमरेड" शब्दले! १९८६मा जे जस्तो भयो, राजनीतिक दल सँग सँगै सत्ताको चरित्र लिएर प्रश्न गर्न पर्छ होइन र? एउटा व्यक्ति विशेष माथि लाञ्छना लगाएर तपाईंले मात्र सत्तामा बस्नेहरूको मनोबल बढाउनु हुँदैछ, तपाईंको विश्लेषण सही भएको भए आज श्रमिकहरु स्वयम् तपाईंको नारा लगाउने थियो अथवा गोर्खाको नारा लगाउने थियो, तर उनीहरू श्रमिक हो त्यसैले त जय श्रमिक भन्दै छ त, यत्रो साल सम्म जय गोर्खा भनेको हो होइन र? तर न्याय पायो त हामी सबैले? उल्टा राज्य सरकार अनि केन्द्रिय सरकारको चम्चा गिरी गर्न मात्र सीमित भएका छौ! तपाईलाई समस्या भएको कारण एउटै हो, तपाईंको वर्ग चरित्र अनि तपाईंको वर्ग आकांक्षा मालिक वर्ग पति धलकेको स्पष्ट छ। तपाईंले के देख्न सक्नु हुँदैन जहाँ श्रमिकहरु स्वयम् आफ्नु अधिकार को लड़ाई लडेको? युनियन त मात्र माध्यम हो तर श्रमिक एकता अनि श्रमिक आन्दोलन नै श्रमिक वर्गको परिभाषा हो। अनि रह्यो कुरा Samik को, वहाँ को हो, का को हो, त्यो भन्दा महत्त्वपूर्ण प्रश्न हो वहाँले के चाहिँ गर्नु हुँदैछ! राज्यको चाप्लुसी गर्ने व्यक्ति त होइन, बंगाली भए पनि उसले चिया कमानको हितको लागि उभिएको छ, ना कि मुख ले मात्र बोल्दै छ, त्यसैले तपाईलाई त्यस्तो समस्या छ भने तपाईं पनि सडकमा उत्रिनुस, संगठित पार्नुहोस् श्रमिकहरुलाई, सक्नु हुन्छ? एक्लै के पनि हुदैन दाजु, अनि जो सँग समस्या छ, उसैलाई भेटेर तर्क गर्नु होस्, तपाईंको "propaganda" मा कुनै प्रकारको सत्य छैन, अनि आफूले मात्र जान्ने अरु चाहिँ के पनि होईन भन्ने विचार तपाईं सँग राख्नु होस्! राज्य लाई प्रश्न भने शून्य अनि बहानाबाजी चाहिँ यस्तो! हँसाउनु हुन्छ तपाईंले पनि!
@surajrai4759
@surajrai4759 20 күн бұрын
Bhai कुनामा बसेर बोल्न सजिलो। छ आउ त मजदुर लागि अगाडि युउनेन खोलेर देखाउन कति साह्रो र सजिलो छ तिम्रो बजगाइ र तिमी। पहाडको लागि काम नलाग्ने ,,,,,,,नेता भन्दिन
@entertainmentvlog564
@entertainmentvlog564 20 күн бұрын
K saro bathey hunu pani bp ko chela ta ho
@sadeepsubba9489
@sadeepsubba9489 21 күн бұрын
34 दिनको हाजीरा लागेन भनि लामो समयको लागी श्रमिकबर्गको ग्रेजीटी, प्रोबिडिएन फोनमा त धक्का लाग्ने नै छ अर्काे पाली बोनसमा पनि यो बितेको 34 दिनको हिसाब पाउने छैन् ।
@BhaweshBhujel
@BhaweshBhujel 21 күн бұрын
@@sadeepsubba9489 एकदम राम्रो राम्रो बुँदाहरू जोड दिनुभयो तपाईँले धन्यवाद।। 🙏🙏🙏🙏
@prawespradhan5860
@prawespradhan5860 21 күн бұрын
What is your problem?
@BhaweshBhujel
@BhaweshBhujel 21 күн бұрын
@@prawespradhan5860 and what is your problem too???
@prawespradhan5860
@prawespradhan5860 21 күн бұрын
They were exercising democracy it's
@prawespradhan5860
@prawespradhan5860 21 күн бұрын
Every thing have 2 parts one is negative and other one is positive just focus on positive part.
@BhaweshBhujel
@BhaweshBhujel 21 күн бұрын
@@prawespradhan5860 नेता भक्तिमा लिइन हुने व्यक्तिहरूले कहिले साँचो कुरा पचाउन सक्दैन।
@hamropahad9283
@hamropahad9283 21 күн бұрын
Teme agari awno nii hw bathay
@BhaweshBhujel
@BhaweshBhujel 21 күн бұрын
@@hamropahad9283 मैदानमा निस्किँदा कुन मुसाको दुलोमा लुकेर बसेको थियो ??
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 12 МЛН
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 11 МЛН
Lamborghini vs Smoke 😱
00:38
Topper Guild
Рет қаралды 53 МЛН
Новости дня | 2 декабря - вечерний выпуск
11:42
Euronews по-русски
Рет қаралды 19 М.
Kishore Pradhan को राजनीति को #Postmortem
11:30
Gorkha Bhawesh
Рет қаралды 1,9 М.
💥ФЕЙГІН повернувся із СУДЖИ і шокував заявою
36:27
Телеканал Прямий
Рет қаралды 220 М.
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 12 МЛН