मेरो जिवनमा मैले पढेको एकदमै interesting लेखक हुनु हुन्छ कुन्साङ्ग काका। जनयुद्ध को सायद बिच बिच ताका देखि होला वहाँको लेखहरु पढन थालेको... ब्यङ्गात्मक पेचिलो घोचिलो, सब्दहरुलाई खेलाएर सब्दहरुले नै बटारेर मान्छे मार्ने वहाँको खुबि नै मलाई असाध्य मन पर्छ। वहाँलाई पढि राखेको तर आज वहाँकै मुखारबिन्दुबाट ति शब्द अनि कुराहरु सुन्न पाउँद बडो खुसि लायो। यसको लागी Nepal Litreture Festival लाई हृदय देखि नि मुरि मुरि धन्यवाद छ।
@hawalchhakirant92436 жыл бұрын
मेरो निम्ति नारण र खगेन्द्र दुबै सम्मान लेखक हाे..!! दुबैमा भयाङ्कर दम छ । साहित्यमा। लेखन सैलिमा।र वाचनमा नी उस्तै ..
@madhushrestha83256 жыл бұрын
मैले सब भन्दा पहिले चिनेको र मन परेको लेखक हुन्...खगेन्द्र सङ्गौला!!!!
@khadgakusari16874 жыл бұрын
अंग्रेजी शब्द कत्ती पनि नघुसाइकन कसरी यति शक्तिशाली भावहरु वाचन हुँदा रहेछन् _विशेषगरी संग्रौला सरबाट बुझेँ।
@suraj__75 жыл бұрын
As tall as a mountain, as deep as the ocean. More important though, they're both deeply grounded in Nepal.
@userempire81354 жыл бұрын
Both are grateful 🤓🤓
@hkadhikary42256 жыл бұрын
खगेन्द्र सर, तपाईं ज्युदो मान्छे लाग्छ मलाई। तर आस्थाको अघि बिचार गौण हुन्छन् , तपाईं लेख्नुस मात्र, आस्था नराख्नुस। left र right तिर नलाग्नुस।
@techbuzz15074 жыл бұрын
Bina astha kasaile lekhdaina. Vina astha k lekhne kasari lekhne? Afno lagi kadto awastha ideal hunchha tyo nabhyera nai lekhne ho ni.
@basanta92535 жыл бұрын
Both are legend.
@aryankarki79006 жыл бұрын
नारायण वाग्ले पूँजीपतिमा पर्नु भो क्यारे भेनेजुयलाको घटनामा अमेरिकाको स्तुति गर्नु भाको हो क्यारे।
@prayashbhandari90396 жыл бұрын
खगेन्द्र दाइ लाई पहिलो चोटि हात मा गिलास लिएको अबस्थामा देखेको थियो चोभार मा।बोल्छु र थर्काउछु भन्ने सुर ले अगडी बडेको थिय रोके साथी सबैले खाएका थिय ।।मलाइ उहाको केइ कुरा मन पर्छ उहाको दाइ प्रेम योउन जीवन नसा र अध्यात्म को बारेमा अब का अन्तर्बार्ता सुन्न पाउ
@DigitNom4 жыл бұрын
Maja aayo
@tintinex6 жыл бұрын
both ARE LEGEND!
@atuladhikari67416 жыл бұрын
Honest khagendra sir
@atozentertainment21536 жыл бұрын
Good kaka
@barna22grg356 жыл бұрын
👍
@stevencruz76626 жыл бұрын
Khagendr sir sanga mattitel ko Ganda aune sag Ra vat sangai khayeko Tito anuvab xa
@manishpoudel47506 жыл бұрын
.
@dipeshsharma91806 жыл бұрын
Dr surendra kc lai leraunu paryo
@sivaboko40376 жыл бұрын
Dr surendra kc lai pani bolaunu pryo k khaty haru ..k ho para .......