यो गित को सनो किलिप मैले फेसबुक तिर मात्र देखे तर पुरै भिडिओ धेरै खोजे बल्ल बल्ल भेटे धेरै चोटि सुनिसके अझै सुन्ने मनलाग्छ यसमा शब्दहरु जति राम्रो छ झनै राम्रो लय र स्वर छ। सम्पुर्ण सरोकार वालाहरुलाइ धन्यबाद।।
@dhirendrasinghnegi11617 күн бұрын
माैलिक ठाडिभाका हार्दिक बधाईका साथै सफलताको शुभकामना !!!🙏❣️ जय गीत जय संगीत !!!
@ManjuGiri-t1t9 күн бұрын
Wow superb 👌👍 दिल भर आया वाह आवाज़ 😢😢
@maharagroup48014 күн бұрын
धेरै पछि ऐतिहासिक भाका सुन्न पाइयो। कर्ण पृय स्वर। बधाइ छ।
@RameshBista-z5h4 күн бұрын
आहा कठै कठ.….❤❤❤❤सम्राइकि मरू भै यति मिठो आवाज लय शब्द स्वर हार्दिक बधाई छ हुजुर 🎉🎉🎉🎉
@bharatkarki-zr8bt14 күн бұрын
धेरै चोटी सर्च गरेर बल्ल भेटे भानु दाइ लगायत सम्पूर्ण टिमलाई हिर्दय देखि नै सफलताको शुभकामना i love this song💕🎵😊❤💔🎈💞🥰💗🎊🎉💕💗
@manojpantmanna177013 күн бұрын
Same mero ni
@khagendrachand285211 күн бұрын
Same to you ❤❤
@krishansingh63811 күн бұрын
कठै कठ अती मार्मीक यानि भावुक बनायाे साथी को यो गीत र सुरीलो आवाज ले काे गितर साेर ले बेस्ट ऑफ लुक❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnajoshi447414 күн бұрын
बधाई छ पुरै टिम लाई धेरै राम्रो गीत हिर्दय देखि सफलताको शुभ कामना छ
@Comp53114 күн бұрын
कठै दैन
@NareshBhattarai-lz9in13 күн бұрын
आहा बैनि हाम्रो सुदुर पश्चिमकाे ठाडी भाकामा यति मिठो गित गाउनु भयो बधाई छ बुनु
@gajendradhami824112 күн бұрын
कति राम्रो ठाडी भाका आहा,आँसु खसेको पत्तै भएन!
@hariramparkiharpal49414 күн бұрын
भौत निको छ गित बधाई छ 💐💐💐 सम्पूर्ण टिम लाई ❤❤❤❤
@michaelbist4 күн бұрын
सारै मन छोयो धन्यवाद पुष्पा धामि जी ! अनि यस्तै यस्तै गीतको अपेक्षा गर्दछु ! ❤❤❤❤ सफलताको कामना गर्दछु 😊
@PadamDhami-o8f14 күн бұрын
धेरै राम्राे ठाडी भाकाको यो गित बधाई छ तथा सफलताको सुभकामना छ
@RajendraBahadurChand-u7n14 күн бұрын
हाम्रो सुदूरपश्चिम मा इति निका कलाकार छन तै पनि हौसला र सम्मान छैन हाम्रो प्रदेश सरकार बाट धेरै धेरै बधाई छ हजुर लाई सुदूर को झल्को दिनुभएको मा उच्च सम्मानछ मेरो तर्फबाट हजुर लाई
@RohitChand-r7u11 күн бұрын
Aahaa kati Niko voice 🥰
@SeserKumar14 күн бұрын
धेरै मिठो गीत भएको छ र बहिनीलाई बधाई अनि सफलताको शुभकामना व्यक्त गर्दछु। हाम्रो देउडा ठडीभाका भनिएको यस्तो हुनुपर्छ बहिनीलाई सबैजनाले धेरैभन्दा धेरै माया गरून्❤🫶🫶🫶🫶🫶🫶🫶
@akstudioshikhardura14 күн бұрын
congratulations 👏👏👏👏👏 very nice song
@Ridamchaugai10 күн бұрын
Daami छ अझै सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ParashMahara-p7r14 күн бұрын
आहा कति राम्रो गित मेरो मन छोयो ❤😢 सबै कुरा याद आयो । Congratulations 🎉👏👏❤❤❤😊
@sureshkhatri733813 күн бұрын
10 चोटी सर्च गर्दा बल्ल भेटे शब्दमा दम छ । स्वोर आहा❤🎉
@maheshgiri412614 күн бұрын
dherai ramro xa geet
@Digitalmediaprem15 сағат бұрын
अति मार्मिक। शब्द झन मिठो सोर। Best wishes all' members
@devchand536114 күн бұрын
Nice
@Keshabdhamichhetri10 күн бұрын
आहा ।दार्चुलाको मार्मा क्षेत्रमा गाइने typical ठाडी भाकाको स्वाद मिसिएको यो गीतले म सानो छँदा बनपाखामा दिदि,काकी आमाहरूले गाएको झझल्को आयो।।।गीत एकदमै मीठो छ।।।सफलताको सुभकामना pushpa madam लगायत सम्पुर्ण टिममा❤❤❤❤❤