Bhai ko bihe || Sangam❤️Samiksha

  Рет қаралды 146,347

Samrat Magar

Samrat Magar

Күн бұрын

KZbin : Samrat Magar
Instagram : www.instagram....
Facebook : www.facebook.c...
Tik-Tok : www.tiktok.com...
Thank you everyone for your love and support.
Jai Nepal 🇳🇵
VYAYAMSHALA GYM & FITNESS
STREET - 15 , lakeside, Pokhara
SAMRAT RESTAURANT
Chipledhunga , Pokhara
061-575348 , Trading hours 10 am-7:00 pm

Пікірлер: 826
@kishangurung5970
@kishangurung5970 2 ай бұрын
यो बिबाह बिशेष मगरको छोरा र बिश्वकर्मको छोरी बीचको बिहे हो यसमा गर्वम्भित छाै❤❤❤ Ur father deserves real flag bearer and ambassador of social change
@kingring-qd1nr
@kingring-qd1nr 2 ай бұрын
Ho ho dherai thulo kam garya xa aafmu bangsh bash garera magar la magar sang bihe garna vani aauni generation kasari magar huxa? Commonsense na vayo harula ho intercast bihe garni
@soraliloken4867
@soraliloken4867 2 ай бұрын
यस्तो अन्तरजातिय विवाह यती धुमधाम ले भएको सायद यही भलोग मा देखेको होला मैले। साच्चै महान हुन तपाइको परीवार, विषेश वुवा आमा लाई धेरै सम्मान छ। छोरा को खुसी मा खुसी हुनुभएको मा। 🙏🙏
@magarsumitra3096
@magarsumitra3096 2 ай бұрын
Kasari thaha vayo cast ko kura
@karikogurung4547
@karikogurung4547 2 ай бұрын
Uncle lay janti janu agi speech dinu​ bhako cha video ma @@magarsumitra3096
@Manmagar645
@Manmagar645 2 ай бұрын
@@magarsumitra3096 baba lee vaneko xa taa
@Samjhanagurung-uj1fp
@Samjhanagurung-uj1fp 2 ай бұрын
Thaha hudaina ta hjr magar ko choraly biswokarmaki chori biha gardaicha vanera dulako bauly vanesi
@KeshaRanamagar-gi8pb
@KeshaRanamagar-gi8pb 2 ай бұрын
​@@magarsumitra3096 video naxutai gerne garumm hoi bro
@Sangammagar5566
@Sangammagar5566 2 ай бұрын
किताब को पाना मा भएको कुरा हरुलाई ब्यावहार मा उतार्न सक्ने तपाइको सपरिवार लाइ एकदम सम्मान गर्न चाहान्छु,, कस्सम धेरै सिक्नु पर्ने रहेछ यो नेपालि समाज ले हजुर हरुको परिवार बाट,, धन्यवाद एक उदाहरणीय बन्दिनु भएको मा 🎉
@Himalmagar2060
@Himalmagar2060 2 ай бұрын
मगर and बिसोकर्मा ❤ को बिबाह यो होनि त फेमिलि सपोत भनेको धेरै धेरै सुभकामना 🎉🎉❤
@Bahadur-g9i
@Bahadur-g9i 2 ай бұрын
👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 2 ай бұрын
मगर पनि मान्छे नै हो बिशकर्म पनि मान्छे नै हो जाति ले केही फरक पर्दैन
@ichhamangurung9313
@ichhamangurung9313 2 ай бұрын
SUSHIL IS IN JACKET what da hell
@luckyseven4563
@luckyseven4563 2 ай бұрын
Biswakarma Pariyar rasaili haru eutai hoina ra ??
@Himalmagar2060
@Himalmagar2060 2 ай бұрын
@@luckyseven4563 umm ho
@Utsav9921
@Utsav9921 2 ай бұрын
Hajur ko sab family kasto ramro xa tehi vayera tapai ko vlog asto ramro hunxa..nepal ko saskari vlog ma no 1 ma samrat magar vlog auuxa
@sandeeprashile61
@sandeeprashile61 2 ай бұрын
भाको एउटा मन पनि कति चोटी जित्नु हुन्छ सम्राट दाजु😅 हामी र नेपाली समाजले दाई र दाई को परिवार बाट यति मात्रै हैन धेरै कुरा सिक्नु पर्ने छ ❤Respect to samrat dada and his family members all of you ❣️ khusi lagyoo
@jibankhadka-ut6kx
@jibankhadka-ut6kx 2 ай бұрын
यति रमाइलो सङ अन्तरजातिय बिबाह भायको पहिलो पटक देखे दाइ रमाइलो साथै खुसी पनि लाग्यो।छोराछोरी को खुसी लाई साथ दिनु हुने बुबाआमा प्रती उच्च सम्मान 🙏🙏
@kabitathapa2673
@kabitathapa2673 2 ай бұрын
सम्राट दाईको परिवार पहिलै देखि नै मनपर्थ्यो , झन अझै मनपर्यो। विवाह देखेर गर्व लाग्यो , सम्मान छ ❤🙏 नयॅा भाउजू सारै भाग्यमानी हुनु भएछ यति राम्रो परिवारमा भित्रीनु भयो ❤ बधाई छ सम्पुर्ण परिवारलाई ❤
@nepali962
@nepali962 2 ай бұрын
साँच्चै कस्ताे खुसी लाग्याे आजकाे भ्लग हेरेर। समाज यसरी नै परिवर्तन हुँदै जाने हाे। दुवै मगर र विश्वकर्मा परिवारमा धेरै सम्मान भाव प्रकट गर्न चाहेँ। अनि सबै आफन्तीहरु पनि याे समर्थनकाे लागि उत्तिकै सम्मानकाे हकदार हुनुहुन्छ। तपाईहरुकाे परिवारमा ३३ काेटि देवीदेवताले सँधै रक्षा गरिरहनुहाेस्। 🙏
@Crazyboy36485
@Crazyboy36485 2 ай бұрын
"Caste doesn't matter "भन्ने उदाहरण दिनु भएको छ- प्रेम मन ले गरिन्छ जात ले होइन नी
@kingring-qd1nr
@kingring-qd1nr 2 ай бұрын
Cast matter garxa kukur veralo hora k he ko pani matlab nahuni magar la magar sang bihe garna vani aani pusta magar kasari huxa dimag xain? Common sense xain?
@dautarynepal
@dautarynepal 2 ай бұрын
आफ्नो पहिचानमय बिवाह गर्नु भो हामी लाई धेरै नै खुशी लाग्यो सम्रात सर को भाइ बुहारी को सुखद दाम्पत्य जिवन को शुभकामना ।
@bhimsasminachhetri7814
@bhimsasminachhetri7814 2 ай бұрын
Yasto support family paunu vaniko sayad yo junima samrat dai ko vai naihola ..nepal ma yasto bujni family pani raixaw aaja tha vyo.sara nepali lai dilhaunu vyo ke jatvat vanni khai pani hoina man tholo hunu parxaw manxeko salute xaw tapai haruko family lai.🙏🙏🙏🙏god bless you and congratulations vai lai...
@gangathapa1311
@gangathapa1311 2 ай бұрын
😮😮सर्वप्रथम छोराछोरीको खुशी निम्ती साथ दिनु हुने महान् बुबा😊आमालाई सम्मान छ 🙏🙏🙏🙏🙏❣️❣️❣️ हाम्रो नेपाली समाजमा पानी चल्ने अन्तरजातीय जुन भिन्नता देखाइन्छ हजुरको परिवार मा झन पानी नचल्ने भनिने यो समाज मा उदाहरणिय बनेर झल्काउनु भयो ।। बिदेशी अन्तरजातीय विवाह भन्दा पहिले आफ्नै गाउँ ठाउँ बाट यो काम सुरुवात गर्नुभ😂एको मा धेरै राम्रो लाग्यो 🙏🙏🙏❣️❣️❣️❣️ यो परिवार को यसरी नै हाँसी खुशी भएको देख्न पाउँ 🥰🥰
@Season_Lo_Tamang
@Season_Lo_Tamang 2 ай бұрын
समाज परिवर्तनको सुरुवात भएको बिवाह,प्रगतिशील र सुधारवादी सोचको दुबै परिवार । बधाई अनि शुभकामना ♥️🙏🎈🎉🎊 respect and appreciated Uncle auntie and Samrat family 🙏♥️🎉✅🎊
@rabinrana7704
@rabinrana7704 Ай бұрын
बिदेश मा बसेर सम्राट् लाफाको भ्लग निकै हेरिन्थ्यो सन्जोग यसपालि को मंसिर मा नेपाल जादा हाम्रो नजिक को साईनो जोडिएको छ खुसि लागेको छ, र अर्को कुरा अन्तर जातिय बिवाह लाई यस्तो भब्य रुपमा गर्नु हुने र छोरा को च्वाईस लाई सहर्ष स्विकार्नु हुने बाबा आमा लाई सलाम छ🙏 उदाहरणीय कार्य❤❤❤
@D_P-E.S_H
@D_P-E.S_H 2 ай бұрын
Hajur haru ko mami buwa ekdam mahan hunhunxa thulo. Maan vako aila ko jamana ma ni manxey haru ley kate xuutau xan caste sano thulo vanera tara hjr lay ekaii saman socheraa age badnuu Love this ♥️♥️yesai gari hamro samaj ley sabai lai ekai sochauu thulo sano hunna vanne paribartan lau jaya samrat dai ko family jaya nepal
@biswashgurung89
@biswashgurung89 Ай бұрын
Been going to Samrat restaurant since I was 7 years old. Been following the channel when it was only 5k followers. So good to see the family breaking social barriers. Kudos to the whole family 👏🏽👏🏽🙌🏾🙌🏾
@nabinrana5529
@nabinrana5529 2 ай бұрын
आहा अति राम्रो कार्य धेरै खुशी लाग्यो सर्वप्रथम त आमाबाबा प्रति उच्च सम्मान छ मेरो तर्फबाट यत्तिको बुझीदिने परिवार सबैको भइदिए 💜🙏अनि भाइबहिनीलाई बैबाहिक जिवनको धेरै शुभकामना❤
@NasihbMagar
@NasihbMagar 2 ай бұрын
नमस्ते अनि झोर्ले सर्वप्रथम संगम भाईलाई हार्दिक बधाई तथा नव दाम्पत्य जीवनको शुभकामना विहेमा २ वटा पक्ष गज्जब लाग्यो १.अन्तर्जातिय विवाह त्यस्मा पनी कथित तल्लो जात दलित समुदाय र मगर समुदाय को बिच विवाह भयो जुन समाजले न सुन्न चाहन्छ न सुनाउन चाहन्छ २.आफ्नै समुदायको परम्परागत पहिरनमा दुलाहा सजिनु भएको छ भने जन्तीहरु प्राय सबैले परम्परागत पहिरन लगाएर आउनु भएको छ यो अरुले पनी सिक्नु पर्छ हामीले विदेशीको अनेकौ कुरा कपि गर्छौ आफ्नो कुरा भुल्छौ नेपालमा पनी अरुले जे गर्छ त्यही गर्छौ आफ्नो मौलिकता के हो पहिचान के हो भुल्छौ जब हामीले आफ्नो भाषा भेषभुषा संस्कृति सभ्यता भुल्छौ तब हाम्रो पहिचान सकिनेछ
@kamalchaudhari2674
@kamalchaudhari2674 2 ай бұрын
"Caste doesn't matter "भन्ने उदाहरण दिनु भएको छ हजुर को भाई ले n आज धेरै दिन पछी sushil brother लाई देख्दा खुसी लाग्यो luv from dang ❤❤❤
@sabindanuwar6995
@sabindanuwar6995 2 ай бұрын
यो परिवारलाई कसैको आखा नलागोस❤❤🎉 अनि नव दाम्पत्य जिबनको धेरै शुभ कामना।(सङ्गम दाई)
@Messiii16
@Messiii16 2 ай бұрын
I think samrat dad is the best right person for mayor representation of pokhara then any other .
@CrazyBoy-q3c
@CrazyBoy-q3c 2 ай бұрын
सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, samrat dai ko vlog aauda hunchan sabai khusi.............
@Magar-l3n
@Magar-l3n 2 ай бұрын
झोर्ले🙏🙏🙏बैबाहिक जीवन सुखद रहोस दुबैजनालाइ शुभकामना🌺🌺🌺मौलिक परम्परागत अन्तर्जातिय बिबाह बयान गर्ने कुनै शब्द नै छैन।आफ्नो संस्कृति परम्परा रितिरिवाज यसरी नै संरक्षण गर्दै अधि बढनुपर्छ सलाम गर्न चाहे सम्राट थापा मगर परिवारलाई🤟🤟
@user-Themyan
@user-Themyan 26 күн бұрын
Just wow Dai magar ❤ bishwokarma kya ramro soch wow thanks a lot samrat dais family ❤
@grgraju2439
@grgraju2439 2 ай бұрын
झोर्ले स्वतंत्र भई बाच्ने समय अब सकियो , बाबा आमा संग संगै बस्ने समय सकियो ! किनकि उसको लागी पनि कसैले आफना बा आमा माईती छोडी उ संग जिवन समर्पित गरी आएकी हुनछिन ! लगनगाठोको संजालमा स्वागत साथै सफल बैबाहिक जिवनको भाई बुहारीलाई शुभकामना !! हाल हंङकंङ पोखरा माटेपानी १२ राजु उर्फ सुपर !!
@rajenshresth6557
@rajenshresth6557 2 ай бұрын
दाम्पत्य जिबन को करोड करोड शुभकामना संगम ब्रो र सम्पुर्ण सम्राट परिवार लाइ मनै देखि उच्च सम्मान का साथ नमस्कार झोरले भन्न चाहन्छु🙏🙏🙏अब छिट्टै हाकु ब्रो सुशिलको पनि भब्य बिबाह होस भन्न चाहन्छु😎😂
@ManojBishowkarma-fn3gz
@ManojBishowkarma-fn3gz 2 ай бұрын
आज हाम्रो पोखरा मा सम्राट थापा मगर जाे पाेखरा चिप्लेढुङगा निबासि उहाँले युटुबमा भिडियो हरु हालिरखनु हुन्छ सायद कतिपयले त उहाँलाई चिनन्नु पनि हुन्छ होला उहाँका भाई सङगम थापा मगरले हाम्रो बिशोकर्मा काे छाेरि बिहे गर्नु भएको छ याे मगर काे छाेरा र बिशोकर्मा काे छाेरि बिचकाे बिबाह पनि समाज काे डरलाग्दो जतिय विभेद काे एक क्रनति नै हो भन्न चाहान्छु अन्तरजातिय बिबाह यति धुमधाम ले भयकाे मैले अहिलेसम्म देखेकाे थियन । यसरी नै बिचार परिवर्तन गर्दै जाने हाे भने समाज परिवर्तन हुन धेरै समय नलाग्ला मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने कुरालाई राम्रोसँग उदहारण दिनु भएकोमा सम्राट दाई लगायत सम्पुर्ण परिवारलाई सक्ष्ाम थापा मगर काे बिबाह काे धेरै धेरै शुभकामना दिन चाहान्छु। हजुर हरुलाई याे अन्तरजातिय बिबाह कस्तो लाग्यो आफ्नो छाेटाे कमेन्ट् राख्नु हाेला सबैलाई नमस्कार अनि (झ्ेरले)
@namkhanngajato3911
@namkhanngajato3911 2 ай бұрын
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन 🎉///
@BhawaniRana-dx8nv
@BhawaniRana-dx8nv 2 ай бұрын
💯💯
@KarkiKarki-f3i
@KarkiKarki-f3i 2 ай бұрын
सम्राट भाइको बुवाआमालाई धन्यवाद दिन चाहन्छु।
@lamalain123
@lamalain123 2 ай бұрын
बबाल बबाल यो हो नि समाज परिवर्तनको क्रान्ति भनेको भनाइ भन्दा नि गराई ठूलो हो ।वैवाहिक जीवनको शुभकामना सम्राट परिवारलाई।💐
@JbMagar-i6j
@JbMagar-i6j 2 ай бұрын
यो जोडि संसार कै नमुना बनोस बधाई छ सँगम ब्रो।।
@birendrapun5867
@birendrapun5867 2 ай бұрын
मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन भन्ने वाक्यले आज सही स्थान पाएको छ। त्यतीकै म ग र भएको होर म गर्छु भनेर पो त मगर भएको हो। सलाम यो परिवारलाई अनि बधाई पनि 🎉
@ramchandraguidel7455
@ramchandraguidel7455 2 ай бұрын
बाबाको सम्बोधनको क्रममा अन्तर्जातीय विवाह को कुरा सुनेर सारै खुशी लाग्यो।वैवाहिक जीवन सफल र सुखी होस् भाई बुहारीको हार्दिक बधाई एवं शुभकामना।Happy weeding day.
@surajmagar4688
@surajmagar4688 2 ай бұрын
एक उदाहरणिय अन्तरजातीय विवाह 🥳 सम्राटको परिवारलाई सैल्यूट 🫡 Congratulations sangam bhai & happy married life 🎉
@photosofmine3443
@photosofmine3443 2 ай бұрын
यत्तिको बुझ्ने परिवार चाहि सबैको हुनपर्छ है। विवाहको सुभकामना ।
@Aryanshrestha5
@Aryanshrestha5 2 ай бұрын
Congratulations Bhai lai ani sampurna pariwar jan lai. Afai pani janti ma samel bhako mahosus bhayo. Jhorley , Namaskar ani Jojolpa yo Newar ko choro ko tarfa bata pani ❤❤
@anilchhetri6049
@anilchhetri6049 2 ай бұрын
First of all Really proud of uncle aunty and family hajur jastai Aama Buwa family sabaika hunthe vane kunai pani jodile aakalmai jyan gumaunu parthena hola sabaile aafno maya gareko manxe sanga aafno vaag ko khusi payera bachna pauthe hola hajur haruko soch uchha bichar lai aatma dekhi salam samman xa ❤❤🙏🙏 vai buhari ko jodi sadai sukhi ra khusi dekhna paam once again congratulations 🎉🎉
@nemakarsang-bp1kd
@nemakarsang-bp1kd 2 ай бұрын
ल है मनैदेखी बधाई छ। मान्छेमा जात हुन्न। केवल पुरुष अनि माहिला।❤❤❤
@tonylimbu2502
@tonylimbu2502 2 ай бұрын
akdam derai khusi xum hai hami pani sangam daiko bihe vakoma ❤❤🎉🎉🎉congratolations sangam dao 🎉🎉🎉🎉
@sanjibmagar9013
@sanjibmagar9013 2 ай бұрын
""मानिस ठूलो दिल ल हुन्छ जात ले हुदैन"" आहा अति राम्रो जोडि वैवाहिक जीवन को धेरै धेरै शुभकामना🎉🎉
@KarkiKarki-f3i
@KarkiKarki-f3i 2 ай бұрын
सम्राट भाइको बुवाआमालाई धन्यवाद दिन चाहन्छु। अन्तरजातीय विवाहलाई सम्मान छ मेरो🙏🙏🙏🙏🙏🙏
@mailadaikovlog3139
@mailadaikovlog3139 2 ай бұрын
outstanding babako speech and congratulation bhai
@bandhanapun
@bandhanapun 2 ай бұрын
हजुर को परिवार को बयान कसरी गरु दाई र बैवाहिक जिवनको शुभकामना सानो दाई भाउजुलाई❤❤❤❤
@jagannathkhatri5037
@jagannathkhatri5037 4 күн бұрын
सुन्दर लाग्याे। शुभकामना 🙏🙏
@shasangurung2349
@shasangurung2349 2 ай бұрын
Proud garxu yasari antarjatiya bibaha garera dhumdham gareko ma.yasari vlog ma herna paiyo samrat magar bro.
@PurnaramMagar-i8c
@PurnaramMagar-i8c 2 ай бұрын
झोरले भाई ल आजको बिवहा अतिनै रमाइलो भएको छ र नब बिवहा जोडी लाई लाखौ लाख शुभकामना छ ल हाल कुवेत देखि ल❤️❤️❤️👌👌👌💘💘💘🎵🎵🎵🎁🎁🎁🇳🇵🇳🇵🇳🇵
@yubarajdangi7389
@yubarajdangi7389 2 ай бұрын
Dheraii ramro laagxa daii hajur vlog Dheraii dheraii maya xa hai ❤❤❤❤❤
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 2 ай бұрын
आहा अन्तरजातिय बिबाह पनि कति धुमधाम ले भयो यो होनि परिवर्तन भनेको हार्दिक धन्यवाद सम्राट दाजु को सम्पुर्ण परिवार लाई 🙏🙏🙏🙏🙏
@prajoolkhadka-k3j
@prajoolkhadka-k3j 2 ай бұрын
मानिस ठूलो दिल ले हून्छ जात ले हुदैन..😔 रूप राम्रो भएको केटा होइन मन राम्रो भएको केटा मन पर्छ धन भएको केटा भन्दा मन भएको केटा नै जाति. रमाउ तिमी महल्मै झूपडि मो सजाउछू.. यी कुराहरूलाई जस्ले नी सब्दमा मात्र प्रयोग गरिन्छ Reall life मा होईन..😔😒😞
@LakhBatti
@LakhBatti 2 ай бұрын
Derai ramro lagyo sabai ko soch. Tapai haru jaato vaye ❤❤❤❤❤❤❤❤❤❤❤
@kishor8689
@kishor8689 2 ай бұрын
yetiko supportive family chai hunuparxa hats off to your Dad specially 🙏🙏 jhorle
@ansugurung1821
@ansugurung1821 2 ай бұрын
Aba chai kehi hola jasto lagyo yesari antarjati bibah garera samaj ma udaharan banaunu bhayo dherai khushi lagyo🙏🙏congratulations hole family 🙏🙏💐💐
@sumankc6781
@sumankc6781 2 ай бұрын
Sangam bro and your family proved that love is not about caste. Happy married life sangam bro❤️👩‍❤️‍👨
@Keshab09Vlog
@Keshab09Vlog 2 ай бұрын
यसरी नै हामी सबैको परिवारहरुले बुज्नु जरुरी छ। जस्तो लाग्छ।खुसी लाग्यो।जातीय विबेदको हामी कसैले नगरौ र नगराउ।happy married life sangam brother and lost off❤❤❤❤ samrat vlogs❤
@limbuasha3042
@limbuasha3042 2 ай бұрын
Wow सलुट छ आमा बाबा लाई 🙏सेवारो ❤❤❤
@Achoyonagrg2080
@Achoyonagrg2080 2 ай бұрын
Derai derai badai xa sangam dada lai ❤❤❤❤❤ bhauju ta jhan simpal kati ramri ❤❤❤❤
@zunarai4481
@zunarai4481 2 ай бұрын
Congratulations to a Beautiful Couple 💐Wishing a Wonderful Journey as You build Your New Life Together.All the Best for a Lifetime of Love❤️and Happiness Sangam and Baini🙏😊 Samrat brother n Family lai pani dherai badhai cha🙏🙂Bichara Sangam bhaile car bata exit hunu vako best shot dinu vakoi ho but first time Dulha banna ka Asan Hai bhai😄Tapai ra Sushil brother ko Comedy Sense n Timing chai Babbal cha hoi😆👍Suchill brother Iron Man,Vloger Man Or Vulgar Man nai Vaye pani best dunu vako cha hai dui dui wota Camera bokera😄👍When needed he is such a Handyman and Very Helpful 😀👍 Abo next pallo chai Sushil brother ko hunu paryo hai👍 ki Bahun Bajele vannu vako jastai sutukka mandir ma bihe ta garisaknu vayena🤔😁 A Huge Thank You brother for Letting us be Part of Your Family's Joyous and Special Day 🙏😊 Loads of Love n Support to you brother always 🥰
@BkNaresh-k8i
@BkNaresh-k8i 2 ай бұрын
यक्दम खुशी लागेयो यो भिडियो हेर्दा तेहि माथी अन्तर जातीय बिबाह धेरै धेरै सुभकामना ❤
@sivagurung7668
@sivagurung7668 2 ай бұрын
बाबा ,आमा र सम्पूर्ण परिवार लाई समन्न अनि नाँय दम्पति जिकन को लागि संगम बाबु लाई धेरै बधाई💐💐💐🎉🎉अनि शुभ कामना 🙌🙌❤️❤️❤️🤩😎
@bhupensaru8256
@bhupensaru8256 2 ай бұрын
अन्तरजातीय विवाह अहिलेको युगमा बुझ्नु पर्छ हामि सबैले वैवाहिक जीवनको शुभकामना भाई बुहारीलाई ❤
@puntek7193
@puntek7193 2 ай бұрын
The family of pure soul and happy conjugal life vai and buhari. Nepalese society must learn from this family.
@user-wo9gg5pt8v
@user-wo9gg5pt8v 2 ай бұрын
Jhorle🙏 samrat family ani Riletip haru lai bibah ko dherai dherai suvkamna xa yo honi nepali samaj ko udarniye kam jo mukh le matra thikka parne hoina bebahar ma pani utarne Magar family👪🙏🙏🙏 Yo family bat sikne kura dhera xa
@amirgurung88
@amirgurung88 2 ай бұрын
Huge congratulations both of you❤❤ Sansar lai badalnu xa vane suruwat afai bata garnu parxha vanne perfect example. “Heartily salute for your family” A lot of love 💕🙏🏻🙏🏻
@bibekhoraa7452
@bibekhoraa7452 2 ай бұрын
Aja vlog here rw samrat dai family ko jhan respect badyo big salute to samrat family❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
@chungchungbhutia7025
@chungchungbhutia7025 2 ай бұрын
Daily TV ma herdaichu hai vlog.....sarai mazzalY Dhum Dham sita beha vako k ramro.....congratulations to your brother for his new journey ❤❤love from sikkim
@AshisSunar-w3w
@AshisSunar-w3w 2 ай бұрын
Dharai khusi laayo hajur haru ko soc pani dharai ramro raxa 🙏🙏🙏🙏🙏
@SanjayRana-c6j
@SanjayRana-c6j 2 ай бұрын
Namaste n jhorlay, congratulation sangam bhai n samiksha buhari.
@sureshshishir7218
@sureshshishir7218 2 ай бұрын
बैबाहिक जिबान सुखमय हर्सोउल्लास मय बनोस भाइ लाई धेरै धेरै सुभकामाना आशीर्वाद छ्❤️💐। माहान सोच खुला बिचार हुनु भयको हजुर को परिवार पर्ती सम्मान छ्🙏🙏🙏🙏🙏
@krishnarai7099
@krishnarai7099 2 ай бұрын
सम्रात परिवारलाई एक करोड सम्मान तथा शुभकामना दाई।❤❤❤❤🎉🎉🎉
@vBeK143
@vBeK143 2 ай бұрын
Kushi lagyo sushil dai lai dherai samaya pachie dekhnu paiyo ❤❤
@loknathkhatri2201
@loknathkhatri2201 2 ай бұрын
Samrat dai , kudos to your family and much respect from my side , you just shown and break the stereotype of our society. We youth are learning from it !! Much support and love to you dai .
@bikashbhujel8035
@bikashbhujel8035 2 ай бұрын
sunda Pani kati aananda aayo😊 caste doesn't matter congratulations both of you 🎉🎉
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 2 ай бұрын
मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन ❤️ कति बुझ्ने परिवार सम्राट दाइ को आहा सम्मान छ
@lalbahadur7206
@lalbahadur7206 2 ай бұрын
नेपाली समाजमा पहिलो इतिहास रच्न सफल बाजागाजा सहित धुमधाम सङ्ग अन्तर जातिय बिभाह सम्राट भाइको परिवार र उहाँका आफन्तजन हरुको यति ठुलो यतिधेरै सपोत गर्नुहुने सम्पूर्ण मानुभाबहरुलाइ हिरदय देखि सलाम छ ❤❤❤❤
@JasonGurung2684
@JasonGurung2684 2 ай бұрын
आहा कति रमाईलो हो विडियो छोटो लग्यो samrat दाजु happy Married life sangam bro ❤️❤️❤️
@Aavash_Magar2023
@Aavash_Magar2023 2 ай бұрын
बैबाहिक जिबन सफलताको धेरै धेरै शुभकामना दुबै दम्पति जोडीलाई👍️👍️👍️❤❤❤❤
@Mandeep-l8i
@Mandeep-l8i 2 ай бұрын
As always saying that you're humble supportive friendly everything you your parents became and example of humanity equality no difference between.........as the way uncle always being loyal to everyone even though to animals he is great person Huge respect uncle and to your family and always jhorla samrat dai lots of love from dharan❤❤❤❤❤❤❤❤
@deepakghimire123
@deepakghimire123 2 ай бұрын
धेरै भन्न्दा धेरै बधाई छ दाजु 🎉🎉🎉अन्तरजातीय बिबाह गर्नु भएको मा हजुर जीवन सुखीमय होस
@TravellAnubhav75
@TravellAnubhav75 2 ай бұрын
Congratulations🎉 🙏 Jhorle 🙏🎉 Nice VDO 🎉💖 Love U All 🎉🎁🎉
@arunaale1059
@arunaale1059 2 ай бұрын
magar culture dress ma yekdamai ramro dekhiye ko xa ❤️❤️🙏 sabai family lai
@GoreDai-11
@GoreDai-11 2 ай бұрын
Big respect sangam dai❤ Intercaste bihe garera jhan dherai respect badyo hjr ko lagi. Congratulations dajai 🎉🎈
@gurunguttada4302
@gurunguttada4302 2 ай бұрын
Good to see sushil vahi 🤟🤟Dulaha jastota suchill vhai lai po delhexata
@thesuresh7025
@thesuresh7025 2 ай бұрын
Wow great samrat tapai matra bujne hunuhunxa vaneko ta family pani tapai vanda jhan great hunuhudo rahexa Aja bata hajur mero jowai ani ma afai pani biswokarma ani mero wife rai good luck mero sangam vai you are great and your family too love samrat family ❤❤❤❤❤
@sushilatamang2528
@sushilatamang2528 2 ай бұрын
Vagwan mero jhorley pariwar🙏🏻🙏🏻🙏🏻respect
@shivakhadka3059
@shivakhadka3059 2 ай бұрын
सम्राट दाईको आमा बुबा साचिकै भगवान् हुनुहुन्छ।🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️
@Dawamoktan2708
@Dawamoktan2708 2 ай бұрын
Sarai ramro lagyo antarjatiye marriage sunera khusi lagyo ❤❤❤ love from uk west London 🎉🎉🎉
@jaxrai7912
@jaxrai7912 2 ай бұрын
salute to all family members and congratultions!
@junarai7886
@junarai7886 2 ай бұрын
जात भातको त कुरा भएन... बानी बेहुरा राम्रो हुनुपर्छ मनमीले सबै जात राम्रो.... तर सम्राट दाइको ब्लक चाहि राम्रो❤❤
@sumanalemagar4578
@sumanalemagar4578 2 ай бұрын
यति भव्य शुभ विबाहमा मेरो भाई श्याम आलेको उपस्थिति देख्दा खुशी लाग्यो❤
@SanjibThakuri-rl1kg
@SanjibThakuri-rl1kg 2 ай бұрын
Happy married life sangam dai and vauju .. Uncle को बोली चाई निकै राम्रो लाग्छ uncle को भनाईहरु बोल्नी तरिका निकै राम्रो लाग्छ । Lot's of love ❤️
@DipeshThapaMagar
@DipeshThapaMagar 2 ай бұрын
Sabai jana le hernai parne Best Part and best example to our Nepalese Society छुटाउनै नहुने 7:00-10:00❤ Samrat Daju ❤धेरै माया अतिनै मन पर्यो l😍and Congratulations to Sangam Dai
@gloryrai2260
@gloryrai2260 2 ай бұрын
Congratulation newly marriage couples. Thank you bhai for video . Love it!
@adriansunar9019
@adriansunar9019 2 ай бұрын
Samrat Bro salute to You and your family khusi lagyo huge respect Bro
@LimbuSakun
@LimbuSakun 2 ай бұрын
Samrat dai herdai kati sikxit ani vai pani sabai family wow yeasto family sabai lai paross 🎉❤congratulations so proud of dai
@bsntkumar3802
@bsntkumar3802 2 ай бұрын
Best wishes for a lifetime of happiness together. Perfect couple 🎉🎉
@MunimayaGurungShrestha
@MunimayaGurungShrestha 2 ай бұрын
🙏🙏Huge Respect Awesome Overwhelmed So touched God bless you n your family alwez❤
@narentmg
@narentmg 2 ай бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । 🙏🏻 अनी 🫡 सवैजना लाई
@jeevankanxa1353
@jeevankanxa1353 2 ай бұрын
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन एक उदाहरणीय कार्य जुन सम्राट परिवारले गर्नु भएको छ|❤❤बैवाहिक जीवनको शुभकामना|❤❤🎉🎉
@YubarajGrg1993
@YubarajGrg1993 2 ай бұрын
बैवाहिक जीवनको धेरै धेरै शुभकामना sangam daju ra vauju लाई 🎉🎉🙏🙏
@dipaktamang4148
@dipaktamang4148 2 ай бұрын
Congratulations bhai and baini ...happy married a head..God bless you both of you
Bihe Party || Vai ko bihe
42:20
Samrat Magar
Рет қаралды 138 М.
Family Trip || Gandaki Trout Farm
48:00
Samrat Magar
Рет қаралды 124 М.
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 07 | Blind Audition
1:38:38
The Voice of Nepal
Рет қаралды 496 М.
😢Ama ko maan || Last day in house
19:10
Samrat Magar
Рет қаралды 73 М.