🇳🇵🌐 🇳🇵🌐 यस कथामा नेपाली सबटाइटल उपलब्ध छ । कृपया भिडियो प्लेयरमा रहेको CC मा क्लिक गरी नेपाली सबटाइटल छनौट गर्नुहोला 🇳🇵🌐 🇳🇵🌐
@GeneralKnowledgeNepal635Күн бұрын
Amazing ❤❤❤❤
@gangabasnet4291Күн бұрын
❤❤❤❤❤❤❤
@Anuztiwari55Күн бұрын
Amazing place ❤❤
@HaribolSharma-eu7dyКүн бұрын
Cc
@sarojthapa7246Күн бұрын
Cc
@BalamRai-w3qКүн бұрын
बनावती फिलीमको कथा हेर्नू भन्दा यो हेर्ने कथालाई हेर्नू पाउँदा धेरै कुराको अनुभप लीन सकीन्छ।❤❤❤
@YamunaAle68143 сағат бұрын
तेसैले म पनि आजकल यहि कथा हेर्न थालेकोछु
@MilanTiruwa-ls2wl19 сағат бұрын
हाम्रा नेपाली बुबा आमा ले यस्तो उमेर मा धनी भय नाति नातिनी हेरेर बस्छ्न गरिब भय माग्दै हिड्छन कति मेहनती बिदेसी हरु
@minapulamimagarКүн бұрын
हामिले बिदेशिहरुबाट पनि धेरै कुरा सिक्नु पर्छ बिद्या दिदी अनि सम्पूर्ण समहुलाइ सम्मान❤🙏
@Mountain-boy25Күн бұрын
Back garam hai ❤❤❤❤
@rajivbhandari830716 сағат бұрын
नेपालमा मात्र सिमित नभएर अन्तर्राष्ट्रिय स्तरमा यस्तो काम गर्नु भनेको हिम्मतको काम हो यस्तो खालको कार्यक्रम पस्कने हेर्ने कथाका सम्पूर्ण समुहलाई हार्दिक बधाइ तथा शुभकामना ❤❤❤
@omshresthaomshrestha8702Күн бұрын
हेर्ने कथा कति जनालाई मनपर्छ 👍️
@KumarraiofficialvlogКүн бұрын
🙏🙏🙏🙏🙏👏👏👏👏✍️✍️✍️
@shyambabuachryachhetri580912 сағат бұрын
I am also hrenekatha lovers
@rajukshetri2995Күн бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम, सुन्दर ठाउँको सुन्दर व्यवसाय, नेपाली ले हेरेर चित्त बुझाउनु भन्दा विकल्प छैन। तराईका फाटजति पुरै घडेरीमा प्लटिङ,पहाड र हिमालको कुरै नगरौं।
@BADBOY-fm9bj7 сағат бұрын
Great job 👍 हामी खाली यूरोप यूरोप भन्छम आखिर त्याहाँ पनि खेती किसान नै त गर्दा रछन किन मरीहत्ते हो भन्या फरक यति रच त्याहा आधुनिक र टेक्नोजी सिस्टम छ हाम्रो मा अलिक कम छ तर आजकल उपलब्ध छन केहि मेसिन हरु सरकार ले अलिक ग्यारेंटी र सहयोग गर्यो भने हामी पनि कम छैनम है 🙏
@Ashimrai246Күн бұрын
हेर्ने कथा . मन पराएर हेर्नु हुने सम्पूर्ण नेपालीहरुलाई खोटाङ्ग हलेशी महादेवले रक्षा गरुन 🙏💐❤️
@kamansing7 сағат бұрын
मनै आनन्दित हुन्छ हेर्ने कथा को भिडियो हेर्दा❤
@dhankunwor390517 сағат бұрын
धनी देशका किसानहरू पनि बिल गेट्स जस्ता छन। हुनुपर्ने हाम्रो देशमा पनि यही हो तर किसान सबैभन्दा गरिब र पिछडिएका छन ।
@bidurbhattarai9493Күн бұрын
स्कटल्याण्डका कृषक र उनिहरूले गरेको कृर्षि पेशा बारे हेर्ने र कृषकका कुराहरू सुन्न पाईयो । धन्यवाद हेर्ने कथा टिम लाई ❤❤🎉🎉🎉
@Thakur_Gurung10 сағат бұрын
आह कति रमाइलो ठाउँ, कति रमाइला बुढा हरु अनि तेस्तै मेहनती पनि। हेर्नुस त हाम्रो नेपाल मा सुख सयल को लालच मा आफ्नो यति सुन्दर जिन्दागी लाई दिनानुदिन रोगी बनाईरहेका छन। मलाई त के लाग्यो भने नेपाल का प्रत्येक नेपाली ले यो भिडियो हेरुस र केही सिकुस।🙏
@@laxmankhanal6686 Ta 4janalee yetii deraii garnasakxaa jathaaa
@minapulamimagarКүн бұрын
मैले अझै सम्म ध्यान दिएर हेर्नी भनेकै यहि हेर्नी कथा हो❤
@TaraGurung-kv6oyКүн бұрын
Same 2 u maya ❤
@TaraGurung-kv6oyКүн бұрын
herdai khana khadai chu
@Thapa.s10Күн бұрын
😂
@orbit457413 сағат бұрын
same❤
@ramakrishnaale705910 сағат бұрын
Sabai heriso heri like KO hunxa hjr ❤
@janakthapa3902Күн бұрын
"हर्ने कथाले आफ्नो उपस्थितिलाई विश्वव्यापी बनाउन थालेको देख्दा अत्यन्त प्रेरणादायी लागेको छ। यो एपिसोड हेर्दा tenant किसानहरूको संघर्ष र कडा नियमहरूबारेको कथा निकै भावनात्मक र ज्ञानवर्धक लाग्यो। किर्कल्डी नजिकैको कोलटाउन अफ विम्सको सुन्दर खेत र त्यहाँका दृश्यहरूले युरोपको जीवन बुझ्न नयाँ दृष्टिकोण थपेको छ। यति उत्कृष्ट र प्रभावशाली कथा प्रस्तुत गरेकोमा हर्ने कथा टिम र विद्याचापागाईंलाई हार्दिक धन्यवाद!"😍😍😍🥰
@PraveenSharma-bm7hoКүн бұрын
@@janakthapa3902 ho ni yekdam ramro xa
@evaluationsheet15 сағат бұрын
wow
@prajagurung1025Күн бұрын
हेर्ने कथाले धेरै दुख गरेरा एकदमै राम्रो राम्रो मोटीबेशन कहानिहरु भिडियोहरु हेर्न पाउछन् 👌🫶🫶🫰🫰🥰🥰🎊🎂🙏🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
@Mountain-boy25Күн бұрын
Back garam haii❤❤ ❤
@beenasharma457518 сағат бұрын
हेर्ने कथाका मीत्रहरु आफ्नो कथाखोज्न भूगोलको पूर्व देखी मध्य साथै यूरोप संमको यात्रामा हामीलाइपनि सहयात्री वनाउनु भएकोमा मुरीमुरी धन्यबाद 🙏🙏
@AasishMagar-fv7iqКүн бұрын
आज देखि हेर्ने कथा international भयो है साथी हरु धेरै खुसी लाग्यो
@jagangurung8901Күн бұрын
Finally Herne katha team were in Scotland, we called them लेकाली, very generous & friendly & friends of Nepali Gurkhas 🙏
@gopalbc93272 сағат бұрын
सर्ब पर्थम हेर्ने कथा का सम्पुर्ण टिमलाई मनै देखी सलाम ❤❤❤ ❤❤❤❤❤❤❤ हेर्ने कथा हेर्नु पाउँदा मन यति अान्द अाउछ कि भिडियो नसकिय नि हुन्थौ जस्तो लाक्छ ❤❤❤
@TheGamerBoys11123 сағат бұрын
हेर्ने कथा हेर्न पाउँदा मन नै प्रफुल्ल हुन्छ 💐💐💐💐❤️❤️❤️🌷🌷💐💐🙏
@nishagautam6923Күн бұрын
बिश्वास त मलाई हेर्ने कथाको मात्र लाग्छ नत्र अरु त सबै लाइक र भिउजमा बिकेका मात्र छन ❤️
@Durgamagar-oy2ckКүн бұрын
@@nishagautam6923 malai ta timro bisuwas lakxa
@APKD88819 сағат бұрын
यो सत्य हो❤❤
@KhushiGurung-iq5qo19 сағат бұрын
right✅️ ❤❤❤
@limboos118616 сағат бұрын
Yes 💯 true
@Sabina_gurung33Күн бұрын
मैले जस्तै न छुटाइ हेर्ने कथा हेर्ने को को हुनु हुन्छ यता हाजिर हुनु होला ❤❤
@rtchhetri20410 сағат бұрын
प्रबिधिले फट्को मारिरहेको अवस्थामा नेपाल जस्तो कृषिप्रधान देशको लागी यो यक विशेष कथा हुन सक्छ । हेर्ने कथा टिम प्रति हार्दिक आभार 🎉❤🙏
@jayabdrmahar2068 сағат бұрын
The only journalist in Nepal 🇳🇵 Bidya sister ❤❤❤ Shows the stories of workers And farmers around the world 🌎 Love you so much Dear sister Thank you 🙏
@hemprasadrai9111Күн бұрын
रोचकताले भरिएको हेर्ने कथाको श्रृङ्खला प्रस्तुतिको लागि धन्यवाद।
@Musafir923Күн бұрын
It's just another amazing content!! Being a busy man, i don't really get enough time to spend on social platforms and when I do get some time to spare i dont prefer social media because it's full of political propaganda surrounded by Nepali Congress, UML and others. However, I always make sometime out of my busy schedule to watch "Herne Katha and Gandaki Chadke". High regards to Bidhya and team. I am following her for almost 10 yrs now. Her fluent English adds cherry on the cake.
@Adikaivai22 сағат бұрын
नमन छ हजुर्लाइ के गर्नु हाम्रोमा त सरकारले तेस्ता जग्गामा कारेकर्ता नाममा लाउन अध्यादेश लाउछ अनि जिन्दगीभर राजनीति गर्नकै लागि
@rajubro4745Күн бұрын
हेर्ने कथाको पर्खाइ मा रहनु हुने सबैलाइ नमस्कार साना साना युटुबर हरु आउनुस मिलेर अघि बढौ 🙏
@voiceofpoliticianКүн бұрын
@@rajubro4745 🙏💙
@KabirajJoshi-vu3pwКүн бұрын
hamlai tw kasaile ni subscribe gardain ❤😢
@sanjiprai8270Күн бұрын
Yes back❤
@punteroshi5637Күн бұрын
@@rajubro4745 ma pani aaye hai🙏
@Abhishekmagar326Күн бұрын
@@rajubro4745 ma pane chu la all friends
@nirashatraya180320 сағат бұрын
हेर्न कथा छ र त scotland पनि हेर्न पाइयो, हेर्ने कथा का स परिवार लाइ धेरै धेरै सलाम
@arunthapa4624Күн бұрын
अहिले सम्म स्किप नगरी हेरेको भनेको हेर्ने कथा नै हो,Best wishes Herne katha team 🎉🎉
@santabirthapa3340Күн бұрын
सम्पूर्ण हेर्ने कथा समूह लाइ धन्यबाद हजुर
@laxmilekhak434517 сағат бұрын
Thank you , Bidhya ji and herne katha team for this amazing video.
@Santalal589720 сағат бұрын
हेर्ने कथा टिम सम्पूर्ण लाई मेरो लाखौँ शुभकामना 🎉🎉🎉🎉
@SG_GG86223 сағат бұрын
विलियम र डोनाल्ड दाजुभाइहरू एकदमै सज्जन हुन्। इमान्दार, विनम्र र मेहनती, उनीहरूले आफ्नो स्कटिश उच्चारण कम स्कटिश सुनियोस् भन्ने कुरा पनि सक्दो प्रयास गरेका छन्।
@padamgurung9624Күн бұрын
नमस्ते विद्या ज्यु र सम्पुर्ण हेर्ने कथा परिवारमा धेरै दिनको प्रतिक्षा पश्चात यो कथा हेर्न पाएकोमा धेरै धन्यवाद छ
@DhurbaBhandari-fc2ip31 минут бұрын
हेर्ने कथा हेर्दा को मजा छुट्टै
@ThakuriRocks137573 сағат бұрын
This is yet another masterpiece 😍 keep doing and keep walking around the globe
@dalbahaduroli9472Күн бұрын
संसार हेर्ने भनेको नै हेर्ने कथा हो ।
@AjayRai-vx6pi8 сағат бұрын
Absolutely friendly mates!!
@kpchapagain697718 сағат бұрын
हेर्ने कथा अाफैमा एक उकृष्ट कार्यक्रम हाे । जसलाई जुन एङ्गलबाट हेर्दा पनि उस्तै राम्रो लाग्छ हरेक भाग तयार गर्न याे टिमले उस्तै मेहनत गरेकाे पाईन्छ । जयहाेस हेर्ने कथाटिमकाे ।।
@Ganeshbhattarai-f2n19 сағат бұрын
काल्पनिक कथा भन्दा वास्तविक कथा हेर्न बेग्लै आनन्दको महसुस हुन्छ ।
@shristisirjal5148Күн бұрын
नेपाल स्वर्ग जस्तो ठाँउ भन्छन् अन्य देश कति राम्रो र उस्तै डाँडा समथल जमिन अह
@vedgrg8174Күн бұрын
Hay William! Thank you for helping one of the great generalist Bidha chapaghain form Nepal Cheers 👍
@dipakdhakal01Күн бұрын
कृषि प्रधान देश नेपालको जनताहरुले बिदेशी हरुले कृषि फार्म गरेको हेरेर बस्नुपर्यो र चित्त बुझाउन परेको छ दुखी आत्मा
@gomumagar3 сағат бұрын
हेर्ने कथामा सबै भन्दा दर्शकले मन पराएको भनेकै प्रकाश दाइको विडियो रहेछ
@DachhiriSherpa-x5e14 сағат бұрын
हेर्ने कथा ले हरेक कुरामा उज्यालो बनाउँछ 👍
@sujansingh390Күн бұрын
सायद यो पहिलो कथा होला जसले ब्रिटेन गएर आफ्नो कथा नेपाली लाई सुनायो। स्कटिश बगपिपर को धुन सारै मनपर्यो अनि हाम्रो हेर्ने कथा को त ब्रान्ड नै हो। बाँकी सबै कुरा ठीक छ,scots are having different speaking tone than what we are hearing in usual. मलाई लागेको धेरै जना ले बुझ्नुभयो कि भएन कुन्नि,subtitle नेपाली मा पनि भइदेको भए अझै हामीलाई त्यहाँको रहन सहन बुझ्न सजिलो हुन्थ्यो कि!
@hernekathaКүн бұрын
धन्यवाद । नेपाली सबटाइटल उपलब्ध छ ।
@Venon2Күн бұрын
Check it again ,bro😆
@sujansingh390Күн бұрын
मैले डाइरेक्ट सिसी मात्र थिच्दा इंग्लिश मा आयो,क्याप्सन मा गएर,नेपाली मा सेलेक्ट गर्नुपर्ने रहेछ। चाँडो रेस्पोन्स दिएको मा धन्यवाद।
@acharyaji70057 сағат бұрын
अति सुन्दर आजकोो नयाँ कथा एकदमै नयाँ ❤❤❤❤
@dhaneshowerthakur189923 сағат бұрын
हेर्ने कथा अति नै मन पर्छ
@Brightermoon-iy8kj3 сағат бұрын
Great story!! Its great to see herne katha team has crossed borders to cover stories across the world. This episode was great. Keep it up.
@ritashrestha97618 сағат бұрын
नेपालका गाेठालालाई कति हेला शब्द लाग्छ त्यो गाेठाला शब्द त्यहा कति सम्मानित जस्तो लाग्ने हेर्दा सुन्दा नै ।
@laxmankhanal668615 сағат бұрын
हाम्रो सोच नै तेस्तो छ जब गर्छु भन्यो भने कति गर्व महसुस गर्छौ अनि तेहिकाम लाई नोकरिगर्छु भन्यो भने सक्किगो
@shobhanagurung73187 сағат бұрын
Eti ramro ramro video haru herna pauxam herne katha le garda dhanya baad 🙏herne katha team lai 🙏👏👍
@anilthapa5279Күн бұрын
विदेशमा यतिका जमिन कृषि गर्न चाहनेलाई थोरै रकममा भाडामा दिएर सरकारले नै प्रोहत्साहन गर्छ ,कृषि बाहेक अरु संरचना बनाउन पाईदैन तर नेपाल मा भएका कपास को बिगौं बिगा खेती कित्ता काट गरेर बांडे ,उर्बरा जमिन पलटिङ गरेर कंक्रिटमा परिणत भए *जुन जमिन जे प्रयोग हुनपर्ने हो त्यो बिपरित भएर आज बिडम्बना अनाजको लागी सिमा पारीका अन्नले नेपाली बजार ढाकेका छन् 😂 👉मेडम यहांले यस्तै समचार नेपालको कपास खेती को बारेमा हिजो देखि आज सम्म को हाल देखाईदिनु भए नेपाली नागरिकलाई धेरै जानकारी र शिक्षा मिल्थ्यो कि 🙏🏻
@Shyamukshetri-ib5em24 минут бұрын
🤩Wow kya maja aauxa Hajur haruko video herda bises dhannayabad sampurna teamslai😍jaha pugna sakinna tara herna paiyako xa basi basi sansar👌dherai ramro lagxa herne katha👏💞
@joshililamani867716 сағат бұрын
I think here is no negative comments on this channel of herne katha, everyone much love nd respect, one of the good journalist Biddya,, everyone must be learn from her journalism.❤
@devtamu21756 сағат бұрын
Wow super good jobs thanks all team 💐👏
@samirthapa472Күн бұрын
सारै खुसी लागो सारै आन्दा लागो र धेरै कुरा सिकिने अबसर मिलो धन्यवाद हेर्न कथा र बिधा दिदी
@nea123-2Күн бұрын
विदेशबाट हामिले सिक्न पर्छ। यस्ता बिदेशका video पनि थप आउनु पर्यो दिदि
@narmayabhandari3861Күн бұрын
घर बसेर संसार देख्न पाइन्छ धन्यवाद हेर्ने कथा टिम अनि बिद्या म्यामको english so good
@Narendra_Ekal_YatriКүн бұрын
आहा खुशी लाग्यो नेपाल मात्र नभएर बिदेशबाट समेत हेर्ने कथा आयो बिश्व बिकास हेर्न पाइयो।❤❤
@AkarTisb18 сағат бұрын
हेरने कथा को सबै जनालाई धन्यवाद यती राम्रो कथा बनाउनु भएको मा।।।।।
@kalimanu102621 сағат бұрын
Herne Katha.....you nailed it guys...... congratulations for Ur new international journey.....🎉🎉🎉... wishing u Go ahead...all over the earth..best of luck team❤❤❤
@ridamriwan19 сағат бұрын
धन्यवाद पत्रकार विद्या चापाया गाईज्यूलाई धेरै धेरै धन्यवाद। घरमा बसीबसी विश्वको भिडियो हेर्न पाइयो धन्यवाद
@NityarajDahal6 сағат бұрын
Love from Nepal this lovely Brothers.
@karmadorjeebhutiasikkimind56547 сағат бұрын
Wow watching this new episode after ages 🎉❤😮😊hats up HERNE KATHA🎉❤😮😊
@kosisranaofficialКүн бұрын
Thank you for visiting and sharing the story of farmers of Scotland. Keep it up the good work.🙏🏽
@hernekatha16 сағат бұрын
Our pleasure!
@PremThapa-t9pКүн бұрын
हेर्ने कथा टिम सबैलाई नमस्ते good morning अति देव भग जय भोलेनाथ पशुपतिनाथ हर हार महादेव हेर्ने टिमलाई धेरै रक्षा गरुन्
@Rbsunar455Күн бұрын
हेर्ने कथा ले धेरै रोचक कुरा हरु राम्रो सग बुझाउछ जिबन मा ❤❤❤
@VolunteerGКүн бұрын
अंग्रेजी त्यति नबुझ्ने भएपनि नियमित दर्शक हु पुरै भिडियो हेरियो पनि। धेरै राम्रो लाग्यो। धन्यवाद विद्या जी फरक भिडियो हेर्न पाइयो।
@rijanmagar273413 сағат бұрын
सदैव यस एपिसोड ले पनि मन जित्यो ❤❤
@binugharti55025 сағат бұрын
Nice to see foreigners farmer. I have seen something like this in Europe but here I got the chance to see more. Thank you so much herne katha.
@ramkhati1593Күн бұрын
त्याहाकाे किषक प्रगति कति रामाे सरकारले दिने सुभिदा नेपालमा पनि यस्तो भईदिय हेर्ने कथाकाे टिमलाइ धन्यवाद हामिले बसेर हेरनपायकाेमा
@rajeshthapa116711 сағат бұрын
अलि फरक किसिमको कथा हेर्न र सुन्न पाइयो, खुबै आनन्द आयो। Worth watching ❤❤❤❤❤
@balbahadurgurung542215 сағат бұрын
हामीलाई गर्व छ हेर्ने कथा टिम माथी 👌👍️🤜🤛🎉
@ganeshbhushal487111 сағат бұрын
संसार देखाउने बिध्या दिदि लाइ मनै बाट उच्च सम्मान छ
@ManjilaAdhikari-z9q9 сағат бұрын
Wow , glad to see happy faces. Sending love form Nepal.❤
@gangaramlimbu76034 сағат бұрын
Great job , Sis Biddhya and your team! I got chance to know about scotish advanced farming by staying from Nepal . Thank you very much .👍👏
@chamlingchamling77433 сағат бұрын
very good job Bidya ji congratulations ❤❤
@janukambanglimbuofficial19 сағат бұрын
So good to watch many congratulations Bidhya bahini. I used to listened in BBC Nepali.
@MissPinku.164 сағат бұрын
हेर्ने कथाको यो ठूलो मिएनतलाई धेरै धेरै समान छ।।👌👏👐
@RiyazzBrothers14 сағат бұрын
स्कटल्यान्डको राजधानी एडिनबराबाट झन्डै ५० किलोमिटर टाढा किर्कल्डी भन्ने बजार छ । त्यहाँ नजिकै कोलटाउन अफ विम्स भन्ने चिटिक्क परेको गाउँ छ । गाउँछेउको फाँटमा कहिले गहुँका बाला झुल्छन्, कहिले तोरी फुलेर पहेँलपुर हुन्छन् । कतै कतै हरिया चौरमा गाइवस्तु चरिरहेका देखिन्छन् ।
@kaidechrailama609Күн бұрын
वाउ उता जान नसके पनि यो भिडियो हेर्दा केही कुरा पक्कै थाहा पाउन सकिन्छ। धन्यवाद भिडियोको लागि 🙏🙏
@shekharkc95023 сағат бұрын
Herne katha going international keep it up team ... 🇳🇵🇳🇵❤❤
@santoshnepali488120 сағат бұрын
हेर्ने कथाको र बिध्या म्यामको ठुलो फ्यान हो म।कस्तो राम्रो बोली , कति राम्रो र प्रेरणदायी कुरा ❤
@abdulawan39692 сағат бұрын
Well come to Scotland we always see you in Nepal. First time you came our city
@ashishxettry2196 сағат бұрын
Woww!! Hatts off to the team Really loved it❤❤ Keep up the good work
@hernekatha6 сағат бұрын
Thank you for the love and support! 🙏🏽
@PAUSHRAIproductions19 сағат бұрын
Wow wonderful amazing place there life style i love it. I am from qatar.❤❤❤❤❤❤
@HangSarumbaКүн бұрын
हेर्ने कथा द बेस्ट
@sitathapa616510 сағат бұрын
Thank you so much for the nice video for the me thank you herni kathaha team
@aashutoshgamer557412 сағат бұрын
Farmers are the producers of food for human beings,......God bless you all farmers!!!!!!!
@gurungmandirgurhug162919 сағат бұрын
किसान जहाँ पनि सिम्पल ,,क्या आनन्द हाम्रो मा यस्तो कैले
@yuvaanjungthapa18 сағат бұрын
Bravo, absolutely authentic content.
@BharatrajgautamКүн бұрын
@ 43rd minutes...यि भेडाहरु प्राय वर्षभरी नै घाँसमा निर्भर हुन्छन् तर व्याउनुभन्दा ६ हप्ताअगाडी देखी चाँहि हामी यिनीहरुलाइ अलिकति दाना पनि दिन्छौं । "......." भएको ठाउँमा "दाना" :) Thank you for another wonderful episode !
@dhandhan546421 сағат бұрын
It’s great program love it story very interesting and inspiring
@dilbahadurgurung135218 сағат бұрын
Absolutely 👍 brilliant 🙏 for Sharing Bahini
@Broken22a9 сағат бұрын
आहा...! कस्तो राम्रो बिषय बस्तु । अब गाउँ गाएर खालि जग्गा जमीनमा यस्तै केही गर्ने plan सोच्दै छु।❤