सारिरीक तथा भावनात्मक सहज परिवर्तनको धारा वाचन गर्ने महान अनुभूति गर्ने दिव्य अस्तित्वका धनी कविवर ज्यूमा सादर नमन् ।एउटा बाटोले सम्पूर्ण जीनको दर्शन अद्भुत आदरणीय कविज्यू दिव्य भाव!
@binupokhrelofficial8 ай бұрын
🙏🙏
@puspagayatri962215 күн бұрын
नारायण हरि! एक्लै भएको अनुभुती भिडमा पनि हुनसक्छ । जीन्दगी सोचेजस्तो हुने भए, कोहि दुखि हुदैनथ्यो ।।🙏 दिक्य🙏सब्द सब्द बिचारनिय,हृदय स्पर्श छन।
@chandramaniadhikari11558 ай бұрын
तुलसी दिवस मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ।
@gangagahatraj24138 ай бұрын
कवि ज्यु हार्दिक नमन !कति सुन्दर बिचार।अाफु पनि बाँच अरूलाई पनि बाँच्न देऊ। हजुरकाे जीवनमा पनि ठुलाे घटना घटेकाे रहेछ।मेराे परिवारमा पनि ठुलाे घटनाघटेका थियाे। २०३४ सालमा धरानकाे पब्लिक स्कुलका विद्धार्थीहरू सरस्वतिकाे मुर्ति सेलाउन जाँदा चतरा नदीमा मेराे कान्छा दाजु स्कुलकाे जेहन्दार विद्धयार्थी डुङ्गा पल्टेर बित्नु भएकाे थियाे।
@yamunapradhanang53034 ай бұрын
निकै सुन्दर कार्यक्रम। कवि तुलसी दिवस सरको धारा प्रवाह भनाइ सुनिरहुँ लाग्ने, मीठो। बारा जिल्लाको निजगढ बकैया खोलामा घटेको त्यो ठूलो घटना थाहा थियो तर उहाँको आफ्नो सम्बन्धित भएको आज थाहा भयो। निकै ठूलो दुर्घटना।यहाँहरूमा नमन् !!
@shantivaidya26078 ай бұрын
म ज्यादै प्रभाबित भयछु सर हजुर्लाइ हृदय देखि नमण🙏❤️
@laxmiaryal34857 ай бұрын
अतिनै चित्त बुझ्यो ऑफुमा परेको पीडा संझेर पनी रुनमन लाग्यो भोगाईलेनै धेरै कुरा सिकाऊदो रहेछ मैले भोगेको पनीछु बीनु बैनी तपाईको ऊमेर भन्दा धेरै प्रकास पार्नु भयको छ मधेरै प्रभाबीत भयेॅ धन्यबाद दुबै जना सस्टालाई🙏🙏♥️
@gopendrarijal91328 ай бұрын
प्रेमको बहस विपरित लिङ्ग संग मात्र हुन्न । प्रेम सत्य हो । केटा र केटिको बिच पहिले आकर्षण हुन्छ र पछि प्रेममा परिणत हुन सक्छ नहुन पनि सक्छ । निश्चित उद्देस्यको लागि गरिएको संझौता प्रेम होइन ।
@damarasaud128026 күн бұрын
Binu pokharel ko styel saili ekdami man parxa
@Tulsiram-zm6xx4 ай бұрын
यस्ता प्रतिभासित सधै भेहुन पाइयोस !
@Tulsiram-zm6xx4 ай бұрын
फेरि भेट हुन पाइयोस ।
@laxmiaryal34857 ай бұрын
कती राम्रो नाम जस्तै काम तुल्सी दिबस दाजु नमस्कका🙏
@deepakrajkafle8 ай бұрын
जय होस् । जीवननै दर्शन रहेछ कबीको । कति राम्रो गहिरो संबाद ।
@uttamdhungel78548 ай бұрын
हरेक शब्द हरेक वाक्य कालजयी । सम्मान तुलसी दिवस प्रति ♥️♥️♥️🙏🙏🙏
@rajuhumagain35406 ай бұрын
अहो! कस्तो कारुणिक परिवेश अनि आशाको संचार ।
@Maya3399-w2w8 ай бұрын
सुन्दै आनन्द आउने, कति सुन्दर कार्यक्रम हेरियो आहा । 🙏🙏
@rajivsedain27455 ай бұрын
प्रेमलाई एक्लो प्रेमका रूपमा मात्र हेर्दा दुखको कारण हुन सक्छ। त्र त्यहाँ विवेक ,सहनशीलता र त्यागसँग प्रेम हुनुपर्छ । पाउरोटी, क्रीम र चकलेटको मिश्रीत रूपको केन्द्रीय भागमा रहेको चेरीफल राखेजस्तै हो प्रेम । बढी खोज्ने हुँद दुखी भैन्छ ।
@kunwargoma4 ай бұрын
Kati ramro bicher bhawona vyeko kabee jee 🙏🙏🙏
@manjuneupane1178 ай бұрын
कति राम्रो कुरा नमन छ हजुर लाइ🎉🎉
@bause_kabita8 ай бұрын
अहा! कस्तो काव्यिक, तार्किक, मार्मिक र बौद्धिक अन्तर्वार्ता । हार्दिक बधाई दिवस दाजु !
@lemgurung8 ай бұрын
कार्यक्रम राम्रो छ बिनु जी । अब आउँदो episode मा बरिष्ठ गीतकार किरण खरेललाई ल्याउनु होला ।