यो एउटा गीत मात्र हैन हाम्रो इतिहास हाम्रो पराम्परा संस्कृति हो विश्व मा नै एउटा पहिचान हो यिनै परम्परा ले संसार भरका नेपाली लाई एकतामा बाँध्न सफल भएको छ। यस्तो कालजयी गीत बनाउन सफल सम्पूर्ण सष्ट्रा प्रति कोटी कोटी नमन र सम्मान भाव छ।
@अम्मरथापामगर2 жыл бұрын
लु तिहार आयो,मिठो स्वरका धनी नवीन खड्का सर लाई बधाई तथा सार्दुभाब येति मिठो पुर्बेली देउसी को लागि ,साथै सम्पुर्ण महानुभाब हरुलाइ तिहार २०७९को शुभकामना
@somkatel24802 жыл бұрын
नेपाली लोक संगितको जगेर्ना गर्न कम्मर कसेर लागि परेका नवीन खड्का र उनको पुरै टिमलाई आत्मैदखि नमन ,साधुवाद तथा सफलताको कामना छ।
@jiwansangarsaho Жыл бұрын
❤❤❤❤❤❤😂😂😂😂🎉🎉😢😂😢
@kazithakuri66702 жыл бұрын
आहा हामी नेपाली हाम्रो नेपाल....असाध्यै मीठो ❤️from सुदुरपश्चिम 🇳🇵
@janakkc46612 жыл бұрын
जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने पूर्वेली भाकाको जति प्रशंसा गरे पनि पुग्दैन। नविन खड्का जी को मीठो स्वर र भाकाले मौलिकपनलाई गर्लम्ब अंगालो हालेको छ। संगित पनि त्यति नै माधुर्यमय छ। कलाकारहरुको भाव भंगी पनि बेजोडको छ। सबैमा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
@enakhirai71042 жыл бұрын
सारै मिठो दामी प्रस्तुति,,घतलाग्दो,पहिरन उस्तै,स्वर उस्तै,अरु जाति लाई धक फुकाएर देखानु सकिने,,हाम्रो rich culture
@bhumikatiruwa5351Ай бұрын
नविन सर म त तपाईंको भाकामा बिदा छु। म बाँचुन्जेल तपाईंको देउसी भाका सुन्न पाइरहौँ।
@tarashrestha93822 жыл бұрын
आहा सारै राम्रो देउसी गित सनै भाका मा सम्पूर्ण नेपालीहरुलाई दीपावलीको शुभकामना तथा देउसी गीतको सफलताको कामना प्यारो दाजु 🙏🙏🙏🙏💕
@asthasamuha37292 жыл бұрын
म बिगत १८,२० वर्ष देखि अरुण उपत्यका को गीत तथा भाकाहरु सुन्दै आएको छु!
@yambista8510 Жыл бұрын
आहा!सुन्दै कति आनन्द लागेर आउँछ नी, कतै यात्रा गर्दा होस् या घरमा बसेर थकान मेट्दा या भनौ तिहार जस्तो महान चाड पर्वको समयमा यो देउसी भैलो गीतले त मनै भरिएर आउँछ। अझ परदेशमा भएको समयमा त खै के भनम् र आँखामा आँशु आएको पत्तै हुँदैन। यस कर्णप्रीय गीतमा काम गर्नुहुने सम्पूर्णमा सफल्ताको अझ बढी शुभकामना छ। ❤❤❤❤🎉🎉🎉
@bhupenmainali28942 жыл бұрын
Nabin Khadka ko jast Ramro Deusi bhailo song aru kasai ko pani lagdaina malai ❤❤ wow Very Nice ❤ Keep it Up 👌👌👌
@Magar143lafaАй бұрын
Why keep going our Diwali 🪔
@bairagisahila73262 жыл бұрын
अति रमाईलो यो गिँत अग्रज समानित सुरिलो स्वोर का धनी नवीन सर लाई हार्दिक बधाई शुभकामना
नेपालमा बसेर खेल्न नपाए पनि youtube मा हेर चित्त बुझाउनु पर्ने परदेशी जिन्दगी मन रुवाएर हेर्दै छु ! कुनै दिन मनाउला परिवार सगँ बसेर 😥😥 happy diwali
@skchem.44902 жыл бұрын
हाम्रो पुर्वेली भाकाको रक्षक नवीन खडा ज्यु लाई शुभकामना छ । अझै नयाँ नयाँ रचनाहरु आवोस मलाइचाहिँ असाध्यै मन पर्छ हजुरको गित हरु
@sauravthapa29612 жыл бұрын
yo deusi bhailo nepali sanskriti hami nepaliko astitwa ra parampara ho.garva garau hami nepali bhayeko ma.desh ra bidesh ma rahanu bhayeka sampurna nepai haruma 2079 saalko dipawaliko hardik mangalmaya subha kamana.saathai nabin khadka daiko sampurna team lai badhaai saathai subha kamana.
@chhatraneupane40882 жыл бұрын
Dherai paxi Arun upatyaka team ko deusi bhailo bhaka sunna paiyo ,khushi lagyo❤❤ Nabin Khadka sir ra Uhako team lai dherai samjhana🙏🙏😊
@happyforever5131Ай бұрын
नबिन सर म त तपाईकाे भाकामा फिदा छु म बाँचुन्जेल तपाईकाे देउसि भाका सुन्न पाइरहाैं ।🙏🙏
@sarurai86342 жыл бұрын
रमाईलो तिहारको अति मिठो देउसी गीत र भिडियो ले मेरै देशको याद दिलाउने❤️❤️❤️💗💗💗💗❤️
@MrUdayasagar2 жыл бұрын
आहा कतिराम्रो हाम्रो नेपाली मौलिकता । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dadibalrai4616 Жыл бұрын
सारै आनन्द आयो मज्जा आयो यो गित सुन्दा! धेरै मन पर्यो है हजुर 🙏🙏नवीन खड्का र पुस्तका को धेरै मन पर्छ आवाज
@Sumanalimbu48452 жыл бұрын
आहा हाम्रो पुर्बेली देउसी भैलो भाका ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
@dipalbista55462 жыл бұрын
सर्ब प्रथम गितका सम्पुर्ण सकल साङ्गितिक परिवार सबैमा दिपावली को शुभकामना यश गितका शब्द समय सापेक्ष हाम्रो परमपरागत संस्कृति को पहिचान बोकेको छ यहाको प्रस्तुति हाम्रो सास्कृतिक सम्पति यो अमर गितको लय स्वर सारै मर्मस्पर्सि छ मेचि महाकाली हिमाल र तराइका सबै भुभागमा हजुरकै सबेे श्रृष्टि गत गित बजेको सुन्दा मनमा गाठो पर्छ रमाइलो पनि लाग्छ यस्ता महान कलाकार बिदेशिएको र यो देशको सरकारले नचिनेको देख्ता अचम्म अनि दुख लाग्छ यश गितमा महिलाको र पुरुषको सम्मानजनक पोषाकले नेपाली पन प्रस्ट्याएको छ सर म्युजिसिएनले बाजाको कन्जुस्याइ गरेको हो कि ? हुन त हजुत नै यश बिधामा पोख्त र बिज्ञ हो म मेरो सुझाव गलत भए माफि चाहान्छु धन्यवाद
@umeshbasnet11352 жыл бұрын
लोक संस्कृति को संरक्षण ,सम्बर्द्धन एबम प्रबर्द्धन गर्नुहुने अरुण उपत्यका को सम्पुर्ण टिमलाई हार्दिक नमन । समस्त नेपालीजन मा शुभ दिपावली को मंगलमय शुभकामना ।
@samuelkungu97802 жыл бұрын
K
@namratarai89432 жыл бұрын
यति मिठो र राम्रो देउशी लोक भाकामा प्रस्तुत गर्नु भय्कोमा सबै देउसे परिवार लाई मुरि मुरि धन्यवाद 🙏🙏र दिपावली को सुभकामना 🎉🍜🎉🍜❤️🎉🍜❤️🍜🎉सधै राम्रो देउशी गित सुन्न पाउ र फुलोश फलोश पनि 🙏🙏🙏❤️❤️❤️❤️
@Gyanakmagar2 жыл бұрын
Aru thauko bhanda dherai Ramro deushi bhalo git hamro purba kai dherai mitho git sabai lai dherai dherai badhai xa 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵💕🌹
@sharmarudra2 жыл бұрын
जति सुने हेरे पनि धित नमर्ने। साह्रै मन मोहक र मीठो। सम्पूर्ण सर्जकहरुलाई र विशेष गरेर नवीन खडकाज्युलाई धेरै धेरै धन्यवाद साथै रमाइलो तिहारको सबै नेपालीहरुमा अनन्त शुभकामना।
@omprakashbhujul62642 жыл бұрын
शुभ दिपावली २०७९ साल को पुर्बेली सस्कृत लोक देउसी भैलो करिक्रम सम्पुर्ण टीललाइ हार्दिक शुभकामना 🙏🙏🇳🇵🇳🇵
@Debendra_Basuri2 жыл бұрын
यति राम्रो सास्कृतिक महत्त्व बोकेको लय सुन्दा कान पबित्र भयो, तर गितको भिडियो छायांकन गितको सब्दले झै संखुवासभा कै अरुण आसपास मै भए अझै महत्त्व अपार हुन्थ्यो ।
@Kajimanthapa.2 жыл бұрын
असाध्यै मन पर्यो । शुभकामना
@samjhanarai71932 жыл бұрын
Dherai paxi hjr ko naya deusi geet sunnu paaiyo.kati barsa pratikshya garnu paryo navin dai hjr lai dhanyabaad.👍️❤️🙏
मोर्डन हुनु पर्छ तरह आफ्नो संस्कृति परम्परा लाई जोगाई दिनु भयेको मा हजुर लाई धन्यवाद,
@MunaMohanGrg0812 жыл бұрын
Dherai paxi hajurko aagaman vayo nabin sir heartly congratulations....happy tihar...
@nabinthapa3412 жыл бұрын
आहा एस्पाली को तिहार रमाइलो हुने भयो नयाँ गित आएछ ।
@netramasrangi57982 жыл бұрын
नवीन खडकाज्युको गित अतिनै मन पर्छ बिगत देखिन अहिले सम्म उहाका गितहरु बिसेसगरी देउसी भैलो गित हामी खाडी देस बाहिर बस्नेहरुको लागि याहाको गित सुनेर भिडियोमा हेरेर आआफ्नो गाउघरको पुरानो यादहरु अनि बर्तमन अबस्थाको तिर्सना मेटने गर्ने गर्छौ !यसपालीको भिडियो सायद अमेरिकामै बसेर बनाउनु भएको होकि जस्तो लाग्यो गित सङ्गीत अत्याधिक राम्रो भिजिउल अलिक परम्परागत अर्थात पहिलाका गितहरु जत्तिको छैन तर भाका र शब्द सङ्गीत मा खोट कहि छैन ,लाख धन्यवाद ,बधाइ सुभ कामना ।
@p.b.khadka24722 жыл бұрын
वा वा वा कति राम्रो पुर्बेली भाका जोगाउनु पर्छ हाम्रो भका जय नेपाल
@shivarajpaudel9965 Жыл бұрын
यो सस्कृती जोगाउन अरुले पनि नवीन दाइ लाई साथ दिऔ
@rambdr.khadka4172 жыл бұрын
wow beautiful 🌹💐💐💐💮 Purbeli bhaka dherai ramro xa 🌹💮🌻❤️💐💐💐🥀💐🌿
@train6822 жыл бұрын
हामी प्रदेशिलाई त दसैं न तिहार। दसैं तिहारको गित सुन्दा त खल्लो लाग्छ हो। तिहारको शुभकामना सबैजनालाई🤞🤞🤞
@lokbtamang2 жыл бұрын
wow nice happy diwaly sabai jana ma dami xa deusi geet hur hur
@PESHALBHUJEL1002 жыл бұрын
आहा सारै मिठो मौलिकता बोकेको पुर्बेली देउशी गित सुनेर आनन्द आयो शुभ दिपावली को शुभकामना सम्पुर्ण लाई 🎆🙏🎆
@HealthyheartEasylife Жыл бұрын
Yeti mitho deuse geet ko lagi dherai badhai! Thank you 🙏.
@Binodmgr12342 жыл бұрын
पहिलाको जस्तो इतिहास रचेको देउसी गित कुनै छैन old is gold
@ranbudhathoki2 жыл бұрын
ल बधाई छ अरुण उपत्यका साथै नवीन खड्का दाइ लाई ❤️❤️
@Rose-m7t6y Жыл бұрын
💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼
@nirkumarbasnet22862 жыл бұрын
धेरै राम्रो आयो
@jaabchams84712 жыл бұрын
आहा साह्रै मिठो देउसी ❤❤यहाँहरु सम्पूर्ण टिमलाई २०७९ तिहारको शुभकामना ♥️♥️💐💐परदेश बाट 🙏🙏
@rudrabahadurkarki3532 жыл бұрын
Subha dipawali sabai Nepali gorkhe Daju bhai.ra didi baini haru lai ..ati sundar deusi bhailo.🙏🙏🙏🙏🙏
@krishnatamang97902 жыл бұрын
कति राम्रो हजुर हरु लाई धेरै धेरै धन्यबाद तर के गर्नु हुन्छ हाम्रो देशमा मान्छे हरु बिक्रि सके येस्तो param para लाइ राखि दिए बचाइ राखे आउनु देस को नाम राख्ने अब यो संसार मा को छर दुःखको कुरा अब यो संसार मा हाम्रो देश नेपाली समाज marisakhyo
@krishnatamang97902 жыл бұрын
Odisha मा छु घर सिक्किम
@buddhasingh74332 жыл бұрын
Desh bidesh ma rahanu vayeka mera pyara daju vaii tatha dd bahini haru laii aaudai gareko mahan vai tika ko suvakamana sabaiko tihar akdamai ramro hoss 🙏🙏🙏😘😘😘😘😘🙏🙏🙏🥰🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️❤️❤️
@musicloverbijayasubedi2 жыл бұрын
हामो भाका हाम्रो सस्कृती अरुण उपत्यकाको छुट्टै सस्कार बोकेर आयेको देउसी गीत सदासर्बदा अमर बनोस हार्दिक मङ्गलमय सुभ कामना।
@sandybhai3952 Жыл бұрын
p
@bikeshthapa8782 Жыл бұрын
@@sandybhai3952ll😊0 up by see no Hu in By Dr
@PavitraPradhan-f2h2 ай бұрын
,,👏,,hamro saskreti ra saskar lai kati sunder ra aadarneya xan 👍❤️🌺 from....darjeeling.
@TharkamanShrestha-x9g2 ай бұрын
जति सुने पनि सुनी रहुँ लाग्ने कति मीठो पुर्बेली देउसी गित 👌👌💝💝
@jitendrakumarshukla89702 ай бұрын
🙏🏻🙏🏻❤️🌼बहुत सुन्दर समूह गीत है। बहुत-बहुत धन्यवाद! 🙏🏻❤️❤️🌼🌼
@dipaknepali60512 жыл бұрын
Happy tihar❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@lilaramtamg15252 жыл бұрын
उत्कृष्ट देउसी गित
@rameshbhattarai14352 жыл бұрын
नवीन दाइ को देउसी गित आउदा तिहार आएको जस्तो लाग्छ
@suryabamjam9802 жыл бұрын
🙏सम्पुर्ण नेपाली आमा बुबा दाजु भाई दिदी बहिनी मा दिपावलि को हार्दिक मँगलमय शुभकामना 🙏।💃👯♀️🤼🤼♀️🤼♂️💃👏👏👏👏👏
@tejbdradhikari32472 жыл бұрын
Our ornaments Nawin Khadka JI.
@DebilalSharma-g8z2 ай бұрын
Music Nepal sampurna tim lai ma bharat ma basne nepali ko taraf bata subha deepawali ko hardik subhakamna ,hajur haru lai euta hardik anurodh xa euta dewsi geet Kali nagin ko katha ma adharit geet aaplod garnu paro xa vane maya xapakai laidew
@riteshpanthi84742 жыл бұрын
एकदम राम्रो छ
@sujantmg43972 жыл бұрын
Sampurdan nepali daju didi bhaini lai tiharko subhkamna🎉🎆🎇✨
@santoshdahal60462 жыл бұрын
🙏🙏🙏नबिनजी 🙏❤️पुस्तकाजी को गीत सारै राम्रो लाग्छ... 🙏❤️🌹अरुण उपत्यका ❤️🌹🇳🇵🇳🇵पुर्बेली झापा ❤️❤️
@pentowerchannel53062 жыл бұрын
नेपाली संस्कृति झल्काऊने गित त यस्तो पो हुन्छ त , आज भोलि त आन्द्रा भुँडि पल्टिने गरि कराऊँछन ।
@rajanrai89572 жыл бұрын
Nabin kumar Khadka dai ko deusi bhailo sang dherai barsa paxi aayo khusi lagyo hami sabai khusi xau miss you dai
@jivan69872 жыл бұрын
Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Sahib Ji ki Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Sahib Ji ka charno me koti koti pranam 🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ganeshthapa46022 жыл бұрын
Wow. Waiting for this tihar songs thanks a lot Nabin sir & entire teams💐
@sumanrai21612 жыл бұрын
पुरानो गितले पहिला पहिलाको मौलीतालाइ अझैसम्म ताज नै बनाको छ।पहिलाको जोस्तो फेरि हाम्रो बालपान कहिले आउला। गित धेरै राम्रो छ।
@rajannepal80492 жыл бұрын
Hi
@maheshwarbhandari5673 Жыл бұрын
संस्कृति संरक्षणमा मामा भान्जाको अतुलनीय योगदान धेरै धेरै धन्यबाद
@pknphg84442 жыл бұрын
कति राम्रो देउसी भैली
@binodadhikari13682 жыл бұрын
आहा ! पर्व मनाउने यो पो हो त तरिका ।
@dikutravels2781 Жыл бұрын
yo pali ko tihar po ramailo hunii vo geet layera nachni dami 😍👌
@hiraruchal24842 жыл бұрын
Love you so much from okhaldhunga district 🙏🏻🙏🏻🙏🏻💝💝💝🇳🇵🇳🇵🇳🇵🌷🌷🌷
@manjupradhan17192 жыл бұрын
Wowuuuu, beautiful cultural beautiful activities thanku all in all sister's and brother's very good very nice 🎵💯📣🙏🙏👌👌👌👌
@ramrai3312 жыл бұрын
सम्पुर्ण अरुण उपत्यका टिम लगाएत सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा २०७९ सालको सुभदिपावलिको सुभकामना ।
@Cygnusk2 жыл бұрын
Loved that 2079/7/7
@lbshrestha58053 ай бұрын
Deusi bhaili ma, nabin sir lai na kasaile jityo na kasaile jitxa, 😮
@premrai15942 жыл бұрын
Katti dhani chha ni hamro saskriti, marma sparshi ra sandarvik gaon ghar ka boli, shailiharu !
@vishnumainali2 жыл бұрын
Wow! What a wonderful Tihar song, congratulations Nawin dai and entire team! Enjoyed very much ❤
@kailashchouhan862 жыл бұрын
शुभ दीपावली को शुभ कामना छ र देउसी भैलोलाई
@JB_Onn Жыл бұрын
यो होनी सांस्कृतिक पहिचान ❤
@gayatrichhetri30362 жыл бұрын
Nepali Lok Sangit ma nabin ji ko yogdann ekdam xa legendary figure❤️😘
@yubarajdhakal82642 жыл бұрын
शुभ दिपावली 2079 सालको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई , दिदिबहिनी साथै सम्पूर्ण मौलिक गित संगित प्रेमि मनहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु 🙏🙏
Would like to thanks with due respect to legendary artist Mr. Nabin Kumar Khadka for your contribution to Nepalese arts and culture, 🙏🙏🙏
@ramchandrakhadka2013 Жыл бұрын
2080 सालको तिहार को सुभकामना🎉🎉🎉सबैमा।।
@tankachetry45462 жыл бұрын
शुभ दिपावलीको सु - अबसरमा शुभकामना व्यक्त गर्दै हजुरहरुलाई हार्दिक स्वागत गर्दछु।🙏🏻 टंक बहादुर क्षेत्री। आसाम।
@suminshrestha70192 жыл бұрын
❤❤❤purbeli 👏👏👏
@bikramlama12372 жыл бұрын
So nice video 🤗🤗👍👌
@sisternana91402 жыл бұрын
Wow🙏🙏🙏🙏👌👌👌👌👌😍😍😍😍
@bibekkhatri87862 жыл бұрын
सिमल बारुलै अहिले सम्मकै देउसि हिट हो ।
@Debendra_Basuri2 жыл бұрын
यसअघिका हरेक नेपाली सस्कृती झल्किने ग्रामिण भाकाले हरेक नेपालीको मनमा नेपाली मौलिकता भाब बाट सास्कृतिक एकतामा तपाइको ठूलो देन रहेको छ, यो भाकाले पनि अब नया आयम उर्जा बनेर हरेक नेपालिको मानस्पटलमा बसोस मेरो शुभकामना । म तपाइकै शुभ श्रोता देबेन्द्र कटुवाल बासुरी संखुवासभा हाल युएई बाट ।
@kailashchouhan862 жыл бұрын
२०७९को दशै तिहार छठ पर्व को सबैलाई हार्दिक शुभ कामना छ।
@sibinrana95202 жыл бұрын
लामो समयको पर्खाइमा बल्ल नवीन सरको तिहार गीत आउँदा मात्र तिहार आयो जस्तो लाग्छ ।पहिलाको टिमहरु बाट केही केही छुट्नु भएको हो ??उहाहरु लाई पनि सम्झना है।
@milanshrestha53722 жыл бұрын
सबैलाई तिहारको शुभकामना
@dipakgahatraj95792 жыл бұрын
धेरै धेरै धन्यवाद नवीन सर ❤️❤️❤️
@kcsanjeep2 жыл бұрын
Wow always nice to hear these songs.. by Arun upatyakaka git haru