तपाईंको भनाई राम्रो लाग्यो।पर्दा उघारी दिनुभएकोमा धन्यवाद ।
@ramkrishnachaudhary2079Ай бұрын
अति मन छुने भनाइ
@sunitabasnet8311Ай бұрын
कति धेरै राम्रो मिठो कुरा गरनु भए धेरै धेरै बधाई छ हजुर लाई🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤😂❤❤❤❤🎉🎉
@sanjurai7102Ай бұрын
नेपालकाे वास्तविक यथार्थ यहि हाे।
@Luffybloxfruit-m9nАй бұрын
क्षमता,कार्यकुशलता नभएकाहरु सरकार प्रमुख र राष्ट्राध्यक्ष वन्ने दृढ इच्छाहुने तर३४ वर्ष सम्म केही गर्न नसक्ने?नेपाल भन्दा गरिव देश दुवई,कतार हरु तीस वर्षमा कत्राे स्थितिमा पुगे।निरंकुश राजा राणा अग्रजहरुले गरेकाे जस्ताे काम देउवा वलीहरुले गर्नै सकेनन् तर गुटकाे वलमा शासक वनिरहने इच्छा छ ।
@madhavchaulagain8245Ай бұрын
१००% सहि कुरा यथार्थ❤️🙏❤️👑🇳🇵
@LalBahadurPun-q2yАй бұрын
सही कुरा गर्नुभयो ।
@ShambhuKhatiwoda-fy7vyАй бұрын
क्या सहि कुरा
@ramprasadacharya8982Ай бұрын
पैसा खए पछि जे पनि हुन सक्छ ?
@bhumlalSenchuriАй бұрын
सलाम छ हजुरसहि सबद जति सनाय नि दलाल भसट हरुलाइभालु सुनायजसताे हाेेकुरा बुझनु दलाल भसटहरु
@naturalnepal6994Ай бұрын
सार्है चित्त बुझ्ने भनाई । मनन् योग्य । यथार्थ। बधाई छ डाक्टर साब ।
@PoojaBhatta-uy5mcАй бұрын
100% सहि 100% सहि100%:right
@mukundaprasadbhattarai9737Ай бұрын
क्या दमदार एवं यथार्थ तथ्यमा आधारित प्रबचन।नमन छ सर हजुरलाई।यस्तो हुनु पर्दछ भाषण भनेको ।साह्रै चित्त बुझ्यो।
@rudrabahadursuryabansi5454Ай бұрын
Thanks for true information us.
@HariprasadPathak-wh9mkАй бұрын
कुरा ठिक
@dr.balaramadhikari4449Ай бұрын
सत्य बोल्नु भयो उच्च सम्मान गर्दछु!
@DurgaPrasadRijal-e8hАй бұрын
वेकारमा संयुक्त राष्ट्र संघकाे महासभामा भागलिनु राज्यकाे ढुकुटि दाेहन गर्न जाने मात्र हाे।
@DhanBahadurTamang-cn9csАй бұрын
Exactly Fantastic Speech
@DilrajBHATTARAIАй бұрын
जो ये थार्थ कुरा भानुनुभयो आँखा खोल्दिदिनु भयो सबैको। धन्यबाद हजुरलाई।
@PeshalKhatri-b2vАй бұрын
सहि कुरा गर्नुभयो ❤
@madannathsubedi6602Ай бұрын
सत्य र यथार्थ बिचार
@iamnotmattsunop404Ай бұрын
हाे यस्ताे हुनुपर्छ । याे विशुद्ध देशकाे हितमा कुरा गर्नु भयाे ।
@tilakbahadurrai1449Ай бұрын
यो चहि खोक्रा राष्ट्रवादीलाई कडा दनक सारै चित्त बुझो।
@ganeshacharya-zv3ggАй бұрын
Sahi kura.
@AngaShahi-b4oАй бұрын
सत्य हो sir सलाम छ
@LekhBahadur-p9jАй бұрын
100% Right sir
@sushil7567Ай бұрын
पापी हो गणतन्त्र साक्षात कलीकोबास नेपालीलाई काल बीदेशीलाई सहीत चोर नेताकाकारण बेहाल बुझौ कृमकन्ठ गणतन्त्र
@siddhantshrestha4909Ай бұрын
धन्यवाद हजुर लाई
@samarbro3257Ай бұрын
100% right sir❤❤❤
@Ramprasadguragain-i9wАй бұрын
Yak dam shahi vani thanku namas kar
@tankakarkiakarki8058Ай бұрын
कस्तो नेपाली नेता हरुले ढाट छल काे जरै देखि टुपै सम्म को मुल मन्त्र नेता हरु लाई सुनाउनु भएको मा धन्यवाद छ सर
@narayankarki5769Ай бұрын
वाउ right ❤सहि हो❤
@JangrajbasnetАй бұрын
सहि कुरो गर्नुभयो सर
@lalbnembang2966Ай бұрын
होईन महोदय सत्य बोल्नु भयो १००% सही हो
@MGSANTA218Ай бұрын
Well done 👍 Bitter reality
@khadkatika8637Ай бұрын
Ekdam sai kura vanu vayo . Great Great, excellent speech. Heartfelt respect 🙏🏻 ❤❤
@DeepakKhadka-c5kАй бұрын
नेपालका राजनैतिक नेताहरु सबैं ईन्डो पश्चिमाका तलुवा चाटने दलाल हुन।
एक दम सहि कुरा गर्नु भो हजुर देश भक्त जनता एक जुट हुनुपर्नेछ भस्टचारि हरु लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन रबि दाइ हाइ हाइ भस्टचारि नेता लाइ बाइ बाइ
@somkattel3760Ай бұрын
राष्ट्र र नेताका बारे यसमा यथार्थ चित्रण गरिएको छ ।
@rajbahadaurdhami1834Ай бұрын
You are so right
@karunakhadgi7330Ай бұрын
Great well said
@GokarnaThapa-kx2yuАй бұрын
Good hjur
@kentokugawa2495Ай бұрын
You are 100% right sir
@deshbahadurrogu7632Ай бұрын
मन छुमे राष्ट्रबादी सुझाव्।
@RitaThapa-e6gАй бұрын
सतिले सरापेको देस भन्थे तर सत्ते ले सरापेको वा सत्ते रोयको देस,जनता,रोयको देस,राछेसहरुले राज गरेको देस ,,,,,चितवन्
@BikaahShresthaАй бұрын
Keho yo sarap vneko kubuddhi vko le ho andh biswa kura ko paxi lagne
@jillaptheeng3426Ай бұрын
अरूमा कन्फिडेन नभए पनि भ्रष्टाचार गर्न त कन्फिडेन छ नि त हजुर कुरा यस्तो ।
@dipakmagsr3274Ай бұрын
यो केपि ओलिले प्रधानमन्त्री को नाम बदनाम गर्यो
@tekbahadurBista-e5vАй бұрын
Good information.
@BalaramSubedhi-f5dАй бұрын
Sahi kura sir
@NarayanRimal-c1cАй бұрын
एकदमै सहि हो,
@SherBahadurBasnet-k5yАй бұрын
धेरै राम्रो कुरा गर्नु भयो
@sitaparajuli7910Ай бұрын
100% thik chha
@hiratamang-v7zАй бұрын
सहि किरा गर्नु भयो❤❤❤❤❤ दलाल नेता मिर्दाबाद
@Santoshthapa-ni7ecАй бұрын
Balen saha jindabad
@MausamBalampaki91-ps5izАй бұрын
Shahi ho hajur vanai
@Karangc-b4oАй бұрын
Sahi kura vannuvayo hajur
@khumbdrrana2824Ай бұрын
भैंसी गोठाला नै हुन ,,,राज्दुत कुलाङ्गार
@naniramthapa4728Ай бұрын
संयुक्तराष्टसंघकाे सम्मेलनमा अपमानीत भएर फर्कनु सट्टामा त सम्मेलनमा नजानुनै उत्तम हुनेछ
@kalluBabu-x5vАй бұрын
Good job sir
@khemrajpokharel4233Ай бұрын
100% Sahi !!
@balarampradhan6150Ай бұрын
Dear. Friend. God bless you.
@YugalChaudhari-u8wАй бұрын
सहि र सत्य कुरो हो सरको
@sitarambhatta3686Ай бұрын
अत्तीनैसान्दर्भीक वीस्लेशण सारैचित्तबुझ्यो
@ShantiRegmi-lb7upАй бұрын
नमसस्ते महाेदय नेताभनाउदा गधाहरुकाभासन त धेरैसुनियाे तर यति तर्कििक कुरा सुनेकाे थिईन यथार्थ कुरा भन्नुभएको मा धन्नेबाद
@binabina7708Ай бұрын
भ्रस्ट सरकारकाे बुद्धि कहाँ हुन्छ त रकम कहाँबाट अाँउछ , कमिसन कहाँबाट अाँउछ त्यतातीरमात्रै ध्यान छ ।
@ChitraBhujel-db2qeАй бұрын
राम्रो कुरा
@somkattel3760Ай бұрын
हरेक नेपालीले एकपटक हेर्नै पर्ने
@ChandraKhanal-bk3gmАй бұрын
Thhik vannu vo hajur
@chandrathapa4340Ай бұрын
100% Thik bhannu, bhayo, KP OLI Lai, kaag gothalaa, ho.
@PremMagar-r7eАй бұрын
100 सहि हो
@puransharma6392Ай бұрын
सहि भन्नु भो सरले तपाईले जति भने पनि यी बूवासो हरुले बूझ्न
@jyotilalrana8375Ай бұрын
तथ्य सत्य अगाडि ल्याएर जनतालाई सुचित गर्नु भएकोमा धन्यबाद तर के गर्ने हाम्रा नेता र तिनका झोले लाइ भालू लाइ पुराण सुनाए जस्तै हो। र जनता पनी त्यसतै छन।
@bhuvaneshoritiwari9555Ай бұрын
Uchit bhanai , janata sachet bhayeka le aba sachet yuba Neta haru le aaune nischit chha.
@PALPALI-AKАй бұрын
Right sir 🙏
@danbilaskalakheti2078Ай бұрын
साँच्चै यी कमेडिन नेताको सोच्ने बुद्धि छैन एउटा कानले सुन्छन् अर्को कानले उडाईदिन्छन्।
@SunBahadurTamang-h6dАй бұрын
कुरा त ठिक हने❤❤😢🎉
@dinkumark.c.2630Ай бұрын
Ekdam thik lago
@arunpant-t1uАй бұрын
A b pant right version and right discussion
@pradipVIEWSАй бұрын
Good advocacy
@DipeshNepali-z3tАй бұрын
सही कुरा छ
@Rajeshmalla-m8rАй бұрын
good job🇳🇵🇳🇵🙏
@rameshkc3410Ай бұрын
Salute
@BirKhadka-fk9xdАй бұрын
🎉🎉🎉🎉🎉राम्रो बिचार प्रति सलाम 🎉🎉🎉🎉🎉
@LaxmanGiri-d3oАй бұрын
Right❤❤❤
@karanolikshettry6591Ай бұрын
100 %kuro Salam x tapailai🙏🙏🙏❤️
@KumarBahadur-y2uАй бұрын
Good 👍👍👍👍😊👍 sar. Good
@laxmanlekhak4402Ай бұрын
100% Right
@ashokkoirala9059Ай бұрын
Dherai ramro kura dinu vo sir tara hamra neta haruko ku buddhi xa
@Karnagurung-q6eАй бұрын
आति उत्तम कुरा भन्नुभो सर
@radhathapa8187Ай бұрын
ठगहरुले सत्ता चलाएपछी यस्तै हुन्छ ।
@chandraramanparajuli5665Ай бұрын
100% correct
@nisharai9921Ай бұрын
Right 👍
@shivabhajanmandal3501Ай бұрын
कुरा ठिकै छ।
@siddharthashakya7122Ай бұрын
क्रिस्चियनको सपोर्ट गर्न पनि त जानु परयो नी अमेरिका
@purnagurung1041Ай бұрын
मोज गर्नु पर्छ नी? Pmबन्नु को अर्थ के भयो? नेपाल बेच्नु पर्छन नी?
@sangitdeuja2895Ай бұрын
यथार्थ कुरा
@yubakc3529Ай бұрын
Ati shi .
@chandrasomai678Ай бұрын
नेपालको प्रधानमन्त्री लाइ क,क,डा पढाउन पर्छ भने देशको माया तिलको गेडा जत्ति पनि छ भन्न बिश्वासको रत्ति पनि छैन देशको माया आफनो शरिरको रौ जस्तै हो आफुलाइ दुख्नु पर्छ तर कुनैपनि घाउचोट लागेन,देशलाइ रोगैरोगको सिकार मात्रै बनायो,इमानिले बैमानिलाइ चिन्न 500 सय वर्षले पनि चिन्न सकेन आजसम्म हामिले पाएको प्रतिफल येहि मात्रै रहेछ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय नेपाल जय आजको परिवर्तन युग