श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana

  Рет қаралды 809,392

SANJIBINI Entertainment

SANJIBINI Entertainment

Күн бұрын

Пікірлер: 821
@fireash5807
@fireash5807 2 жыл бұрын
बधाईछ इसा राना जि 🙏🌺🙏🌺🙏🌺❤️🙏❤️🙏❤️धेरै धेरै शुभ कामना छएस्तै नेताकाे अावसेक्ताछ देशकाे लागि 👍️❤️👍️
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
बधाई छ नानीलाई यति कलिलो उमेरमा समाजमा सेवा समर्पित भइ जनताको मनमुटु जितेर बिजया हासिल गर्न सफल हुनु भएको मा इशा राना ज्यु सफलकार्यकाे हार्दिक मंगलमय शुभकामना अझै क्षेत्रिय हुँदै केन्द्रीय स्तरमा पुगेको देख्ने पाइयोस् अार्शिवाद छ,"जय नेपाल"
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
२७ वर्षको उमेरमा नगरपालिकाको महिला उपामेयर काङ्ग्रेस पार्टीको तर्फबाट बिजय भएकोमा बहिनी इशा राना मगर लाई धेरै धेरै बधाई तथा सफल कार्याकालको अग्रिम शुभकामना छ
@Naancurryhouse
@Naancurryhouse 2 жыл бұрын
Congratulations 🥳
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
बधाई छ भाइ र बैनी लाई राम्रो काम गर्दाइ जानू पक्का पनि सबै ले मदत गर्छ आर्को चुनाब मा पनि पक्का जित हुन्छ र बधाई छ स्याम भाइ गयाक
@romansinjali89
@romansinjali89 2 жыл бұрын
धेरै धेरै बधाई इशा बैनीलाई जनतालाई खुशी वनाई अझै अगाड़ी बढोस फेरी पनी शुभकामना '
@miragurung211
@miragurung211 2 жыл бұрын
खुसी लाग्यो इसा नानी कार्य सफलता धेरै धेरै सुभ कामना 😘😘😘😘
@DeepsikhaThapa-d1c
@DeepsikhaThapa-d1c 2 жыл бұрын
बोलाइ र बुझाइ हेर्दा निकै मनको सफा लाग्छिन्।त्यहि भएर नै चापाकोट नगरपालिका का जन्ताले जिताएका होलान्।५ बर्षे कार्यकालको अग्रिम शुभकामना,,, राम्रो गर्दै जानु, राजनितिमा टिक्नु छ भने, भ्रष्टाचार न गर्नु
@sabtrikc2443
@sabtrikc2443 2 жыл бұрын
Congratulations baini
@punakalaranamagar4729
@punakalaranamagar4729 2 жыл бұрын
यकदम सहि हो सबभन्दा पहिला भ्रष्टाचार नर्नु जनताको मन जित्नेकाम गर्नु को अलि असाय छ को गरिबछ तिनिहरुला हेर्नु
@bishnuthapa1782
@bishnuthapa1782 2 жыл бұрын
बधाई छ नानी तिमी पनि तनहुँको चेली म पनी तनहुँकै चेली निःस्वार्थ मन र भावनाले अझै समाज सेवा गर्दै जनताको मन जित्दै जित्दै राष्ट्रकै उत्कृष्ट राजनीतिज्ञा महिला बनेर सारा नेपालीको मन मुटुमा बस्न सफल बन है भन्दै सफल कार्यकालको शुभकामना! 💐
@kulbahadurlamtari2852
@kulbahadurlamtari2852 2 жыл бұрын
hahahaha
@paruthapa8533
@paruthapa8533 2 жыл бұрын
जय नेपाल 🌳
@hemlalsapkota5590
@hemlalsapkota5590 2 жыл бұрын
बधाई छ नानीलाई । आफ्नो मौलीक संस्कृति र प्रकृतीलाई जोगाई राख्नु । कार्यकालको मंगलमय शुभकामना छ ।🌸💐🕉🇯🇵
@himashahi3092
@himashahi3092 2 жыл бұрын
बधाइ छ बहिनी लाई अजै धेरै पर्गति गर्नु बहिनी 🌳🌳🙏🙏
@premale866
@premale866 2 жыл бұрын
Badhai x baini lai
@fhanmatipaudel4101
@fhanmatipaudel4101 2 жыл бұрын
🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳
@laxmidhakal8166
@laxmidhakal8166 2 жыл бұрын
बधाई छ बैनी।सधैं जनताको मनमुटुमा बस्नु।
@bhimsaru1717
@bhimsaru1717 2 жыл бұрын
Congratulations 👏 🎊 💐 🥳
@nirmalsunar8345
@nirmalsunar8345 2 жыл бұрын
बधाई छ सफलताको शुभकामना 🌹🌹🌹
@minabhattarai9628
@minabhattarai9628 2 жыл бұрын
बदाई छ बैनी लाई
@humkalithapa1277
@humkalithapa1277 2 жыл бұрын
Janapl
@prembahadurthapa8679
@prembahadurthapa8679 2 жыл бұрын
God bless aabo samasadko laxe hos
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺
@dhanathapa5679
@dhanathapa5679 2 жыл бұрын
ब्धाई छ नानी
@udaybasnet9381
@udaybasnet9381 2 жыл бұрын
बधाई तथा सफल कार्यालको शुभकामना स्याम को भनाई र सोचाईको अपेछा बमोजिम काम गर्नु भर्टचार न गरि ५ बर्षमा चापाकोट बासिको ईच्क्षा पूरा गर्नु पुन बधाई तथा जय नेपाल
@pabitraadhikari6749
@pabitraadhikari6749 2 жыл бұрын
सबैको मन जित्न सफल हुनुभएकोमा धेरैधेरै सुभ कामना!!
@balbahadur8057
@balbahadur8057 2 жыл бұрын
हार्दिक बधाई छ दुबै जनालाई यसैगरी जनता को मन जिदै जानुहोला 🙏🙏
@narayanprasad8700
@narayanprasad8700 2 жыл бұрын
Hardik badhai xa dubae janalae
@mayaacharya9634
@mayaacharya9634 2 жыл бұрын
धेरै धेरै शूभ कामना छ इशा रानालाई गूट श्यम राना
@kumarrana4131
@kumarrana4131 2 жыл бұрын
देब बहादुर खाँण र ईशा राना लगायत सम्पूर्ण बिजयी उम्मेदवार हरुलाई बढाई तथा शुभकामना छ, श्याम भाई लाई नि उप मेयर को बुढो भनेर अर्को उपनाम थपिएको छ, बढाई छ।👏👏👏👏👏👏
@sagarsubba6375
@sagarsubba6375 2 жыл бұрын
म चै पार्टी मा बिस्वास राख्दिन तर जुनै पार्टी को होस जन्ता को लागि राम्रो काम गर्नु पर्छ श्याम राना त मेरो ठुलो फ्यान हो उहालाई पनि कार्य काल सफलता को सुभकामना छ
@SubhadraPaudel
@SubhadraPaudel 2 жыл бұрын
धेरै धेरै बधाई तथा सुभकामना सिस हजुर को हिम्मत लाई सलाम छ
@tekrana9374
@tekrana9374 2 жыл бұрын
सफल कार्यकालको शुभकामना
@kamalakc9323
@kamalakc9323 2 жыл бұрын
धेरै धेरै बधाई छ सफल कार्याकाकाे शुभकामना नानीलाई
@jaikurai4488
@jaikurai4488 2 жыл бұрын
7
@giri3495
@giri3495 2 жыл бұрын
शयाम,राना,जि,हामि,शमपुण,दरसकले,चाहेकाे,पुरा,भयाे,कारेकालकाे,शुभकामना
@motithapa757
@motithapa757 2 жыл бұрын
नेपाली कांग्रेस बाट उपमेयर मा निवाचित हुनुभएको मा इशा राना मगर ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना जय नेपाल
@Naancurryhouse
@Naancurryhouse 2 жыл бұрын
Congratulations 🥳
@hemantam5243
@hemantam5243 2 жыл бұрын
बधाई तथा शुभकामना छ इशा राना मगरलाई साथ साथै श्याम राना मगर लाई पनि शुभकामना छ छ हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार
@tirsanalimbu7265
@tirsanalimbu7265 2 жыл бұрын
बधाई छ हजुरलाई दिदि 💑🙏 जय नेपाल
@ghamandigaming6514
@ghamandigaming6514 2 жыл бұрын
Good
@kanchhamlagar3282
@kanchhamlagar3282 2 жыл бұрын
बधाईछ हजुर हरु दुबैजनालाई अझै राम्रो प्रगतिगर्नु होला हामी सबैको आसिरिबादछ
@BikramAleMagar
@BikramAleMagar 2 жыл бұрын
सारै खुसी लागो दिदी उपमेहेर भएकोमा ।।good luck didi coming future
@gautammalla9922
@gautammalla9922 2 жыл бұрын
Congratulations to the Mayor and Deputy Mayor of Chapakot Municipality, Syangja
@startamu3098
@startamu3098 2 жыл бұрын
बधाइ अनि सफल कार्यकालको शुभकामना छ बहिनी लाई।
@omom623
@omom623 2 жыл бұрын
Good didi
@srijanaacharya955
@srijanaacharya955 2 жыл бұрын
Badhai xa
@buddhalal2863
@buddhalal2863 2 жыл бұрын
Suvh kamana jay nepal
@govindashrestha6234
@govindashrestha6234 2 жыл бұрын
बधाई छ बैनी लाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 жыл бұрын
Wow👌बधाई छ.. इशा मेडम लाई 🇳🇵🇦🇪प्रगतिको कामना ❤
@tarasubedi3024
@tarasubedi3024 2 жыл бұрын
धेरैधेरै बधाई 🙏शुभकामना 💐👏👏💐🇳🇵
@durgabhatt3120
@durgabhatt3120 2 жыл бұрын
बधाईछ सपलताको शुभकामना छ
@jiwankumar7159
@jiwankumar7159 2 жыл бұрын
हार्दिक बधाई इसा राना ज्यु सफल कार्यकालको शुभकामना
@maheshworiraskotimagar3388
@maheshworiraskotimagar3388 2 жыл бұрын
बधाई छ बहिनी लाई,भाई लाई एकदमै धन्यवाद सम्पूर्ण सपोर्टको लागि
@reetusubba6409
@reetusubba6409 2 жыл бұрын
सबैको मन इशा बैनीको जस्तै सफा भइदिए आज हाम्रो देश कस्तो हुन्थ्यो होला कति विकसित हुन्थ्यो होला।तर यहाँ देश विकसित भन्दा पनि आफ्नो भुँडी विकसित गर्न मा व्यस्त हुन्छन्।बधाई छ बैनीलाई।💐💐
@minbahadurgurung3511
@minbahadurgurung3511 2 жыл бұрын
Many congratulations for your success and god bless you,,,.
@meenathapa6479
@meenathapa6479 2 жыл бұрын
बधाई अनि सफल कार्यकालको शुभकामना
@vanumoti637
@vanumoti637 2 жыл бұрын
बधाई छ बहिनी हजु,लाई
@shilagurung1778
@shilagurung1778 2 жыл бұрын
बधाई छ ईश जी महान नारी 💐👏👏
@pramilabasantaoffcel
@pramilabasantaoffcel 2 жыл бұрын
कार्य सफलताको शुभकामना!!
@lamasamina5161
@lamasamina5161 2 жыл бұрын
बधाई छ बहिनी आवश्यकता अनुसार निडर निरपेक्ष भएर गाउँ देशको सेवामा प्रगतिको कामना।
@ganbhadurrana7500
@ganbhadurrana7500 2 жыл бұрын
हार्दिक बधाइ तथा शुभकामना ।
@baltamang9038
@baltamang9038 2 жыл бұрын
हार्दीक बधाई सङ्गै कार्यकाल सफलताको शुभकामना।। श्याम राणा भाईको जीवन संगिनी ईशान बहिनीलाई
@parashmahat5176
@parashmahat5176 2 жыл бұрын
😘🇳🇵🇱🇧🌲🙏म र मेरो श्रिमानले लोक दोहोरी भनेपछी खान पनि बिर्सने लोक दोहोरी आउदा बित्तिकै प्रतिस्पर्दा हेर्न र सुन्न धेरै रुचि राख्ने हाम्रो जोडी नेपाली काँग्रेसको तर्फबाट स्याम राना भाइको जोडीेलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छौ। साँच्चि नै स्याम राना हाम्रो नजरमा धपधपी दोहोरी स्टेजमा देखिँदा निधारको तल भागमा सानो टीका लगाइ राख्ने ल है टीका लगाउने गाएक भाइ आज पनि आएको छन उनको लजालु पन भनेर हामी दुई बुडाबुडी हाँसो गरिहाल्थ्यौं सायद आज स्याम राना भाइको उदयका दिन आउने रैछन र झल्झली आँखामा स्याम नै आइरहने रैछन खाली । स्याम राना भाइको बुडीलाइ त आज सम्म चिन्ने देख्ने मौका पनि मिलेको थिएन आज फेसबुक मार्फत हामी एउटै पाटी परिवार नेपाली काँग्रेसको उम्मेदवार उपमेयर २०७९ को स्थानिय तहको निर्बाचनको नतिजाले चिनायो र यस्ती राम्री लगनशिल संस्कारी शिल स्वभाबकी भन्नेकुरा फेसबुक मार्फत जानकारी गरायो पाँयौं पनि।हामी दुई जोडीको नेपाली काँग्रेसको तर्फबाट धेरै धेरै मुरीका मुरी धन्यबादको साथमा आागामी दिनहरु शुखी र खुशी हौसला सफलता अझै उच्च स्थानमा प्रधानमन्त्री राष्ट्रपति हुने मौका मिलोस देसको माँया सेवा उन्नती प्रगती गर्ने उपमेयर इशा राना मगर बैनीलाइ अबसर प्राप्त होस मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । धन्यबाद 🇳🇵🇱🇧🌲😍🙏 जय नेपाल
@amarmagar9214
@amarmagar9214 2 жыл бұрын
धेरै खुसि लाग्यो इशा बैनिले जित्नु भएछ।बढाई छ राम्रो गर्दै जानु होला धेरै धेरै शुभकामना।
@samratghale9134
@samratghale9134 2 жыл бұрын
स्याम राना सर को श्री मति झन कति राम्री ओ माइ गड जाेडि दामि छ प्रगति को सुभ कामना छ दुबै जना लाई
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 2 жыл бұрын
स्याङ्जा सग धेरै गहिरो नाता भएर निकै प्रिय थियो स्याङ्जा मेरो लागि झन अब अझै प्रिय बन्यो।किनकी स्याङ्जा त पुरै काङग्रेसी रहेछ।।जय नेपाल।बधाई छ राम्रो गर्नुहोला काम।
@purjapundhankumari2057
@purjapundhankumari2057 2 жыл бұрын
श्रीमतीलाई यो ठाउ सम्म पुगनलाई श्रीमानको 99% ठुलो हात छ । बधाई छ दुबैजनालाई । अनि शुभकामना
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
ल ल खुशी लाग्यो स्याम राना भाइ इशा राना नानुलाई
@tharkapun6679
@tharkapun6679 2 жыл бұрын
चर्चित गायक श्याम भाइ अनि उप मेयर बैनिलाई बधाई छ
@harkathapa4664
@harkathapa4664 2 жыл бұрын
हार्दिक बधाई तथा साथै नयाँ कार्यकाल को अग्रिम शुभकामना 👏👏👏जयनेपाल 🙏🙏🙏 भ्रस्टाचार को नाम देख्न होइन सुन्न पनि नपाइयोस ....
@dilbahadurrana2496
@dilbahadurrana2496 2 жыл бұрын
बैनि ईशा राना उपमियर मा विजय हुन सफल बढाई छ बैनि ईशा रानालाई
@kamalbagale883
@kamalbagale883 2 жыл бұрын
बधाई छ अत्ति निस्वार्थ व्यतित्व चापाकोट नगरपालिका का नगरबाासीहरुले पाउनु भएको छ धेरै धेरै शुभ-कामना।
@domalepcha5878
@domalepcha5878 2 жыл бұрын
धेरै खुसी लाग्यो बिज्यताको सुभकामना छ
@kamalbohara1098
@kamalbohara1098 2 жыл бұрын
Congratulations 👏🎉 and best wishes
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
यति सानो उमेरमै यत्रो ठुलो सफलता पाउनु सामान्य कुरा होइन इशा बहिनि एकदिन यो देशको सबैभन्दा उच्च पदमा पुग्ने सम्भावना प्रबल छ. हार्दिक बधाई तथा शुभकामना
@kharkapun1834
@kharkapun1834 2 жыл бұрын
स्यांजा चापाकोट बाट उपमेहर पदमा निर्वाचित हुनुभएकी ईशा राना लाई बधाई छ।सफल कार्यकाल को शुभकामना साथै ऊपमेयर को बुढो स्याम राना लाई पनि बधाई छ।
@rudrasharma5618
@rudrasharma5618 2 жыл бұрын
Dherai dherai subhakamana sistar hajur le ateka Kam safal Hun
@amarmagartanahu3831
@amarmagartanahu3831 2 жыл бұрын
ईसा सिस लाई आउँदो कार्येकालको लागि अगृम सुभ कामना राम्रो गर्दै जानू होला एसरी नै जन्ताको म जित्दै जानू होला र उहाँले जित्नु मा उहाँको श्रीमान स्याम राना ज्यु को पनि ठूलो हात छ धेरै धेरै सुभ कामना 🌹🌹👏👏🙏🙏
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
बधाई छ है यो त सारै खुशी लाग्यो मलाई त प्रगतिको कामना
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
बधाई छ उपमेयरमा वजयि हाँसिल गर्नुभएकोमा, / श्रिमान कलाकार गायक , श्रीमती समाज सेवि, राम्रो छ,
@OppoA-gl2km
@OppoA-gl2km 2 жыл бұрын
बिजयी भय्को हेर्ने मन थियो ज सोचेको तेइ भयो यो भन्दा अगि को vidio hereko thiy aaj khusiko vi..hernu pay maderai khusi vay sabaiko man mutu ma basnus badhaix sis
@chirangb3569
@chirangb3569 2 жыл бұрын
Congratulations 👏🎉🎊 ईशा राना मगर साथै श्याम राना मगरलाई पनि बधाइ।
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
बधाई छ अनि सफल कार्यकालको शुभकामना छ
@ArjunKGrg
@ArjunKGrg 2 жыл бұрын
हार्दिक बधाई तथा सफल कार्यकाल को हार्दिक् हार्दिक सुभकामना।।
@dhanedarlamimagardarlami8343
@dhanedarlamimagardarlami8343 2 жыл бұрын
god bless you sister and काङ्ग्रेस पति जिन्दवात मेरो गाउँमा पनि १नम्बर देखी लिएर ६नम्बर वडा सम्म काङ्ग्रेसकै बिजय भएको छ।
@shyamdongol3973
@shyamdongol3973 2 жыл бұрын
Many many congratulations to Upa Mayor (Isha) and her poi (Shyam Rana) lai. My favourite dohori gayek Shyam Rana. Blessings.
@shashirbantola3594
@shashirbantola3594 2 жыл бұрын
बधाई छ
@paphagami6968
@paphagami6968 2 жыл бұрын
बधाई तथा हार्दिक शुभ कामना, साथै सफल कार्यकालको पनि शुभ कामना।
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 жыл бұрын
धान्यवाद श्यामराना र म्याडमलाई ने का बाट विजय भएकाेमा
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
हार्दिक बधाइ छ।राम्रो काम गरेर उच्च सफलता प्राप्त गर्नुहोला शुभकामना छ।
@PremSingh-kn5wx
@PremSingh-kn5wx 2 жыл бұрын
बहिनी ईशा रानामगर नमस्ते। 27बरषको कलिलो उमेरमा उपमेयर जस्तो गरिमामय पदमा बिजय हुनुभएको पावन अवसर मा हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना।
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
बधाई छ श्यामेको श्रीमती ज्युलाई
@dineshthapa4152
@dineshthapa4152 2 жыл бұрын
बहिनी इशा राना र उहाँ को सबै टोलि लाई धेरै2 बधाइ को साथै उहाँ हरु को कार्यसफल्ता को धेरै2 सुभ कामना ब्यक्त गर्दछु।
@rajgurung8315
@rajgurung8315 2 жыл бұрын
इसा रान जी लाई सर्व प्रथम त जय नेपाल को न्यानो अभिबादन र उप मेहर पद जस्तो गरिमय पद मा बिजय हासिल गर्नु भएको मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ! जय नेपाल
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
बधाइ सुभकामना स्यामराना काे श्री मति ईसारानालाइ अागामि कार्यकाल सफलरहाेस नगरबासिकाे हितबिपरित काम नगर्नुहाेला श्यामरानाकाे फेनभयकाे ले कमिटगरेकाे छु
@manumagar2580
@manumagar2580 2 жыл бұрын
ल बधाई छ स्याङ्जा वालिङ हाल मलेसिया बाट हेर्दै छु🙏🌹💖💖
@ganeshmaden8186
@ganeshmaden8186 2 жыл бұрын
Karyasafaltako shubhakamana Shyam bhai ra unka mrs lai chapakot ko jantalai sandhain sewa gardai janu aru ramro kam gardai jani bhanne kamana cha
@gsfh2152
@gsfh2152 2 жыл бұрын
बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट नानी बाबु
@munakhanal2000
@munakhanal2000 2 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना जे होस् जनताको मन जित्न सफल हुनुभयो र पछि आउदो दिनमा अझै प्रगति हुनेछ भने शुभकामना
@chandragaire544
@chandragaire544 2 жыл бұрын
बधाई छ उत्कृष्ट कार्यकालको सुभकामना
@shovajoshi5544
@shovajoshi5544 Жыл бұрын
Derai ramro baini ramro kamagardai Janua suvakamana cha
@narakhatri6532
@narakhatri6532 2 жыл бұрын
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
@tiruwaprem8880
@tiruwaprem8880 2 жыл бұрын
यस्तो सोच विचार भएको मान्छे राजनीतिमा आउना आवश्यक हुन्छ काँग्रेस जस्तो ठूलो पाटी बाट उपमेयर हुन सफल हुनु भएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
@lalbahadurrana5633
@lalbahadurrana5633 2 жыл бұрын
बधाई छ सफलता & शुभ कार्य को लागि धेरै धेरै शुभ कामना छ
@mayaacharya9634
@mayaacharya9634 2 жыл бұрын
सारै रमाईलो
@skumartamang5112
@skumartamang5112 2 жыл бұрын
धेरै धेरै बधाई र शुभ कामना अब ५ बर्ष पछि हुने चुनावमा मेयर को रूपमा देख्न पानेछौ र तेसै गरि उन्नति प्रगति गर्दै जानू देश र जनताको हित हुने काम कुराहरु गर्नु!
@yamprasadthapa8930
@yamprasadthapa8930 2 жыл бұрын
ईशा राना मेडमलाई उपमेयरमा विजय हुनु भएकोमा सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ।
@ramrai2745
@ramrai2745 2 жыл бұрын
धेरै राम्रो ईशा राणा जी काे भनाई! बधाई छ!!
@hashmitabohara2060
@hashmitabohara2060 2 жыл бұрын
इशा राना दिदीलाई बिजय हुनुभयेकोमा बधाई छ ।
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
ईशा जि लाई धेरै धेरै सफल्ता र काे शुभकामना छ।र बधाई छ ईशा बहिनी हजुरलाई आउदा दिनहरुमा राम्रो हुदै जाहाेस यहीँ मेराे धेरै धेरै शुभकामना छ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@beenakumari7854
@beenakumari7854 2 жыл бұрын
Bhagdai xa isha sis N shyam sir sathai safal karyekal agrim suvakamana xa
@anugrawrai5552
@anugrawrai5552 2 жыл бұрын
बधाई छ इसा जि लाई अझ तपाईं को यात्रा झन कठिन हुन्छ तर हिम्मत नहार्नु होला अगाडि बडदै जानुहोला सदासर्वदा तपाईं लाई साथ जनता दिन्छन्
@namsaraamagar6031
@namsaraamagar6031 2 жыл бұрын
Congratulations sis
@purnalimbu854
@purnalimbu854 2 жыл бұрын
धेरै धेरै बधाईछ श्याम राना र वाहाको स्रिमति लाई।
@niranjansherchan2943
@niranjansherchan2943 2 жыл бұрын
इसा राना बहिनी लाई सुभकामना मन बिचार सुन्दा जनता को दुख भोगाइ लाई भुझ्न सक्ने छेमता रहेको युबा नेतृ हुनुहुदो रहेछ । अब अग्रज को कुरा सुन्ने हो तर अग्र्ज भर्स्त छन भने तिनी हरु लाई बाइ पास गर्दै सहि नेतृत्व अनि आफ्नो इलाका को बिकास तपाईंलाइ भोत दियेका जनताको मन जित्नु पर्छ सुभकामना
@mayarana2343
@mayarana2343 Жыл бұрын
Hardik badhaix baini pargati gardai janu lop you❤❤❤
@harimayashrestha5048
@harimayashrestha5048 2 жыл бұрын
बधाई छ दुुवै जाना लाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌳🌳🌳🌳🌳🌳🌳 जय नेपाल 🌺🌺🌺🌺
@deepakbista7747
@deepakbista7747 2 жыл бұрын
Utkrista gaayak Shyam bhai,congratulations bhani ani sabai lai ,keep it up!
@gomayathapa7153
@gomayathapa7153 2 жыл бұрын
Congratulations 💐💐
@dilmayakaucha3389
@dilmayakaucha3389 2 жыл бұрын
सफलताको लागि धेरै धेरै सुभकामना 😍😍😍
@parithakuri1426
@parithakuri1426 2 жыл бұрын
Badhaixa
@yamstha6345
@yamstha6345 2 жыл бұрын
Thank you sis
@indrakhatri8085
@indrakhatri8085 2 жыл бұрын
Badhai sangai Karyakalko vabbe suvkamana🙏🙏🎊🎊💐💐 Ani syam bhai lai pni dherai suvkamana 💕
@thapadipendra8722
@thapadipendra8722 2 жыл бұрын
कार्याकाल स्वर्ण बनाउ नानी इतिहास बनोस काम सदैब मतदाताको हृदय मा बस्नु मेयरको लागि जग हाल्नु
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 119 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 338 М.
Shyam rana at shantipur bardiya
23:06
Shyam Rana Official
Рет қаралды 243 М.
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН