नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा अग्रज गायक तथा मौलिक गीतका पर्याबाची आदरणीय कुमार पुन र अग्रज गायिका आदरणीय सिता के सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@PramThakur-pf1gl5 ай бұрын
रथ
@ramjipoudel236 ай бұрын
आदरणीय दिदी Sita Aryal KC र आदरणीय दाजु Kumar Pun ले गाउनुभएको यो दोहोरी कती रमाईलो हो ❤❤
@gopalgurung42276 ай бұрын
उधुमै रमाइलो दोहोरी ।बुढा पाकाले यस्तै दोहोरी हो सुनेर आनन्द लिने।।जय संगीत । बुढाले नछोड्ने भो मायालाई।
@sumanneupane7256 ай бұрын
आहा मिठो दोहोरी सम्मान छ कुमार दाइ सीता दिदी लगायत सबैजना लाई
@tulbahadurthapa77156 ай бұрын
धेरै राम्रो लाग्यो । बधाई छ अग्रज कलाकार ज्यू हरूलाइ ।❤❤❤🌹🌻🙏
@NarChhantyal-o3x6 ай бұрын
पैचो तिर्नु छ तिम्रो गुन को मिथो भाका कुमार र सीता को रमाइलो घम्सा घम्सी तुक्का इ नेपाल रोधी घर परिवार लगायत सबै सबै लाई धन्यबाद
@liladharsharma-l6l16 күн бұрын
नमस्कार योगित सुनेर मलाई पुरानो याद आयो कुमार जि सिता जि लाई धन्य बाद यस्तै पुरानो भाका को गित बजाउन अनुरोध गर्दछु ♥️❤️🌺🌹🎈
@NarayanThapa-u8u3 ай бұрын
आदरणीय अग्रज दाजु अनि दिदी को असाध्यै मिठो गित आहा❤❤❤❤❤❤
@shyamshrestha44915 ай бұрын
दुबै कलाकार काे मार्मिक टुक्काहरु ले भरपुर मनाेरन्जन मिल्याे शुभकामना छ दुबै कलाकार हरु लाई।❤🎉
@KwtKw-h2hАй бұрын
धेरै राम्रो छ गित भाई
@liladharsharma-l6l4 ай бұрын
मत लोकदोहोरी को पारखी भयर होला पुराना कलाकार पुराना गित अति धेरै सुन्ने गर्दछु शुभ कामना छ 🌺🌺❤️🙏
@NikeshKarkp6 ай бұрын
अति अति शुन्दर गित उहाँ हरु काे यशताे हुनु पर्छ लाेक गित फेरि फेरि यशतै गित र यशतै मान्छे लेर अाउनु हाेला हामी शबै प्रतीक्षा मा छाै शलाम उहाँ हरु लाई 21 ताेप
@crazykaucha50194 ай бұрын
यो जोरि लाइ धेरै2 धनयाबाद छ
@GopalAcharya-cu1kt6 ай бұрын
अाहा असाध्यै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@tulsibahadur-ci4kb6 ай бұрын
सबै गायक कलाकार ज्यु लाई उच्चासनमन नम्सकार सिता केसि जि तगडा गायक हजुर धैरै दिनमा देखाना पाय हजुर काे स्वाथकामन हजुर
@roozaksingh13615 ай бұрын
पहिला त सीता जी स्वास्थ्य रहनु होस गीत दुबैको उत्कृष्ट लाग्यो अर्को भाग पनि छिटै हेर्न पाइयोस् ❤❤❤
@udayapurgadhi5 ай бұрын
सारै राम्रो दोहोरी ❤❤❤ सबै मिलेर अगाडी बढउ है सथी सबै मिलेर❤❤❤❤❤
@Babin31536 ай бұрын
मार्मिक गीत एकदम रमाइलो भयो।❤
@anitathapa89966 ай бұрын
बधाई छ दिदी हजुर को सुमधुर सोर लाई नमन छ
@khemjoshi36416 ай бұрын
धेरै धेरै रमाइलो मिठो स्वर शब्द मिठो भाका ❤❤❤❤
@dilthapa73344 ай бұрын
कति रमाइलो दोहोरो गीत
@SanupunIdo3 ай бұрын
Wow kati mitho dohori❤❤❤❤❤❤
@tirthagurung15365 ай бұрын
Beautiful singing 🎤🎤 both of you all the best 👏👏👍👍
@Birajgandharba-fv8cm6 ай бұрын
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@thamale45085 ай бұрын
उत्कृष्ट मिठो जोडी दोहरी ❤️❤️🙋♂️
@sitakc3546 ай бұрын
नमस्कार म लोकदोहोरी गाईका सीता केसी स्वास्थ्यले साथ नदियका कारण चार बर्षको विश्राम पछी फेरि गाउने प्रयास गरेकी छु याहाँहरु सबैले माया गरिदिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
@bheshraj40396 ай бұрын
🎉🎉🎉 congratulations diju
@fzre5di3006 ай бұрын
आहा धेरै पछि मिठो आवाज सुन्ने मौका मिल्यो पशुपति शर्मा सङ्ग गाएको गित धेरै सुनेको र एक दम मन पर्ने कलाकार सिता केसी आज लोक प्रिय कार्यक्रम इनेपाल मा देख्न पाउँदा निकै खुशी लाग्यो साथमा यति मिठो भाका मा कुमार पुन सङ्ग एक दम सालिन सुशीला सरल सहज तरिकाले प्रस्तुत हुनु भयो एक दम मन पर्यो फेरि फेरि पनि यस्तै यस्तै प्रस्तुति सुन्न देख्न पाम बधाई तथा सफलताको शुभकामना 🎉❤🎉 दुबै जनालाई स्वास्थ्य लाभ को कामना 🙏🙏🙏 र धेरै चलेका र न देखिएका प्रतिभा लाई देखाउनु हुने इनेपाल परीवार लाई सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@chitrarai46944 ай бұрын
❤❤❤❤❤❤❤❤अति अनुसासित गायिका हुनुहुन्छ हजुर चेली आजबाट सधैंको लागि ठूलो फ्यान बनेको छु चेली ज्यू ❤❤❤🙏🙏🙏🙏🙏🙏
Wow! Very nice dohori song❤ Congratulation to all team🎉❤🎉
@mayagurung63026 ай бұрын
सबैले माया गर्दिनु होला ।
@prabingurung81786 ай бұрын
हस मैले त कुमार दाइ ले माया दिदी लाई उडाउछ कि झै लायेर😂
@milansherpa73554 ай бұрын
Mo ta matri timilai maya...❤❤❤
@sarumalamichhane18836 ай бұрын
जेरि र प्रदिप रोका लाइ ल्याउनुन दाजु
@ramthapa26944 ай бұрын
Aati ramro cha
@sobraskoti68165 ай бұрын
Good best sang sita dd & kumar danu❤❤
@DineshKatwal-yb8qh4 ай бұрын
dherai ramaailo❤❤❤❤❤
@GhanshyamRijal6 ай бұрын
नमस्कार म लोक तथा दोहोरि गायक घनश्याम रिजाल, आदरणीय दाइ कुमार पुन र सिता के सि दिदि बिचको यो दोहोरि मा म पनि संगै रहेर साथ दिएको छु जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनुहोला
@hastachand79376 ай бұрын
त गायएक हाे भाई😢😅😂
@ManishLamichhane-ni9gw4 ай бұрын
दिदी नमस्ते म केसब भाइ आरामौ हुनुहुन्छ म पनि कुनैदिन दोहोरी मा काम गरेको थिएँ हजुरको यो गित सुनेर सारै खुशी लग्यो
हजुरको श्रीमान श्रीमतीले गाउनु एक दोहोरी बालकुमार , सिता
@janakrawat17676 ай бұрын
अर्को भागमा रोमान्टिक गीत ल्याउनु पर्यो
@bikram46866 ай бұрын
Ramro ...I like it ❤❤
@shreebahadurb.k22303 ай бұрын
👌👌👌👌🌹🌹🌹🌹
@gopalgurung42275 ай бұрын
नछोड्ने भयो बुढाले मायालाई।
@bhandaribro63316 ай бұрын
ma dhankuta baat herdaixu
@yambahadur66706 ай бұрын
Super Beautiful cute averythink sweet ❤❤❤❤
@khemanandapangeni31676 ай бұрын
Kumar pun mannparne kalakar
@parbatiTamang-n6q6 ай бұрын
Wow❤❤❤❤❤❤
@chandrathapamagar91706 ай бұрын
Ramailo lagyo
@DurgaPun-zg9bu6 ай бұрын
Nice
@BalKumarShrestha6 ай бұрын
Hello namaste...
@ThalBahadur-y7o5 ай бұрын
Paicho Tirnu xaGit Raju priyar Lai Gauna Dinu Hola
@suryabahadurtamang59834 ай бұрын
❤❤❤❤❤🎉🎉🎉🎉
@razwanchhetry12316 ай бұрын
नमस्कार सबैलाई
@Budha1706 ай бұрын
किरण बाबू पुन लाई लिन पर्यो अब
@rajurawat73984 ай бұрын
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@mekthapaofficialchannel7306 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Maniksa-d1e6 ай бұрын
Ok
@shantibogati90656 ай бұрын
Nice song 😂😮😅
@BinodBudhamagar-wc3sx5 ай бұрын
Garxa magarle🤣🤣🤣
@losangeluic2474 ай бұрын
शनढछचृञचोकृञजचृञञठडवडवठढठवझछछछझङङङध😅😅
@bishnuprasad37276 ай бұрын
Arganic
@losangeluic2474 ай бұрын
पदझछकधझःजखकृञञझजककधञङगखखधझघृऋझजचोखःञःजकीऋघजच$झङघ
@lokeshbudha54006 ай бұрын
Balkumar dai sab thik xa hajur le ramro garnu vako xa tara hajur ko budha bhudhi le e nepal ma dohori gaunu paryo kya
@MadankumariShrestha2 ай бұрын
Gggj😊
@NikeshKarkp6 ай бұрын
अब यक चाेटि जुनु रिजाल र उहाँ काे बुडा लाई लिउनु पराे ( घुम्ति घुम्ति मा डाइबर दाइ माेड माेड मा भन्नि गित गाउन लाउनु पराे ( दाजु plzplzplzplzplzplzplzplzplz