नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा बद्री पंगेनी, शिला आले, माया गुरुङ, रेजिना परियार, सुमन परियार, रबि कार्की, श्याम राना, रबिन लामिछाने, सागर बि. सी.,बाल कुमार श्रेष्ठ, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, ईब्सल सन्ज्याल, बालिका तामाङ्ग, सबिना बुढा मगर, निशा रणपाल, नबराज काप्री, कृष्ण भट्टराई, मनोज गिरी को आवाज, माया गुरुङ को लय र बाला कुमार श्रेष्ठ को शब्दमा मौलिक गीत "कलधारा पानीको" लिएर आएका छौ | हाम्रो यो भन्दा अगाडीका घुम्ती घुम्ती रोड, रेलै सलल लाइ जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा सहित भिडियो अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला |जय लोकदोहोरी !!
@shushmasharma10409 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@jhalakman_dong_official9 ай бұрын
Namaskar sabaima🙏🙏❤
@Dilip.Ghatal.9 ай бұрын
Me
@mirakhatiwada30059 ай бұрын
❤❤❤❤❤❤❤
@अनिलक्षत्री-ष1द9 ай бұрын
Ramro xa geet tara jor madal hunu parni jor madar vaxa
@Ibsalsanjyal9 ай бұрын
नमस्कार म इब्सल सन्ज्याल इ नेपाल रोधिघर को प्रस्तुति रहेको कलधारा पानीको मा सबै अग्रज संग जोडिन पाउँदा म अत्यन्तै खुसी र आफैलाइ भाग्यमानी ठानेको छु । अबको पालोमा सम्पुर्ण दर्शकको माया को अपेक्षा गरेको छु।
@Manish_budha019 ай бұрын
Nice sis
@jivanjaishi18939 ай бұрын
Nice
@krishnabhetwal28509 ай бұрын
Nice ❤
@yampaudel46409 ай бұрын
तिमी आजकाल उत्ताउली हुँदै गएको छौ नानी सम्हालिएर अगाडि बढ्नु
@singgurung72069 ай бұрын
Beautiful bond and gorgeous singer 👩🎤 ibsu naanu Love ❤❤❤ you always sopport you and always blessed you ❤❤❤ from Qatar ❤❤❤
@punsanam12749 ай бұрын
रेजिना भाउको शब्द ले मन छोयो 😢😢 सायद मेरो जिन्दगी ले मेल खाएर होला बधाई छ रेजिना भाउजू 🙏
@jasmine5599 ай бұрын
Same 😂😂😂
@SidharthSachar9 ай бұрын
Rejina bainiko ati gamilo sobhav ma feri sabda uestai
@dhamnarayanshrestha9 ай бұрын
❤❤ ❤⁷❤❤❤❤pĺkii776😮
@bipintajaupdate229 ай бұрын
रविन लामिछाने दाजुको ठुलो फ्यान उहाँको स्वर एकदम मनपर्छ
@GklNd-ix5vt5 ай бұрын
Anjal gaire
@AshalRai-bz2sh9 ай бұрын
रबिन लामिछानेको फ्यान जति यता हाजिर हुम त छ्यास्स
@PrakashSheerpali9 ай бұрын
सागरलाई मनपराउने हरु यता हाजिर हुम हौ
@taraprakshmalla95079 ай бұрын
आहा कति राम्रो प्रस्तुति ❤❤❤❤❤जति हेर्यो तेति हेर्न मन लाग्नि ❤❤miss you all
@RenukaBhattaraiOfficial9 ай бұрын
Namaste ma Renuka bhattarai hamro team ko kam lai maya gardinu hai ❤️
@gobindpaudel33369 ай бұрын
Ok❤❤❤
@anjuale7349 ай бұрын
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@laxmighimire93199 ай бұрын
अस्मिता रेनुका सुमन लगायतका सम्पुर्ण टीमलाई धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो गीत ❤❤❤❤
@FulmayaSunar-g1j9 ай бұрын
🎉🎉पुरै टिमको 🎉🎉❤❤भिडीयो र गित सारै 🎉🎉❤❤राम्रो छ अजैपनि यस्तै 🎉🎉खाल्को बनाउनु होला धेरै धेरै 🎉🎉❤❤ धन्यवाद 🎉🎉
@maniramsubedi51799 ай бұрын
श्याम राना मया गुरुङ र भाले भय पछि तेसै रमाइलो हुन्छ सफलता को शुभकामना अल टिमलाई ।।
@Yangjilama019 ай бұрын
❤❤❤❤❤❤❤
@FulmayaSunar-g1j9 ай бұрын
🎉🎉❤❤🎉🎉धेरै धेरै राम्रो छ फेरि पनि यस्तै बनाउनु होला भिडीयोर गित 😂😂🎉🎉❤❤
अत्यन्तै रमाइलो धेरै धेरै धन्यवाद ई नेपाल् रोधी घर अनि सम्पूर्ण टिम्लाई
@mayagurung63029 ай бұрын
सम्पुर्ण मा नमस्कार 🙏 रेलै सलल को अपार सफलता पछि हामि फेरि अझै धेरै कलाकार को साथ मा यो नयां कोशेलि कलधारा पानी को लिएर आउदै छौ । कस्तो लाग्छ ? जस्ता को तस्तै प्रतिकृया दिनु होला । र लाईक कमेन्ट सेयर पनि गर्दिनु होला ❤❤❤
@nakunglafaonlinetv9 ай бұрын
अपार सफलताको शुभकामना दि
@jasongurunq9 ай бұрын
♥♥♥
@jitthapamagar9 ай бұрын
Malai pani yo teem ma jodina man lagyo teem ma jodina k garnu parla?
@yampaudel46409 ай бұрын
राम्रो प्रस्तुति सफलताको शुभकामना❤
@Dhurba-tg8ix9 ай бұрын
माया दि 🙏🙏 अरु पनि आओस हैत गित हरु
@SabitaAdhikari-cl1ge9 ай бұрын
कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤ 🙏💕❣️🌺🌹 उत्कृष्ट कलाकार हरुलाइ हृदय देखि नमन साथै उच्च सम्मान 🎉🙏🧡💙
@GovindaPaudel9 ай бұрын
सर्वप्रथम त यो गितको निर्माता राजन क्षेत्री दाई लगायत सम्पूर्ण कलाकार हरु प्रती सम्मान छ बिसेष गरेर यो गित निर्देशक बिष्णु जि प्रति अझै सम्मान छ अति उत्कृष्ट मौली निर्देशन संगै मौलिक गित " जड्या दाईले हाक हालेको त्यो रिति संस्कार म सानो छदा सम्म थियो गाउमा सेन्टर पर्ने ठाउबाट कटुवाल ले हाक हाल्थ्यो कतै मिटिङ या कतै बिहेको कार्यक्रम हुदा अहिले त्यस्तो सायद कतै छैन प्रलोप भैसक्यो अहिलेको युग सूचना संचार को माध्यम फोन लगायत धैरै प्रविर्तीहरु भए यो मौलिक कुरालाई यसरी संरक्षण गर्नु धेरै राम्रो हो मन पर्यो फेरी पनी सबै टिमलाई बधाई छ गित Trending 1 सम्म आउने छ ।।❤
@razwanchhetry12319 ай бұрын
❤❤❤
@razwanchhetry12319 ай бұрын
Thank you bhai❤❤
@rabinlamichhane34789 ай бұрын
नमस्कार म लोक तथा दोहोरि गायक रबिन लामिछाने , ई नेपाल रोधीघर को प्रस्तुती मा माया गुरुङ्ग को लय अनि बालकुमार श्रेस्ठको शब्द शिर्जना मा मौलिक लोक दोहोरि गीत कलधारा पानी को मा हामी धेरै जना कलाकार हरु एउटै छानो मा सहकार्य गर्ने संयोग जुरेको छ। हाम्रो टिम को यो सहकार्य लाई यहाँ हरु ले माया गरिदिनु हुनेछ भन्ने अपेक्षा सहित सल्लाह अनि सुझाब सहित को प्रतिकृया दिनु हुन अनुरोध गर्दछु। मन परेमा लाइक , कमेण्ट , सेयर अनि सस्क्राइब गर्न नभुल्नु होला ल ।
@sunilvlog77389 ай бұрын
Mama geet dami xa ❤❤🎉 Congratulations 🥳🎉
@madhurajpokhrel40839 ай бұрын
Safaltako ko subakamana all holl timlai 🎉🎉🎉🎉🎉
@biranopardesi9 ай бұрын
Congratulations daju
@biranopardesi9 ай бұрын
Congratulations daju
@MalatiThapa-t4y9 ай бұрын
❤❤❤
@arjunchhetri36199 ай бұрын
सागर को बेग्लै किसिमको ठट्टेउलि पारा रमाइलो लाग्छ। all the best 👌👌
@BatalaPrembahadur9 ай бұрын
मन पर्ने गायक सुमन र अस्मिता याे भिडियो नहेर्ने कुरै भयना शुभकामना अस्मिता सुमन लाई ❤❤ अस्मिता र सुमन भयकाे भिडियो जति हेरेपनि हेरेर कहिलै भयाे भन्ने हुदैन जति हेरेपनि हेराै हेराै लाग्छ
@vlogingwithshristi9 ай бұрын
सगर बिसिको फेन हजुर हौ त साथी हो सबै कलाकार सम्मान माया छ
गीत असाध्यै राम्रो छ शुभकामना सम्पुर्ण Enepal परियारलाई🎉
@santoshkc18609 ай бұрын
Sagar dada lai maya garni yata hajir hou hai❤support him live dohori king sagar dada❤
@kharalhemnath9 ай бұрын
पुरै मौलिक श्रीजना, श्रजक बालकुमार श्रेष्ट, मायाँ गुरुङ, बिष्णुशर्मा लगायत सिंगो साँगितिक टिमलाइ एकमुष्ट नमस्कार। सर्लक्कै गाउँघरको रमाइलो परिभेष सम्झना भयो, सबै मनपरेका कलाकार हरु सँगै देखेर गौरब साँच्चै लाग्यो। उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना यहाँहरुलाइ।
@UshaPariyar-s1l9 ай бұрын
आहा सबै जना दोहोरीका हस्ती हरुको यकै ठाँउमा जमात सारै मिठो अनि रमाइलो गीत यो गीत लाई करोडौं क्लबमा पुर्याउनु पर्छ है सबैजा❤❤
@kiranqholagurung9 ай бұрын
सबै लोकप्रिय कलाकारहरूले भरिएको लोक दोहोरी गीति भिडियो अति उत्कृष्ट रमाइलो लाग्यो , सबैलाई धेरै धेरै शुभकामना छ।
@jeevanmagar35829 ай бұрын
Suman दाई को फ्यान कती जना हुनुहन्छ हाजीर हुनु पर्यो
@JanukaPaudel-cm1qc9 ай бұрын
यक्तिङ राम्रो 😅😅
@jeevanmagar35829 ай бұрын
@@JanukaPaudel-cm1qc voice pani ramro xa hjr
@surajRana-or3pp9 ай бұрын
❤❤❤❤
@SitaRanabhat-bd7wg9 ай бұрын
Ma pane hai suman dada ko fan la
@durgabahadur77699 ай бұрын
आहा कति राम्रो गित स्वर सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ अनि शिला बैहिनी रेजिना बैहिनी इब्सल बैहिनी सेयम भाइ सुमन रेनुकाको जोडि अनि रबिन भाइ भाले भाइ अनी जडिया भाइ अनि होल टिम लगाएत इ नेपाल रोधि घर बाल किष्न भाइ नमन🌺❣️❣️❣️
@SitalVishal4 ай бұрын
❤
@manjukhatri76869 ай бұрын
सागरको जोडी सिमा भएको भए सुनमा सुगन्ध हुने थियो गित गामी छ सफलताको शुभकामना सबै टिम लाइ❤❤🙏🙏
@radhikabhattarai54979 ай бұрын
सागर❤ सिमा जोडी भएको भय झन राम्रो हुन्थो ❤❤❤
@saraswatipathak10009 ай бұрын
Good❤❤❤❤
@MahendraTiruva-y7n5 ай бұрын
Bastabik ho kya sagar sir and simaa good couple❤❤
@BadriPangeni9 ай бұрын
सम्पुर्णमा नमस्कार ! यो गीतमा मलाई लमिको भुमिकामा कस्तो देखियो? एकपटक हेरेर प्रतिक्रिया दिनुस् है🙏🙏 कसैको बिहे गर्नु परेमा सम्झनुहोला🤣🤣🤣🤣🤣
@prabhupoudel54849 ай бұрын
सारा लोक संगीत को छितिजका तारा हरु एकसाथ । आज लोक संगीतको बिशेष मेला जस्तो । गीत संगीत ता राम्रो अभिनय झन दामी । यस्तो यस्तै संगीत को आनन्द लीन पाउ ❤❤
रेनुका र अस्मिता बहिनी अनि रविन दाइ को गीत मनपर्छ धेरै नै❤❤❤❤❤❤
@binodsubedi7129 ай бұрын
रबि कार्की को फ्यान जति यता हाजिर हुनु है ❤❤❤❤🎉
@pujagc98929 ай бұрын
Me😊
@jenishjung71359 ай бұрын
❤❤❤
@mangalkumal29329 ай бұрын
❤❤❤🎉
@chhetriraju19039 ай бұрын
निकै मार्मिक भ्वाईस रबि दाई
@ShantaPokhrel-pm6jb9 ай бұрын
❤❤❤❤
@avimanyujaisiOfficial9 ай бұрын
बद्री पंगेनीको फ्यान जति यता 💪💪
@samjhanahamal60066 ай бұрын
Damiii
@bikashkopila9 ай бұрын
Sagar dai loii Maya garni yata hoiii ❤❤❤❤❤
@sushmitapokhrel.9 ай бұрын
कति लामो गीत हो ,खाना पकायर खाएर सक्काउदा पनि अझै सक्कियन हेरेर 😂😂😂😂
@bhimrajghartimagar11769 ай бұрын
ई नेपाल बाट रेलै सलल र कल धारा पानीको जस्ता मौलिक लोक शैलिको भाकाहरु पैदा हुने छ्न अरु गीत पनि आशा गरौ हामी लोक पारखी मनहरुले ❤❤❤❤ सबै कल धारा पानीको टिमलाई शुभकामना 🤦♂️🤦♂️🤦♂️🌺🌺
@sangitchautariofficial88659 ай бұрын
बद्री पंगेनी को फ्यान कति हुनुछ यता आम तो 😊
@pranish_official37119 ай бұрын
रबिन दाजु लाई माया गर्नि यता हाजिर हुम त गाइज 🤗❤big fan @rabin daju dami dami cha 👌👌
@kumarthapa3319 ай бұрын
Dami dami❤❤❤❤
@gaihrenb3549 ай бұрын
यहाँ भएका कलाकार मध्ये सबैभन्दा रसिलो र ह्यान्डसम बद्री पंगेनि रमाइलो श्याम रना।।
@Lovesongs7uMyUSA9 ай бұрын
Absolutely best song. Thanks Badri ji and Shila Ale didi for your sweet voice. Thank you entire team for participating with your response to the song.
@krishnaKpb9 ай бұрын
याे गितकाे भाकाले एक पटक नेपाल खान्छ । सवैकाे मुखमा यही भाका झुण्डिरहन्छ । जय हाेस सर्जककाे ।
@SargamGurung-iz5mo9 ай бұрын
सम्पुर्ण को आवाज अनि गित एकदम राम्रो लाग्यो।❤❤❤❤❤❤
@ishaqueen-kp5ou9 ай бұрын
Renu ra sagarko dialogue Sarai man paro.suman,asmi sahit all team lai best wishes.Do more hard work in coming days.❤❤❤❤
@AsmitaDallakotiOfficial9 ай бұрын
नमस्कार 🙏 रमाइलो छ नी है ❤️🤭
@RabiKarki9 ай бұрын
नमस्कार म रबि कार्कीको तर्फबाट ❤❤️🎼🙏ई_नपालको अर्को विशेष प्रस्तुती कलधारा पानीको लियर आयका छौ माया गर्दिनुहोला❤️🎼🙏🌺💐
@ramthapaAbiral9 ай бұрын
Ok chhani dai❤️❤️❤️🙏
@hariaryal66209 ай бұрын
Rabi karki ko क्यारिकेचर yekdam man parx
@bhuwanchitaure46807 ай бұрын
sure ❤
@tejthapa6139 ай бұрын
धेरै राम्रो गित तर नेपाली फिलिम जस्तै रैछ हेट
@Dipendra6989 ай бұрын
सबै जना लोकदोहोरी गाएक गाईका हरु लाई एकमुस्ट सम्मान छ 🙏❤
@IndiraOli-wn6zb9 ай бұрын
यति मिठो गीत बजारमा ल्याउने सम्पुर्ण टिमलाई सफलताको शुभकाममा 💐💐💐💐
@ramaghimire87579 ай бұрын
याे गितकाे पर्खाईमा बसेकाे थिए मत धेरै धेरै शुभकामना छ सम्पुर्ण कलकारलाई❤❤❤
@shahibadal92119 ай бұрын
नमस्कार सबै मा म नि खाडी मुलुक बाट हेदै छु काम सकेर येस्ता येस्ता मौलिक गीत सुन्दा आनन्दा लाग्छ ।अति मीठो गीत अनि सबै कलाकार को येकलौटि गित सुन्न पौदा खुसी लाग्यो।रमाइलो लाग्यो 15/16 वर्षा खडिको बसाई मा फ्री समये मा येस्तै येस्तै मौलिक लोक भाका सुनेर आनन्दा लिने गर्छौ तर मेरो मन मा येउटा कुरा उत्पन्न हुन्छ र कम्मेन्ट मा राख्न मन लग्यो ।यो जबा लाहुरे को सिन सुट हुन्छ कुनै पनि नेपाली गित मा लहुरेको लगाइने पोसक या ड्रेस किन भारत को मात्रा सदुपयोक गर्ने गरिन्छ होला हाम्रो नेपाली आर्मी नि त लाहुरे नै हुननी हाम्रो देश को आर्मी को पोसाक लागौदा नि हुन्थो होला हाम्रो नेपाल आर्मी को नि त अति राम्रो पोसक छ नि मेरो निजि बिचार हर्दिक बधाइ सबै टिम लाई अति मन पर्यो गीत धन्यबाद सबै कलाकार जिउ हरु मा अरु नि येस्तै मौलिक गीत सुन्न पाइयोस
@razwanchhetry12319 ай бұрын
❤❤❤❤
@Lalbahadurchhetrijora9 ай бұрын
आहा अति नै उत्कृष्ट कमेदी सहित मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण कलाकार तिम लाई ❤❤❤❤
@nabinshrestha54829 ай бұрын
नमस्कार सम्पूर्ण मा🙏 निकै रमाइलो अनि रोचक शब्द हम सम्मिलित लोक दोहोरी
@anamakoirala20919 ай бұрын
सुमन दादा र अस्मिता दिदि को फ्यान जति यता हजुर लगाम है गित सारै रमाइलो ❤❤❤❤❤ सबै टिम लाई शुभकामना छ
@SabitaBashyal-fk1vm7 ай бұрын
Me
@DalRana-d2l9 ай бұрын
सारैन रमाइलो सन्ङ प्रस्तुत गरनु भयको रहेछ अतिनै रमाइलो लाग्यौ जतिनै सुनेनी हेरेनी हेरि रहुन सुनिरहुङ जस्तो लाग्ने सम्पुर्न कलाकार ज्यु हरुमा यक मुस्त धन्या वाद
@ramgiree9 ай бұрын
आहा!! कति रमाईलो बार्तालाभ गित हो। 😂बद्री दाजु लगाएत सबै जनालाई सफलताको सुभकामना।❤
@badalmagar25939 ай бұрын
अाहा कति रमाइलो हो यो पुरुपको गित त अभिनय हरु,सबैलाई हार्दिक बधाई छ,खासमा म्युजिक नै साह्रै दामि लाग्यो👏👏👏🇳🇵🏔️🇸🇦🙏
@narayandhakal12149 ай бұрын
मन नपरेको कुनै ठाँउ नै फेला परेन ❤❤
@kishanrana31279 ай бұрын
सागर र सिमा जोडी मन पराउने यता आम्त ल ल ❤️❤️❤️❤️
@MahendraTiruva-y7n5 ай бұрын
❤❤
@MeenaSubba-jr5cb9 ай бұрын
Aaha !! Shila ma’am ra Badri jiu lai pani dekhna paiyo Thank you so much Balkumar jiu…All teamlai samman chha 🙏🙏🙏🙏🙏
@TankaMayaLimbu-n2s9 ай бұрын
❤❤❤कुवेत बाट भर्खरै काम सकेर हेर्दैछु ईनेपाल रोधिघर सम्पुर्ण तिम लाई सफल्ताको कामनाछ सम्पुर्ण अग्रज कलाकार हरुमा सम्मान छ
@khempun82599 ай бұрын
पहिलै सफलता प्राप्त गरेको समुह हो यसपालि त झन बद्री दाइ पनि आउनु भाको छ , यो गीतले पक्का पनि बजार तताउने छ ❤️🔥🎶🙏🏻
@sanzoktamang52559 ай бұрын
सबै प्रथम त यो लोकगीत जुन कलधारा पानीको छोटो मिठो भाका बनेको छ र आदरणीय अग्रज शिला आले दिदी र आदरणीय बद्रि पंगिनी दाई लगायत प्रतिस्पर्धात गर्न सक्ने मौलिक लोकदोहोरीका १०१ कलाकारहरू देख्नु पाउनु यो गीतमा धेरै नै खुसी लाग्यो अन्तिममा चाहिँ भट्टराई किसने ले आफ्नै श्रीमतीसँग बिहे भयो। Good concept typical video thank you all.
@Ramprasad-x3b9 ай бұрын
धेरै राम्रो प्रस्तुति मेरो कमेन्ट हेर्न जति सम्पुर्ण परिवारलाई श्री माइ ब्राह्मणि ले सबै को कल्याण गरुन्🙏🙏🙏🙏
@DolBahadur-ps2xx9 ай бұрын
❤❤❤❤ हारेक मान्छेको जिवनमा मेल खाने शब्द केस्ले रच्योहोला जत्ती सुनेनी मन अघाएन यो गितले उस्तै सबैजाना मन पर्ने कलाकार एकैठाउँ सारै राम्रो लाग्यो 🙏🙏❤❤❤
@SujalThapa-t4l9 ай бұрын
आज धेरै कलाकार हरु लाइ एकै ठाउ मा देख्न पाइयो धेरै खुसी लाग्यो सबै लाइ धेरै माया ❤
@BabitaKc-n4j9 ай бұрын
आहा क्या मन पर्यो मन खुसी भयो❤❤❤❤❤❤❤❤❤❤❤❤
@sushilaryal33619 ай бұрын
यो गीतलाई करोड club मा पुर्याऊ सबै मिलेर 🌺🌸🌹 so sweet song congratulations all entire team🌹🌹
@ssmk439 ай бұрын
आहा ! क्या मिठो म्युजिक ❤❤❤❤ कथा ,शब्द, संगीत र अभिनयले मुटु कटक्कै खायो 😎 बिल्कुलै मिठासपुर्ण धुनको आबिस्कार गरि मन्त्रमुघ्न बनाउने बधाई इनेपाल रोधिघर परिवार साथै सम्पुर्ण कलाकारहरुलाइ शुभकामना ! 🎉🎉🎉
@keshavrawat18379 ай бұрын
आहा कति रमाइलो धेरै जना कलाकार लाई एउटै गित मा देख्न पाउँदा अति नै राम्रो छ गित सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै शुभकामना🎹🎸🎷🎤🎼🎵🎶
@bhawanathapa-h1z9 ай бұрын
धेरै राम्रो गित सबै तिमलाई बदाइ छ 💃💃💃💃
@SanjitaChepang-zc5fk9 ай бұрын
आहा अति रमाइलो सबैले माया गरेर रेलै सलल घुम्ती घुम्ती रोट जस्तै करोड क्लब मा पुराम है❤️❤️❤️❤️😘😘😘
@bishnumayashrestha96959 ай бұрын
नमस्ते नमस्कार यति धेरै कलाकार नयाँ अनि पुरानो सबैले , अबसर पायकाे याे पहिलाे सहकार्य हाेला सायद, समय परिस्थिति , अनुरुप सबै कुराले पाेख्त म्युजिक भिडियो , वाह हर्दिक बधाई छ सम्पूर्ण मा❤
@ranginnepal9779 ай бұрын
राम्रो राम्रो लाग्यो गित शुभकामना होल यूनिट लाई ।❤🎉🎉
@lokbahadurrai47909 ай бұрын
दोहोरी का हस्तिहरुको प्रस्तुति अतिनै उत्कृष्ट छ। अझ निखारेर लैजानु होला अगृम शुभकामना सम्पुर्ण तिमलाई।
@fzre5di3009 ай бұрын
रेजिना जि को गित को शब्द शब्द ले मुटुमा गहिरो घाउ बनायो मेरै लागि होकी यो शब्द झै लाग्यो ❤❤🎉🎉
@shyambabushrestha70059 ай бұрын
दुःख, पिडा,रोदन , मार्मिक अनि खुसीले भरिएको यो सामाजिक, पारिवारिक लोक गित मलाई अति मन पर्यो । सम्पुर्ण टिमलाई 🙏 धन्यवाद, उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ❤
@durgathakuri57129 ай бұрын
धेरै राम्रो अनि मज्जा लाग्यो भिडियो हेरेर सम्पुर्णमा लाखौं लाख शुभकामना ।
@ManikaAle-m9i9 ай бұрын
खुसी लाग्यो सबै कलाकारहरूलाई संगै देख्न पाउँदा राम्रो गीत 👏👏👏🤗🤗अझै आउँदा दिनहरूमा यस्तै सबै कलाकारहरु को जमघट देख्न पाइयोस् ❤❤🙏🙏
@khadkabhaikaji91729 ай бұрын
यो इ नेपाल रोधिघर को कसरी बयान गरौ हैट कमेन्ट गर्ने ठाउँ नै छैन सबै कलाकारलाई सम्मानका साथ लाखौ लाख सुभकामना❤❤❤😂😂
@parkashbardewa48709 ай бұрын
धेरै राम्रो एक मुस्ट सबै अग्रज हरु लाई देखना पाइयो🇳🇵best off luck ❤
@rupkhatri33619 ай бұрын
आहा सारै रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना 🙏🙏🙏
@saharaapplegardenbajura62339 ай бұрын
दामी ! दम्दार प्रस्तुति ❤❤
@JanakiKhatri-yk2xj9 ай бұрын
Asmita didi ko fan ho❤❤❤❤❤very nice song didi ko geet sunera malai pani gauna lai aaunlax ke thorai thorai❤❤❤❤❤❤
@रामचन्द्र-र1छ9 ай бұрын
❤सुन्दिन भन्दा पनि सुनौ सुनौ लाग्ने यति मीठो र रमाइलो प्रस्तुति सबैलाइ धन्यवाद ❤❤❤❤❤❤❤
@Jitend5779 ай бұрын
अहिले सम्मकै सबै भन्दा धेरै कलाकारले गाएको यो दोहोरी धेरै राम्रो छ।बधाइ छ सम्पुर्ण जम्बु टिमलाइ
@rameshpathak46379 ай бұрын
Asaadhhai maajaa aayo video hereraa❤❤❤ sampurnaa kalaakarr harumaa namaskaaram
@shivagajmer23679 ай бұрын
एकदमै राम्रो लाग्याे,सबै कलाकारहरूकाे अभिनय एकै भिडियोमा हेर्न पाईने दामी छ सुपर 💕👍️🙏😱
@mitramagar13299 ай бұрын
आहा मौलिक गित संगीतलाई सधैं उजागर गर्दै विगतका दिनहरूमा जस्तै घुम्ती घुम्ती मोड रेलै सलल पछिको अति नै उत्कृष्ट मौलिक सृजना "कलधारा पानीको भर हुने रहेन छ यो जिन्दगानीको" निकै राम्रो सृजना यो गितमा जोडिनुहुने सम्पूर्ण कलाकारहरुलाई बधाई अनि संमान सहितको शुभकामना 🙏❤️🎊🎉🎉👍️👍️
@bkraj.5209 ай бұрын
सिला दिदी दिखेय पछि यौटा माहान दिग्गज ब्यक्ति स्वार सम्राट राजु दाजुको खाचो भय जस्तो लाग्यो सर्बादिक रुचाईयको जोडी ( राजु र सिला ) ❤❤❤❤
@Devi-i4t3i9 ай бұрын
आहा कति मिठो सब्द धेरै राम्रो गित आइछ सम्पूर्ण कलाकार टिमलाई हार्दिक मँगलमय सुभकामना🙏♥️यहीँ गितको प्रतिक्षा मा थिए बल्ल हेर्न पाइयो🙏♥️🌍️🎤🎧️जयगित जयसँगित♥️
@BikramPariyar-gc4ct9 ай бұрын
शब्द संगित उत्कृष्ट बनेको छ तर गित धेरै भन्दा धेरै मालो भयो..
@sharmilashrestha76159 ай бұрын
Sagar ko jodi sima vaya ko vaya aajai ramro huntyo song ta dharai ramro xa ❤❤❤
@SamjhanaKc-ie8zr9 ай бұрын
यतिका धेरै कलाकारमा मेरो नजर सुमन परियार मात्र किन गाको 🙈 उहाँ मलाई धेरै मनपर्छ