नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय विमलराज क्षेत्री र गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@TalThapa7 сағат бұрын
सुरु देखि अन्तिम सम्म मिलेका टुक्का। शब्दहरु बल्ला मजा आयो अजै पनि आएन मायाँ आउने बस ❤❤
@BalKumarShrestha13 сағат бұрын
❤ नमस्कार आज निकै गजबको प्रस्तुति छ है❤❤
@BharatDhungana-ow1rz11 сағат бұрын
Asmita ❤ ra prakash parajuli❤ Pani lenu na sr
@Krishna-yl1bh12 сағат бұрын
आहा लोकदोरिको धुरिखम्बा बिमलराज छेत्रीको दोहोरी मलाइ औधी मन पर्छ❤🎉
@fzre5di3009 сағат бұрын
सदाबहार लाेक दोहोरी मा एक छत्रै राज गर्दै आउँनु भएका विमलराज क्षेत्री ❤❤ प्रतिभाकी धनी अस्मिता डल्लाकोटी आहा निकै रमाईलो भयो मज्जाले नाँच्न मन लाग्यो तर दुःख को कुरा यो बिरानो मुलुकमा भनेको र सोचेको जस्तो न हुने जे होस् निकै रमाईलो भयो हेर्दा सुन्दा ❤❤❤
@bishnusubedi199611 сағат бұрын
बरिष्ट लाेकदाेहरि गायक बिमलराज क्षेत्रि र अहिले निकै चर्चामा रहेकि गायिका अस्मिता डल्लाकाेटि काे मिठाे प्रस्तुति लाई धन्नेबाद
@RanjitaDhungana11 сағат бұрын
धेरै राम्रो छ रमाइलो पनि भयो हेर्दा फेरि पनि आयो 2 भाग❤❤❤
@SureshChhetri-c7f8 сағат бұрын
Bimalaraj daiko dohori sunda xu tai. Moja laghxa sarai mitho swor hunubhaeko bimalaraj dai dherai dherai dhanyawad e nepal sampurna timlai
@RamShresthaShrestha16 сағат бұрын
इ नेपाल रोधिघर धेरै राम्रो लाग्छ❤❤❤❤
@prabeshNepali-o1b10 сағат бұрын
लाेकदाेहाेरि क्षेत्रकि अब्बल गायिका अस्मिता दिदि भय पछि के चाहियाेर❤
@kamalrajbam283010 сағат бұрын
Enepal khabar official ले राम्रा कलाकारहरुबाट राम्रा भाकाबाट दाेहाेरि प्रस्तुत गरेको देखिन्छ बधाई छ ।गायक गायिका र सम्पूर्ण टिमलाई विशेष बधाई छ । फेरि पनि राम्रा राम्रा दोहोरी प्रस्तुत हुनेछन् भन्ने आसामा छु । सबैलाई शुभकामना ❤❤❤❤❤
@ShivaDhat12 сағат бұрын
Wawa great dohari best thank As/vi
@prashantdangi184413 сағат бұрын
रमाइलो लोक दोहोरि❤❤❤❤
@MyPhone-i9t2v10 сағат бұрын
डल्लिको कला चाहिँ खत्रै हो के जस्तो सुकै गायक सङ्ग कडा टक्कर दिने
@ChetraGurung-b8p10 сағат бұрын
धेरै राम्रो छ
@susilagyawali764310 сағат бұрын
दुबैलाइ सम्मानछ धन्ने बाद
@RegBista-jq8dj8 сағат бұрын
❤❤❤❤🎉🎉
@sumithatamang448310 сағат бұрын
❤❤❤😊
@devghartimagar99237 сағат бұрын
मलाई त यो भाकाले गर्दा पनि सुन्न मन लाग्यो
@AnuKarki-f2b9 сағат бұрын
wow ❤❤❤very nice song both of you🎉🎉🎉🎉
@kumarialamagar970811 сағат бұрын
Dohori herdai ramro 6👍👍🌹🌹
@shyamneupane53259 сағат бұрын
God song daju&bahini
@Sandeepvlogs88910 сағат бұрын
Aaaha❤️
@thapadbpoСағат бұрын
Babal ❤❤ dill khus vayo
@sunitamagar743512 минут бұрын
कार्यक्रम सन्चालक र सीता को दोहोरी सुन्न मन छ लौन🙏
@arjunpangeni249510 сағат бұрын
आहा ❤❤❤
@lekhnathacharya846210 сағат бұрын
bimal raj great old is gold
@ShivaDhat13 сағат бұрын
Comon फास्ट dohari
@gyanvujelhongkong805912 сағат бұрын
Wow ❤❤
@razwanchhetry123112 сағат бұрын
जय लोक दोहोरी।❤❤❤
@krishnaacharya188110 сағат бұрын
मीठो दोहोरी
@nikhilthapa600912 сағат бұрын
Suman asmita chayo❤
@AnilChhetri-q1h10 сағат бұрын
Sarai ramro
@SaraswatiOli-ye5wx10 сағат бұрын
❤❤❤❤❤
@rajbhakta265512 сағат бұрын
Nice dohori song and voice.
@sumithatamang44836 сағат бұрын
Vag 2pani dada❤❤❤🙏🙏
@ShivaDhat12 сағат бұрын
१०००/१०००
@dhanbahadurgurung418523 сағат бұрын
Raju Pariyar sita Srestha Ko A Hawajau A Badaljau
@sabitalamsal108721 минут бұрын
टुक्काहरुचाहि राम्रो लाग्यो तर भाका लाई न्याय नुपुगे जस्तो लाग्यो एकपटक दिप्लब खाति लाई पनि लिएर आउनुहोला दोहोरी मा🙏🙏
@GyaniRana-bj2nz11 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@IshworMahat-w9h4 сағат бұрын
Woow ❤❤❤😂😂
@rajbhakta265512 сағат бұрын
तिर्सना नि कसरी मेट्नु उमेर गाकै संग त के भेट्नु कुर्दा कुर्दै भयो सांडे दश ।
@mayabitalu30 минут бұрын
Nice sis ❤️❤️❤️❤️
@KalpanaAle-h1z9 сағат бұрын
Aba pasupati sharma ra juna sirish lai gauna lagaunu plz🙏
@sarojpaudel212 сағат бұрын
Bal kumar dai tapai kami hununi ho hainara
@dhanbdrkc143311 сағат бұрын
प्लिज डण्ट माइण्ड बिमलराज जी ! हजुरले दोहोरि गित गाएको कति पनि म्याच गरेको छैन् ।म्याच त विशेष शिला दिदीसंग मिल्छ है। यो सुझावलाई अन्यथा नलिनु हुन् अनुरोध गर्दछु ।