Рет қаралды 24
संसारकै अनौठो शक्तिपीठ देवी (रिठ्ठेभिर) । Goddess of unique power of the world (Rithebhir)
रिठ्ठेभिर (सिन्धुली) : पूर्वी पहाडी र मध्य तराईका जिल्लाबाट राजधानी काठमाडौं भित्रने बाहिरिने सबै भन्दा छोटो दूरीको बनेपा-सिन्धुली-बर्दीवास (बीपी) राजमार्गमा दैनिक पाँच हजार बढी ठूलासाना सवारी साधन आवतजावत गर्दछन्। यहाँ ५ देखि ७ हजार ऐनाहरु सडको भित्तामा सजाएर राखिएको देख्न सकिन्छ ।