संसद भवन र बालुवाटार कब्जा गर्ने आजै अन्तिम लडाईं। ओलीले खटाए चारै नाकामा प्रहरी Maitighar andolan

  Рет қаралды 219,085

Khabar Bulletin TV

Khabar Bulletin TV

Күн бұрын

Пікірлер: 499
@laxmishahbam669
@laxmishahbam669 2 ай бұрын
जयहोस युवाजागरण🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵पशुपतिनाथ ले रक्षागरुन नेपाल आमाका सन्तान हरुलाई🙏
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
अबश्य नेपाली जनता को बिजय हुनेछ। केपी ओली सेर बाहादुर प्रचन्ड यि तिन नेपाल आमाको सत्रु लाइ नेपाली जनता ले यो देश बाट लखट्ने छौ छौ छौ।
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 2 ай бұрын
Arko that dalal rasopa lai pani lakhetnu parxa
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 2 ай бұрын
Yo aandolan le sakari pidit ko lagi hoina raxa sakari thag ko xito xaina fano gar
@damasingedanaha1171
@damasingedanaha1171 2 ай бұрын
🎉 Wow supr
@mankumariachhami437
@mankumariachhami437 2 ай бұрын
Ho ra😂😂😂
@RambahadurRai-e8k
@RambahadurRai-e8k 2 ай бұрын
माेरुङ्ग मधुमल्ला बाट रेगुलर❤❤❤
@MingmaSherpa-yv6ur
@MingmaSherpa-yv6ur 2 ай бұрын
यो नेपाल आमाको खुन र मुटु चुसी खाने किरा हरु लाई अब सबै जना अगाडी एक जुट भएर यो देश बाट बगाउनु पर्छ जय नेपाल मेरो देश ।❤❤❤❤
@sushil7567
@sushil7567 2 ай бұрын
सहनशील राजा जीन्दाबाद अहमकारी परनीती गणतन्त्र मुर्दावाद
@premnepali8065
@premnepali8065 2 ай бұрын
सबै नेपाली नागरीककाे बिजय हुने छ सबै जाऊ सबै मिली खबरदारी आन्दाेलन गराै🙏🙏🇳🇵🇳🇵
@netrabasnet9640
@netrabasnet9640 2 ай бұрын
नागारीकता खारेज गर्नुपर्छ एमसीसी र एसपीपी खारेज गर्नुपर्छ चाईदैईन लुटतनत्रर फाल्नुपर्छ अब जरूरीछ राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ एक जुट हुनुपर्छ नेपाल लाई बचाउन
@krishnadhakal2690
@krishnadhakal2690 2 ай бұрын
लाईभ गरौं हजूर धेरैटाडा छौं समर्थन छ
@upendrabajracharya2041
@upendrabajracharya2041 2 ай бұрын
मेरो पनि समर्थन छ यो आन्दोलन प्रति नदराउनस हामि सबै छु।
@RagbirBhatta
@RagbirBhatta 2 ай бұрын
जय होस नेपाली जनता अगाडी बड भ्रष्टाचार को विरुद्ध एक हौ
@gamefact969
@gamefact969 2 ай бұрын
सबै भस्ट नेताहरु लाइ लखेटनुस मेरो अगृम सुभकामना साथिहरु लाइ
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
जय होस नेपाली जनता जिन्दावाद ।भ्रष्टाचार दलाल सरकार मुर्दा बाद
@ImparasadhDahal
@ImparasadhDahal 2 ай бұрын
6:44
@RadhaDhakal-mv2wc
@RadhaDhakal-mv2wc 2 ай бұрын
❤❤❤❤❤❤
@RamKc-rs3zn
@RamKc-rs3zn 2 ай бұрын
यो आन्दोलन देशहितकोलागी हो किरपया प्रहरी दाजुभाइ हरुले हस्तक्षेप नगरीदिनुहुअनुरोध छ ।
@sanjeebthapa9122
@sanjeebthapa9122 2 ай бұрын
धेरै राम्रो कार्य सबैलाई जिउँदै आगो लगाउनु पर्छ
@khadkasundas3315
@khadkasundas3315 2 ай бұрын
🎉🎉
@khadkasundas3315
@khadkasundas3315 2 ай бұрын
Bhrasta chari dusta haruko sanjalho metaunai parxha karmachari hos ya neta"jai Jana🤔youba Aawag 👈💥💪👍🙏🇳🇵🙏 jai Nepal Aama 🙏🇳🇵🙏
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
जय महान देशभक्त युवा शक्ती ❤❤❤❤ चन्द्र शुर्य अङ्कित राष्ट्रिय झण्डा हाम्रो पहिचानहो । हामी सबै देशभक्त युवा शक्तीको एकताको प्रतिक राष्ट्रिय झण्डालाई सम्मान सहित युवाहरूको आन्दोलन सफल रहोस ❤❤❤❤❤❤
@otakurai9638
@otakurai9638 2 ай бұрын
शान्ति पुर्ण आन्दोलन सफल रवोस।
@surendrashrestha2631
@surendrashrestha2631 2 ай бұрын
गणतन्त्र खारेेज गर।राजा ल्याऊँ देश बचाऊँ।
@sureshsinghkhatrisureshsin9183
@sureshsinghkhatrisureshsin9183 2 ай бұрын
जनता जिन्दाबाद नेता भगाऊ नेपाल बाट
@SkSk-hy4ri
@SkSk-hy4ri 2 ай бұрын
देश भरिका जनताहरु आउनु पर्छ अलोन्दोन गर्नुपर्छ
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
हाम्राे नेपाल मा वाङला देश जस्तो 10% पनि अान्दोलन भएन कडा भन्दा कडा हुन जरुरी छ। जय युवा ॐ जय नेपाल ।
@binodrai3216
@binodrai3216 2 ай бұрын
प्रहरी दाजुभाइ दिदिबहिनी यति खेर पनि जन्तालाई साथ दियौं भने तिमी तिम्रो परिवार जिन्दगी भरि पस्ताउने छ ।
@jograi4728
@jograi4728 2 ай бұрын
घूष्कोरी मन्त्री ओली र आरज़ू भ्रष्चारी मन्त्री चाहींदैन युवाशक्तिले जोड़देऊ जाग जाग युवाहो
@AmritDewan-t1o
@AmritDewan-t1o 2 ай бұрын
यो भुसिया नेताहरुलाई खेदाउनै पर्छ खेदाउनै पर्छ।
@keshabmaharjan3468
@keshabmaharjan3468 2 ай бұрын
नेपाली यूवाहरू भ्रष्ट नेताहरू विरूद्ध जागेकाेमा सलुट छ
@arjundai2926
@arjundai2926 2 ай бұрын
आन्दोलनमा सबै सहभागी बनौ।दलाल संसदिय व्यबस्थाको अन्तगरी भ्रष्ट, माफियार,नालायकहरुलाई कारबाही गरौं ।
@sanjeebthapa9122
@sanjeebthapa9122 2 ай бұрын
प्रतेक घरका 1/1 जना अब सडकमा वा बालुवाटार माइती मण्डला मा गएर आन्दोलन गर्ने विधि बनाउत साथीहरू यति घरका एक जना उपस्थित नभएमा नागरिक ले कारवाहि गरि हामी अगाडि बढ्नु पर्छ जय जनता
@shivagurung5586
@shivagurung5586 2 ай бұрын
नेपालमा जे पनि विदेशी शक्तिकै हात हुन्छ । केहि मान्छेका स्वार्थ नै हुन्छ । जब सम्म आफ्नै देशमा मेहनत गर्दैन तबसम्म केहि हुनेवाला छैन ।
@manitasedai3791
@manitasedai3791 2 ай бұрын
जय नेपाली युवा हरु जागउ उठाउ बेला एहिहो
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
युवाकाे माग जाहिज छ सरकारले सम्बाेधन गर्न जरुरि छ र भ्रष्टाचारिकाे छानबिन श्रि पशुपतिलाइ शिरमा राखि सहि छानबििन गरियाेस र भ्रष्टाचारिकाे परमाण पुगे जियुदै काटेर कुकुरलाई मासु पिस पिस बनायर दिनुपर्छ र भ्रष्टाचारिकाे हतम्यात जन्तालाइ मान्य हुने छैन्
@shyammanandhr8508
@shyammanandhr8508 2 ай бұрын
पुराना बुढा फटाहा दलाल भसताचारि कमिसन खोर नेता हरु लाई हटाउन जरुरि भइसकेको छ इमान्दार असल देश भक्त युवा हरु जाग्न थालेको छ धन्यवाद
@bobbyChand-q5e
@bobbyChand-q5e 2 ай бұрын
भष्टचारी नेता सम्सदबाट निकालाै । दाङबाट समर्थन छ
@sarojadhungana5766
@sarojadhungana5766 2 ай бұрын
सबै साथीहरुलाई शक्ति,आँट,हिम्मत मिलोस्। जय नेपाल,जय मातृभूमी 🙏🏽
@shanatregmi2398
@shanatregmi2398 2 ай бұрын
आन्दोलन सफल रहोस,भ्रस्टाचारिहरुको अन्त्य होस ।
@prozwalgamerz2050
@prozwalgamerz2050 2 ай бұрын
झपाबाट ॐनमःशिवाय ॐ शान्तिः
@dillibhr.subedi6741
@dillibhr.subedi6741 2 ай бұрын
जारी राखै आन्दोलन
@harsanagongba3817
@harsanagongba3817 2 ай бұрын
आन्दोलन सफलता को सुभ कामना
@PsDhami-i6w
@PsDhami-i6w 2 ай бұрын
Aati ramro
@arjundungmen
@arjundungmen 2 ай бұрын
भष्टनेतालाई अब कुनै माफी मिल्ने छैन । आन्दोलनमा समर्थन छ ✊
@MeeraraiMajhi
@MeeraraiMajhi 2 ай бұрын
Dhanyabad good garnu vyo
@JayadebhaKhati
@JayadebhaKhati 2 ай бұрын
सतत परिवर्तन मा लाग्नुपर्छ
@biradhikari5466
@biradhikari5466 2 ай бұрын
जागुम मित्रहरू जागुम नेपाल र नेपालीको हितमाकामगर्न जागुम हजुर नमस्कार ।
@ChandraDhungana-d3h
@ChandraDhungana-d3h 2 ай бұрын
सान्ती पूर्ण आन्दो लन सफल पारौ सफल पारौ साथी हरू मचाई मोरङ
@RadhaTajpuriya-f7i
@RadhaTajpuriya-f7i 2 ай бұрын
दानवहरुले कहिल्यै मानवको कल्याण गरेको छैन र यो दानवीय आत्माको सरकार हो । यसलाई अन्तिस्टी गर्नको लागि दैब आत्माको अगुवाई आन्दोलनमा हुन जारुरिछ ।
@shibaupreti8832
@shibaupreti8832 2 ай бұрын
केपिले देश खत्तम गरो।
@trustme145
@trustme145 2 ай бұрын
सबै दल मा राम्रा राम्रा सोच भएका पनि विद्वानहरु छन्। लौ है पार्टी छोडेर भ्रष्टाचार विरुद्ध सडक मा आउनु होस। देश नै न रहने भइसक्यो। के का लागि पार्टी मा बस्नु हुन्छ महोदय हरु
@rampoudel372
@rampoudel372 2 ай бұрын
हामि आउदै छौ
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
Good luck 🙏🙏🙏🙏🙏🙏🙏
@KeshabGajurel
@KeshabGajurel 2 ай бұрын
भस्ट हरु लाई काट्नु पर्छ अब छप छप छप नेताहरु को🏒🏒🏒🏒🏒🏒🏒🏒🏒📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢📢युवा शक्ति जिन्बाद📢📢📢📢📢📢
@SudipOjha-g3l
@SudipOjha-g3l 2 ай бұрын
All the best,we are with you
@balarambhuju3215
@balarambhuju3215 2 ай бұрын
यूवाहरु बेच्ने नेतृत्वहरूलाई अदालतमा उभ्याउनु नै पर्छ जन अदालतले कारर्वाही गर्नु पर्छ।
@bhupennembang227
@bhupennembang227 2 ай бұрын
खारेज गर्नै पर्छ
@sabitridevisubedi8927
@sabitridevisubedi8927 2 ай бұрын
जयहाेसनेपालोिनागरिककाे जयहाेसनेपालदेसकाे बिदेसिदलाल मुर्दाबाउ
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 2 ай бұрын
नारा मा सहकारी पीडित हरुको पनि आवाज उठाउनु पर्यो। ठग हरु खुलेआम हिड्ने 😡
@balbahadurhitange6725
@balbahadurhitange6725 2 ай бұрын
हजुर लाई मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
@zivantamang8332
@zivantamang8332 2 ай бұрын
यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो यो अन्ते हुनु पर्छ 👍
@sagerxatri6605
@sagerxatri6605 2 ай бұрын
Ho ta chaistan la dollar dinxa hindu la didaina tesaile?
@ilovehonestperson1722
@ilovehonestperson1722 2 ай бұрын
त जस्तै जातियताको सिदान्त गर्ने पागलहरुको सोचले देस पछि परेको छ, पाटोको झोले
@gangapardhan3900
@gangapardhan3900 2 ай бұрын
Sahi vannu vayo​@@ilovehonestperson1722
@zivantamang8332
@zivantamang8332 17 күн бұрын
​@@ilovehonestperson1722 कुन देश मा सरस्वती को पूजा हुन्छ? कुन देश मा लक्ष्मी को पूजा हुन्छ! कुन देश मा विश्वकर्मा को पूजा हुन्छ ! अनि लक्ष्मी र सरस्वती ब्रहृमा को चोरी र ब्रहृमा को बुडी हैन ? यस्तो पापी बलत्कारी पनि धर्म हुन्छ? अनि कृष्ण ले १६ गोपिनी को को ल्यो? तेरो दिदी बैनी भाउजु बुहारी अनि तेरो आमा लागेको हैन ? यस्तो पनि धर्म हुन्छ? पापी बलत्कारी यस्तो पनि धर्म हुन्छ? यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद! नेपाल देश को लागि क्यन्सर हो! यो अन्ते हुनु पर्छ।
@KamalaAdhikarisubedi
@KamalaAdhikarisubedi 2 ай бұрын
Yuba shakti jindabad jay nepal aama ❤❤❤❤❤❤❤.
@prabhuacharya261
@prabhuacharya261 2 ай бұрын
चाेर भ्रस्ट नेता खेदुम देश र जन्ता जाेगाउ बिराट नगर बाट हेर्दैछु
@devirijal7227
@devirijal7227 Ай бұрын
आउ सबै घरघरबाट भ्रष्टाचारीलाई गु चटार लखेटन सबै आम जनता जागाै अब भ्रष्टाचारी सरकार को उपाया छैन
@RamesworManSingh
@RamesworManSingh 2 ай бұрын
हामो् पनि समथॅन र सहयोग छ ा
@AmishMajhi-cl7cp
@AmishMajhi-cl7cp 2 ай бұрын
Verry Good Sathi haru ja Hami pani tayar xu
@rupapyakurelmainali
@rupapyakurelmainali 2 ай бұрын
देस्का सेन प्रहरी सच्च नेपाली हो भनी जन्ताको साथ दिनु र नेतालाइ गोलि थोक्नु
@prabinrai6598
@prabinrai6598 2 ай бұрын
अब बिदेशमा हुने सबै युबापनि नेपाल जानुपर्छ देश जोगाउनकै लागि भएपनि।र प्रहरि मित्रहरुलेपनि भ्रष्टाचारिहरुको साथ दिने काम नगर्नुहोला।बरु सक्नुहुन्छ भने यो नेपाल आमाको दुस्मन केपि सेरे र प्रचण्डेलाई सिधै होलि हानेर देश बचाउनु होला 3 करोड नेपालिको हिरो बन्नुहुनेछ।जय नेपाल
@KhemrajUpreti-k8t
@KhemrajUpreti-k8t 2 ай бұрын
याे आन्द्लन मा नेपाली पोलिसे को पनि भुमिका हुनुपर्श
@rimnathadhikari6960
@rimnathadhikari6960 2 ай бұрын
100% सहि हो
@madhavkc1094
@madhavkc1094 2 ай бұрын
काठमाडौं ,भक्तपुर ,ललितपुर तिनै जिल्ला बाटजनता अाउनु परछ
@tankapokhrel3703
@tankapokhrel3703 2 ай бұрын
nepali youba gindabad
@gitaupadhayay8043
@gitaupadhayay8043 2 ай бұрын
समर्थन छ
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
सरकारले युवाकाे माग काे सुनुवाइ गरियाेस् याे आन्दाेलनले नेपाली जन्ता हरुकाे स्वास्थ्यमा कुनै घटना नभयकाे सुन्नपाइयाे जय श्रि पशुपति नाथ
@baidhnathsah8804
@baidhnathsah8804 2 ай бұрын
Har har Mahadev
@SureshGurung-kd9lm
@SureshGurung-kd9lm 2 ай бұрын
कार्यकारी रास्ट्रपति को चुनाव गर चुनाव
@HariRai-gv7ml
@HariRai-gv7ml 2 ай бұрын
Good luck. So thanks you 🙏
@jagatthapa7115
@jagatthapa7115 2 ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashgurung7214
@prakashgurung7214 2 ай бұрын
मुस्किल छ ।
@cbpachabhaiya2581
@cbpachabhaiya2581 2 ай бұрын
अब सबै जनता एकजुट भयर यी भ्रष्ट केपि ओलि सेरे प्रचण्ड हरुलाई यो देश नेपाल बाट लखेत्नु पर्छ यिनिहरुलाई लखेटेर दादां कताए पछि बल्ल नेपाल बन्छ हामी सबै जनताली पार्टी हेर्ने होइन देश बनाउनितिर लाग्नुपर्छ जय नेपाल जय जनता🙏🙏🙏
@LekhnathGajurel-l1d
@LekhnathGajurel-l1d 2 ай бұрын
ईलामबाट
@khatrichhetri837
@khatrichhetri837 2 ай бұрын
राजतन्त्र जिन्दाबाद गणतन्त्र समाप्त गर्नुपर्दछ ❤
@sanjeebthapa9122
@sanjeebthapa9122 2 ай бұрын
हस्
@umagurung2807
@umagurung2807 2 ай бұрын
नेपाली जानता हरुनेपल मा फ़ासी लाउनई परछ र भरसता लाए फासी दिनाई परछ
@GopalRai-qy1eq
@GopalRai-qy1eq 2 ай бұрын
सबै गोलमाल गरेर शासक बन्नेहरूले यस्तै भन्थे ।यो सबै यि शासकहरू बीचको‌आपसि खेल हो जसतो लाग्यो । बारम्वार धोका ।जालि आकर्षक बोलिदेखि सावधान! विशेष गरी अलग्याइएकाहरू होशियार !
@TejKumar-hr5zt
@TejKumar-hr5zt 2 ай бұрын
Janta Bina bardika prahariiiiiiiiii vrastachari hosiyar.❤
@heamtripathi9125
@heamtripathi9125 2 ай бұрын
देश बेचुवा नेताहरु लखेटाै❤❤
@dilugajmerdilugajmer5121
@dilugajmerdilugajmer5121 2 ай бұрын
नेपाल प्रहरी जनताकाे तलव खाएका हुन जनतालाई साथ देउ भ्रष्टाचारी नेतालाई साथ नदेउ नबचाउ यसमै भलाई छ
@DilliramBimili
@DilliramBimili 2 ай бұрын
सुरकक्षा करमी हरूलाइ हाम्रो आब्हान छ की अब हामी चुप लाग दैनौ
@KamalSinghKhadka-eh5zc
@KamalSinghKhadka-eh5zc 2 ай бұрын
Great job..
@JaiSing-rg2ne
@JaiSing-rg2ne 2 ай бұрын
Jaya.hos.nepali.janata
@kanxagurung3585
@kanxagurung3585 2 ай бұрын
मृत्युदणंड को कानुन संसोदन गर्नु पर्छ भष्टचारिलाई बलत्कारि,हत्यारा हरूलाई फांसिको सजीय हुने कानुन ल्याउन पर्छ भन्ने नारा पनि लगाउन जरूरि छ ।सत्ता पल्टाएर मात्रै हुन्न ।भोलि फेरि अर्को नेता पनि भष्ट हून्न भन्न सकिन्न त्यसैले हीम्रो देश मा संविधान नै संमसेधन गर्नु पर्छ ।
@GanesBardewa
@GanesBardewa 2 ай бұрын
अर्को देशमा भयो अब हामी पनि देशमा गर्नु पर्छ भन्ने रणनितिले यो अान्दोलन कुटाई खाने सजिलो उपाए।जस्तो लाग्छ
@JeetmanMane
@JeetmanMane 2 ай бұрын
Jay Nepal Aama🙏🙏🙏🙏🙏🙏🙏🌿💙🌅💚🙏
@3496biddhya
@3496biddhya 2 ай бұрын
Sahi sabai jana le sath dinu parcha
@Gaighat88
@Gaighat88 2 ай бұрын
Ma hal Malaysia bata.Nepali janata jindabat! Brastachari sarkar murdabat!Nepal Aamako jaya hos.mero tarpha bata purna samarthan chha.
@JanukaKC-v3l
@JanukaKC-v3l 2 ай бұрын
Andolan safal hos ❤
@aadityaadhikari4978
@aadityaadhikari4978 2 ай бұрын
धेरै युवा छन जानेर बुझेर पनि यो आन्दोलन मा सरिक हुन 8o परसेन्ट व्यक्ति सकेनन् किनकि दैनिकी चाल्न सकेन चलाउन बाध्य हुनाले । मन थियो आहुति दिउ के गर्नु ।।।।
@narashworkafle2224
@narashworkafle2224 2 ай бұрын
भर्टनेता लाइदेश निकाला गर्नपर्छ
@abcthapa6227
@abcthapa6227 2 ай бұрын
Jo yo yojana banaunu bhako chha ati uttam xa. Yo yeuta aam nagrik ko aawaj ho. Hami sabai le sath & haat dinu parxa. Jai ho nepal aama
@SASJM-w4m
@SASJM-w4m 2 ай бұрын
आन्दोलन लाई जस्ताक्षेप गरने सबै प्रहरी लाई र यस प्रहरी हरू का परिवार लाई नेपाल देखी निकाला गरने पर्छ. !! 👍👍🙏
@shankarrai208
@shankarrai208 2 ай бұрын
सहि हो नेपाल हाम्रो हो नेपाली एक हुन जरु रि छ इभ्रस्ट चारी हरु लाई नलखेती र युबा हरु को जसम्म देश बन्देना र भ्रटचारी नेता हरु सुन देश मा राम्रो काम ता तिमी हरु ले ना गर्छो ना गर्नु दिन छो एसेले श्री लका को हालत ता देखे कै होला र त्यो मात्र नभएर बगाल देश को प्रधान मन्त्री हसीना को हालत देखदे छोउ होला हात भारत मा मोदि को सर्ण मा बास छ तिमी हरु जस्टो दुई तिहाई को सरकार हेना पन्ध्र बीस बर्स प्रधान मन्त्री चलाए को हसीना को नाजुक अबस्था छ भने नेपाल मा ता जन्ता सहन सिल छन एसे ले बचेको छो तर अब अत्याचार भई सके को छ अब तिमी हरु को पनि दिन गन्ति हुदे छ भागे र पनी काहा जन्छो र कुने देश ले अपराधि लाई सर्ण दिदेना यो कुरा पनी ख्याल राख एहि हालत छ हसिना को आज एस ले हामी एक दिन मरेर जाने जिन्दागी मा राम्रो काम गरेर जाउ
@LekhnathGajurel-l1d
@LekhnathGajurel-l1d 2 ай бұрын
गुड लक
@dharmarai4254
@dharmarai4254 2 ай бұрын
प्रतक्क्ष निर्बाचित रास्ट्र प्रमुख चुन्ने कानुन बनाउनु पर्यो..
@storyinfact3433
@storyinfact3433 2 ай бұрын
लु न छिटो । म त आउन पाइन है सुन्सरि मा छु।
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 2 ай бұрын
Jaya ❤❤❤❤❤
@keshavthapa1325
@keshavthapa1325 2 ай бұрын
देशका सबै जिल्लामा आन्दोलन गरौ
@juckmayapun
@juckmayapun 2 ай бұрын
हो यो भ्रष्टाचारिहरुलाई बङ्ग्ला देश्मा जस्तै लखत्नु पर्छ
Я сделала самое маленькое в мире мороженое!
00:43
Он улетел, но обещал вернуться...
00:30
ПРЕМИЯ ДАРВИНА
Рет қаралды 4,8 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 32 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,2 МЛН