यति बोल्न जान्ने मान्छे ले बाटै नभएको ठाउमा जग्गा किनेर घर बनाउदा आँखा मा छारो हालेको थियो र?
@jmahadevshah423111 сағат бұрын
मेरो 3 तले घर नै गयो तर पनी बाटो त सबैको लागी हो सबैलाईं चाहिन्छ , शहर सधै सफ़ा सुघर चाहिन्छ बाटो ठूलो सबैलाईं चाहिन्छ , भुईंचालो आउदा भागेर बचने ठाउ पनी सबै लाईं चाहिन्छ तेसैले बालेन ले जे गर्दैछ त्यो 100 आना सही गर्दैछ ज्यें बालेन ज्ये ❤ ।।
@ChhabiRijal-g2x23 минут бұрын
बालेन तुफान हुन कसैले राेक्न सक्दैन 🇳🇵❤
@ChandrabikramLimbu-u7t7 сағат бұрын
Good.good
@birendrachhetri76094 сағат бұрын
भत्काएरै चर्चाको सिखर चुमेको बालेन साह लाइ भत्काउने क्रममै बिरोद गर्नु बेकार हो यसो गरे कसरि कार्यकारी देशको प्रमुख बनाउने ?
@rambahadurrambahadur971610 сағат бұрын
केटो ले नेता गिरी गर्न लाग्यो 😂
@netrasaru13 сағат бұрын
Thik garexa
@pradeep.bdr.shrestha7 сағат бұрын
घर बनाउन को लागि जग्गा किन्दा बखत बाटो कति फीट थियो, त्यो प्रस्ट पार्नु।