Рет қаралды 10,684
अल्पमतमा परेको प्रष्ट भएपनि विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले संसदमा विश्वासको मत लिनेक्रममा मत नपाउने थाहा भएपनि प्रतिरोधस्वरुप संसदमा उभिएको दाबी गरे । ठूला दलहरु मिलेर सरकार गठन गर्ने विषयमा अनेक प्रश्न गरेका प्रचण्डमाथि कांग्रेस एमालेले जवाफ फर्काएका छन् । तर, संसदमा सत्ताको लुछाचुडी तीब्र बनेको आभास भने प्रष्ट देखिएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews