सरकारविरुद्ध अविश्वासको प्रस्तावमा उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले दिएको जवाफ - NEWS24 TV

  Рет қаралды 327,181

News24 Nepal

News24 Nepal

8 жыл бұрын

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ - NEWS24 TV
[PART 02]
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Пікірлер: 178
@mohonkunwar9880
@mohonkunwar9880 Жыл бұрын
जति बके पनि केहिहुनेबाला छेन याेजना पूरा नभे धरहरा उद्धाटन गरे बाट तपाईं ले भष्टाचार गरेकाे थाह हुन्छ
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt 25 күн бұрын
Xapamar saelima jhyappae😅😅.
@prabinaghale2010
@prabinaghale2010 8 жыл бұрын
मलाइ कुरा सुन्दा अनौठो र चकीत लाग्छ राष्ट्र र जन्ता संङ्ग संम्बन्धीत कुरालाइ बाउको सम्पतीमा भाग बन्ड नमीलेको पारा देखाउछ अनी देश कैले उभो लाग्नु कैले जन्ताले सुःख पाउने दीन कैले आउनु !!!
@ffgaming8450
@ffgaming8450 8 жыл бұрын
यश सभामा बस्ने मान्छे हरुमा अनुसाशन र मर्यादा भन्ने कुरा चै कहि पनि देखिदैन जनताले चुनेर पठाएका र जनताका सम्सयाहरुको समाधान गर्न गएका हुन कि कमेडि सो हेर्न गएका हुन बुझ्न गार्हो पर्छ
@preetilimbu2807
@preetilimbu2807 4 жыл бұрын
o
@yogbahadurkuikel5574
@yogbahadurkuikel5574 4 жыл бұрын
@@preetilimbu2807 ह्यान्ड
@Man-mb5ud
@Man-mb5ud 2 ай бұрын
Wow
@jaysyarsekalikaoilcenter5590
@jaysyarsekalikaoilcenter5590 8 жыл бұрын
This movement is not end of time !!!!!
@aafnaisampatimaakhhusihunu3332
@aafnaisampatimaakhhusihunu3332 8 жыл бұрын
kp oli real hero of nepalI public
@subashrana8642
@subashrana8642 6 жыл бұрын
हसाउने मात्र हैन वलि ज्यू डन्ड अप्राद र बलात्कार जस्ता घट्ना अझै पनिबर्दो करमा छ यसलाइ चाडो भन्दा चाडो निर्मुल पार्नु पर्‍यो ✊✊
@Thakuri19
@Thakuri19 8 жыл бұрын
you are the best PM..
@keshavoli1547
@keshavoli1547 8 жыл бұрын
very good. .
@amritthapa4815
@amritthapa4815 8 жыл бұрын
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार आफैंले बनाउने भनेको काठमाडौं निजगढ फास्ट ट्रयाकलाई अबको सरकारले के गर्छ भनेर प्रश्न गरेका छन्।
@bullymaguiremaguire1406
@bullymaguiremaguire1406 Жыл бұрын
Good
@prembahadur9579
@prembahadur9579 8 жыл бұрын
Sahi ho Oli jiu, Nepali jantale bujheka xa, abko chunabma hajur Vijaya 100%,,,
@kabiraj2051
@kabiraj2051 5 жыл бұрын
अब कुरा गर उ कम्रेड प्रचन्डको बन्दुकले टिकेको राजेसता बन्दुलेनै धोस्त पारनु प्रछ भन्य प्रचन्ड जी देसमा लडाही लागिरहेको भय के तिनी अएगे मरनेथियन न उनीहरुपनी सिनामा गोलिखायर मरने थिय फेरी अयगे किन यदितिम्रो लडाही देस र जनता को लागिभयको भय देसर जन्ताको लागी लडेको जनमुक्ति सेना कहीलै अयगे हुदैनन केबल स्वाथको लडाही थिव
@madhavxtr1589
@madhavxtr1589 Жыл бұрын
हेरत भतत। ख।ने को जम।त इनिहरु ब।ट देसको निर्माण हुन्छ क्रम इनदरिइ सितल भैसकेक। छन बिच।र थगित भै सकेको छ सतत। र भतत। क। म।नसिक रोगी हुन
@ratanratan433
@ratanratan433 5 жыл бұрын
छि छि लाज न माने काे केपि कुकुर बाेल्दा पनि रिस उट्छ
@sandeshregmi2983
@sandeshregmi2983 Жыл бұрын
Jay ghanti
@manlamavlog1584
@manlamavlog1584 8 жыл бұрын
माओवादीले आफैंले थुकेको थुक चाटेको जस्तो कुरा बुझियो
@bukeshmudbari2037
@bukeshmudbari2037 5 жыл бұрын
बधाईछ प्रधानमन्त्रीज्यू। देश र जनताको भविष्य निर्माण गर्ने तपाईंको सोच भविष्यमा सफल हुनेछ ।
@raazsingh5596
@raazsingh5596 4 жыл бұрын
Yes
@premaryal653
@premaryal653 8 жыл бұрын
kp Oli great man
@ganeshgc5513
@ganeshgc5513 Жыл бұрын
good lecture
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 4 күн бұрын
100%
@premudas8266
@premudas8266 8 күн бұрын
थकिने काम रोकेन किन सरकार वलि
@sagarniroula2449
@sagarniroula2449 8 жыл бұрын
यिनिहरु को चाक बाट धुवा निस्कियो हेरन त्यहाँ लाज पचाएर हासेको खाते मु..हरु।।
@salikrampoudel4089
@salikrampoudel4089 5 жыл бұрын
N.
@nareshraut1577
@nareshraut1577 8 жыл бұрын
kp oli is good prime minster
@Man-mb5ud
@Man-mb5ud 2 ай бұрын
Mero kera
@prabinaghale2010
@prabinaghale2010 8 жыл бұрын
अनुसासन हीनहरुलाइ अनुसासीत बनाउन टाइम निकै लाग्ला जस्तो छ !!
@rupeshbhandari5127
@rupeshbhandari5127 6 жыл бұрын
Salute xa Kp jeuu lai
@premprasadpokharel7252
@premprasadpokharel7252 5 жыл бұрын
वाेलिखालि अर्कोलइ घाेचने काम मात्रै गरने बिकासकाे त कुराेेइ छइन केतालकाे मानछे हाे
@baburampoudel9870
@baburampoudel9870 5 жыл бұрын
m
@nepalichhora7387
@nepalichhora7387 8 жыл бұрын
पुरा पद्नु गोरु र गधा नेपाली हरु………|||||| उठ उठ नेपाली धेरै सुतौ, गधा र गोरु जस्तो नबनु।।।।।।।आजदेखि नेपाल को लागि अर्को अन्धकार भबिस्य सुरुवाट हुदै छ | म येति भन्न चाहन्छु फेरी नेपाली ले देस बनाउने मौका गुमायो यो के पी ओली को सरकार गिरेको होइन यो नेपाली को भाग्य फुटेको को हो र नेपाली को हार हो | अब त नेपाली रुनेछ्स तेरो जिन्दगि भरि पछातौने छस चाहे त इंडिया को भाते कुकुर नेपाली काँग्रेस , प्रचण्ड, मधेसी पार्टी , बाबुराम भट्टराई, माधव कुमार नेपाल, बामदेव गौतम , झलनाथ खनाल या केहि रा प्रा पा को सपोर्टर । मैले जिन्दगि भर कुनै पार्टी लै सपोर्ट गरिन तर जब के पी ओली ले देस विकास को लागि इंडिया संग टक्कर लियो मा उहा लै मेरो हिर्दय देखि स्वागत गर्दछु। किनकी हाम्रो नेपाल को भबिस्य बिगार्न इंडिया ले जहिले पनि खतरा छल चल्छ जुन नव कुरा होइन अनि येस्मा हाम्रो चोर इन्डियन भतुवा नेता ले साथ दिन्छा अनि हामी गोरु नेपाली ले विश्वास गर्छु येही कारण नेपालीले दुख पाएको जिन्दगि भर । ।देस भन्दा पार्टी ठुलो हैन तर भारतीय भतुवा नेता हरु नेपाली कांग्रेस , प्रचण्ड, बाबुराम भट्टराई , मधेसी पार्टी र कम्युनिष्ट पार्टी कुमार नेपाल , बामदेव गौतम र झलनाथ खनाल र केहि रा प्रा पा पार्टी हरुले आफ्नो स्वार्थको लागि सर नेपाल र नेपाली को उज्जल भबिस्य अब फेरी इंडिया को कुरामा लगेर अन्धकार बनायो। इंडिया को एउत्तै चाहना थियो नेपाली लाइ टुक्राउने र नेपाल लाइ लुट्ने आज हाम्रो भारतीय भतुवा नेता हरु ले इंडिया को सपना पुरा परि दियो केपी ओली को सरकार लाइ ढलेर ।।।। एसमा हाम्रो पनि गल्ति छ , हामीले यिनी चोर हरु लै देश लुट्न दियौ अनि मुख मा ताला लगाएर बसौ अब अति भयो हाम्रो पुर्खा ले दुक्ख पायो अब हामी चुप लगेर र नबसुअ. जब इंडिया ले नेपाल मा सिधै हक जमाउने छ अनि नेपाली लाइ सिक्किम झैँ गुलाम बनाउने छ , त नेपाली को दिमाग मा गु ले भरिएको छ , नेपाली हरु गधा हो जति भरि दिए पनि कहिले पनि दुखो भन्दैन । आज हामीले सच्चा देस भक्ति नेपाली प्रधान मन्त्रि के पी ओली गुमाउदै छौ । एदी अझै पनि नेपाली को अलिकति दिमाग छ भने तेसैले कुनै हालतमा पनि यो भारतीय भतुवा नेता हरु नेपाली कांग्रेस , प्रचण्ड, बाबुराम भट्टराई , मधेसी पार्टी र कम्युनिष्ट पार्टी कुमार नेपाल , बामदेव गौतम र झलनाथ खनाल र केहि रा प्रा पा पार्टी हरुलाई सरकार बनाउनु दिनु हुदैन। हामी संग समय कम छ , ढिलो नगरौ | हामी लाइ केपी ओली अझै ५ वर्ष चाहिन्छ यो नेपाल को विकास गर्न , हामी जनताले चाहे फेरि केपी ओली लाइ सरकार मा लाउन सकिन्छ येस्मा हाम्रो पनि कमजोरी हो |आबसेक परे यिनी हरुको घर पनि घेर्नु पर्छ , किनकी यी भारतीय भतुवा नेता हरुले हाम्रो र भाभी सन्तति को भाग्य को खेलवाड गरिरहेको छ | नाबिर्सियोस जनता बिना यिनी हरु गल्लि को कुकुर हो |
@firrorelumbu8233
@firrorelumbu8233 8 жыл бұрын
we r always with kp oli.
@dronbikrammalla5665
@dronbikrammalla5665 Жыл бұрын
😂
@bryanalegre6106
@bryanalegre6106 5 жыл бұрын
Kp oli 👍👍👍👏👏👏
@dilthapa8339
@dilthapa8339 Жыл бұрын
Myagdi dole3 Regular
@bimaltamang9308
@bimaltamang9308 8 жыл бұрын
Kp oli great
@Laaligurans
@Laaligurans 17 күн бұрын
This is a bloody old video, why it is here saying 7 hours ago. Bloody hell.
@tuphanb.m2714
@tuphanb.m2714 8 жыл бұрын
ramro xa
@khakendrathapa8343
@khakendrathapa8343 5 жыл бұрын
तिमि जस्तो नेताले गरदा हो नेपालको हालत कठै बरि लै लै
@jivansinghjivan1737
@jivansinghjivan1737 4 жыл бұрын
कस्तो फरेको छ्स भनेर त हामिले पनि चिनी सकेको Pk चोर देस छोर
@matiramjaisi7453
@matiramjaisi7453 5 жыл бұрын
हेरिराको नै छउ अब नेताले बुझ्नु परेयो नाइत भ्ने गारो होला है
@sachinlmcg6926
@sachinlmcg6926 6 жыл бұрын
Speech Ramro Vayera Matrai Vayen..
@sujanthapa3444
@sujanthapa3444 6 жыл бұрын
Kp oli le fact vaneko ho its not a commedy hami teslai kasari herne hamro bichar
@netragmail
@netragmail 5 жыл бұрын
ईतिकुराभन्दा पोशाक जुताचप्पल भाडाकुडा खारेर पदार्थ नेकालेर नेपालमै तयार पार भोलि शिलिक मोटर गाडि तयार हुन्छ
@lakkutamangtamang1829
@lakkutamangtamang1829 8 жыл бұрын
hasnu prachanda g kati din hasna paula ra majale hasnu
@user-eu8rt2wj3o
@user-eu8rt2wj3o Жыл бұрын
*Aba Nepal ma ni rojgar sirjana gari Dina parpyo sarkar
@tikaram8676
@tikaram8676 Жыл бұрын
81
@prabinpun1453
@prabinpun1453 8 жыл бұрын
के गर्छौ वली जी उखान टुक्रा ले देश चल्दैन रहेछ Bay bay
@ashishchettrikhas9227
@ashishchettrikhas9227 8 жыл бұрын
Jatha Angkaji ko student ho tha...
@bimalrai3820
@bimalrai3820 8 жыл бұрын
+Ashish Chettri khas ho machikney angkaaji ko nai student aba ta jasto ko jibro thuti kukur lai khana dinu parchha machikney randi ko chhoro, saaley lai ek diyo ki pant ma pisaab nikaalcha hola randi computer ma khub hero paltancha chickney baun
@ashishchettrikhas9227
@ashishchettrikhas9227 8 жыл бұрын
+bimal rai that's your dream I have also but I don't tell you bitch no 1 racist fuck off bitch👊🏽👊🏽👊🏽👊🏽
@ashishchettrikhas9227
@ashishchettrikhas9227 8 жыл бұрын
+bimal rai 💩💩💩💩👈👈👈👈👊🏽👊🏽👊🏽muji chor
@bimalrai3820
@bimalrai3820 8 жыл бұрын
LOL jo chor usaki thulo swor, chikney tero bau baajey ley 250 barsa saasan chalayera desh ko dhukuti ritto paari sakyo, 21st satabdi ma desh garibi ma no 1, la bhan aba asali chor ko ho ? muji laaj nabhako daaka
@induoliomancity2187
@induoliomancity2187 8 жыл бұрын
kp.oli great
@rajeshvar55
@rajeshvar55 Жыл бұрын
ओली बाtapkp तपाइ को कुनाई vision xa हो
@premKc-wt7ph
@premKc-wt7ph 23 күн бұрын
गल हो। केपि
@rajulama1393
@rajulama1393 Жыл бұрын
बल्लाथाह पायो
@jayagurung8413
@jayagurung8413 Жыл бұрын
Z
@blink1747
@blink1747 4 жыл бұрын
You politicians overthrew the kingship, and you are quarreling with each other. It does not make sense.
@sukdevparu9834
@sukdevparu9834 8 жыл бұрын
kati jana ta sapana dhekhirako abasthama dekhinxan ta...
@kamalsapkota9804
@kamalsapkota9804 8 жыл бұрын
देश ले १ बिकास को योजना भएको नेता को नेतृत्व गुमाउनुपरेको छ आज
@jujubhai7330
@jujubhai7330 5 жыл бұрын
त साले ले जन्ता हरु लाई बेकुब बनाएकै हो
@rajubista6153
@rajubista6153 7 жыл бұрын
desh ko chinta gar neja Ji aafno swartha man bat hatai deu
@mansinghmahata7459
@mansinghmahata7459 5 жыл бұрын
Kp ji ramro gardai xau gardai janu
@balaofficial5837
@balaofficial5837 8 жыл бұрын
kp oli jindaba
@melinaslover5045
@melinaslover5045 8 жыл бұрын
good pm
@mohanoli5946
@mohanoli5946 8 жыл бұрын
j VA ni kp good man
@limburajeah2095
@limburajeah2095 4 жыл бұрын
off
@netraallright5494
@netraallright5494 8 жыл бұрын
gud kp oli
@KrishnasallekativyotetinaihoTh
@KrishnasallekativyotetinaihoTh 8 жыл бұрын
हेरुम कति दिन चल्छ अब को नयाँ सरकार
@basantrana8903
@basantrana8903 8 жыл бұрын
kp oli iz great.
@sureshnepal885
@sureshnepal885 8 жыл бұрын
100% right kp oli ji tapai lai kam garna diyenan
@nepalesepeoples1461
@nepalesepeoples1461 8 жыл бұрын
जय केपी शर्मा ओली ज्यू। पक्का जनता प्रेमी राज नेता हुनुहुन्छ।
@abhijittawri2330
@abhijittawri2330 6 жыл бұрын
Nepalese people's CX do mm
@nabrajkhanal1709
@nabrajkhanal1709 7 күн бұрын
Ani ramro kina n gàreko desh ko lagi sab kura thaha raicha t
@bishnushahi763
@bishnushahi763 5 жыл бұрын
चिक्ने लाडो प्रधानमन्त्री बोल्ने शैली कस्तो छ
@sabinbista1166
@sabinbista1166 7 жыл бұрын
oli bajela mero vote Jay Nepal oli bajey...
@bipinthapa8150
@bipinthapa8150 8 жыл бұрын
pm ko time 9 10 month, its bad for we and our country
@tamangghising1962
@tamangghising1962 8 жыл бұрын
kp oli jindabaad
@anguillarostrata2362
@anguillarostrata2362 5 жыл бұрын
3 yrs ago rastra badhi ho yesle ta garxa bhanera oli lyee samarthan garne janata ko bichar 90 degree le change bayche nepal ma.
@user-je5oq8wo6r
@user-je5oq8wo6r Ай бұрын
देश बेचुवा उखाने दिन गय
@rajutamang7978
@rajutamang7978 7 жыл бұрын
oli is great sala mula neta haru kina haseko timi haru lai desh prati nai maya xaina tesaile haseko ho
@nepalnepali9426
@nepalnepali9426 8 жыл бұрын
भावनामा बहकिएर के हुन्छ ? यो पढिसकेपछि कसले भन्न सक्छ केपी ओलीलाई राष्ट्रवादी ? बिनोद शर्माको प्रधानमन्त्री केपी ओली सिंहदरबारबाट बाहिरिने परिस्थिति सृजना भएसंगै ‘राष्ट्रियता’ का पक्षपातिहरुको रोदन शुरु भएको छ । ओलीको विरोध र समर्थनमा बितेका केही महिनाले कैयौं सघन मुद्धालाई कार्पेट मुनी पुरिएको छ । १ । ओलीको तर्क छः तराई पहाड नजोडिकन बनाइने संघीय प्रदेशले देश टुक्राउंछ । त्यसो हो भने ओलीले नै प्रस्ताव गरेको सप्तरी देखि पर्सासम्मको २ नम्बर प्रदेश टुक्राउनका लागि बनाइएको हो । सबैभन्दा बढी संवेदनशील ठानिएको यो भुगोलमा एउटै समुदायको अत्याधिक बहुमत छ । यो प्रदेश कांग्रेस एमालेको प्रस्तावमा बनेको हो । ओलीजीले भन्न सक्नुपर्छ यो प्रदेश टुक्रियपनि टुक्रियोस् भनेर बनाइएको हो । २ । ओलीजी पक्षधरले भन्छन्ः कर्णाली र कोशी बचाउन यि नदीलाई फरक फरक दुई प्रदेशको सीमाना बनाइनुपर्छ । भारतले कोशी र कर्णालीमा आंखा गांढेको छ । देशभक्तलाई यो तर्कले नछुने कुरै हुंदैन । तर, तथ्य अर्कै छ । केपी ओलीकै उपस्थितिमा माथिल्लो कर्णाली बनाउने जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिइसकिएको छ । सबैभन्दा सस्तो र सबैभन्दा सहजरुपमा बनाउन सकिने माथिल्लो कर्णाली नेपाल आफैंले बनाउन सक्थ्यो । सो परियोजनाका कारण तल्लो तटिय भुभाग प्रभावित हुने तथा कर्णालीको स्वामित्व परोक्षरुपमा भारतलाई बुझाइएको अवस्था छ । ओलीजीले जलस्रोत जोगाउन सीमाकंनको अडान लिएको भन्ने तर्क मित्थ्या हो । ३ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले जिएमआरलाई माथिल्लो कर्णालीको जिम्मा दिन नहुने प्रस्ताव मन्त्रिपरिषद्मा गरेका थिए । केसी आफैंले नेपाल आजलाई दिएको अन्तरवार्तामा ओलीले उनको प्रस्ताव अस्विकार गरेको खुलाशा गरेका थिए । केसी भन्छन्, ‘जिएमआरमा राष्ट्रघात भएको छ तर प्रधानमन्त्रीले सो राष्ट्रघात सच्चाउनुपर्ने मेरो प्रस्ताव अस्विकार गर्नुभयो ।’ ४ ।ओलीको सरकार ढालेर अस्थिरता निम्त्याएको आरोप प्रचण्ड र शेरबहादुर देउवा माथि लागेको छ । तर, देशलाई सधैंका लागि अस्थिरतामा धकेल्ने व्यक्ति हुन् ओली । एमालेले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नारा लिएको थियो । माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा थियो । कांग्रेस संसदबाट निर्वाचित हुने व्यवस्थाको पक्षमा थियो । बीचको बाटो बन्थ्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था । तर, ओलीले अबुझहरुले पार्टीमा सल्लाह नै नगरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लिपिबद्ध गरेको प्रतिक्रिया दिएका थिए । मिश्रित निर्वाचन प्रणाली र संसदबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था अस्थिरताको प्रमुख अष्त्र हो । ओलीलाई आफैंले बनाएको अष्त्रद्वारा प्रहार गरिएको मात्रै हो । ५ । ओलीलाई कांग्रेसले समर्थन गरेन । प्रचण्डलाई गर्ने भयो । अब ओलीले प्रचण्डलाई समर्थन गरे राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ । ओलीले यसका लागि ठूलो छाती गरे के बिग्रन्छ । ६ । ओलीले राष्ट्रिय मुद्धा सामाधानका लागि रत्तिभर प्रयास गरेनन् । मोर्चालाई अनेक तरहले विभाजित गर्ने उनको प्रयास सफल भएन । उनले संघीय मामिला मन्त्रालय र वार्ताको जिम्मेवारी संघीयता विरोधी कमल थापालाई दिएका थिए । थापाले सीमांकनका बिषयमा छलफल गर्न तयार रहेको भनि मोर्चालाई पत्र थमाएकै दिन सुनसरीमा ओली कुर्लिएका थिए, ‘इन्द्रका बाउ चन्द्र आएपनि प्रदेश नम्बर एकको चार किल्ला परिवर्तन गरिनेछैन । प्रधानमन्त्री प्रदेशको नेताको स्तरमा उत्रिएकै कारण सहमतिको सम्भावना टर्दै गयो । ७ । ओलीलाई राष्ट्रिय एकताको प्रतिकका रुपमा सुशोभित गर्ने होडबाजी चलेको छ । काठमाडौं र सभ्रान्त बर्गको चश्माले हेर्दा उनी एकताका प्रतिक देखिन्छन् । तर, यथार्थ बिल्कुल फरक छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा मधेश आन्दोलन भयो । एक मधेश एक प्रदेशको आशययुक्त सम्झौता भयो । सो सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री केपी ओली थिए । पछि थारु समुदायले एक मधेश एक प्रदेशका विरुद्धमा प्रतिरोध गर्यो । थारुकै बिरोधका कारण तराईमा एक मधेश एक प्रदेशको नारा विफल भयो । ओलीकै कारण अहिले थारु र मधेशी समुदायको सामिप्यता बढेको छ । भारतको कम प्रभाव रहेको थारु समुदायमा भारतले घुसपैठ गर्ने मौका पाएको छ । कैलालीका चार लाख थारु समुदायलाई बांके बर्दिया र दाङका थारुसंग अलग गरिएको छ । यसले शान्त स्वभावका थारुलाई आक्रामक बनाएको छ । राष्ट्रियताप्रति वफदार रहेका थारुको विश्वासमाथि घात भएको छ । कर्णाली जिएमआर मार्फत भारतलाई सुम्पेर कर्णाली बचाउने नाममा थारुलाई अलग गरिएको छ । आन्तरिक एकता खलबल पुर्याउने सवालमा ओली कदम घातक देखिएका छन् । ८ । देशको आन्तरिक एकतामा खलबल नपु¥याइ देशलाई खण्डित गर्न सकिदैन । यसका लागि जबरजस्त २ खाले कित्ताको निर्माण अनिवार्य हुन्छ । बर्षौपछि मात्र यस्ता पात्र कसरी रचना गरिएका थिए भन्ने पोल खुल्छ, जतिबेला धेरै ढिला भइसकेको हुन्छ । दोस्रो जनआन्दोलन पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेशमा व्यापक नागरिकता वितरण गर्यो । लाखौं भारतियले नेपाली नागरिकता पाएको बताइन्छ । सो सरकारमा केपी ओली उपप्रधान तथा परराष्ट्र मन्त्री थिए । ९ । ओली संघीयताका बिरोधी हुन् । उनले पछिल्लो पटक यसलाई बोकाको टाउकामा भैंसीको सिंङको संज्ञा दिए । यसअघि नै उनले संघीयता देशको ऐजेण्डा नरहेको बताएका थिए । उनी संघीयता कार्यान्वयन गर्ने सरकारका प्रधानमन्त्री थिए । तर, संघीयता विफल गराउने गरी गतिविधि गरिरहेका थिए । १० । ओलीले कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा कडा शुभकामना दिए । कांग्रेस पत्यारिलो पार्टी बनोस् । उनलाई संविधान निर्माणपछि प्रधानमन्त्री बनाउने भद्र सहमति कांग्रेसले तोडेको थियो । अरुलाई बचनको पक्का हुन उपदेश दिने उनैले माओवादीलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमतिको अवज्ञा गरे । उनले सत्ता टिकाउनकै लागि विगतमा आफुले असहमती राखेका ९ बुंदामा सहमति गरे । सहमतिका सुत्रधार बामदेब गौतमले बजेटपछि माओवादीसंग कांध फेर्ने सहमति भएको खुलाशा गरेका थिए । तर, सहमतिबाट ओली पन्छिएः भद्र सहमति भएको भए हस्ताक्षर देखाउन चुनौति दिए । कांग्रेसलाई धोकेबाज भन्दा उनले सुशील कोइरालाको हस्ताक्षर देखाएका थिए र ? ११ । चीनसंग पारवहन सम्झौता गरेर उनले ऐतिहासिक काम गरे । भारतले नाकावन्दी लगाएको सन्दर्भ अर्को कोही प्रधानमन्त्री भएको भएपनि सो सम्झौता हुने नै थियो । किनकी यसअघिपनि पारवहन सम्झौताको तयारी भइसकेको थियो । ओलीले तत्काल तेल ल्याउने सम्झौता गरेनन् । पारवहन सम्झौता सैद्धान्तिक समझदारीमात्रै हो । यसले व्यवहारिक रुप लिन बर्षौ लाग्नेछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले चीनसंग इनधनको व्यापारिक सम्झौता हुंने मिति समेत तोकेका थिए । तेल खरिद सम्झौता भइ केही हप्तामै तेल आउन थाल्ने उनको दाबी थियो । तर, प्रधानमन्त्री ओलीले इनधन सम्झौता छिट्टै गर्ने सहमति गरेर फर्किए । ४ महिनासम्म सम्झौता भएन । १२ । ओलीले असार मसान्तभित्र भुकम्प पीडितलाई छाना मुनी ल्याउने, २ बर्षभित्र लोडसेडिङ मुक्त गर्नेलगायतका वाचा गरे । असार मसान्त आइसकेको छ । भुकम्प पीडित पाल मुनी नै छन् । २ बर्षभित्र लोडसेडिङ मुक्त गर्ने गरी ओली सरकारले उल्लेख्य काम गरेन । बरु पहिलेकै योजनाको निर्माण अवस्थालाई आधार बनाएर उनले भाषण गरेका थिए । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले टेकुमा रहेको ग्यास उत्खनन्का लागि टोली खटाउन माग गरेका थिए । काम कम र बोली बढीमा ओली रमाइरहे ।
@setimayamagar968
@setimayamagar968 Жыл бұрын
P9
@bimalrai3820
@bimalrai3820 8 жыл бұрын
pradhan matri rey kura garney tarika muji chautaarima basera khyal thatta garey jasto, yo muji daaka kp oli maatra kun dyang ko mula hora , india ko khutta dokdai suitcase bokera aafailey mahakaali bechney daak yehi haina, chari jasto don paalney daak yehi haina, sabai sathi bhai ek palta yesko barema adhyen garnus ani aafnai bibek lagayera yo manchhey kasto ho thaha paaunus
@ashishchettrikhas9227
@ashishchettrikhas9227 8 жыл бұрын
Tha muji racist feri omg👊🏽👊🏽👊🏽
@bhuwanbhattarai1451
@bhuwanbhattarai1451 8 жыл бұрын
twa mugii lai dhotii hunuea manxa hainea teo pani abea xhetwai puea hunxa sala kp oli lea k k garnea khogeyo teo har mujii na bujii kanea jpt nabol haii
@bimalrai3820
@bimalrai3820 8 жыл бұрын
oi muji baun ta india bata nepal ma dhoti, janai ani lota liyera nepal ma saranaarthi huna aayeko haina, feri malai kina dhoti huney man chha bhaneko
@bhuwanbhattarai1451
@bhuwanbhattarai1451 8 жыл бұрын
twalai mailea paila bhanea ho aru neta garxhan prachanda ani aru thuparii neta tarea her kp oli lea asteo gardainea bugis so thats way dont think any think off kp oli
@kabiraj2051
@kabiraj2051 5 жыл бұрын
क्यामिडी भिडीवमा जानुप्रनेहो य मान्छे नेताहोकी बेथाहो केपिसरमा वली उखान टुका मात्ररै जाने को रहेछ य सरकार तेरो उखान टुकाले देसचलदैन भन्छन गोरु बुडोभय चोर मान्छे बुडोभय खोर तेरो कामछैन केटा १३ ब्रस सम नेपालमा जसताको तेस्तै छ बिकास सुदाआयन केटा उखान टुकाले तेरो नेपाली ईउबा खाडिमा सडिरयकाछन तिमीहरुले यता प्रतेकनेपालीको नाममा रिणथपिथपि खायका छौ अबधेरैचलदैन धेरैखाय भुडी फडछ केटा भन उ की बुडा भनौ हासे कलाकार जिऊ हैन कलाकाहार मा जानुप्रने मान्छे नेताहुदा त बेगलै मजाआउदो रहेछ
@menukadhungel5869
@menukadhungel5869 4 жыл бұрын
Saraswati lama lee tasi vane koo hoina raicha Lee chalcha puje Lee Lee chalcha mujee lee
@moonlight-pi7dk
@moonlight-pi7dk 5 жыл бұрын
Hasera hasayra basin time hain oli ba
@aafnaisampatimaakhhusihunu3332
@aafnaisampatimaakhhusihunu3332 8 жыл бұрын
raajniti maa aaja autaa raamro voli tyo nai naraamro.
@surazdarkshadow8399
@surazdarkshadow8399 8 жыл бұрын
J vayo thik vayo jay hosssss
@laxmibaltamang3004
@laxmibaltamang3004 Жыл бұрын
उखान ठुके
@incrediballybest6201
@incrediballybest6201 8 жыл бұрын
बोकाले दाए हुने भाको भए गोरु किन चाहिन्थ्यू ;;;;;; ठुलो गल्ति गरेउ प्रचण्ड जी. आफ्नु खुट्टो मा आफैले बन्चरो हानेयौ;;;;;;; ठिकै छ हेरुम नेपाल स्वित्ज़ेर्लंद भाको थुक्क प्रचण्ड........
@sureshthapa8484
@sureshthapa8484 3 жыл бұрын
Kp oli best pm
@user-in6uh4qm7u
@user-in6uh4qm7u 15 күн бұрын
T janta Lai Boka banauna sajilo hunxe ni
@GaneshsinghDhami-bl3bu
@GaneshsinghDhami-bl3bu Ай бұрын
G
@shreedharacharya3404
@shreedharacharya3404 8 жыл бұрын
ye nepali choor haru sabai yautai hun aba nepali daju vai haru yeni haru lai 601 lai folk hannu parcxa
@RamSingh-wr7fb
@RamSingh-wr7fb 8 жыл бұрын
jasle j vane pani bahumat ko jeet hunxa
@user-by9lw5or3e
@user-by9lw5or3e Жыл бұрын
Murkhaho bako kurama tali bjauxa yar
@karmachonjor4401
@karmachonjor4401 Жыл бұрын
KARMA CHONJOR U S I
@rampasang2415
@rampasang2415 2 жыл бұрын
Oli chur ko kura suniyo bhane Nepal dup ne matra ho
@subashtamang3188
@subashtamang3188 8 жыл бұрын
great k p oli
@battlexgaming2749
@battlexgaming2749 8 жыл бұрын
kp oli jindabad
@kismatrawat3462
@kismatrawat3462 5 жыл бұрын
Murdabad
@shovrajlamichhane546
@shovrajlamichhane546 5 жыл бұрын
oli le gaff mai sako nepal lai
@rajkb19
@rajkb19 8 жыл бұрын
parchanda chor kasari hereko
@mansinghmahata7459
@mansinghmahata7459 5 жыл бұрын
Kp ki bhim rawal ji Lai Pani agadi lagnu bhim rawal saccha neta ho
@menukadhungel5869
@menukadhungel5869 4 жыл бұрын
Yauta vani chaa chaa pujee chaina muje chaa pujee chaina mujee
@menukadhungel5869
@menukadhungel5869 4 жыл бұрын
Nepal maa bek magnu koo artha taa mero mujee oude raa falnee rajnity Jata puje Tatar muje taa neta koo Mukh
@mahabirpks9508
@mahabirpks9508 8 жыл бұрын
kati din tikla ra ukhan tukka
@neerosepoudel7493
@neerosepoudel7493 8 жыл бұрын
kay hasaako hajur bale .kukur haru pni hasdai xan
@Man-mb5ud
@Man-mb5ud 2 ай бұрын
Joker no 1 kepi Ollie
@sitaramchaudhary4448
@sitaramchaudhary4448 Жыл бұрын
ö
@subodhbasnet9435
@subodhbasnet9435 8 жыл бұрын
j hunchha r@mroe ko lagi hunxa
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 19 МЛН
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 3,6 МЛН
Son ❤️ #shorts by Leisi Show
00:41
Leisi Show
Рет қаралды 8 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 21 МЛН
Kamal Thapa
12:56
ABC TV Nepal
Рет қаралды 231 М.
THE  MOST  POWERFUL  FIVE  WORDS  ||  Dr.Yogi Vikashananda | #Manokranti | 2020
20:34
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 19 МЛН