संसदमा खैलाबैला, उपसभामुखले अमेरिका सिफारिसले संसदमा आगो बल्यो,रास्वपासंग कांग्रेस एमाले संसदमै भिडे

  Рет қаралды 18,238

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 122
@pujaranamagar1692
@pujaranamagar1692 Ай бұрын
सुमनाजिले भनेको सहि हो ठिक छ उप सभामुखको पनि गल्ती होला त्यो आफ्नो ठाउमा छ अनि यी हाम्रा साम्सदहरुल्ले आफैले बनाको संविधान पनि राम्रोसङ्ग पढ्दैनन कि क्या हो अरे कसैलाई पनि कानुनी रुपमा कसुर नठहर्याएसम्म दोसि भन्नू हुदैन भन्ने था छैन??? ठिक छ सुमनाजीले भने जस्तै छानबिन होस् तर यो कुराको मात्रै होइन ललिता निवास ,सुन काण्ड ,गोकुल बास्कोटा घुस प्रकरण ,गिरिबन्धु प्रकरण इत्यादि सबै काण्डको छानबिन होस । कानुन बनाउनेले बनाउने मात्रै होइन त्यो कानुनमा हिंड्न पनि सिक्नुस साम्सदहरु ज्यु बच्चाले जसरी सुनैको भरमा त्यसरी घाँटी नफुलाउनुस ।।
@rajunepali3085
@rajunepali3085 Ай бұрын
उपसभालाई मुख लाई कारबाही हुनु पर्छु ।
@ganeshgurung2937
@ganeshgurung2937 Ай бұрын
मुला बैरागी ४० वर्ष सम्म राजनीति गरेर देशको अवस्था कस्तो बनायो थाहा छ ?
@shayamdai5415
@shayamdai5415 Ай бұрын
सम्सद सबै दलालर तस्करले भरियकाे छ ।जनतालाई बेचेर राजनितिक गर्ने मानव रुप का राक्षस मात्रै भरियर गयकाे छ।
@devhaujalimagar2582
@devhaujalimagar2582 Ай бұрын
यस्ता घडि चाेरहरुले जे बाेल्याे त्यहिहुदै आफ्नाे आंङकाे भैंसी नदेख्ने अरुकाे आंङकाे जुमरा देख्ने चाेरहरु ८४ पाउछस ठुलाे घडि।।।
@user-rv6oe2gp7t
@user-rv6oe2gp7t Ай бұрын
जो चोर उसैको ठुलो स्वर कठै नेपाली काङ्ग्रेस का सान्सद
@rabibaral9333
@rabibaral9333 Ай бұрын
अरुलाई भन्नु भन्दा आफै तिर फर्के र हेर्ने कि सब चाेर, काले काले मिलेर खाऊ भाले ।
@yubrajpaudel1413
@yubrajpaudel1413 Ай бұрын
very good speech to sumana shrestha
@jekishrestha3941
@jekishrestha3941 Ай бұрын
जो चोर उस्कै ठुलो शोर 😡
@user-rb2yu5zf5x
@user-rb2yu5zf5x Ай бұрын
Lal salam comred
@basantdahal1554
@basantdahal1554 Ай бұрын
घडी चोरको चुरीफुरी देखेर हाम्रा सांसद ज्युले चुप बनाउनु भयो!!!
@gurunghirakaji8142
@gurunghirakaji8142 Ай бұрын
यी रघुविरले भन्न खोजेको के हो बच्चापनको जस्तो कुरा भएन देशको निति आयुले हैन आयु कसैको पनि फिक्स हुदैन।
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Suman is alwalys good
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Congreass rip rip rip
@TamangPariwar
@TamangPariwar Ай бұрын
सबै सरकार ऊस्तै हो ‌
@user-fl5rg2ps5n
@user-fl5rg2ps5n Ай бұрын
हजारौं जेल परेका बेसहारा आमा को नाबालक सन्तान को कर्म आमा, हजारौं बच्चा लाइ सहि मार्ग देखाउने इन्दिरा राना मगर दिदी मानब तस्कर हुन सक्दैन । मलाई उहा कुन पाटी बाट प्रतिनिधित्व गर्नु हुन्छ त्यो जान्न लाइ आबस्यकता देख्दिन, तर उहा ले हजारौं ति बच्चा लाइ कहा बाट खर्च जुटायर कसरी हुर्कायो बढायो,पढाइ गर्‍यो र सक्षम ,सिक्षित मान्छे बनायो भन्ने कुरा जान्न मन छ। जसले आफुले पायको करोडौं को सम्पत्ति( पुख्र्यौली जग्गा ), पुरस्कार को रकम( लाखौं डलर ) हरु अनाथश्रम ,तिअनाथ बालबालिका को उज्ज्वल भबिस्य को लागि दान दिन्छ, त्यो मान्छे को लागि अनैतिक पैसा भनेको चुत्थ्यो समान हो, तेस्तो मान्छेलाई तस्कर को आरोप लाउछ भने त्यो लाउने मान्छेलाई म चाहि स्वास्थ मानिस भन्न सक्दिन । राजनीति मा आलोचना ,टिप्पणी गर्ने परिपाटी छ तर कुन बिषयमा गर्ने भन्ने सम्म बौद्धिक ता गुमायका बौद्धिक बर्गको तर्क सुन्नु छैन। म त चाहन्छु मेरो दुइ छोरी पनि इन्दिरा रानामगर दिदी जस्तै सत कर्म को सेवा मा समर्पित भयर नेपाल को सान बनोस । दिदी हजुर अगाडि बड्दै गर्नुस,अ-स्वास्थ मानिस को आरोप मा अल्झिने छुट पनि हजुर लाइ छैन । यहा इमानदार ,सत्य ता अझै मरेको छैन। हामि युबा आफ्नो आफ्नो तह तप्काका बोल्ने छौ लड्ने छौ।।
@guna2295
@guna2295 Ай бұрын
यो रास्पा भन्ने गुरिल्ला सस्था होकि क्या हो अरुले चोरे हामीले पनि चोर्न पाउनु पर्छ भन्छन कि हो
@पञ्चकोशी
@पञ्चकोशी Ай бұрын
लाउ माया लाउनी ले,,,,नलाउ माया छोडेर जानेले
@user-ke9yk4gx9t
@user-ke9yk4gx9t Ай бұрын
राम हरि खतिवाडा भनेको घडि चोर हो
@basantdahal1554
@basantdahal1554 Ай бұрын
त बैरागीले के गरिस ४० बर्ष राजनिती गरेर फेरि २०८४ आउछ जनताको घरमा पनि आउनुपर्ला नि!!!
@kafledilli3055
@kafledilli3055 Ай бұрын
घडी चरो ले धेरै बक बक गरो इनको मुखमा ताला लगाउने बेला भयो
@yogendrakarki2619
@yogendrakarki2619 Ай бұрын
Sumanako kura thik xa.
@magarpun8919
@magarpun8919 Ай бұрын
सबैकाे फायल खुलुन दाजु भाउजू देओर देउरान्नि सबैकाे खाेल किन कराउँछाै सबै फ्याउराहरु उस्तै तर पुरानाे कान्डकाे फाईल खाेल अनि अनि रासाेपाकाे पनि खाेल रासाेपालाई बचाउ खाेजेकाे हाेईन पैले पुराना अनि नँयापनि खाेल स्टचारिहरु काेहि पनि छुट्नुहुदैन सत्तेहरु झुक्नु हुदैन
@amritpokharel2554
@amritpokharel2554 Ай бұрын
पहिला आर्जु लाई छानबिन गर न
@KrishnaSanjyal-g6c
@KrishnaSanjyal-g6c Ай бұрын
सबै भन्दा भस्टचार ठुलो पाटि कालो कांग्रेस ले के बिकास गर्ला र के आसा गरूउ जस्तैमा आर्जू भाउजु
@basantkc7313
@basantkc7313 Ай бұрын
घडि चोरले बोलेको कुरा सम्म पत्याइदिनु पर्ने अब ...😂
@susannesherpa472
@susannesherpa472 Ай бұрын
तपाईहरु कोही कोही कम छ जस्तो लाग्दैन, कसैले पनि चर्को बोलेर चोखिनुको नै के अर्थ बह्यो, जनता तपाईहरु ले सोचे जस्तो बेकुब पनि नहुन सक्छ। यो घडी अलि महँगो पर्छ जस्तो देखियो? खाना नपाएको रिस-राग पोखाउने थलो मात्र हो संसद भवन तपाईहरु लाई विश्वास गरे बोली फेरी अनुहारमा फोहोर गरी दिने खतरा छ।
@user-rb2yu5zf5x
@user-rb2yu5zf5x Ай бұрын
Lal salam
@sujit3582
@sujit3582 Ай бұрын
Rip. Kolo. Kanggse
@deokabharati1563
@deokabharati1563 Ай бұрын
saranathi banaune kura chai manab taskari hoina
@SuryaRawat-li8he
@SuryaRawat-li8he 21 күн бұрын
Watch offer
@user-bd9nx1xe7m
@user-bd9nx1xe7m Ай бұрын
Ramhariko.5years.arkako.carycature.garera.nai.jane.vayo.jillako.bArena.jHiga.namarne.vayo
@ssmk43
@ssmk43 Ай бұрын
घडी चोरको मुख फुट्नेगरी बजाओ न हो कसैले 😠
@hombahadurshrestha8515
@hombahadurshrestha8515 Ай бұрын
अहिले फेरि उखाने र गुखाने साम्सदमा गयको छ फेरि कति अरबको टार्गेटमा काम गर्न यति सारो चर्किदै छ 😡
@nirmalsunar8345
@nirmalsunar8345 Ай бұрын
अाफनो अाङ मा भैंसी नदेख्ने काङ्ग्रेसको नेताले अारुको अाङको जुम्ररा देख्ने काङ्ग्रेस नैतिकता को कुरा गर्ने ।
@whatsinaname6930
@whatsinaname6930 Ай бұрын
यहि रासोपा हरु लाइ पनि आफुले हगेको सुन अरुले हगेको गु ?🤔🤔🤔
@user-xt7tz4qu4h
@user-xt7tz4qu4h Ай бұрын
धेरै जान्नेसुन्ने बुझ्ने भयौ ,,, फसाउने कापा कति देख्या हो है ,, देश ध्वस्त र अपरिपक्वतामा धकेल्ने तिमीहरू पुरानै पार्टीभित्र को नेतागण हौ,,
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i Ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
@abhipandey2719
@abhipandey2719 Ай бұрын
ख्यासिस मरेको बिबिको नाम बेच्ने काङ्रेस पापि हो😂😂😂
@ganeshraivlogs
@ganeshraivlogs Ай бұрын
घडि चोर माचिक्ने ठुला कुरा ।
@deepakdhungana5528
@deepakdhungana5528 Ай бұрын
Great ladielider
@nandasunar5006
@nandasunar5006 Ай бұрын
Ram hari Rip
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Aru kanda najornu mire vauju jakenxen vandai xa k jate daka samsad le😅😅😅😅
@deepakadhikari1028
@deepakadhikari1028 Ай бұрын
घडीको कुरा सहि हो
@khadgabahadur2779
@khadgabahadur2779 Ай бұрын
चोर नेपाली काँग्रेस rip 2084 no vote for नेपाली काँग्रेस
@gahavlogs95
@gahavlogs95 Ай бұрын
घडी चेर🤣
@yagyathapa377
@yagyathapa377 Ай бұрын
याे।काले।कुनरछ
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Ай бұрын
यो घड़ी चोर ले हुने कुरो कहीललै गरदैन
@minthapa4018
@minthapa4018 Ай бұрын
Khatiwada baru aru Bhutanese refugee, giribandu, lauda, wide body, gold kanda, lalita niwas,balmandir aru garauna chanbin..
@K_Creations
@K_Creations Ай бұрын
रोलेक्स घडी याद आयो।😅
@tharthadal9711
@tharthadal9711 Ай бұрын
घडिचाेर
@mk8678
@mk8678 Ай бұрын
Jab samma nepal ma Donald lai jasto sniper hanne manxe janmidain yestai ho yo kukur haruko bajai
@youbatikc4923
@youbatikc4923 Ай бұрын
यो बौलाहा रहेछ साम्मसद होईन त चोर डाँका हो यो घडी चोरको साथी रहेछ
@mirendramall3968
@mirendramall3968 Ай бұрын
Don’t waste your time for nonsense issues do better for Nepali people we are now very difficult situation other then do something better at least Aman.
@chhatrakarki7759
@chhatrakarki7759 Ай бұрын
Pahila aarjulai jel haalaa
@SomThapa-ck4mt
@SomThapa-ck4mt Ай бұрын
Choreko dhadi pani beche jasto xa vrastachari garera napugera
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
1oop very good kura ho my sumana sisterko
@arjuncocgamer6951
@arjuncocgamer6951 Ай бұрын
La herau ta deuwa ta Yaha ni nidaudai xa yastako hat ma des xa kasari des baliyo Ra agadi vadxa ra
@Amjonkc
@Amjonkc Ай бұрын
खतिवडा मरेको होइन र
@kevinbc932
@kevinbc932 Ай бұрын
Napis muji 40 years ko political dekhiya xau hamle
@krishnaneupane8692
@krishnaneupane8692 Ай бұрын
Xi xi xi k k sunnu pareko ni ...
@romanop2692
@romanop2692 Ай бұрын
Bhutani canda jodna hudain hai
@thestrangers_ff8857
@thestrangers_ff8857 Ай бұрын
Yo.garimay.samsamsadma.birod.garne.kako.jadiya.ho.yauta.aadibasi.vayko.hunale.padbata.nikalnu.khone.ho
@buddhimahat3365
@buddhimahat3365 Ай бұрын
सब भन्दा पहिला घडि काे खाेजि कहा छ
@latestnewsnpl7540
@latestnewsnpl7540 Ай бұрын
यो रामे घडिचोर कति कराको।
@rajanthapa8868
@rajanthapa8868 Ай бұрын
मानव तस्करलाई तुरुन्त कारबाही गर्नुपर्छ नेपाल सरकारले उप सभामुख को कमाउ धन्दा
@kishorrana5037
@kishorrana5037 Ай бұрын
bibek gumeko ho? Taskar chaikasari vayo?
@sumankhadka5883
@sumankhadka5883 Ай бұрын
Nepali lai jaana jaan bhutani banayar bechane arnu chai k ho a watch chor muji😂
@nandasunar5006
@nandasunar5006 Ай бұрын
Ram hari Rip
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 3,8 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН