भेज लाई मासु खुवाए पछी लफडा ! बालेन ले तुरुन्तै लिए कडा एक्सन ! रेस्टुरेन्टको ठुलो लापारबाही ! Balen

  Рет қаралды 116,580

FunFunny Entertainment

FunFunny Entertainment

Күн бұрын

#balenaction
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#funfunnyentertainment

Пікірлер: 296
@thanos7335
@thanos7335 10 күн бұрын
नेपाल नबनेको यहि तालाले हो। सेटलमेन्ट गर्दछिन् कारबाही बाट बच्यो । फेरि रिपिट हुन्छ। कारबाही गरौ सेटलमेन्ट नगरौ, देश आफै बन्छ। कडा कडा भन्दा कडा कानुन बनाएर लागु गरौ। हात्तीको देखाउने र चपाउने जस्तो नगरौ
@rajuchapagain9353
@rajuchapagain9353 10 күн бұрын
एकपटकलाई माफ गरेको राम्रो। कहिलेकाहीँ मान्छेबाट गल्ती हुन्छ।
@thankforeverything4752
@thankforeverything4752 10 күн бұрын
Teso bhaya ta manche mareko ek patak galti vhayo choddeuna
@amitdev1485
@amitdev1485 10 күн бұрын
Garda ta ramro hola...but aru pasale haru le siko paudaina 3-4 palt yesto case ma sajaya payo vane..aru ni careful hunchan
@Nbsvideooffical
@Nbsvideooffical 10 күн бұрын
Galti suikar manera sorry vako lae Galti vaninxa ..aarajak mg lae khate Chor muji vaninxa
@EE17809
@EE17809 10 күн бұрын
Mistake LAI mafi dinu parxa Tara dhamki dier ni mafi NAI dinu parne bhaer lekhne nagarau. Sarakaar Ka pakshaka manxe KO cafe hola sayad.
@jeevanshrestha2039
@jeevanshrestha2039 10 күн бұрын
खाने मान्छे को नै गल्ती छ है । साकाहारी मात्र खाने रेस्टुरेन्ट मा गएर खाए भै हाल्छ नि । यो सानो कुरा हो ।
@user-cl8ms6iw5g
@user-cl8ms6iw5g 10 күн бұрын
terai ko raixa kyaa ho testai kichchak hunchha hau , kaile kaai galti hunchha bujnu parxa ni
@jeevanshrestha2039
@jeevanshrestha2039 10 күн бұрын
@@user-cl8ms6iw5g घरमै बनाएर खाने हो नि के बनाएर खाने हो बाहिर गएर खाएपछि risk लिएरै खाने हो नि ।
@thankforeverything4752
@thankforeverything4752 10 күн бұрын
​@@user-cl8ms6iw5gani galti gareaxi Karbahi ta garnu paryo ni ani ta chet khulxa ta.
@manishtimalsina4407
@manishtimalsina4407 10 күн бұрын
हाहा 😂 आफुलाइ नपरेर हो । गलती भनेको गलती नै हो । कारबाही हुन्छ नै । आफुत non veg हो । बालै🤣 ।
@bikashrai12345
@bikashrai12345 10 күн бұрын
Big mestack😮😮😮
@KailashKoiral
@KailashKoiral 9 күн бұрын
देश नै गुण्डागर्दी ले गाँजेको छ । गुण्डा रहेसम्म देश बन्दैन
@hiratamang946
@hiratamang946 10 күн бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤सहि गर्नु भयो
@romanchettri2957
@romanchettri2957 7 күн бұрын
सानो सानो कुरालाइ यत्रो Issue बनाउन जरुरी छैन, मान्छे हो मान्छेबाट गल्ती हुन्छ, अब के ज्यानै लिने बिचार छ कि क्या हो 😣😥 बरु देशका नेताहरुलाइ तह लगाउ 😣
@hemantlamichane3948
@hemantlamichane3948 10 күн бұрын
जय बालेन ❤🎉❤🎉❤🎉❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️
@karanbhul4749
@karanbhul4749 10 күн бұрын
जानी जानि होईन गल्ती ले भयको हो भनी हाल्यो नी यो कुरा लाई ठुलो ईसु बनाउने कुरा होईन
@sushil7567
@sushil7567 10 күн бұрын
यो गणतन्त्र हो एमालेको सरकार छ बोल्नप्रस्नगर्न मनाहीछ कानुन केपीकोहो तानासाही मीटरब्याज मानबबेचुवु लगायत अन्य धेरैनैछन
@abhisekmajhiofficial1458
@abhisekmajhiofficial1458 9 күн бұрын
थोती मुजि हो कहिले काहीँ मिस्टेक हुन्छ त्यसैले veg मा जानू पर्योनी Non Veg मा गए पछि कहिले काहीँ त्यस्त्यो हुन सक्छ..
@gautamkafle9952
@gautamkafle9952 10 күн бұрын
क्षेती पुर्ती मा घरमा रुद्री पुजा र ब्याक्ती को क्षेमापुजाको लागि रु एकलाख दिलाउने कर्बाही हुनुपर्यो।
@mulpanigarlickitchen5670
@mulpanigarlickitchen5670 10 күн бұрын
गर्गर हाउस को गल्ती कमजोरी भयो त्यो देखियो तर त मुलाहरु जन्मजात माछामासु नखाएकाहरु ले भेजेटेरियन भएर ननभेज मुखमा पर्दा निल्दा सम्म थाह नपाउने कस्तो खालको भेजेटेरियन हौ ❓️🤔 एउटा खाइसक्दा पनि थाह नपाउने तिमिहरु कस्तो भेज भेजा हौ ❓️🤔
@CcrpNote
@CcrpNote 10 күн бұрын
माछा,मासु,नखानेले बजारकाे कुनै पनि चिज खानु भएन।ब्यापारीले जसरी पनि मिक्स गर्छन।
@ambikawaiba2106
@ambikawaiba2106 10 күн бұрын
Ho vaneko nautanki haru
@binaykhadka2662
@binaykhadka2662 9 күн бұрын
Tyai ta oil auta use huncha lat lut Bhai halchan.Veg matra paune restaurant ma khanu parne ho.Kasto veg wala manche haunaalu jasto.
@marketkingganesh1381
@marketkingganesh1381 10 күн бұрын
सानो होइन यो धेरै ठूलो गल्ती हो। महानगर ले १ लाख जरिवाना गरेर ती युवा हरुलाई क्षतिपूर्ति गर्ने अनि अब आइन्दा यस्तो गल्ती दोहोरिए लाइसेन्स नै खारेज गर्ने भनेर जाँदा हुन्छ।
@newyoutube8700
@newyoutube8700 10 күн бұрын
Sahi ho
@mahankhatri1963
@mahankhatri1963 8 күн бұрын
Good work 👍
@PPPRAJWALLL
@PPPRAJWALLL 10 күн бұрын
Veg ko price ma non veg pani khanu pairako cha. Thank you vana baru
@nature6899
@nature6899 10 күн бұрын
😂😂😂
@lallantop3782
@lallantop3782 9 күн бұрын
tei usle tyo masu khayera hagxa tespaxi tah kha ani thank you van hai 🤦🏻🤣
@pandeychet3774
@pandeychet3774 10 күн бұрын
खारेज गर्नु पर्छ
@dammarbist4129
@dammarbist4129 10 күн бұрын
आफ्नो गल्ती स्वकार गर्नु नै ठूलो कुरा हो
@neermad50
@neermad50 10 күн бұрын
Tero bau ko thulo kura khate
@anritth
@anritth 10 күн бұрын
फाईदा भएछ
@namkhanngajato3911
@namkhanngajato3911 10 күн бұрын
Gula KO faida bidesma vaye license kharej hunthiyo .chetana vaya
@jeevankhadaka1105
@jeevankhadaka1105 10 күн бұрын
Some things are right dimanda youba vejiterin Om 👏🙏💖💖💖
@Ridimashrestha3903
@Ridimashrestha3903 9 күн бұрын
सानो कुरा ठुलो बनाउनु हुन्न साथि हाे
@khemtumbahangphe3748
@khemtumbahangphe3748 10 күн бұрын
यो बरगर वाला को लापरबाही ले साकाहारी लाई मासुजन्य बरगर खुलाएर ठुलो पाप गरेकोले शक्त कारबाही गर्नुपर्छ।
@flosyd7891
@flosyd7891 9 күн бұрын
पाप banney chij masu sabji ma kehi hudeina
@Bantawatarasaujanya
@Bantawatarasaujanya 10 күн бұрын
हाउ पठाओ बाट कारोवार भएको रहेछ यताको उता उताको यता परेको पनि हुन सक्छ, व्यापार चलेको देखेर कसैको आँखा लागेको पनि हुन सक्छ । यदि व्यापारीको लापरवाही यस्तो हुन गएको भए कानुनी कारवाही हुन जरूरी छ । रेखाकुमारी र पृथ्वी गरूङलाई जस्तो छुट दिनु हुन्न ।
@NgimaSherpa-y9d
@NgimaSherpa-y9d 9 күн бұрын
यो दुनियाँ म को छ सहाकारी र vhegan जो सहाकारी र vhegan हो भन्छ त्यो ब्यक्ति ले आमाको दूध खायो कि खायेन? मान्छे जन्म जात मङ्सहारी हो
@ramadhakal7634
@ramadhakal7634 9 күн бұрын
हाेटल वालाहरू तेस्तै हुन्छन साकाहारिले हाेटलकाे खाना कहिले पनि नमगाउनु हाेला याे दुनिया पापिछ कसैकाे बिशवास मानु हुदैन
@KuberPariyar-ib5tv
@KuberPariyar-ib5tv 10 күн бұрын
भेज खाने मान्छे नोनभेज पाइने ठाउँमा नजाऊ,,, जति सुकै भने पनि ननभेज मा 100% veg पाउँदैन।
@KULKarki-b6z
@KULKarki-b6z 10 күн бұрын
होटेल हो भेज खानेले होटेलको खाना नखाने होटेलको खाना खाने मान्छेले एउटै तेलबाट भेज नन भेज सबै बन्छ
@shresthasubas8844
@shresthasubas8844 10 күн бұрын
एमुर्ख तेहि त गलत गर्यो भमेको त? भेज नन भेज खाना पाईन्छे भने पछि दुबै खाल्को खाना ईमान्दारिता को साथ बनाएर खाना बनाउन पर्यो भनेको त ? जामा चिकेन बर्गर भनेर अडर गर्दा पोर्क बर्गर बनाएर दियो भने खान्छत कस्तो आलु जस्तो कुरागरेको ? छि छि छि तिम्रो बुद्दी?
@diluthopra8882
@diluthopra8882 10 күн бұрын
👍️​@@shresthasubas8844
@AaisingWaba
@AaisingWaba 10 күн бұрын
गल्तीको क्षमा माफी हुनुपर्छ
@thankforeverything4752
@thankforeverything4752 10 күн бұрын
Fine liyara
@surajrai2089
@surajrai2089 8 күн бұрын
खाईसकेर थाहा पाएछन्।त्यो पनि कसैले भनेको रे। थाहा नभएको भए केहि असर गर्दैन थियो।😂😂😂
@surajtajpuriya5112
@surajtajpuriya5112 10 күн бұрын
साहाकारी खानेलाई साहाकारी को खोल हुनुपर्छ र मान्साहारी को खोलमा मान्साहारी नै नाम हुनुपर्छ नित नभए झुकेर बाउन लाई मान्साहारी पर्यो भने त बिरामी भैहाल्छ्नी बिचार धन्यवाद
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv 10 күн бұрын
Bahun lay nae chicken bufff wine khaaayara mannngooo bhako hooo swang parxa taparii bahun 😂😂😂😂😂😂😂😂😂😂😂😂
@user-cl8ms6iw5g
@user-cl8ms6iw5g 10 күн бұрын
Ma chhetri bhayera maasu kunai khaanna yaa sungur naxodne baahun chha aajkal .
@suryathapa2039
@suryathapa2039 9 күн бұрын
त्यो धन्दा छिटो भन्दा छिटो बन्द हुनुपर्छ र तुरुन्त दोसि लाई सजाय हुनुपर्छ , अर्काको ज्यान सँग खेलबाड गर्ने लाई फाँसी को सजाय हुनुपर्छ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 10 күн бұрын
Jay Balen team. Galat laparbahi garne lai kada karbahi garnu parda chha.
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 10 күн бұрын
ठूलो गल्ती जन्मजात नखाएको मान्छे लाई यसरी खुवाउनु ठूलो पाप।
@rajkumarshrestha6250
@rajkumarshrestha6250 10 күн бұрын
खाने मान्छेले भेज र नन भेज छुट्याउन सक्दैन ? डेलिभरि गर्दा गल्ती भएको हुन सक्छ , भेजको ठाउँमा ननभेज परेको भए साट्न सकिन्छ होला नि ।
@manbahadur7459
@manbahadur7459 10 күн бұрын
Good
@hemantlamichane3948
@hemantlamichane3948 10 күн бұрын
साहाकारि ले खाना खाने भनेको माडवाडि को होटल मात्र पाईन्छ सबै ले एति कुरा जानि राखे धैरै नै अब नहुनु भैहालयो एक पटक लाई समझदारीमा मिलेर जानु राम्रो होला। भुलचुक लेना देना भने जस्तै हो। जस्तो लाग्छ। धन्यवाद ।जय नेपाल । 🎉🎉🎉
@shantithami4028
@shantithami4028 10 күн бұрын
नेपालकाे 3 कराेड जन्ताले साथ दिनुपर्छ बालेनलाई
@GyaniRam-e8n
@GyaniRam-e8n 9 күн бұрын
Ramro bato sabai pasal haruma pani exp vako saman hunxa do the check 🙏😊
@chetprasad2643
@chetprasad2643 4 күн бұрын
जन्म देखि न खायकोले सातु बोकेर हिड्नु पर्छ
@mohanrosaili645
@mohanrosaili645 10 күн бұрын
Jay ho balen sir great job
@sarsotishrestha3519
@sarsotishrestha3519 7 күн бұрын
किन था हूनर बाहिर खानहूदै पैसा कमाने उदेसेले पकाउछन आफनो सूरक्ष आफूलेनि ध्यन दिन आबसेक हून्छ
@devrawat577
@devrawat577 10 күн бұрын
कहिलेकाहीँ गल्ती से पनि भेजमा ननभेज मिस्टेक हुन्छ धेरै विवाद नगरौँ
@thankforeverything4752
@thankforeverything4752 10 күн бұрын
Teso vhaya galti le दिशा halera diyo bhane khancha ta
@sachinsingh8854
@sachinsingh8854 8 күн бұрын
Mistake xa vane accept garnu paryo saano sajaaye vayeni paunu paryo .Ma vandina ki fasi nai deu Tara .Owner le accept garne thau ma ultai dhamki diraxan yrr Ani kasko para tatidaina .Nepali veda kaile na sudrine vo ."MADHESI LYAU DESH BACHAU "
@nainulepcha4817
@nainulepcha4817 7 күн бұрын
Yastoharulay kara karbay garnay parcha jantalay hepne yineharu nay ho meyar Balen bhaneko Nepali janta ho jay swatranta jay Kathmandu
@lokendrasinghthakuri6173
@lokendrasinghthakuri6173 10 күн бұрын
Veg ननभेज लेख्नु पर्छ तर के के हालेर बनायो भनेर चाई लेख्नु पर्दैन
@ArunKumar-gc3rb
@ArunKumar-gc3rb 10 күн бұрын
यहाँ अर्डर गर्नेको पनि गल्ती छ, जहाँ माछा मासु पाक्छ त्यहाँ बाट अर्डर नै गर्नु भयेन ।
@YadunathDulal
@YadunathDulal 8 күн бұрын
याे रेष्टुरेन्ट लाई तु कारबाही हाेस फेरी यस्तो कुरा नदोहोरियोस्।
@user-we4kg7xj9q
@user-we4kg7xj9q 10 күн бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@LEOMESSI10HAITA
@LEOMESSI10HAITA 10 күн бұрын
Yestai sano sano kura ko kadai garna thalo bane nepal chadai banca ..kura gambir xa ....sano kura hudai haina ni
@Balenist13
@Balenist13 10 күн бұрын
मुलाहरु हेरेर खानु सक्दैन बच्ची हो क्या!! रेस्टुरेन्ट को पनि 100% गल्ती छ। तर येस्तो खानै नहुनी त पथाको छैननी किन एति सारो media बाजि गर्नु पर्ने ??? नौतन्की नै हो! गल्ती भैहाल्यो माफ लिदा दिदा हुन्छ। अरु त क गर्न सकिन्छ र!
@lallantop3782
@lallantop3782 9 күн бұрын
tah lai ni gu halera dine ani taile khanxas ani paxi tah karauna aaes vane herera khana sakdaenas kahile kae mistake hunxa tw vanne hola haina baula? 🤦🏻🤦🏻
@prakashlamaunbroken5591
@prakashlamaunbroken5591 9 күн бұрын
Tyo balen ko pic Ani Naam hatai Haal ta..comment vayena hai
@Balenist13
@Balenist13 9 күн бұрын
@@lallantop3782 गु त तेरो बाउले हाल्छ होला खाने कुरामा सोचेर बोल। खाएर पेटमा पुगिसक्यो के अब व्यापार बन्द गर्ने! के पैसा तिराउने कति तिराउने !!
@ximxhongpemba5005
@ximxhongpemba5005 9 күн бұрын
बाहिर बाट कसरी थाहा हुन्छ मासु लाई पूरा mixi मा पेलेर बनाएको हुन्छ चोक्टा भए को भए पो थाहा हुन्छ .....रा खोल को माथि के हो भने उलेख त गर्नु पर छ नि
@NawarajRaj-d4b
@NawarajRaj-d4b 10 күн бұрын
आफ्नो गल्ती हुदा हुदा पनि ग्राहक लाई भबिस्य मा के गर्छु भनेर धम्की दिने होर जेमा पनि गुन्डागर्दी
@anilbasnet8131
@anilbasnet8131 10 күн бұрын
कहिले नखानेलाई स्वाद थाहा हुनुपर्ने हो मासु हो कि भेज भनेर
@JagbirCharti
@JagbirCharti 10 күн бұрын
जन्मेँ देखि नखाको मान्छे ले त खाना को गन्ध बाटनै थाहा पाउनु पर्ने होई कस्तो मुला रच त त्यो अरूले भने पछि थाहा पाउने फेरि नमूना हरु
@bhattarai1953
@bhattarai1953 9 күн бұрын
यो रेष्टूराँ तूरुन्तै बन्द गराउनुपर्छ
@juktabirmagarmagar9729
@juktabirmagarmagar9729 10 күн бұрын
सायत भेजीटरेनले न्नभेज रेष्टुरा मा नखादा नै राम्रो
@kavrelithito5968
@kavrelithito5968 10 күн бұрын
याे भतुवाहरु हने भतुवाहरु मासु खादा बिरामि हुने भय सबै मासुखाने मरेत खाते युटुबे मान्छेमा गल्तित भैहाल्छनि याे ठुलाे इसुनै हैन गल्ति सुकारे त्याे नै ठिक हने👍️
@DjCreation-j4q
@DjCreation-j4q 9 күн бұрын
जय देश जय नेपाल ❤❤
@harryrai8630
@harryrai8630 9 күн бұрын
खानेमान्छेले पनि खानु भन्दा पहिला सोध्नु पर्थ्यो,गलत चाहिँ खाने मान्छे को नै देख्छु किन कि भेज साहाकारी मान्छेले बाहिरको खाना खानै नहुने थियो
@user-sy1ew4xm7j
@user-sy1ew4xm7j 10 күн бұрын
खाँदाखेरि मिठो भयो लास्टमा गुनासो भए यो
@rajumagar6787
@rajumagar6787 10 күн бұрын
पत्रकार जाठा के करवाही के कारवाही भनेर साेधिराकाे।
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q 10 күн бұрын
कारवाई त हुनु नै पर्छ ।
@purushottamkunwar1612
@purushottamkunwar1612 9 күн бұрын
जय बलेन
@user-gc8ew5nw3c
@user-gc8ew5nw3c 8 күн бұрын
अब सुनपानीले चोख्याउनु खानेबेला मापनी सोध्नु पर्छनी
@ramadhakal7634
@ramadhakal7634 9 күн бұрын
भेज खाना माग्दा माग्दाै जनि जानि गल्ति गर्नि अनि जेपनि गर्न पायिन्छत मानिशकाे जिवनमा खेलाउना झै गर्नपाइछ
@Lovers_Nepal
@Lovers_Nepal 10 күн бұрын
Yo chai Ali viral huney niyat dekhiyo but packing maa sabai kura mention huney praney yo kura thik ho but veg matrw khaney manxey le kina burger 🍔 order garwnu tw 😂
@Bijay_Gurung24
@Bijay_Gurung24 10 күн бұрын
त्यहि त आलु खानुनि😂
@deepinfo9753
@deepinfo9753 10 күн бұрын
OMG feri laaparbhai in Kathmandu
@ajitgurung6913
@ajitgurung6913 10 күн бұрын
Khanu vnda pahila herna sakdaina rw .vezz hoki non vezz ho vnera..khanu payo vnndaima koppai nakhanu basnna payo vnndaima thyacchai nabasnu vnne ukhhanai xni.kasto andha manxe haru rhexa tw.
@dawatshringsherpa6299
@dawatshringsherpa6299 10 күн бұрын
यो गम्बिर कुर हो करेलेस गर्नु हुन्ना बन्ने लग्छा । गल्ती सुइकार्नु पर्छ हाेटल वालले, उल्टाे धम्कि दिनु त भएना नि
@mailadaikovlog3139
@mailadaikovlog3139 10 күн бұрын
Euta burgur khada samma pani thaha napaune nonveg ra veg bhanera??achama
@tamdingdawa2495
@tamdingdawa2495 10 күн бұрын
They should pay for the person who is sick and the restaurant should be fined
@rajankarki8293
@rajankarki8293 10 күн бұрын
सहकारी मान्छेले होटलको समान खानु मूर्खता हो
@user-gc8ew5nw3c
@user-gc8ew5nw3c 8 күн бұрын
भेज खानेमान्छे ननभेजमा छिर्नु गल्तिहो पहिलेनै सोध्नु प्रर्छनि गलत रेष्टुरेन्ट कोपनि छ र ननभेजमा भेजिटेवलमान्छे किन ननभेजमा छिर्नुत चोक्टो नखायपनी झोलत अबस्य लसपस हुन्छ !
@selgidorjetamang4081
@selgidorjetamang4081 9 күн бұрын
धेरै हैन,6 महिनाको लागि बन्द गराउनु पर्छ।
@user-hy6qf2bm2l
@user-hy6qf2bm2l 10 күн бұрын
खाने मान्छे ले कसरी भेज र चिकेन काे टेस्ट थाहा पायना कि लाटा हे
@dharmarajgautam8105
@dharmarajgautam8105 10 күн бұрын
Jay Balen Saha 🙏🙏❤
@rickyram7301
@rickyram7301 10 күн бұрын
Jaya balen sir
@RakeshSharma-sp5gg
@RakeshSharma-sp5gg 9 күн бұрын
100:% negligence ho,kunai bahana chaldaina no excuses.
@RitaKC-lh5vc
@RitaKC-lh5vc 10 күн бұрын
Jay balen team 👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
@RatanDhami-n2g
@RatanDhami-n2g 10 күн бұрын
सिधै ताला लगाइनु पर्छ
@lavathapa5545
@lavathapa5545 10 күн бұрын
सानो कुरामा बिबद न गरौ
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv 10 күн бұрын
Chicken Wala veg vayo bhanayara aauuxa paisa thaagyio bhanxa Nepal ma Kam garera khaannna Lai garo xa 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Gooufbbbjtdee
@Gooufbbbjtdee 10 күн бұрын
Mukh herda feri jimdai manxea ko masu khala jasto xa chicken deda ne sukaaa xaina 😂
@nareshmewahangrai6881
@nareshmewahangrai6881 8 күн бұрын
आलु र मासु नचिन्ने बदनाम गर्न खोजेको पसल को
@krishnagiri7475
@krishnagiri7475 10 күн бұрын
के के सुन्न पर्छ हो यो नेपालमा
@rajthapa8179
@rajthapa8179 9 күн бұрын
छ्यतिपुर्ती दिओस😂
@user-so1fr5ct8i
@user-so1fr5ct8i 9 күн бұрын
खोल्दा थाहा हुदैन एस्ता पागल लै गोरु को बर्गर खुवाउनु पर्ने हेर्दै थाहा हुन्छ त के हो भनेर
@KailashTamang-nd3xy
@KailashTamang-nd3xy 10 күн бұрын
मासु पर्दा खुशी होउ न
@lallantop3782
@lallantop3782 9 күн бұрын
tah masu vanne dekhna na pako lide khusi vae halxas ni 🤦🏻🤣
@KailashTamang-nd3xy
@KailashTamang-nd3xy 8 күн бұрын
@@lallantop3782 ea raraban tw chikne gu chirne gari khwyara pathaula aaijo mero pasal
@SureshShrestha-w5k
@SureshShrestha-w5k 10 күн бұрын
क्षेती पुर्ती रु एकलाख दिलाउने कर्बाही हुनुपर्यो।
@bhimthapa1715
@bhimthapa1715 10 күн бұрын
Kalo jyaket launi le chai sahi vanyo hai veg &non veg lekhnu paryo ra noodle lai noodle momo lai momo burger lai burger
@jayaramaccharaya1539
@jayaramaccharaya1539 10 күн бұрын
Balen ❤❤❤❤❤
@narayanrai1056
@narayanrai1056 8 күн бұрын
रेस्टुरेन्टमा १००%त हुँदै हुदैन जुठो बासि खान्न भनेर भन्नै मिल्दैन,पकाउनेले डाडुनै चाटेर नुन जाँच्छन विदेसमै पनि त्यहि हो र घर बाहिर भेजिलाई समस्या छ नै म पनि नखाईनै यात्रा गरिराछु
@yamsunwar166
@yamsunwar166 10 күн бұрын
Open vegetarian restaurants around the world 🌎 all vegetarian and vegan people 😊
@madannathsubedi6602
@madannathsubedi6602 10 күн бұрын
यो ठूलो लापरबाहीले हो ,यसरी जीन्दगीभर कहिलै मासु नखाएको मान्छेलाई भेज भनेर ,खुवाउने पनि अपराधी हुन ।
@yambahadur8334
@yambahadur8334 10 күн бұрын
Asta pagall haru le restrunt ma khanai hudaina adi khana pare veg wala ma matrai janu parxa
@user-cl8ms6iw5g
@user-cl8ms6iw5g 10 күн бұрын
Veg haru veg resturent maa khaane ho kyaa bhaai , tyo bhaadaa daadu paneu mix bhaihaalxa ni resturent maa ta
@darshanregmi8828
@darshanregmi8828 10 күн бұрын
​@@user-cl8ms6iw5gagree
@Bajagainsir
@Bajagainsir 10 күн бұрын
भेज खानेले ननभेज पकाउने ठाउँमा नखाउ
@pandeyrambabu2095
@pandeyrambabu2095 9 күн бұрын
मैले अस्तिनी यहीँ बसेर चाउमिन खाय टन्न एक प्लेट दियो अनि घर लैजाना लाई packing गर्न लगाय घर लगेर प्याग मा एक प्लेट मा आधा प्लेट बराबर पो रैछ !😊
@mohanstha4103
@mohanstha4103 10 күн бұрын
Nepali haru last overacting garna thalisakyo yrr kasari taha lagaune ho arko graha ko manxe ta hoina holani veg masu xutauna nasakne
@yubrajpariyar7199
@yubrajpariyar7199 9 күн бұрын
खानी मान्छेले भेज र ननभेज चिनेर खान नसक्ने 😂😂
@lokendrasinghthakuri6173
@lokendrasinghthakuri6173 10 күн бұрын
हेल्लो प्रेस ज्यू भेज खाने लाई ननभेज गएको सामान्य होइन है भेज खाने लाई ननभेज खानु र खाना मा कपाल भेटियो भनि सबै भन्दा ठूलो इसु हुन्छ कहिले होटल मा काम गरे को छस
@yashbaral1644
@yashbaral1644 10 күн бұрын
KFC Naam nai Galat rakhe ko xa aruko Naam chorna mildaina ta
@LokBahadur-q8g
@LokBahadur-q8g 10 күн бұрын
Job lai respect garnus, halka linu vayena bro Sab thikthak hunxa
@PradimGurung
@PradimGurung 10 күн бұрын
Hawa haru testai thauma jada parxa ni khanney ko nai galti xa
@anthrax2789
@anthrax2789 10 күн бұрын
Kaile kai galti hunxa.. malai pani dubai ma mistakely beef pizza deko thyo pizza hut le.. maafi mage sabai le.. maile pani xoddiye..
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 14 МЛН
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16