संसदमा राजेन्द्र लिङ्ग्देन को उग्ररुप : सबै नेताहरुको सम्पति छानबिन गरौ | Rajendra Lingden

  Рет қаралды 72,793

Raftar Sanchar Tv

Raftar Sanchar Tv

Күн бұрын

Пікірлер: 173
@harisharma5193
@harisharma5193 Ай бұрын
हाे सबै नेताहरुकाेसुरु देखि अहिले सम्मकाे सबैसम्पत्ति सार्बजनिक गराै तल देखि माथि सम्मका सबै नेता र नातेदारकाे सम्पत्ति जनताकै स्वतन्त्र अदालत बनाएर छानविन गर्नै पर्छ । सबै नागरिक एक भएर लागाै । दादागिरि र भ्रष्ट नेतालाई फासिकाे सजाय ताेकाै ।
@JagankunwarKumar
@JagankunwarKumar Ай бұрын
Right 👍👍👍
@mohanlimbu7124
@mohanlimbu7124 Ай бұрын
राजेन्द्र लिड.देन बोल्नु भएको सुने लीम्बुको छोरा भए पनि देश जन्ता र बिकाश बिषय सारै राम्रो बोल्नु भएको छ।सम्मानको लागी एक सलुट छ राजेन्द्र सर।
@DebBir-z5j
@DebBir-z5j Ай бұрын
Goood 🇳🇵🇳🇵🇳🇵🇳🇵💐
@tekbahadurrai359
@tekbahadurrai359 Ай бұрын
सहि भन्नू भयो।
@rewatikumartimsina1165
@rewatikumartimsina1165 Ай бұрын
सहि बिचार उठाउनु भयाे।
@sherbahadur1822
@sherbahadur1822 Ай бұрын
राजन्द्र सरकाे जय हाेस 🕉️🕉️🕉️🙏🙏🙏💕💕💕🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@राष्ट्रवादी1
@राष्ट्रवादी1 Ай бұрын
राष्ट्रवादी साथी हरु 1हुनु को विकल्प छैन ❤
@atmaramram9921
@atmaramram9921 Ай бұрын
सबै नेताहरुको सम्पति छान बिन अति आबश्यक्ता । नेताहरुले बिदेशमा राखेको धन , देशमा लगानी गरिन्छ भनी बिदेशमा गयका सबै युबाहरुलाई देशमा रोजगार दिन सकिन्छ ।
@गोपालकोइराला
@गोपालकोइराला Ай бұрын
सहिकुरो ❤❤मा. राजेन्द्र लिङ्देन्💐💐🇳🇵🙏
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Ай бұрын
practical speech
@kamaldahal4025
@kamaldahal4025 Ай бұрын
अतिउत्तम🇳🇵🙏
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Ай бұрын
नेपालको इतिहासमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राजेन्द्र लिङ्ने जस्तो नेता कुनै पार्टीमा पनि छैन। यदि यस्तै नेता अरु पार्टीमा पनि हुने हो भने देश आमूल परिवर्तन हुनेछ।
@cgcrazystar935
@cgcrazystar935 Ай бұрын
चोर र भ्रष्टाचार नेताहरु दाहासस्कार गर्नु पर्छ
@karnasinghbudhachhetri5738
@karnasinghbudhachhetri5738 Ай бұрын
नेताहरूले अपमानित हुने काम अाफैले गरेका छन ।किनकि मुखले सबै सकिदिने तर ब्यबहारले केही नगर्ने।
@madhavshrestha8677
@madhavshrestha8677 Ай бұрын
अब भषटचारि नेता हरु लाइ फाँसी दिन ढिला भइसक्यो
@urmilakc1728
@urmilakc1728 Ай бұрын
छैन। होसहि। हो सकछ सकदैन राजेनद् लिइदेल। सरलाइ सलाम
@AbdulAjijRamailoNepal.20
@AbdulAjijRamailoNepal.20 Ай бұрын
Sahi ho.
@HomKhatri-l6k
@HomKhatri-l6k Ай бұрын
सहि कुरा गर्नु भो
@khimrajbhandari8139
@khimrajbhandari8139 Ай бұрын
Sahi kura
@GRISHMAYOUTUBECHANNEL
@GRISHMAYOUTUBECHANNEL Ай бұрын
सबै नेता हरु भासण मात्र गर्ने दोशी लाई कारबाही कस्ले अनि कहिले हुन्छ देस लुटेको लुटै छन अनि के गर्नु भासण सुनेर?We want action....
@rickyram7301
@rickyram7301 Ай бұрын
Good
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
Exactly 👍👍❤️
@TekbahadurBalal-j7z
@TekbahadurBalal-j7z Ай бұрын
काम गर्नु भन्दा बग्बास धेरै बाहिर ,भित्र सबै मिलेर लुतेछ देश र जनतालाई नेता र मन्त्री ले ,हेर्नू होस नेपालमा भ्र्स्ताचारिमा नाम नाअएको प्रधानमन्त्री ,मन्त्री नेताहरु कतही छन खाली !
@PurushottamPant-r2c
@PurushottamPant-r2c Ай бұрын
शेरेकाेअनुहार ठ्यकेे व्वासाेकाे जस्ताे छ ।
@DineshPariyar-v1o
@DineshPariyar-v1o Ай бұрын
😂
@bishnupandey3534
@bishnupandey3534 Ай бұрын
Good❤❤❤
@sanjurai7102
@sanjurai7102 Ай бұрын
कृषि अनुदान हताउदा ठिक हुन्छ। किनभने? म सानाे कृषक हुँ। अनुदानकाे पावर टेलरकाेलागी धेरैचाेटि फाराम भरियाे तर जहिलेपनि ठुलाठाला,नेतागणकाे आउरेबाउरेले मात्र प्राप्त गरे।इमान्दार,साझासाझा कृषकले कहिले प्राप्त गर्न सकेन।तसर्थ अवत फारम भर्न छाेदियाे।
@hirabudhathoki3002
@hirabudhathoki3002 Ай бұрын
९५ प्रतिसत नेता कर्मचारी आपसी मेलमिलाप मा अत्यधिक भ्रष्टाचार भै रहेकोले छानबिन अनिवार्य गर्नैपर्छ ।राजनीतिमा आउनु अघि र हालसम्म को सम्पत्ति छानबिन गरि डबल हर्जना गरि रास्ट्रीय ढिकुटिमा राखि अनिवार्य बिकास गरौ।😊
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d Ай бұрын
Great person of nepal Rajendra lingdel
@dillirajpokhrel952
@dillirajpokhrel952 Ай бұрын
जनतालाई सास्ती! नेताहरु लाइ मस्ति!!😂😂😂
@laxmanthapa5648
@laxmanthapa5648 Ай бұрын
very good
@AmritNepal-d3h
@AmritNepal-d3h Ай бұрын
Sai ho aaja malai rajenda man pareyo
@kumartamang4136
@kumartamang4136 Ай бұрын
यो बोली नै नबुझ्नेलाई धेरैले भगवान सम्झन्छन्, खै के लेखौं!
@mahendradangol5585
@mahendradangol5585 Ай бұрын
खेदाउछौ
@santakhanal4841
@santakhanal4841 Ай бұрын
रबिलाइखेदेाखन्नेहरु अरुदलालिलाइ त साथसपेाथगरिराछ कु कुरहरु
@dillirajpokhrel952
@dillirajpokhrel952 Ай бұрын
भष्ट्रचारी सरकार लाइ जति भने पनि लुट्न छाड्दैन!
@Man-qw9gp
@Man-qw9gp Ай бұрын
तिताे सत्य
@govindaramsharma8677
@govindaramsharma8677 Ай бұрын
केपि, देउबा, प्रचन्ड यी ३ नेतालाइ राजनितिबाट समाप्त नगरेसम्म यो देशमा केही प्रगती हुने छैन ।
@Mahendra9384
@Mahendra9384 Ай бұрын
प्रचण्ड देसको हिरो हो
@lekbahadurrana203
@lekbahadurrana203 Ай бұрын
Very good speech Sir
@DhanBahadur-q2v
@DhanBahadur-q2v Ай бұрын
Good 👍👍👍👍👍👍 🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹👍
@mitralalmss9356
@mitralalmss9356 Ай бұрын
राजेन्द्र लिङदेलजी देशको संंम्पती खायो भने आमाको रगत खाए सरह हो भन्दै तपाँईहरू चुनावमा भागलिन झापामा गयेर ओलीसंग साँठगाँठ मिलाएर चुनाव जितेर आउन त आउनु भयो तर आमाको रगत खाए सरह भयेन र ओली को नामबाट धेरै घोटलाभयेको समाचार पहिलै देखी आएको समचार सुन्दासुन्दै राजेन्दर लिङदेगको भनाई जनता झुक्याउने मात्र निती देखियो
@SubashGurung-lk3su
@SubashGurung-lk3su Ай бұрын
Good lingden ji
@prakashgurung7214
@prakashgurung7214 Ай бұрын
एकआपसमा दोहोरी खेल्यो जनताहरुलाई उल्लु बनायो 40- 50 बर्ष मोज मस्ती मा दिन रात बिताएर देशलाई ऋणै ऋणमा डुबायाे याे बाहेक भ्रष्टहरुले के गर्न सक्छ ? र
@brokenheart-qu6jf
@brokenheart-qu6jf Ай бұрын
Y0 thik xa baru aru pati vanda
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
छानबिन समिति बनाउनु अंघि नागरिक अन्तरिम सरकार बनाऊ ।
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
❤माननियज्यु लाई धन्यबाद❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
नेताका सम्पत्ति छानबिन गरैां ।
@jangarai2582
@jangarai2582 Ай бұрын
यो सबै सतता को बाहुन को गोजिको नियम हो। जनता ढाटने लुटने। मुकखे लुटाहा एमाले र कांरेस हो
@jeetpun1621
@jeetpun1621 Ай бұрын
2046 पछि "kandai-kanda" को मुलुक बनेको नेपाली मा भ्रस्टाचार को सूक्ष्म अनुसन्धान गरि भ्रस्टाचार उन्मूलन को लागि लामो समय लाग्ने भएको हुनाले छुट्टै "भ्रस्टाचार उन्मूलन मंत्रालय" गठन गर्नुपर्ने बेला आएको छ | जय नेपाल 🇳🇵
@suryathapa1392
@suryathapa1392 Ай бұрын
श्रिलङका बङलादेश अब नेपाल को भ्रष्टाचारि लखेटने समय आएको छ होइन भने देश डुबाउछ
@GitaneupaneGitaneupane-l3i
@GitaneupaneGitaneupane-l3i Ай бұрын
Good ragendra lingden you need to us
@yamunashrestha-f1d
@yamunashrestha-f1d Ай бұрын
अब बल्ल बुद्धि लेसहि धंगमा छान बयानहोलाकि भन्ने ठुलो आशा छ सहि बिचार गर्नु भयो
@belsoti1123
@belsoti1123 Ай бұрын
@KhadkaLimbu-k7e
@KhadkaLimbu-k7e Ай бұрын
नेताहरुले अबैध सँपती सुइजर लेण्डमा राखेेेेेर एमसिसिको कल्पना गर्ने सरकार बिदेशि ऋण लिएर देश फसाएकछ।
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
के छानबिन गर्छौ लुकाएर राखेको धन सम्पती !
@TulasiBaniya-t6e
@TulasiBaniya-t6e Ай бұрын
तिमिहरुको कुरा मात्र हो केही गरेउना राजा आउ देश बचाउ
@ashishkarki5075
@ashishkarki5075 Ай бұрын
सम्पति छान बिन गर्ने भन्ने नाटक नगर जोले नेता भन्छन खलिअलि पैसा नकमाए किन राजनिति गर्ने । ३ करोडको घडि लगाउन तेतिकै आउंछ । बुडेस कालका नेताले सोजा जनतालाइ ठग्नु ठगेका छन ।
@dayabatijoshi5839
@dayabatijoshi5839 Ай бұрын
त्यहि भर्ष्टा चार गर्न त बेलाबेलामा सरकार परिवर्तन भईरहन्छ ।
@MaheshKumar-ki4qc
@MaheshKumar-ki4qc Ай бұрын
Raamroo vanuvo 🎉🎉hajur le
@meghauli_serofero
@meghauli_serofero Ай бұрын
Yes
@KrishnaPoudel-ny2cl
@KrishnaPoudel-ny2cl Ай бұрын
रिन बडाउने देश डुबाउने हाे दास हरु खुसि छन बरा
@TaraBesicarma
@TaraBesicarma Ай бұрын
जय रवि दाई जय नेपाल
@AnandShrestha-fo9qz
@AnandShrestha-fo9qz Ай бұрын
Right argument
@udayapursorungs8429
@udayapursorungs8429 Ай бұрын
❤❤❤❤jay Rast 🇳🇵
@jeetpun1621
@jeetpun1621 Ай бұрын
नेपाल मा नेता हरू जनताको नेता नभई demagogue (durjan/माफिया ko नेता) को बाहुल्यता छ | तसर्थ तिहार लगत्तै सुरु हुने "महासंग्राम" मा सहभागी भै झोले हरू लाई Gaddafi of Libiya बनाउने हो | जय नेपाल 🇳🇵
@urmilakc1728
@urmilakc1728 Ай бұрын
नेताका सँपति छानबिनहोस
@kajimanbhujel675
@kajimanbhujel675 Ай бұрын
Hami yo bisayama jbaf chahinxa
@PokemanBattle
@PokemanBattle Ай бұрын
Right
@PuranUkheda-b1n
@PuranUkheda-b1n Ай бұрын
Good nita gee
@mahendradangol5585
@mahendradangol5585 Ай бұрын
Direct elected pm चाहियो
@durgpaud2735
@durgpaud2735 Ай бұрын
कृषि अनुदान ऐमाल काग्रेस ‌ का झोले ले पाये
@suryasubedi9691
@suryasubedi9691 Ай бұрын
जय झोले खोले केहि नबोले
@HomKarki-w7b
@HomKarki-w7b Ай бұрын
तेसै भएको होइन देबता रदानबको लडाइ
@RajendraKc-v9r
@RajendraKc-v9r Ай бұрын
लिङ्देल सर भुटानि ,ललिता, सुन त भन्नुहुन्छ तर चियाबगान बिर्सनु भयछ
@rashmiadhikari5545
@rashmiadhikari5545 Ай бұрын
जति भने पनियि नेताले घाँस खाएका रहेछन भन्नुमात्त्र हाे
@basantmalla8053
@basantmalla8053 Ай бұрын
बिश्व मै न भएको जनप्रतिनिधि को नेपाल मा देश चुस्न पालेका जुका
@ChhabiLalRajbanshi-t8b
@ChhabiLalRajbanshi-t8b Ай бұрын
Jay balen
@NareshkumarSingh-x4n
@NareshkumarSingh-x4n 26 күн бұрын
Sahi faisla thik bhananu bhyo sir
@pappuroy1915
@pappuroy1915 Ай бұрын
बक्र बक् चक्र चक्र मात्र हो तपाई को कुरा मा अडिक छन कि खालि गप गप मात्र हो
@hemantkattal9556
@hemantkattal9556 Ай бұрын
किन राख्न खोजीयो पाँच बर्षाको हद्म्याद थाहा हुदैछ डलिमलि गर्ने मेसो बनाएका यी दलालहरुलाई 84 अघि नै समाप्त बनाए देशले सार्थकता पाउने देखिन्छ नत्र यो सदनमा बोलेको तर्क अर्थहिन हुनेछ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
नेपालमा सरकार कश्लाई भन्ने ? तष्कर , भ्रष्ट , राष्ट्रघात , देशद्रेाह , लुट नै नेपाली सरकार भनी बुझ्नु पर्ने नेपालीकेा नियति हेा ?
@Deepak_Babu1-o9v
@Deepak_Babu1-o9v Ай бұрын
प्रेम पुर्बक नबोलौ राजेन्द्र सर अलिक कडा सोभावले बोल्नुस।
@SanuRai-xi6ij
@SanuRai-xi6ij Ай бұрын
प्रत्यक्ष प्रधानमत्री मुख्य मन्त्री निर्वाचन भए स्वच्छ प्रतिस्पर्धाबाट राम्रो जनताप्रेमी देशप्रेमी नेतृत्व आउँथ्यो ठेक दार बाट होइन आफ्नो आफै बनाऊ भन्ने भए सामाजिक आर्थिक विकासको स्थापना हुन्थ्यो होला अहिलेको साशन व्यवस्थाको अनुभव ले परिवर्तन खोजेको छ
@AngurPokharel-uc1nv
@AngurPokharel-uc1nv Ай бұрын
लाज नभाका लाई जति भनेनि लाज छैन
@PrAkAsH...356
@PrAkAsH...356 Ай бұрын
Cभागेमानिकिसानगगनजिहाे
@arjunkarki-yi3hf
@arjunkarki-yi3hf Ай бұрын
कतिेनेताकेमैलेनै देखेकेेछु मैलेनैगरेछु भने कारबारीगरीयेस
@urmilakc1728
@urmilakc1728 Ай бұрын
छैनछानबिनबोस। आरजु
@ManojSharki-g6i
@ManojSharki-g6i Ай бұрын
Ya rajendra linden yathartha nepaliko xora hos vanenepali janatako netabhay kin raja bokdai hunuhunxa
@sarojkajibasnet6082
@sarojkajibasnet6082 Ай бұрын
K he hudaina ho yo desh maa😢😢
@LalitBudha-v4d
@LalitBudha-v4d Ай бұрын
योजिमे्यारि हो कि हैन त्यसै हो
@basantmalla8053
@basantmalla8053 Ай бұрын
त्यो अपुताली उखाने बुढोले जति चिप्ला कुरा गरे पनि कोहि बिश्वास गर्ने वाला छैनन।
@ganeshbasnet301
@ganeshbasnet301 Ай бұрын
😮😮😮
@thambdrrai1650
@thambdrrai1650 Ай бұрын
YO SARKAR RA KARMACHARI HARUKA SAMPATI XANBIN GARERA BIDESHI BANKMA RAKHEKA SABAI PAISAHARU NEPALMA FIRTA LYAERA YAHAKO ARTHATANTRA SUDHARNU PARXA, SAM MANANIYA RAJENDRA LINGDEN JIU AGHIBADHAI JANUHOLA
@ganeshniure3919
@ganeshniure3919 Ай бұрын
पाच बर्षकाे हदम्याद त्यसै राख्न खाेजेकाे हाेईन नि माननीय ज्यु केही हुने वाला छैन यिनी पुराना जनतामारा नेता हरु बाट ।
@BishnuhariRimal-k6t
@BishnuhariRimal-k6t Ай бұрын
❤❤❤❤❤
@Badrigautam-ph7dr
@Badrigautam-ph7dr Ай бұрын
rajindar lingdel sar ko Jabab dina shakxa Yo sharkarle na dhatikana Bhanau ta
@JyotiBishwakarma-hg3id
@JyotiBishwakarma-hg3id Ай бұрын
Sab sarkaari jagga firta linu parcha balen ji ko team Lai active garaunu parcha. Oli shere pracha da yo sab crime minister ko sampati chaan bin hunai parcha
@shyamPaudel-k7l
@shyamPaudel-k7l Ай бұрын
ग्याने राजा हो भने सडक तात्छ फेरि
@ghimirebasanta9403
@ghimirebasanta9403 Ай бұрын
होइन ओलि सेरे माकुने प्रचण्ड नत्र नया ओलि घन्टा लाई राजा बनाउने😊
@SurendraSah-x3f
@SurendraSah-x3f Ай бұрын
File kholepxi nam herer matr nkhlonus bujnu vyo Nepal srkar ma bseka netahru jiu
@shyamPaudel-k7l
@shyamPaudel-k7l Ай бұрын
राजा पनि हेरेको हो यो लिङ्देन तेसै उफ्रन्छ राजा को राजा लाबण्यदेश को राजा मुजि ग्याने राजा हुन सक्छ ? नो
@ShyamRai-t9h
@ShyamRai-t9h Ай бұрын
Raja nai chahinchha vanne hoina, boleko kura ramro chha tw, Kun kura naramro lagyo tpailai
@roshansunar4364
@roshansunar4364 Ай бұрын
दोष उता प्रचण्ड महाराजतिरा लगाकाे हो कि 🤣🤣, ललिता निवास तिरा माकुने काका काे के विचार कुन्नि 🤣! असली नेपाली पैसो तिरी नक्कली भुटानी बन्छ भने बन्नेलाई के भन्ने!
@SuryKumal
@SuryKumal Ай бұрын
4:17 4:18
Новости дня | 25 ноября - вечерний выпуск
11:43
Euronews по-русски
Рет қаралды 106 М.
ТЫ В ДЕТСТВЕ КОГДА ВЫПАЛ ЗУБ😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 4,6 МЛН
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 29 МЛН
Румыны удивили и удивились
1:02
Euronews по-русски
Рет қаралды 17 М.
ТЫ В ДЕТСТВЕ КОГДА ВЫПАЛ ЗУБ😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 4,6 МЛН