सारै राम्रो छ नानिको सोवोर तिमिले एसरिनै गित गाउदै अगाडि बडनु नानि
@shivapalpali79245 жыл бұрын
नलजाई कन गाउँ नानू तिम्रो भबेश सारै राम्रो छ पत्रकार जि लाई धन्यावाद नानुको कलालाई देखाको मा गुड पत्रकार
@Munallebs5 жыл бұрын
दिपा सुनारकाे अनुहार पनि हुबहु कमाला घिमिरेसँग मिल्दाेरहेछ । कपुरबाेट टेलिभिजनकाे प्रस्ताेता ज्यूले अब हाम्राे प्रतिभावान दिपा जाे अहिले उसकाे आमाले कक्षा ५ पढ्ने दाजु र कमाला आफू कक्षा ३ मा पढ्नेलाई सक्दाे प्रस्ताेहान गरेर कमाला घिमिरेलाई जस्तो उचित सांगेतिक वातावरण प्रबन्ध मिलाइदिनु भएमा दिपाकाे पढाइ साथसाथै सांगेतिक माहाेलसँगै जसवनमा अघिबढ्नेछ । आखिर दिपाले कमाला घिमिरेको सबै गीत कण्ठस्त रहेछ । चौतारीकाे बरमा छाेडेर गएकाे आमालाई पनि व्यङ्ग्य छ है । विलक्षणप्रतिभाले सम्पन्न दिपालाई संचारमाध्यमले कमालासँग भेट गराएर दिदीबहिनी बनाएर लाेक गीत तथा अन्य गीतहरूमा अघिबढाने आगामी दिनहरूमा ।
@Saisha-lz8ds5 жыл бұрын
यो दिपा लाइनी अमृत सर जस्तो भेतिय कमला घिमिरे जस्तो आगदी बढनि सोर छ
@juddhapatamagar6305 жыл бұрын
दिपा नानुकाे स्वर मिठाे छ यिनलाई सहयाेगकाे जरुरी छ
@bandanagautam61955 жыл бұрын
नानि लाई शुभकामाना अगाडि बढ्दै जानू ल😘😘😘😘😘😘
@MMTA_PURI5 жыл бұрын
यस्तै गरि बेस्या आमा लाई भुल्नु है नानू सन्तोस दाइ लाई धन्यवाद है
@Sahilvlogs1st5 жыл бұрын
Ya
@aashissharma5365 жыл бұрын
दाजु हजुले यो नानिलाई साथदिनुहै गाएकबन्छिन
@vijaybasel33175 жыл бұрын
छोरी सधै यसरी नै खुशी रहनु सबैको आशिर्बाद छ तिमि लाई चितवन आउने काम पर्यो भने छोरी लाई भेट्न आउछु.!!
@durgasunar39955 жыл бұрын
सन्तोष सर अज हजुर ले गरेको काम लाई म सलाम गर्छु। यी अबोध नानी लाई जुन उनी भित्रको प्रतिभा लाई बाहिर करडौ को मुटु बनाइ दिनु भयो ।अब नानी लाई उन्को यो प्रयास लाई निरन्तरता दिई रहनु होला ।ताकी सन्सार मा यौटा जिउदै मारेर गयकी आमा लाई पनि सन्देश होस । यस्तो गित बनोस कि जुन त्यो अपराधी आमालाइ लाखौ चोटि मर्दै बाच्नु परोस ताकी उस्को जवानी ले पनि यक दिन साथ छोडेर जान्छनी अनि त्यो बेला आफ्नो रगत आफ्नो मुटु आफू बाट कतै छुटियको महसुस होला ।हाल कतार बाट हेर्दै छु ।नानी लाई बधाइ छ।प्रगती को।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🖐️🖐️🖐️🖐️🖐️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
@leotraveller10685 жыл бұрын
काले भाई तिम्रो पनि स्वर दामी रैछ यार। वजन छ तिम्रो आवाजमा
@mayasanu99715 жыл бұрын
कठै नानू कत्ति मीठो सोर अनि राम्रि पनि उत्तिकै भन्नू पर्दा दुरुस्तै कमला घिमिरेको बहि पर्यौ दामि छ नानू यति सानू उमेरमा टप सो नाईस नानू अल टिम लाई धन्यबात।😘😘💕💕💕💕💕
@meronepal93655 жыл бұрын
कति मिठो स्वर यो नानिको कमला घिमिरेको भन्दा राम्रो
@birbahadur84915 жыл бұрын
Deepa nanu lai badhai xa
@ekanarayanpoudel6755 жыл бұрын
अत्यन्तै सराहनीय कार्य सन्तोष सर....दुख र पिडामा रोईरहएको परिवार र ससाना छोराछोरीको मुहारमा खुसी फर्काउन थोरै भएपनी जुन प्रयास गर्नु भयो त्यो अत्यन्तै राम्रो काम गर्नु भयो सर ...नानीको प्रतिभा बाहिर ल्याउन सके अझै सुनमा सुगन्ध हुने थियो सर...
@bhimakc95635 жыл бұрын
अब छाेदि जाने अामा लाई न सम्झेर नरुनु है नानि
@musicofficial33545 жыл бұрын
nani kati mitho soor
@anitakharel2575 жыл бұрын
धन्यवाद पत्रकार ज्यु यी नानी को पिडामा अलिकति भयनी मलम लगाइदिनु भको मा। अनि अब यी बच्चा हरुलाइ उनारुको आमा को बारेमा सोदेर आलो घाउ मा नुन छर्किनु भन्दा यस्ता रमाइलो रमाइलो कार्यक्रम गरेर नानी बाबू हरु को मन को घाउ मा मलम लगाउनी काम गरौ हजुर।
@jayaramchhetri42275 жыл бұрын
सबै जना को आशिर्बाद लागोस् यो नानिलाई कमला जस्तै होस प्रत्रकार दाइ लाई पनि धेरै धेरै धन्यवाद छ
@mayakhaling32745 жыл бұрын
यो नानिलाई पनि इन्द्रेणी मा लग्नुन पिलिज
@sirjanakadal71595 жыл бұрын
Sahiho hjr
@Sagarchaudhary-he7uf5 жыл бұрын
काती राम्रो गित गयो नानी सधै यास्तै गउनु।हामी साबैको आसिर्बाद्छा।
@homprasad99485 жыл бұрын
दामि स्वर नानिकाे नानि साथसपाेट पाए अगिबढ्छिन
@kuldeepgharti76375 жыл бұрын
धेरै राम्रो छ नानीको स्वर
@jashtamang47495 жыл бұрын
Good voice help her to be a Good singer
@tikaramsenchury70535 жыл бұрын
सन्तोष भाइ बसन्त को इन्टर्भ्यु हेरेर म धेरै रोए म पनि बेदेश तिरबाट हेर्दैछु।आज बाबुनानी हरु को पिडामा खुशी होस भनेर गित गाएर पीडा भुलाउने कोसिस गर्नुभएकोमा धन्यवाद ।
@sanchuchaudhary94585 жыл бұрын
यो नानीलाई पनि सबैले साथ सपोट गरेर अगाडी बढाउनु पर्छ नानीको पर्तिभा राम्रो छ !
@arunsherpa88685 жыл бұрын
राम्रो लाग्यो सार यो नानीलाई पनि कामलालाई जस्तै अगाडी बढाउनु पार्यो।
@ramkumarbhusal24535 жыл бұрын
पत्रकारको ठूलो भुमिका रहेको छ सान्त्वना दिन कति ठूलो भुमिका सलाम छ हजुरहरुलाई
@abisheklama91495 жыл бұрын
so sweet voice nanu best of luck
@meenamoktan20905 жыл бұрын
बोली र हसाइ पनि कमला बैनी को जस्तै छ दिपा बैनिको नि फेस पनि पो झन्नै उस्तै लाग्यो मलाई त आउदो दिन्हरु को शुभकामना दिपा छोरिलाइ
@sahimarae69555 жыл бұрын
कठै बिचरा यति राम्रो छोरा र छोरी छोडेर जाने कति निस्टुरी आमा होलि
@manbahadur2295 жыл бұрын
राम्रो छ नानिकाे गित
@sapnarana67805 жыл бұрын
Kati ramroo voice Nani ko
@मदनपाण्डे-ढ7ड5 жыл бұрын
नमस्कार सन्तोष देउजा जि। यो देशमा हजुरहरु जस्तो ब्याक्तित्वा खाचो छ। यस्तै यस्तै पिडित,असाहे दिनदुखिहरुको आँसु पुछ्नु नै यो भन्दा ठूलो मानविय धर्म अरु कुनै हुदैन।
@shivapalpali79245 жыл бұрын
साच्चै नानि सोर सारै राम्रो छ नानू को कला लाई समान छ अरु मिडिया पनि जानू होला
@tilakrock37145 жыл бұрын
कति मिठाे स्वर नानिकाे सबैले लायम कमेन्ट गरि सहयाेग गरनु हाेला म हाल कुबेत बाट घर मेराे बर्दिया यति रामराे नानि बाबुलाई छाेडि गईछे पापिनी अामा ले थुक्क तेराे बुध्दि नानि लाई धेरै धेरै शुभकामना छ
@mamatalimbu62745 жыл бұрын
यो नानिमा पनि निकै खुबी छ बाहिर ल्याउनु पर्यो पत्रकार ज्यु 😘😘 कमला पछिको अब यी नानिलाइ ल्याउनु पर्यो सन्सार मा छाउनु पर्यो त्यो निर्दयी😡😡जस्ले अमुल्य अनमोल धन यी नाबालक लाई किन छोडेर गएछु नि भनेर त्यो आमा लाई पनि दरिलो झापड । love u nanu ..😍😍
@sankarmuktan81935 жыл бұрын
धेरै राम्रो छ नानी god bless you
@michunglama69565 жыл бұрын
हजुर लै धेरै धेरै धन्यवाद नानी लै एसै गरि हस्न धेग्नु पाउद सराई खुशी लाग्यो
@MadhuNepali-ts7td5 жыл бұрын
दिपा नानुलाई सबैले साथ सपाेट दिनु हाेला र मिडिया दाइ लाईनि धनबाद
@samjhanatamang37314 жыл бұрын
💕♥️💝💖
@suryasurya-jp3mf5 жыл бұрын
राम्रो छ सानू बैनी को स्वर
@tamangganga42265 жыл бұрын
गित काे जबाफ मिठाे दियाे नानु ले धेरै बधाई छ
@anjalprajapati11505 жыл бұрын
अाहा राम्रो छ यो नानू को प्रतिभा लाई अगाडि बडाउनु पर्छ है अामा ले छडेपनी नानुले बुवा लाई खुसी दिन सक्छिन उज्ज्वल भबिस्से को शुभ कामना छ नानू बुनु लाई 🤚👌👍️🧚♀️💕💋💕
@myagdipunpun68795 жыл бұрын
आशिर्वाद तिमिलाइ पियारी दिपा चिन्ता छौ हामी सबै ममि कता गए बरु गित गाउन अगाडि बढी रहने कामना सन्तोस दाजु अब भुलेर बच्चाको न्यानो माया दिएर सान्त्वना र निर्दक बाच्नु पर्छ ।
@RamKrishna-hi5vd5 жыл бұрын
अति मीठो गीत गाउने रैछन नानू ले स्वर कति मीठो हो धेरै धेरै बधाई छ नानी लाई
@therijanshow2865 жыл бұрын
नानी को एक दम राम्रो सोर छ ।Best of luck
@shreeparprasadadhikari55795 жыл бұрын
नानी लाई सबै ले साथ दिनु होला कमला घिमीरे ज़सतई सोर छः 🙏🙏
@dilipsilwal98214 жыл бұрын
Awesome talent child, really thank Santosh DAI for providing us this type of contents,♥️💐🙏
@सन्तोशशर्मा5 жыл бұрын
नानी को अनुहार चै कमला बैनी सङ्ग धेरै मिल्न कोज्छ उज्जवोल भबिस्य को लागि शुभकामना
@KhadkaPamiAle5 жыл бұрын
यो बाल प्रतिभालाई दुरुपयोग हुनबाट जोगाऔं ! तर सपोट सहयोग चही सबैले गर्नु पर्छ ।
@triptidhital61185 жыл бұрын
Thanks reporter sir . Help him . Very nice . Follow it sir
@gyanbahadur50975 жыл бұрын
याे नानीलाई सबैले साथ दिनु प्रछ
@krishnadevi10945 жыл бұрын
नानुकाे स्वर राम्रो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹👌👌👌👌👌
@suryamahatara27085 жыл бұрын
नानू को स्वर राम्रो छ सबैले साथ सपोट दिनुहोला कृपाया र नानुलाइ पनि धेरै धेरै सुभकामना ।।
@sitaadhikari81575 жыл бұрын
दाइ धेरै नरुनु
@durgasunar39955 жыл бұрын
मान्छेलाई जब जब पीडा र चोट ले बिछिप्ता पारिदिन्छ। तब उस्का मानस्पटल मा ज्वाला मुखी भयर बिस्पोटन हुन्छ आज यो नानी लाई भग्वान छौ भने धैर्य धारन गर्नी शक्ति देउ भगवान कति सालिन्छिन कति पिडाहरु होलान मन मा तर पनि मन्द मुस्कान छाउदा मन मा आज खुसी लाग्यो ।आज यो दिपा बाट सिक्नु पर्छ।मैले त धेरै कमेन्ट पनि गर्न सकिन सन्तोस देउजा सर हजुर लाई धेरै धेरै धन्यवाद ।
@junasubedi48495 жыл бұрын
dherai ramro 6 nanu agadi badnu god bless u
@prakashgoutham46225 жыл бұрын
Dherai kusi layo sir thankyou somuch
@amritaggg34055 жыл бұрын
Aba yo Nani Lai sath dinuhola sampurna KZbin haru le👍👍👍. Best of luck nanu
@shivapalpali79245 жыл бұрын
Nanu ko lagi 10000 like
@anjanakafle43405 жыл бұрын
धेरै राम्रो बुबा र दाजुलाई गीत गाएर भुलाउ है आमाले छोडेनि भगवानले गाउन धेरै साथ दिउन् आउदा दिनहरुमा देस बिदेस घुमेको देख्न पाउ
@prabanghalan44655 жыл бұрын
dherai ramro xa pratibha bahiniko🎤🎤🎤🎤🎤
@pujabastakoti63505 жыл бұрын
God bless u nanu .. Yesto xoraxori xodera jani aamalai ta paap lauxa ,, Geet ramro gauxin unlai aagadi badauna parxa,
@sammyl9135 жыл бұрын
यो नानिलाई अगाडी बढाउनु पर्छ उस्मा कला छ कलाकार हुने प्रतिभा खुबी देखिन्छ 🇬🇧
@btthhujjg45015 жыл бұрын
धन्यवाद पत्रकार भाई हरुलाई
@rambaburai20065 жыл бұрын
यो नानीको पनि एक दम राम्रो छ स्वर
@sandhyabhandari37915 жыл бұрын
God bless you nanu💞✌
@gaurisankar20165 жыл бұрын
Good nanu
@deepaksigh94935 жыл бұрын
धेरै राम्रो छ दादा......
@sapanashanker87965 жыл бұрын
धेरै राम्रो गर्नुभायो पत्रकार ज्यु, आमको माया बिर्सन त सकिदैन, तर पनी सधै दुखको भुमरी मा अल्मलीनु हुदैन, भगबान ले यो परिवार लाई शक्ति दिउन ।
@mayashahi46395 жыл бұрын
राम्रो छ नानुको गित उज्ज्वल भबिस्यको कामना गर्दछु नानु
@swichhyabhandari31685 жыл бұрын
याे गित् अामालेनि सुनेकि हाेला काेस्ताे सकेकाेछेउहाेला छाेडेर बस्न
@bhagawatigiri27635 жыл бұрын
के माया लाग्ने नानु हो😘😘😘💕💕💕 सोर पानि ऊतिनै मिठो
@taranepali95775 жыл бұрын
Good job Sontosh Ji Really last moment nani babu ko hat touching moment and nice voice Nanu
@juddhapatamagar6305 жыл бұрын
याे नानीकाे प्रतिभालाई सम्मान छ
@villagernepalese48255 жыл бұрын
कस्तो मन खुसी भयो यो भिडियो हेरेर..god bless you nanu n patrakar sathi lai heartly tq
@yojnarai43295 жыл бұрын
Dipa nani wow nice song go ahead god bless you wish you good luck.
@arunsadsmile72395 жыл бұрын
Doing good job Santosh bro
@Keshab_official5 жыл бұрын
धन्यवाद छ दाई नानि लाई खुसि गराउनु
@itsmeanisha16145 жыл бұрын
अति राम्रो छ बुनु
@shivapalpali79245 жыл бұрын
Wow nanu good
@SRPCHANNEL15 жыл бұрын
Ramro gaunerahixau nanu god bless you..
@RajKumar-sm6pz5 жыл бұрын
Thankyou sir hjur lai hjurko kam haii deepa lai vairal garaunu la sir
@surojlama94065 жыл бұрын
धेरै राम्रो छ
@HAPPY-zs1ge5 жыл бұрын
सबै आउने rahexa नानी लाई 💕💕 geeत
@janakiayer31635 жыл бұрын
नानि को स्वार राम्रो छ नानिलाई इन्द्रेणी मा लानु पर्यो जसरि नि बधाई छ नानि लाई
@bishnuchhetri28695 жыл бұрын
Very very nice song nanu
@shovachhatkuli53805 жыл бұрын
दामि छ नानि खुशिलागो
@manushrestha77355 жыл бұрын
God bless nanu😘😘😘😘😘
@niva55545 жыл бұрын
Keep it up nanu god bless you
@Munallebs5 жыл бұрын
दिपाले गीतकाे अर्थ कहाँ गयौ भंगेरी चरि ले आफ्नो छाेरा छाेरी , श्रीमान र घर छाेडेर गएकाे आमालाई कहि कतै व्यङ्ग्य हानेकाे दिपालाई थाहा छैन् हाेला तर हामी सर्वसाधारणले अवस्यै महसुुस गर्न सक्छौ ।याे भिडियो हेरेर अवस्यै पनि यति प्रतिभाशाली छाेरी दिपा र छाेरा वसन्त र श्रीमान बसन्तज्यूलाई सम्झेर सबै छाडेर जाने अबाेध बालकहरूकाे आमा र बसन्तजीकाे श्रीमती घर फर्किनुहाेस कि तपाईलाई तपाईकाे श्रीमान र छाेराछाेरीहरूलाई सम्झेर फर्किनु हाेस आखिर केही बिग्रेको छैन् । तपाईकाे श्रीमान र छाेराछाेरीले अपनाए पछि कसकाे के लाग्छ छ । यदि कुनै कुरा सर्व हितकाे लागि गर्दैहुनुहुन्छ भने त्याे कुनै पाप , अपराध हुँदैन ।तपाईंको प्रतिभावान छाेरी दिपा , छाेरा बसन्त र श्रीमानको खुसीको लागि पुन घरमै आउनुहुँदैछ भने त्याे तपाईंको माहनता हाे ।
@tapandershah90735 жыл бұрын
thank u so much nanu go ahead god bless u
@devkumarshah82925 жыл бұрын
Sweet voice naniko goodbless u all sucess in your life
@shivapalpali79245 жыл бұрын
नानू त दोरि गाउन पनि जानिकी रईछन
@nirmayarai69855 жыл бұрын
आमा को या तिठुलो पिरम गितसुनयाउ तमि माहानछाउ तिमिलाई छडाने अामा अाभागिन हुन