संवैधानिक इजलासमा कसरी हुन्छ ओली विरुद्धको सुनुवाइ? || Nepal Times

  Рет қаралды 15,390

Nepal Times

Nepal Times

Күн бұрын

Пікірлер: 18
@pawanrai4240
@pawanrai4240 2 ай бұрын
यो त हुनु नै थियो। नभए संविधानको त्यो धारा र त्यसको औचित्य र प्रयोगको व्यख्या न्यायलयले गर्नै पर्थ्यो र अहिले पनि यो नियुक्ति सहि भन्ने फैसला आएमा न्यायलयले यो धाराको औचित्य जनतालाई व्यख्या गरि बुझाउन पर्छ ।
@reshambudha8814
@reshambudha8814 2 ай бұрын
नेताहरूले कानुन आफ्नो लागि बनाएका हाेइन नी।कानुन त सामान्य जनताको लागि मात्रै हाे।😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@ranbahadurbk148
@ranbahadurbk148 2 ай бұрын
फसल आउदा आउदै ५ वार्ष पुग्नेछ केपी को बिपक्ष मा फसल गर्नप्रदैन बिकाउ न्यायाधीश
@keshavranamgr8809
@keshavranamgr8809 2 ай бұрын
यी सबलाई पाखा लगाउँदै बालेन शाह देशको प्रधानमन्त्री हुनु पर्छ 😊
@dineshadhikari6920
@dineshadhikari6920 2 ай бұрын
सर्बोच्चले नियुक्ति खारेज गरेर देउबा प्रधानमन्त्री बन्नु पर्छ
@LokPm-k1k
@LokPm-k1k 2 ай бұрын
Samachar bachika ramrai chhin ❤❤❤
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
दलहरु अाफैमा इमान्दारीता , कर्तव्यनिष्ठता , कर्मठता छैन।दलहरु विच समन्वय गर्ने राष्ट्रपतिमा कुशलता र कार्यदक्षता नभएकाेले पटक पटक विवाद् समाधान् गर्न सर्वाेच्च अदालत धाउनु परिरहन्छ। संवैधानिक इजलास् काे सल्लाह र अादेश मात्र जवरजस्त मान्ने गरनु परिरहेछ ?
@arjunchhetri4353
@arjunchhetri4353 2 ай бұрын
२ वर्ष लाग्छ तेत्राे ठुलो झुन्ड मिलेर मेहनत गरि बनाएको सम्बिधान अक्षर अक्षरकाे भाउना केलाउन समय लाग्छनै
@abinathdawadi2310
@abinathdawadi2310 2 ай бұрын
Good evening everybody.
@Yubrajkandel
@Yubrajkandel 2 ай бұрын
Oli ahai vaya 3महिना
@FreeYond-i1x
@FreeYond-i1x 2 ай бұрын
नेपाल कानुन बिग्याहरुपैसमा बिगेका हुन
@manishtimalsina4407
@manishtimalsina4407 2 ай бұрын
प्रधानमन्त्री जस्तो पोस्ट लाई पनि यतिका समय । कुर्दा कुर्दै 2084 को चुनाब आउने भो। 😂😂
@MdSherbahadur
@MdSherbahadur 2 ай бұрын
Bhrastachari Yamale ra kangresh kp dewa murdabad Ra,Swa Pa 🔔🇳🇵❤️ Jindabad 💪
@d-karma2590
@d-karma2590 2 ай бұрын
Testai bhrastachari neta npl ko lagi kaam xaina. Brasta kp oli ko ultobata jay hos
@DineshPaudel-gf6cs
@DineshPaudel-gf6cs 2 ай бұрын
यस्तो इजलासले ओलीको पुरानो किड्नी पनि हल्लिँदैन ओली भनेको बन्दुकको गोली भयो नेपाली राजनीतिमा 😂😂
@mangaha3193
@mangaha3193 2 ай бұрын
Jole 😮
@FreeYond-i1x
@FreeYond-i1x 2 ай бұрын
wee Love kp oli
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 60 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 59 МЛН
Top 15 Afternoon News|| October 19, 2024 ||Nepal Times
4:52
Nepal Times
Рет қаралды 8 М.
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 60 МЛН