सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा यस्तो हालत│Kapurbot TV

  Рет қаралды 516,718

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 381
@anitarai5507
@anitarai5507 3 жыл бұрын
सन्तोषको हातमा यो केस परेपछि अपराधी उम्कन पाउदैन भन्ने बिश्वास लाग्दछ र पिडितले न्याय पाउने कुरा पक्का हुन्छ जय सन्तोष सर
@bunusubba2343
@bunusubba2343 3 жыл бұрын
धोका दिने लाई छोडनु हुन्न है सन्तोष सर 🙏
@Anjali30304
@Anjali30304 3 жыл бұрын
सबै मिलेर त्यो डाका लाई खोजेर समातेर यो दिदिलाई न्याय दिनु पर्यो।🙏
@umeshsubedi4043
@umeshsubedi4043 3 жыл бұрын
सन्तोश सर यो गोरु लाई कानुनी दायरा मा ल्यार आधा तलब दिलाईदिनु तपाईलाई सन्मान
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 3 жыл бұрын
तराईका भैया सँग मरे पनि बिबाह नगर्नुस है दाइजो को माहा भोका हुन्छन यिनिहरू मान्छेलाई भन्दा धन सम्पती लाई धेरै माया गर्छन उस्तै परे श्रीमतीलाई अागो लगाउन पछि पर्दैनन
@bigyanghising1082
@bigyanghising1082 3 жыл бұрын
100% right ho
@nisharai1949
@nisharai1949 3 жыл бұрын
Good
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍🙏
@nishakc7647
@nishakc7647 3 жыл бұрын
@@bigyanghising1082 I
@papasprincess484
@papasprincess484 3 жыл бұрын
Testo chai sabai jana hudeina jasto tapai haru vannu hudei cha ❤️, k sabai nepali ewtai huncha ra
@shantarai6363
@shantarai6363 3 жыл бұрын
यो दिदी र उनका छोराले न्याय अधिकार पाओस है सन्तोष सर🙏🙏🙏
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Sahi ho
@संगीतनैमेरोसपना
@संगीतनैमेरोसपना 3 жыл бұрын
दोति नै परेछ अनवार नै कुच्छे को दिप्ची जस्तै छ
@NepaliNomad1234
@NepaliNomad1234 3 жыл бұрын
Santa ji aaunus sathi banau yt ma
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏😍
@shantarayamajhi993
@shantarayamajhi993 3 жыл бұрын
P
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
नरुस दिदी शन्ताेश सर जिन्दाबाद 😱😱😱🙏🙏🙏🙏💖💖💖💖💖
@krishnaale6565
@krishnaale6565 3 жыл бұрын
म त भन्छु धोती को कोहिले पनि बिस्वास गर्नु हुदैन धोती को मन नेपाली कहिले हुदैना धोती धोतीनै हुन्छ
@sanjayjaygadi5485
@sanjayjaygadi5485 3 жыл бұрын
100% Sahi vannu vo
@gangakarki7736
@gangakarki7736 3 жыл бұрын
कस्तो अपराधी रहेछ यो मान्छे लाई खाेजी गरेर कारवाहि हाेस
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Yes
@fkk9601
@fkk9601 3 жыл бұрын
यो चेलिले नियाए पाअोस तयस लाई कारबाई दरो हुनुपर छ
@kalpanakarki4699
@kalpanakarki4699 3 жыл бұрын
कसत‍‍ो पापि हुने लोग्ने मानछे,जहाँ गयो तेहि बिवाहा भाक‍ो छैन भनदै श्रिमति बटुल्ने र अलपत्र पारिदिने,पाखनडि ।
@rameshrawal2602
@rameshrawal2602 3 жыл бұрын
*म आफै लोग्ने मान्छे हो तर मलाई लाग्छ लोग्ने मान्छे आफ्नो स्वार्थ पूरा गर्न कुनै पनि हद सम्म जान सक्छन भन्ने लाग्छ मलाई* 😏
@himalayanviagra6255
@himalayanviagra6255 3 жыл бұрын
प्रकृतिले हरेक जीव होस वा बनस्पति अस्तित्व रक्षाको लागि हरेकलाई सन्तानउत्पत्ति गर्नमै जोड दिएको हुन्छ। कसैको दोष होइन प्रकृतिको हो।
@sarozstha3067
@sarozstha3067 3 жыл бұрын
सिंह जात भनेको नेवार, मधिसे, ठकुरी र विश्वकर्मामा हुन्छन।
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
मधेसी रहेछ बेइमानी भैहाल्छ। त्यो बेइमानी लाई कानुनी दायरा मा ल्याउनु पर्छ। सन्तोश भाइ सहयोग गर्नुस
@indiragurungshrestha4425
@indiragurungshrestha4425 3 жыл бұрын
Sabai madhesi beiman hudaina hajur.. ek janale garda sabai lai tesyo navanau.. mukunda ghimere le garda hajur lai naramro vanna milchha ra hajur...??
@sushmachaudhary796
@sushmachaudhary796 3 жыл бұрын
@@indiragurungshrestha4425 sahi vannu vayo haju ley👍
@indiragurungshrestha4425
@indiragurungshrestha4425 3 жыл бұрын
@@sushmachaudhary796 धन्यवाद ।।
@lamajas2556
@lamajas2556 3 жыл бұрын
त्यो नालायक को अनुवार देखिन्छ अब सायद चाडै
@angesrm2456
@angesrm2456 3 жыл бұрын
सन्ताेष सर त्याे पापिलाई कठालाेमा समातेर मिडियामा ल्याउनु पर्याे सर अर्काकाे जिन्दगि बिगार्ने पापिलाई कडा कार्वाहि हाेस।हामी बिश्वास छ सर ले ल्याउनुहुन्छ भनेर
@gopalbarmadas3453
@gopalbarmadas3453 3 жыл бұрын
मधेसी सङग लागेपछि यस्तै हुन्छ,,परियार हरु पनि त थियहाेला अाफ्नै गल्तिले अाफैलाइ धातक । न्या दिलाईदिनु पर्याे सन्ताेस सर
@rajanigharti1725
@rajanigharti1725 3 жыл бұрын
Kati mitho Dhuna
@arpansenoli3297
@arpansenoli3297 3 жыл бұрын
त्याे बहिनी र छाेराले न्याय पाउनु पर्छ अधिकार पाउनु पर्छ त्यस बदमास वलिराम लाईघिसारेर ल्याउनु पर्छ!
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
यती राम्री मान्छे भयर यस्तो गोबर को केक जस्तो घीनलाग्दो अनुहार परेको मान्छेसङ्ग के बीबाह गरेको होला ? कस्तो घीन लाग्दो मान्छे छी छी।
@kuberpariyar5947
@kuberpariyar5947 3 жыл бұрын
मेरो नाम कुबेर सिंह परीयार हो तर केटी ले जात हेर्ने होईन ब्याग राउन हेर्नु पर्छ तिम्रो पनि गल्ति छ बैनि । तर त्यसको बढी गल्ति छ त्यो बुडो लाई कारबाही गर्नु पर्छ ।।
@chetan0709
@chetan0709 3 жыл бұрын
यो धेरै दुखद घटना हो र धोती को खुट्टो छोपनु नही ठुलो गलती हो
@nischaldahal6039
@nischaldahal6039 3 жыл бұрын
सन्तोष दाजुको पत्रकारिता काम मनपर्ने कोको छौ 🖐️🖐️🖐️ सुनसरि मा मोटरसाइकल र माइक्रोबस यसरी ठोकियो, 3 जनाको घटनास्थल मा मृत्युु kzbin.info/www/bejne/mYvTnIyKrJmsaJY
@dipakubharkoty1086
@dipakubharkoty1086 3 жыл бұрын
🤚🤚🤚
@nilkanthapoudel6297
@nilkanthapoudel6297 3 жыл бұрын
Ma chu kam man parne ma
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏😍
@asmita__raii
@asmita__raii 3 жыл бұрын
सबैको जिन्दगी हेर्यो हेर्यो के भन्ने सबै ले हिमत्त गरेर बाच्नु
@sabitrakhadka931
@sabitrakhadka931 3 жыл бұрын
सन्तोष सर सँग आउनु भाको छ दिदि अवस्य न्याय पाउनु हुनेछ त्यो अनुहार नपरेको चिम्पान्जी बाँदर जस्तो मादिसेलाई खोजेर अंस दिलाउने काम गर्नुहोला सर सफलताको सुभ कामना 🙏👍😍
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
बलिरामलाइ भेटेर यी दिदी लाई न्याय दिलाउन पर्यो, कस्तो पापी पुरुष,अचानकको एक्दम नराम्रो खबरले गर्दा दिदी heart attack भएर प्यारालाइसी नै हुनुभएको रहेछ त्यै पापी बलिरामको कारणले,सक्दो छिटो भेट्नु पर्यो सन्तोष जि
@hemkumarkoirala5767
@hemkumarkoirala5767 3 жыл бұрын
मरेको मधिसेले जिउँदो पहाडी ठग्छ भन्थे यही हो ।
@ravisonar7016
@ravisonar7016 3 жыл бұрын
न्याय दिलाउनु सन्तोष दाई
@devrajtamata2147
@devrajtamata2147 3 жыл бұрын
आफ्नै समुदायको सङ बिहे गर्दा यस्तो समस्या आउने थिएन!
@aayushvlogsregmi7368
@aayushvlogsregmi7368 3 жыл бұрын
100%right
@Balji-cn2pr
@Balji-cn2pr 3 жыл бұрын
के के भिडियो सार्वजनिक गरिएको हो । मनै छुने कथा
@premdong2814
@premdong2814 3 жыл бұрын
Santosh Deuja silai dherai dherai dhannebaad
@harib.k624
@harib.k624 3 жыл бұрын
संतोष सर ले अबश्य न्याय दिलाऊंनु हुन्छ ढुक्क हुनुस।
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
अर्को भीडीयो पनी चाडै बनाउनु होला है सर।पत्ता लगाउन धेरै गारो छ जस्तो चै लाग्दैन है मलाई। छीट्टै पीडीत ले न्याय पाएको भीडीयो हेर्न पाऊ।जो कोही ले चीन्नुहुन्छ छीट्टै सम्पर्क गर्नुहोला।
@prembahadurrai5709
@prembahadurrai5709 3 жыл бұрын
ठूलो धोके बाद रहेछ यो मान्छे
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
सन्तोष सर नमस्कार इनिनानी लाई जसरी हुन्छ न्याया दिलाउने काम गर्नु होला म मरभुमी बाट
@akilansari1416
@akilansari1416 3 жыл бұрын
दिदि कति राम्रो राहेछ नयाय पाऊनू पार्छ
@resammagar4481
@resammagar4481 3 жыл бұрын
जसरी भये पनी यो दीदी लाई न्याये दीलाईदीनू पर्यो
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
कती मीठो भीडीयो बनाउनु हुन्छ के सन्तोष सर ले दु:ख को भीडीयो पनी हेरौहेरौ लाग्ने।हजुर ले न्याय को लागी पहल गरीदीनुहोला सर।
@Rocky-cy2ir
@Rocky-cy2ir 3 жыл бұрын
अर्काको जिन्दगीसँग किन खेलवाड गरेको होला त्यो पशु हो मान्छे हैन।त्यसलाई कडा भन्दा कडा कारबाही होस्।
@parkashpun2125
@parkashpun2125 3 жыл бұрын
यो दिदी र यीनका छोरा ले न्याय दिलाउनु पर्छ सन्तोष सर दिदी सारै अनन्य मा परेकी देखिनछन तेस दुई जोइको पोइलाइ जहा हुन्छ खोजेर न्याय दिलाउनु पर्छ
@ishworpandit6828
@ishworpandit6828 3 жыл бұрын
जसरी पनि न्याय पाउनु परो
@rujuthapa5855
@rujuthapa5855 3 жыл бұрын
मन मिलेओ हैन धन मिलेओ
@narendrabk9567
@narendrabk9567 3 жыл бұрын
त्यो महापापीलाइ जसरी पनि कार्वाहीको दायरामा ल्याउनुपर्छ है सन्तोष सर।कुच्चिएको डेक्चि जस्तो अनुहारको भएको पापीले यति राम्रीलाइ कस्तो धोका दिएछ!
@parkashbc3351
@parkashbc3351 3 жыл бұрын
यो दिदी अनि उनको छोराले न्याय पाउनु पर्छ अधिकार पाउनु पर्छ यो मान्छे काहा छ कता छ जसरि बए पनि सन्तोष जि यो दिदी अनि उनको छोराको लागि न्याय दिलाउनु पर्यो सन्तोष जि
@kamalathapa8502
@kamalathapa8502 3 жыл бұрын
Great.
@twilrgamer8235
@twilrgamer8235 3 жыл бұрын
कार्बाइ हुनुपर्छ
@dilbahadurthapa8561
@dilbahadurthapa8561 3 жыл бұрын
शुरु मा जोश मा होस् पुर्याउन अति नै आवश्यक छ किन कि जुन समुदाय को केटा भए पनि आफ्नो स्वार्थ अनि मज्जा लिन जे पनि भन्छन् त्यो कुरा पट्टी ध्यान न दिनु होस् जवरजस्ती गर्छ भने सिधै गाऊ समाज अनि नेपाल प्रहरी मा उजुरी दिए पछि थाहा हुन्छ ।
@ramsinghpariyar6077
@ramsinghpariyar6077 3 жыл бұрын
सन्तोष सर पीडित लाई न्याय दिलाइ दिनु होला
@sanur.l2809
@sanur.l2809 3 жыл бұрын
गुरु नमस्कार म मलेसिया बाट
@geetalamsal1964
@geetalamsal1964 3 жыл бұрын
सन्तोष सर यी दुबै जना आमा छोरालाई न्याय मिलाउनु है
@bhimachinese3287
@bhimachinese3287 3 жыл бұрын
सन्ताेश ज्यु हजुर र हजुर टिम लाई म भीम रानाभाट भाेपालबाट सलाम ठाेक्छु
@rusmachamlagai7056
@rusmachamlagai7056 3 жыл бұрын
Hajurlai chadai न्याय मिलोस् 🙏🙏
@susmitasunam5361
@susmitasunam5361 3 жыл бұрын
Be strong sister 👍🙏🙏
@bishnusubedi2713
@bishnusubedi2713 3 жыл бұрын
सलाम छ सन्तोष सर
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
यो मधेसी मुला लाई कडा कार्वाही हुनुपर्छ
@prithivipun6080
@prithivipun6080 3 жыл бұрын
great job santosh sir
@omkhadgi8273
@omkhadgi8273 3 жыл бұрын
7
@manirumba6255
@manirumba6255 3 жыл бұрын
ए के हो सन्तोष भाई एउटा दुखियारीको समस्या पो सुल्झाउने काम हुनु पर्ने ? तर बिचारको पुरानो घाऊ मात्रै बल्झाउने बातचीत मात्र पो भयो त ।
@gomamuktankhadka8315
@gomamuktankhadka8315 3 жыл бұрын
धेरै माया गर्ने मान्छेले नै हो छोडेर जाने
@ishworshrestha7124
@ishworshrestha7124 3 жыл бұрын
नागरिकता पाउनु उस्को कानुनि मान्यता नै हो।
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
सन्तोष दाजु को काम मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️ सुनसरि मा मोटरसाइकल र माइक्रोबस यसरी ठोकियो, 3 जनाको घटनास्थल मा मृत्युु kzbin.info/www/bejne/mYvTnIyKrJmsaJY
@ujwalbogati8567
@ujwalbogati8567 3 жыл бұрын
🖐️🖐️ म छु
@संगीतनैमेरोसपना
@संगीतनैमेरोसपना 3 жыл бұрын
1 सन्तोष दाजु 👏👏 2 बाग्गे नेउपाने 3 बोजराज सलुत गर्छु सदै गर्ने छु सम्मान
@rijalkushal
@rijalkushal 3 жыл бұрын
मरैको धोती लै जीउँदो नेपाली लाइ बैच भनैको यहि हो so जो पाइ तैसैलाइ झट बिस्वास नगरौ ।life लामो छ ।
@amarchhantyalchhantyal593
@amarchhantyalchhantyal593 3 жыл бұрын
Jaya santos bhai
@rakshyakc2158
@rakshyakc2158 3 жыл бұрын
यस्ताे समस्या धेरै दिदिबहिनिकाे हुन्छ बिहे गरेर घरमा बुढि अनि छाेराछाेरी हुदा पनि बिहे गरेकाे छैन भने केटाहरु किरा परेर मरुन
@peecock9015
@peecock9015 3 жыл бұрын
Sabai pirit haru ko suk duk ma sat dinus sar hajur ko kam dekda Kushi lagca
@ramchandrabaral3657
@ramchandrabaral3657 3 жыл бұрын
हाम्रो समाजको बिडम्बना नै यहि हो कि, आफ्नु स्वार्थ पूरा नहुन्जेल जात, भात केही हेरिदैन जब स्वार्थ पूरा हुन्छ, तब मात्र जात, भात हेरिन्छ! यो मान्छे ले धेरै ठुलो गल्ती गरेको छ, घर मा अर्को बुढी हुदा हुँदै तेसरी सोझी महिला लाई फसाएर बिच्चल्ली बनाएर छोड्ने मान्छे लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ! ल पीडित ले न्याय पाउनु पर्छ।
@dfgvvv1267
@dfgvvv1267 3 жыл бұрын
व्यक्ति जति शिक्षित र स्वतन्त्र जमाना जतिसुकै आधुनिक भए पनि आफ्नो जात छोडेर अन्तरजातीय बिबाह चै कसैले नगर्नु होला! भोलि महिला र तिनको सन्तानलाई कति असर पर्छ कतिले देखेका पनि होलान् ?
@shivadhakal8170
@shivadhakal8170 3 жыл бұрын
यो ठकुरी होइन यो तराईकै की साहा जाती हुनु पर्छ कि दलित हुनु पर्छ लौं सन्तोष सर ढिलै भए नी न्याय दिलाउनु पर्छ दिदीलाई please
@tiwariniharika9541
@tiwariniharika9541 3 жыл бұрын
उम तराइको साह दलित साह हो
@govindatikhatri8392
@govindatikhatri8392 3 жыл бұрын
Good
@marrylepcha6381
@marrylepcha6381 3 жыл бұрын
Varry good job
@kishanadhikari5733
@kishanadhikari5733 3 жыл бұрын
Very good Santosh sar Kathalo samater lyaunu hola tyo thakuriko
@bajurachenal105
@bajurachenal105 3 жыл бұрын
गुड धन हेर्ने महिला केटी को हालत। यही नै हुनुपर्छ
@renukaranjit8808
@renukaranjit8808 3 жыл бұрын
Be strong Baineee. Life is struggling n dheraiii ko yestaii story 6 Nanuu. Tks
@premb1121
@premb1121 3 жыл бұрын
सन्तोस भाइ यो धोती लाई खोजेर कानुन को कथघरा मा ल्याउनु पर्यो र यो बैनी को हक अधिकार दिलाउनु पर्छ ।
@minthapa3483
@minthapa3483 3 жыл бұрын
सन्ताेस भाइ साहरै राम्राे काम गर्नु भऐकाे छ हजुरलाई हाम्राे पनि अायु लागाेस र याे बहिनिलाई न्या दिनु हाेला र सहयाेग पनि गर्नु हाेला पुनम रजालि बुटवल बाट
@shantanepali4900
@shantanepali4900 3 жыл бұрын
Yo kuro 100000% sahi ho santos dada
@punsanam1274
@punsanam1274 3 жыл бұрын
हैत दिदी मन कस्तो भयो मेरो त कान सुन्नु हुदेन रहिछ्😭😭
@MeMonish10
@MeMonish10 3 жыл бұрын
Santosh vai ramro kura garnu va yo thank you
@Nepalivlog-y6j
@Nepalivlog-y6j 3 жыл бұрын
बिचरा दिदी लाई कति दुखा पाको रेछ 👏👏👏🇳🇵
@nainasingh1589
@nainasingh1589 3 жыл бұрын
संतोष सर त्यो दोकेबाजलाइ खोजेर ल्याउन पर्यो त्यो हरामी लाई कानुन बमोजिमको कार्वाही गरि यी आमा छोरालाई न्याय दिन पर्यो।
@eric_mom_pratima
@eric_mom_pratima 3 жыл бұрын
कठै यो दिदी ले सारै दुख भोग्नु भाको रैछ।।।
@abhishekmanandar6026
@abhishekmanandar6026 3 жыл бұрын
जसरी भयनी यो दिदी को बुढा खोज्नुपरो सनतोश सर
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 3 жыл бұрын
नेपाली समाजमा क्यान्सर जस्तो जरो गाडेको जातीय कुसंस्कार,रुढीबादीको अन्त्य गरौं , जात व्यवस्था मुर्दावाद!
@rujuthapa5855
@rujuthapa5855 3 жыл бұрын
यो मान्छे धनी छ जागिरे छ भन्दैमा विवाह गरि हाल्ने यो कूरा कुनै पनि दृश्तिकोन मा ठिक होइन विवाह जस्तो पवित्र सम्बन्ध एक अर्काको विच मा विचार मिल्छ मिल्दैन राम्रोसँग बुज्न पर्ने हुन्छ गरीब को छोरी धेरै धनी सङ विहे गरे कुनैकुनै ले त हेला गरिहाल्छ नि दिदिबहिनी हो आफ्नो दान्जा को केटा हरु साथ विहे गरि खुशी हुन सिख दिदीबहिनी नत्र जिन्दगी रुएर कतौनु पर्ल
@raijunu8015
@raijunu8015 3 жыл бұрын
Jasari pni nyaya dilai dinu hola santosh vaile
@Dxt745
@Dxt745 3 жыл бұрын
Bichara yo didi lai ngaye dilaunu paryo partrakar Mitra harule Sarai dukha lagdo ghatana ghatexa yo didi ko jibanma.😭😭♥️♥️
@gitasubedi3414
@gitasubedi3414 3 жыл бұрын
सन्तोस देउजा को बोल्ने सैलिराम्रो छ
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
यस्लाइ खोजेर कार्बाही गर्नु पर्यो सन्तोस भाइ, फटाह रहेछ त्यो मान्छे किन डाट्यो त बिहे नगरेको भनेर
@sitarai3297
@sitarai3297 3 жыл бұрын
Good job sir 👌👍️💐
@binodlamichhane6902
@binodlamichhane6902 3 жыл бұрын
कम उमेरमा बिवाहा गर्ने केटिहरुको प्राय गरेर बैवाहिक जीवन सफल नभएको पाइयो बर्तमान समयमा पनि प्रेम गरेर कलिलो उमेरमा बिवाहा गर्ने र आत्महत्या गर्ने गरेको पाइन्छ । केटिहरुले केटाहरुलाइ छिटो बिश्वास गरेर यो सब घटना घट्छ ।
@rohitdhaulakoti7002
@rohitdhaulakoti7002 3 жыл бұрын
मरेको मदिसेले जिउदो पहाडलाई ठग्छ भन्थे हो र छ
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
Health post उप स्वास्थ्य चौकीको भेट्नरी डाक्टर लाई कार्बाही गर्नै पर्छ है किन कि यसरी महिलालाई दुख पीडा दिने भएकोले भेट्नरी डाक्टर पक्कै हुन बलिराम फटाहा🤣🤣🤣🤣
@atton1
@atton1 3 жыл бұрын
We all peoples love you soo much didi💕💕😍💕💕😘💕💕🥰💕💕.... Please sabai jana milera sakdo help garau Didi lai....
@mithusunar8975
@mithusunar8975 3 жыл бұрын
नरुनु दिदी सन्तोष सरलेनिया दिलाई दिनुहु्छ
@nepalnaturalyoutubevlog9237
@nepalnaturalyoutubevlog9237 3 жыл бұрын
Yo ma
@chhabilalalemagar7370
@chhabilalalemagar7370 3 жыл бұрын
माया ठूलो भन्छन् ल यो माया होत ठुलो कुरा बुझ्नु पर्छ माया ले केही गर्दैन अाफ्नाे जात सँग जाने हो त्यो थाहा पाऊनु पर्छ। बिचर
@govindatikhatri8392
@govindatikhatri8392 3 жыл бұрын
Ramro vya 6
@khadgaghimire5077
@khadgaghimire5077 3 жыл бұрын
यस्तो राम्री मान्छेलाई धोका दिने कस्तो पापी मान्छे रहेछ , धिक्कार छ त्यसलाइ !
@anitagimire1557
@anitagimire1557 3 жыл бұрын
Santosh good brothers 💖💖💖💖💞💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@parkashsing4419
@parkashsing4419 3 жыл бұрын
कति दुख्ख दियो रैछ है स्वार्थि माया गरेर छोड्यो छ
@sitasinghthakuri9353
@sitasinghthakuri9353 3 жыл бұрын
सिह ठकुरीको त बदनाम नै गरेछ नी मोराले 😏😏😏😏
@handsome5288
@handsome5288 3 жыл бұрын
singh thakuri ho vanara chai dhatara b.a garako aara madhise singh chai rahaxa singh jaat madhise,newar ra thakuri ko hunxa tyo mamxe chai madhise vandaixa tah interview mai agadi nai
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 63 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 80 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,2 МЛН
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 63 МЛН