सरकारलाई १० अरबको जग्गा-भवन दिएपछि,चिनको सहयोगमा मिसाइल,चिप्स उत्पादन र इन्डियन अत्याचारको प्रतिरोध

  Рет қаралды 60,781

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

Күн бұрын

#yubaraj_sangraula_interview #Missile_defence #Nepal-china #nepal #Kathmandu_School_of_law
वकिल , लेखक , बिस्लेशक तथा प्राध्यापक डा= युबराज संग्रौला रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चर्चित र प्रत्स्ठित छन्। उनले आज साम करिव 2 दर्जन पुस्तकहरु लेखेका छन्।
युबराज संग्रौलाका हाल सम्म प्रकासित कृतिहरु
नेपालि भासामा लेखिएका कृतिहरु
1 दक्षिण एसिया चिन भू-राजनीतिका आयाम २०७७
2 गोर्खा ब्रिगेड सन् २०२०
3 कानुन शास्त्र तथा कानुनका सिद्धान्तहरु २०६३
4 नेपालका राजनीतिक समस्या: बिस्लेशण र रुपान्तरणका प्रक्रियाहरु २०६४
5 शिशिरका फुलेको गुरास (उपन्यास -२०६४ )
6 लुटिएको बसन्त २०६७
7 निसंकोच अभिव्यक्ति २०७४ भाग १
8 निसंकोच अभिव्यक्ति, भाग २,
9 निसंकोच अभिव्यक्ति, भाग ३
10 निसंकोच अभिव्यक्ति, भाग ४
11 चिन्तन मन्थन २०७८ आदि पुस्ताहरु
त्यसै गरि अंग्रेजि भाषामा लेखिएका पुस्तकहरु
1 theories of logics
2 Criminal Justice System 2018
3 Right to have Rights.
4 South Asia China Geo-Economics
5 The madman
6 Condemned to exploitation Trafficking in woman and girls 2001
7 Human rights training Manual 2001
8 gender and laws: Nepalese Perspective, 2002
9 Nepalese Legal system: Human Rights: Nepalese Perspective, 2005
10 Concept and evolution of human rights: Nepalese Perspective, 2005
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
www.kalokitab.com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
---------------------------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Пікірлер: 118
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,6 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 47 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 9 МЛН
Why Nepal Has Lots of Empty Airports: The Story Behind it
20:02
Webinar: AI Powered Tools for People Who Are Blind
1:04:07
The Lighthouse for the Blind, Inc.
Рет қаралды 3,3 М.
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,6 МЛН